सबैलाइ नमस्कार 🙏🙏❤️ आरामै हुनुहुन्छ नि सर्बप्रथम त हजुरहरुलाइ धेरै धन्यवाद यति धेरै माया र साथको लागि बिरानो ठाउमा भयनि हजुरको को मायालाइ आत्मसम्मान गर्दै सकेसम्म आफ्नो कामलाइ र हाम्रो कथा माइलि लाइ निरन्तर लेउनि कोसिस गरेको छु सुधर्नु पर्नि पक्ष धेरै छ्न तर पनि मलाइ हौसला दिनुहुन्छ यस्को लागि सधै आभारि छु कस्तो लाग्दैछ सल्लाह सुझाब दिनुहोला है त ❤
@suryaprasadpradhan67602 ай бұрын
@@TikaSanu Your acting are super best interesting organic excellent...Good & best of luck & Thankyou 👍💐👏
@bimalabhattarai63352 ай бұрын
१ देखी १५३ भाग सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल अती राम्रो छ❤❤❤❤❤❤❤
@FulmatiThapa-sc8en2 ай бұрын
🙏🙏❤❤🎉🎉
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤❤❤❤ Pranam Tika Sanu ji. Tika Sanu ji , you are doing the best the way you could. You are making nice tele serial. In the course of time you will be making more and more beautiful serial. Don’t worry. It is one of the nice one. Have a wonderful time in the UK. Your new live folk duet singing is missing here at home. Stay safe and healthy. Take care Tika Sanu ji. ❤❤❤❤❤❤❤❤❤
@Shantagyawali-wm8rs2 ай бұрын
❤❤❤
@Sarmilaofficial42 ай бұрын
माइलि दिदी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ लाइक कमेन्ट गर्नु ल 👍❣️❣️🥰
@upendrabhattarai60582 ай бұрын
कहानी राम्रो छ।बुवा तीर काे सम्झना अली धेर भयो।कसम खान टाइम लाग्यो ।यस्तो बेला समय अली थप्नु पर्थियो ।अरु सबै अती राम्रो कहानी लाग्यो।🎉🎉🎉🎉
@omicabasnet70872 ай бұрын
Sahi baat buwa ko kasam khane kura ma purano Kahani purai aayo 22 mini episode ma 10 mini tesai ma gayo
@SuryaprasadBhatta2 ай бұрын
माइतितिर को सम्झना अली बढी भए जस्तो लाग्यो । रिठ्ठे र यानप्रसाद लाइ अझवढी रोल दिनुपऱ्यो । शुभकामना !!!
@AminaDhakal-f3d2 ай бұрын
११ मिनेट त पुरानो सम्झना
@ruparasaily76752 ай бұрын
माईली टिमलाई धेरै धेरै धान्य बाद तरा आजा पुरानो भाग माइ सिर्यल सिद्दीयौ र सामय पनि सारै थोरै। हेरेको जास्तोनी भयना।कातै यस्तै गार्दा गार्दै साक्किनीता होइना यो सिर्यल।
@RameshGiri-f5g2 ай бұрын
❤❤❤❤❤मेरो विशेष मन पर्ने सिरियल कथा माइली टीका सानू UK माइली नेपाल मै भन्ने शब्द ले मन सारै खुसी भयो मेरो प्यारी बहिनी टीका सानु❤❤❤❤miss you so much ❤❤❤❤❤❤all time❤❤❤❤❤❤
@rupkhatri33612 ай бұрын
आहा सारै राम्रो लाग्यो कथा माईलि सिरीयल माईलि सिरीयलमा रिठ्ठे ,यान प्रसाद चाहिँ हिरै भए हो सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🎊🍒🎋
@SamitaRawal-offlcial2 ай бұрын
