Рет қаралды 1,809
New Nepali Christian Song - Kasari Bhanchhau - कसरी भन्छौ?
All rights to the songs owned by: Ivan Sada
Genre: Nepali Contemporary Gospel
'मानसिक स्वास्थ्य' गम्भीर बिषय हो। मस्तिष्कमा रासायनिक असमतोलन, दैनिक तनाब र चटारो, सन्तापी अनुभवहरुका कारणहरुले साथै बर्तमानमा अत्याधिक ईन्टरनेटको सामाजिक एप्स र गेम खेल्नाले र प्रयोग गर्नाले सामाजिक लछारो या दबाब उत्पन्न हुँदा यो चिकित्सा अवस्था आईपर्छ भनेर बिज्ञानले दाबी गर्छ। यसको कारणले अत्याधिक दुखित र नैराश्य हुनु, समाज बाट टाडिनु, एकलो महसुस गर्नु, निन्द्रा नलाग्नु, खान मननपर्नु, शरिरको तौल घट्नु, शक्ति नहुनु, आत्मा हत्या गर्न या मर्न मन लाग्नु, अपराधबोध हुनु, आशा रहित हुनु र आफुलाई महत्वहीन सम्झनु हो। यो चिकित्सा अवस्थालाई समयमा ईलाज नगरे या सम्बोधन नगरे बिमारीको अवस्था नाजुक र सामान्यमा कहिल्यै नफर्कने डर हुन्छ। त्यसैले हरेक अवस्थामा सावधान रहनु जरुरी देखिन्छ। यस्तो लक्षणहरु देखिएमा कृपया तुरन्तै आफ्ना गुरुजन या डाक्टर संग सल्लाह गर्नुहोस्। बिलम्ब नगर्नुहोस्।
बिश्वासीहरुलाई पनि यो चिकित्सा अवस्था लाग्न सक्छ तर यसलाई आत्मिकी कोण बाट हेर्दा यो आत्मीकि लडाइ हो। तर हाम्रो ढाडस र आशा ख्रीष्टमा भएकै कारण यसबाट हामीले छुटकारा पाउन सक्छौ र ख्रीष्टमा पाएको छुटकारा चाहि स्थायी हुन्छ। भजनसंग्रह ३४ः१८ ले भन्छ, ‘जब कष्ठले सताँउछ केही मानिसहरु नम्र हुन्छन्। परमप्रभु तिनीहरुको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरुलाई बचाउनु हुन्छ।’ यसले यो जनाउँछ, हामी नम्र भएर उहाँलाई माग्यौ भने उहाँले हामीलाई निको पार्नु हुनेछ। आमेन्।
Lyrics/Composition/Arrangement: Ivan Sada
Mixed & Mastered: Ivan Sada
Lyrical Video: Ivan Sada
Subscribe / ivansada
Contact: ivandensada@gmail.com | ivansada@hotmail.com
Facebook: Nepali Gospel Music
For New Audio Songs / ivansada
For Selective Arrangement: ivandensada@gmail.com
-------------------------------------------------------------------------
Email us at info@agape.com.np if you want to upload and promote your videos through Agape TV - Online Christian Television from Nepal.
Warning: The online right for this video is provided to Agape TV by Ivan Sada. Uploading this video on other channels without permission is strictly prohibited. Embedding to websites is allowed.
#NepaliChristianSong #NepaliWorshipSong #NepaliChristian