view more www.setoparda.com Like us on Facebook / setopardanews Follow us on Twitter / setoparda
Пікірлер: 104
@ratnagyawoli65077 жыл бұрын
ओहो भगवान यो कस्तो आशीर्वाद कबिताको मुल नै सुम्प्पियछौ प्रभु।।।। कबिता कै लागि जन्मिनु भयको हो कवि ज्यु हजुर त।। यस्तो कबिता यस्तो लय यस्तो आवाज यस्तो जोस यो उमेरमै जय होस।
@nishaadhikari34717 жыл бұрын
अर्को भानुभक्त को उदय ,,,,,, सारै मिटा सब्दहरु अनि मन्त्रमुघ्द पार्ने बाचन सैलि
@sanjayaachrya24467 жыл бұрын
Nisha Adhikari 👌
@kirankarki31857 жыл бұрын
सुदेस भाइ को कबिता र कबिता बाचन अति उत्कृष्ट छ । कसैले पनि सुदेस भाइ को कबिता बाचन को vdo बनाई भाइ को अनुमती बिना youtube मा upload नगर्नु होला। उनका उत्कृष्ट रचनालाई संसार भर छरपस्ट नपार्नुहोस। हामी बिदेश मा हुने नेपाली हरु ले उन का उत्कृष्ट रचनालाइ youtube मा होइन live हेर्न सुन्नु चाहन्छौं ।धन्यवाद सबैलाई ।
@user-pb6wq9pk5l8 жыл бұрын
अत्यन्तै मन छोयो ।मार्मिक समय सान्दर्भिक लाग्यो हुन त उहाँको सब्द माथी टिप्पणी राख्ने सबै खालका सब्द फिक्का हुन्छन् ।।।
@grpnepal5 жыл бұрын
नेपाली साहित्यका अादिकबि स्व.भानुभक्त अाचार्यले कतै पुनर्रजन्म त लिएका हैनन सुदेस सत्यालको नामबाट ! मतलब अाजलाई यत्ति भनौ ! जदौ !
@Bishnurawal7 жыл бұрын
कबिताले जन्माको कि कबिताको लागि जन्मिनु भको होला हजुर यति धेरै खुसी लाग्यो कि
@shashankneupane55827 жыл бұрын
happy listening you...
@ramchandragurung26958 жыл бұрын
superb, mind blowing!!!
@jayantbahadurbist91264 жыл бұрын
आहा कति राम्रो मेरो मन छोयो
@bhumbudha8 жыл бұрын
एकदम सुन्दर कविता
@pramoddhungana73678 жыл бұрын
म त सुदेस दाइको कविता सुनेर मन्त्रमुद्द्ग भएँ। दाइ सदैव यसरिनै अगाडि बढ्नु होला।।।।
@shovaparajuli66535 жыл бұрын
पुस्तकी ज्ञान् मात्र होइन सुदेश दाइको कबिता सुनेर पनि शिक्षा प्राप्त गर्न सकिन्छ।
@user-bn1cv1ud2i4 жыл бұрын
आहा! अतीव गतिलो समसामयीक उत्कृष्ट रम्य छ भनूँ उपमा अनेक । राम्रा अझै हरफयुक्त गुनी रहेछ अत्त्यन्त सुन्दर यहाँ कविता रहेछ ।
@dipakgurung18718 жыл бұрын
धेरै मर्म स्पर्सि अनि सत्य मिठो छ बाचन धेरै भन्दा धेरै राम्रो लाग्यो
@samikshapaudel40325 жыл бұрын
His all poem are really awosome 👌👌👌😍😍😍😍😍😍😍😍😍😍😍
@sumanneupane41267 жыл бұрын
Vanne style and word touch my heart. Hats 🎩 off for you
@madhavbiyogi38958 жыл бұрын
क्या मीठाे लय,छन्द,ताल छ यहाँ एकाग्र सुन्दैन काे?अाएका नवभाव, चिन्तन सबै सर्लक्क बुझ्दैन काे ?चर्केकाे छ जताततै मुलुकमा याे छन्द अान्दाेलन ।भन्ने उच्च प्र माण हुन् सुदेश जाे स्वच्छन्द सादा मन ।।
@kamaladhikari70578 жыл бұрын
Love this poem.♥♥♥♥♥
@creazyvayama45428 жыл бұрын
सुनदर छन कविताहरु, तर श्रोताहरुले ताली बजाउने समयनै पायनन्नी ।
@dharmarajacharya75613 жыл бұрын
अति राम्रो
@jayaramgki43466 жыл бұрын
खोजी खोजी पड्ने बानी परिसके छ सुदेस सर को कबिता
@ramprasadbhattarai45266 жыл бұрын
आहा, निकै राम्रो वाचन र कविता ।
@arguestimilsina62047 жыл бұрын
So great salam xa..
@laxmigautam39914 жыл бұрын
I just want to say u just woww
@himaloli26155 жыл бұрын
कविताका लागि जन्मिएका एक महोदय !
@rozon8516 жыл бұрын
😍😍😍😍 all of his poem....are sweet
@arjunacharya84382 жыл бұрын
Jx#n dr
@AmarjitSingh-yr1xn4 жыл бұрын
बहुत सुन्दर
@sisirbk28948 жыл бұрын
वाह
@sangitadahal25437 жыл бұрын
wow!!! sudesh wow...all the best for ur upcoming bright future