सबैभन्दा कथा लेख्ने मेरो प्यारि सानिलाई धेरै बधाई कथा माईलि भाग 153 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनु है मेरो प्यारि सानिले घरबाट पोईलि हानेर निकालेको थियो जहाँ गए पनि सुख भने तिज नै लेखेको रहेनछ भाग्य मा है धेरै सोझो भए पनि सबैले सारै हेला गर्ने रहेछन् है सानि धेरै दु ख कष्ट गर्नु हुन्छ अनि सबैलाई धेरै माया र दु ख पाएको लाई कति राम्रो सँग सहयोग गर्नु हुन्छ सबैलाई धेरै माया गर्दागर्दै पनि किन यस्तो हुन्छ होला है सानिलाई सानि धेरै चिन्ता नलिनु है मलाई त हजुरलाई कसैले केही नराम्रो गरेको देख्दा मेरो मन सारै दुख्छ अनि हजुर रुोएको देख्दा मनै भकानिएर आउछ आँखा बाट आशु खसेको केही थाहा नै हुदैन के सानि हजुरको सिरियल ले सारै मन रुवाउछ सानि असाध्यै मन पर्छ मलाई यस्तै सिरियल हेर्न सारै मन पर्छ सानि फाटेको मन सिरियल पनि सारै रुवाउछ अनि धेरै हेर्न मन लाग्छ सानि ❤❤❤🎉🎉 धेरै बधाई सँगै सफलताको धेरै शुभकामना छ सानि❤❤❤🎉🎉
@SubinaPulami2 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@KarinaMagar-ud3jt2 ай бұрын
A ₩¥₩
@kalimmiya5792 ай бұрын
Mah ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@humabk72642 ай бұрын
सबैलाइ नमस्कार 🙏🙏 हजुर हरुलाइ कथा माइलि कस्तो लाग्दैछ सधै माया गर्दिनुहोला है❤❤❤❤
@RameshGiri-f5g2 ай бұрын
❤❤❤❤बहिनी धेरै मलाइ मन पर्ने सिरियल ❤❤❤मेरो मोबाइल बाट कमेन्ट किन हुदैन नानु❤❤❤❤
@BinodSunar-s7l2 ай бұрын
Ramro xa
@ChetraGurung-b8p2 ай бұрын
धेरै राम्रो। कथा माइली सिरियल बधाई छ होला टीम लाई
@malatibayalkoti62162 ай бұрын
आजको भाग खासै मन परेन मलाई, ५ मिनेटको नि छैन पुरानो यादमै सकियो कथा त
@malbsunar12392 ай бұрын
सबप्रथम कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल यथार्थ जीवन काहानी मा बसेको छ सबै ले.माया गराम है सिरीयाल लाई र.सफलता मिलोस कलाकार टिमलाई धन्यवाद टिकालाई ❤❤
@rekhachhetri31102 ай бұрын
My favourite katha maili ko seral❤❣️
@GitaSunar-m9l2 ай бұрын
हेर्दै जादा अासु खसेकाे पत्तै पायन सारै मार्मिक कथा लेख्ने बैनीलाई धेरै धेरै अाशिर्बाद छ यश कथालाई पूर्णता दिनुहुने सम्पूर्ण लाई धन्यवाद छ।
कति झ्याउ लाग्दो आज को कथा एत्ति कसम खाने कुरो मा इत्ति सम्झेर हुने कुरा मा लगभग आज को आधा समय त पहिल्यै कुरो देखाउदा ठिक्क भयो हेर्नै झ्याउ भयो ।
@jangabdrrai26512 ай бұрын
😂😂😂
@AnuRadhaBhatta-s5i2 ай бұрын
Same
@Khumanbk59932 ай бұрын
Same
@rimathapa91682 ай бұрын
Ho vanya
@krishnaportel99572 ай бұрын
मलाई मन पर्ने सिरियल म चाहिँ हेर्न ढिला भए छु
@TulashiacharyaKandel2 ай бұрын
Sabai ramro xa kunai bhagma ta mailile sukha payko dekhaunu paryo
@LAXMANRANAMAGAR122 ай бұрын
यो भाग खासै मजा आएन आधा त पहिले कै भाग ले खाइदियो😊😊😅😮😢
@JaenOo-j6k2 ай бұрын
nice ❤❤😮
@jayrambc11132 ай бұрын
सबै भन्दा मन पर्ने सिरियल कथा माईली❤❤❤
@MeelaMaharjan2 ай бұрын
❤😂🎉tika Sanu mam namst aajako bhag ramro lageko xa
@suryaprasadpradhan67602 ай бұрын
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep153, Tika best of luck & Thanks all actors🙏⚘ 🎉
@Tgrxsamdi42 ай бұрын
aaha kataha maili sirel kati ramro❤❤
@KrishnaDhakal-y7u2 ай бұрын
Namaskar gurudev 🙏🙏🙏
@maheshwariokheda63922 ай бұрын
Very nice siryal 🎉🎉🎉❤❤
@AAshikBk-r8x2 ай бұрын
अलीकत ढिलो भय हुन्छ तर पहिला को सिरीयल हालेर दर्शक लाईं न झुक्यानु टिका बैनी ❤❤❤❤
@NareshBk-yr3vh2 ай бұрын
कथा एकदमै राम्रो छ बुवा को सम्झान अलि बिडि नै भयो जस्तो लाग्यो
@shyambk44062 ай бұрын
राम्रो छ सफलता को शुभकामना ।
@ManuSyangjali2 ай бұрын
हेरदा हेरदैई कति बेला आँसु खसेछ थाहा नैई पाइन 😢😢😢😢
@shankarbk12442 ай бұрын
काथा माईलि टिमलाइ शुभ कामना❤❤
@manikala88722 ай бұрын
यस्तो दुख लाग्दो देखायसी लेख्नु को लागी केनै बाकी रहयो र माईलि😢😢😢
@namratarai89432 ай бұрын
अत्ति राम्रो episode ❤❤❤❤
@binitakc26842 ай бұрын
राम्रो छ सिरीयल
@BharatBohara-nu5rk2 ай бұрын
सफलताको शुभकामना कथा माइलि का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤
@kamalsoni32362 ай бұрын
नाटक धेरै राम ब्रो छ टिका बहिनी
@dammarbohara68122 ай бұрын
आजको भाग रमाइलो लागेन आधा हेर्दा हेर्दै छोडे
@ShubhalaxmiRai-k5i2 ай бұрын
हेरनुहाेस हइ सबइ भन्दा मान्छेले मान्छेकाे कम्जाेरि खाेच्छा तेस्तइ बिचारा माइलिकाे कमजाेरि ताे पापिनिले खाेजिरहेकाेछ त्र माइलि टिकासानु अबता अतिनइ भयाे अबचहि तिमिले जितेकाे देख्न मनछ हामी दरसकहरुलाइ अब टिकासानुले हारेकाे देख्न मनछइनल अबता टिकासानुले सुखपाकाे मात्रा देख्न मनछ 😢😢😢😢😢😢😢😢
@ShivanshMuktan2 ай бұрын
आज रुवाउनु भयो मलाई ❤😢😢
@Sonugharti1432 ай бұрын
Dami lagxa yo sireal ❤❤
@nirmalbhandari90092 ай бұрын
आज त्यत्ती मजा आएन सिरेल हेरेर पुरानै भाग दोहाईयो धेरै
@madinaMiya-t9u2 ай бұрын
dherai ramro xa yo sirell
@gangaghartimagar75972 ай бұрын
राम्रो छ हजुर रिठ्ठे र यामे शुध्धिरिनु पर्छ
@sapnarai49042 ай бұрын
माईली तिम्लाई धेरै धेरै धन्यबाद यो सिरियल निकै राम्रो छ 👌🙏💖
@PuspaBahadurAdhikari2 ай бұрын
पैलाकाे दाेरियाेकिन निर्मताले भ्यउनु्भयनकिकसाे
@krishnabeeKalpablog12 ай бұрын
कथा माइली हेर्न त साह्रै राम्रो हो तर जुनै भागमा पनि आँशु नझारेको चै दिन अथवा सिरियलको भागै हुँदैन. त्यही भनेर मलाई हेर्नै मन लाग्दैन.
@Sarmilaofficial42 ай бұрын
सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ ल साथी हरु ❤❤❤❤😊
@RenuThapa-d8s2 ай бұрын
आजको भाग पनि धेरै राम्रो लाग्यो ❤❤
@rinapoudel1902 ай бұрын
टीका नानि याे सिरियल सारै मन परछ नछुटाई हेरछु।
@Sarmilaofficial42 ай бұрын
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍👍👍👍👍🙏
@ashusunar97822 ай бұрын
सर्ब प्रथम माहिलि सिरेल भाग १५३ काे लागि धेरै धेरै धन्यवाद छ सबै ले देख्नु भाछ रिठ्ठेले पिटाई खायकाे अझै कति दुख पाउछ सानू लाई हेेला गरेकाे सानुले सुख पायकाे हेर्ने मनहुनि यता हाजिर हुनु है सबै मा अाउदैगरेकाे शुभ दिपावलि र छट पर्व काे हार्दिक मंगल मय शुभ अाशिर्वाद छ✋🙏👌💖💖💖💐💐💐💐🌹🌺💕💕👍️👍️👍️👍️
@Kajjanma-c2 ай бұрын
YO KATHAA MAILI KO 100% RIGHT RA YO YEM NEUPANE RA RITHE 2 / 2 WOTI SOWASNI MAATHI THAGYO RAKSI JAARH PIYO CHI KYO ARU KAAM CHHAI NA ❤❤❤😢😢😢
@sharmayakraj35662 ай бұрын
Ajko bhaga Ramiro vyan
@SabitriGhimire-ru3xq2 ай бұрын
काथा हो हउना त कुनै सिन हेरेर रुहुछु कुनै हेरेर हाँस्छु यो काथा लेखक नि टिका दिदि लाई सामना गरछु
@RameshKumar-i4g3v2 ай бұрын
यो मिना भन्ने खातिनिलाई रिस गर्ने कोको हुनुहुन्छ
@TaraSharma-g4w2 ай бұрын
अरु त के भनौं र खै तर अभिनय चाहिँ मिना को जिरो 🥴 तिमी दोहोरिमै फिट् छ्यौ बैनी अभिनय छैन 🫡
@wwamritawwamrita67922 ай бұрын
Nice serial
@bashudevadhikari35912 ай бұрын
अाफैले वनायेकाे सिरियलमा पनि किन यति धेरै सवैकाे किन अत्याचार सहेकाे के माइलीकाे अत्याचार सहने मात्र काम हाे अत्याचार सहेकाे यसरी अत्याचार सहनु पनि कानुन विपरित हाे हाेमाइली यसरी अत्याचार सहने हाेइननि है अलि जागरुक अनि ससक्त हुन जरूरी छ अब अर्काे हप्ता अलि जागरुक भयेर अलि शक्ति सालि बन्नु यसरी लाेइरे भयेर अाखाबाट मात्र अासु वगाउने हैन है माइलिकाे अाखामा अासु देख्दा किन किन मलाइ सिरियल हेर्न मन लाग्न छाेड्याे है ।
@Putilal-e9j2 ай бұрын
माईली को कस्तो होला जस्तो मात्र लाग्छ।।
@rajmagar27162 ай бұрын
सिरेल राम्रो छ तर अलि पुरानो भागलाई कमदेखाउनु परो नयाँभाग थोरैभो❤❤
@SaritaMaya-c2e2 ай бұрын
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@GiriBahadur-me7tu2 ай бұрын
Very nice❤❤❤❤❤❤❤❤❤❤❤
@RONALDOXVDEOS2 ай бұрын
यति छोटो कथा लिएर बाबा लाइ सम्झेको मात्र
@janakgiri79482 ай бұрын
काथा लाई उल्टाे सुल्टाे बनायाे सक्याे सारै झुर याे भागत यस्तै हाे भने अब हेर्दै नन्
@leelakishor5772 ай бұрын
My favourite serial malli ❤❤
@dilabasnet51852 ай бұрын
दसैको कारण नया कथा बनाउन नभ्याएर होकि पुरानो मात्र देखाको अब यस्तो नहोस हेरि सकेको कहानी दोहराउदा झ्याउ लाग्यो सम्झना जल्याक झुलुक मात्र हो
@ganeshmagar80322 ай бұрын
नमस्कार सबै जना लाई ल आज पनि हेरियो कथा माईली को धेरै राम्रो लायो समय अल्लि कम भोयो
@chpvlog7862 ай бұрын
सबै कथा माईलिको टिम प्रती हार्दिक नमस्कार 🙏
@BharatBohara-nu5rk2 ай бұрын
हामी सबैले यसरिनै कलाकार हरूलाई मायाँ अनि सम्मान गरौँ ❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤
@sureshkanel21282 ай бұрын
कथामाईलि सारैनै राम्रो छ सबैकलाकारहरुलाई आ-आफ्नो कला प्रस्तुतीमा सेरैनै मेहनत गर्नु भयको छ त्यसको लागी सबैलाई धन्यबाद छ,टीकाबैनी तपाईले दु:ख पायको देख्दा सारैनै दिक्क लाग्छ हुँदा हुँदा सुनचोको दोसपनिलाग्यो
@Nanuoffical-1gv2 ай бұрын
Malai dherai man parne sirl hal saudi arbiya dekhi herdai xu dherai ramro xa❤❤❤❤❤❤❤❤❤❤❤
@monkumarilimboo52282 ай бұрын
छिइ माइली रूवाएऊ नि तेति राम्रो मान्छे लाइ चोर लाएल सारै नराम्रो लाग्यो
@Anju-Bishowkarma2 ай бұрын
धेरै राम्रो सिरियल,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏
@rekhachhetri31102 ай бұрын
Bichara maili khaila hola sukha ko din aauna maili ko 😢😔😭
@kalyanikhand56982 ай бұрын
Kata ramro xa
@puspapoudel20142 ай бұрын
कति सम्झियकाे मात्रै भाग देखायर अलि खल्लाे भयाे नयाँ भाग नदेखियर सम्झियकाे मात्रै हेरेर सकिदा खल्लो भयाे टीका बहिनी हजुर लन्डन अनि नयाँ भाग काँहाबाट अाउनु र😢🙏❤️
@lamxigurung65532 ай бұрын
महल मा बस्ने बुहारी को मन चै मरुभूमि मा बस्ने को जस्तो छ
@samrachanabajagai34462 ай бұрын
Tika dd hjr ley katha cai rmro banaunu vako ho tara 😂🤣 5 min mai sakine ta banaunu vayena ne paila kai dohorayera
@RAMISKANAL2 ай бұрын
Good hi mynmar ❤❤❤
@Devekaghatani2 ай бұрын
Yi maili didi le sukha pako hernu man xa malai ta❤❤❤
@AnilRokaya-bj2xf2 ай бұрын
Tika sanu sis ko ma big fan ahile samm na chhutai hereko xu
@T-clover-e22 ай бұрын
माइली 🫀🫀
@Dipeshpesh2 ай бұрын
My favorite sirial mero❤❤🎉🎉❤
@laxmishahi99692 ай бұрын
पुरानो भाग समजिदा अलिकति मात्र हुनुपर्थ्यो सबै समय गयो अाजत ❤❤
@chandraoli85902 ай бұрын
माइलीलाई त्यही घरमा बसनुपर्छ र गहना चाँडै देख्नुपर्छ मैले आफ्नो छोरीको कसम खाइसकेकी छिन्😂😂😂😂❤❤❤❤❤❤❤
@raibina87552 ай бұрын
जहा गएनि गरिब को बास हुन्न सारै मन छु नेसिरिल्य सारै राम्रो छ बधाई छ🎉❤❤
@rabinbisi88772 ай бұрын
❤❤❤🎉🎉
@RimaMagar-o6o2 ай бұрын
अाली सिरियल लमाे हुनु परेउ
@AaAA-l7n6h2 ай бұрын
बिगतकाे कुरापाे बाबाकाे कसम खाकाे रछ चाेरआराेपमा अलि नयाकुरा हरु राख्नुस नत्र खल्लाे हुन्छ सिरियल
@DiptiMajhi-kw5wi2 ай бұрын
पुरानो भाग अलि कम मिसाउनु भाको भये हुने काहानि अलि अगादि बद्नु पर्यो नत्र झ्याउ लाग्ने हुनलाग्यो यो सिरिअल.....।।
@GitaRoka-ms8yd2 ай бұрын
🎉🎉🎉🎉🎉🎉Kuwait 🇰🇼
@SaritaGotame-i6y2 ай бұрын
Sabai purb bhag
@HarkaBahadur-x8m2 ай бұрын
👍🙏🙏👍👍
@RekhaPathak-w5p2 ай бұрын
Maile pani first episode bata here ko ho harek week kurer basxu Saturday
@rachanakhati18232 ай бұрын
Khai ta aako wait gari raheka chau
@PremLama-w1q2 ай бұрын
Sabailai namskar🙏🙏🙏🙏🙏♥️
@NeetuMukhia-jz8ji2 ай бұрын
To ramro hu na bicjsra मैली
@krishnakumarnepali36232 ай бұрын
Damii
@ritabika7672 ай бұрын
यो सिरियल आउदा मेरो नै काहानि हो जस्तो लाग्छ यस्तै छ यो सन्सार दुख पायसि हेला नि हुनेछैन चाेर नि हुनेछैन यो सहि हो