No video

Ke Hola Dabai ।। के होला दवाई ।। new Contemporary song 2077 By Bom Bahadur Karki/Shiva Ale Karki

  Рет қаралды 224,756

Bom Bahadur Karki Shiva Ale Karki

Bom Bahadur Karki Shiva Ale Karki

Күн бұрын

Пікірлер: 399
@bindasgyanugcofficial2727
@bindasgyanugcofficial2727 4 жыл бұрын
धेरै पछि आफ्नै गाउको काका काकी को यो मिठो आबज ले प्रफुल्लित हुन पुगे अति मार्मिक समय सान्दर्भिक सफलता को शुभकामना
@g.bkhatri2522
@g.bkhatri2522 3 жыл бұрын
अादर्णिय लोक सांगीतिक क्षेत्र का खाम्मा बोम बहादुर सर र मेडम को स्वर मन स्पर्शि शब्द लय लाई उच्च सम्मान
@omnepal2556
@omnepal2556 4 жыл бұрын
धेरै राम्रो गित लयर अाउनु भएको रहेछ ।बरिस्ठ गायक बोम बहादुर काकीँ दाजुले
@madhugnawali9386
@madhugnawali9386 4 жыл бұрын
आहा कति राम्रो गित ल्याउनु भयेछ जति सुने पनि सुनी रै लाग्ने सफलताको सुभकामन दाजी 💞💞💞💞💞🙏
@humragmi426
@humragmi426 4 жыл бұрын
धेरै दिन पछि गित सुन पायाै दाजु बम बहादुर अनि भाउजू शिबा अाले काे गित सुन्दा सारै मिठो छ सफलताको धेरै धेरै शुभकामना छ 🌹🌹🌹🌹🌹🌹🎁
@ramkrishnapaudel7320
@ramkrishnapaudel7320 4 жыл бұрын
नेपाली लोकसङित का धरोहर वम बहादुर कार्किले गाएका गीतहरु पानको पात, डाडैको देबिदेउराली, भेटै नहुनि ,जस्ता गीततले करिब 3 दसक पार गरिसक्दा पनि हरेक मानिसको मन मुटुमा बस्न सफल भएका छन , यो गीत पनि यस्तै अट्ल र अमर रहोस यहि सुभकामना
@regmiramesh9053
@regmiramesh9053 3 жыл бұрын
हृदय विदारक शब्दहरू सहित उहीँ पुरानो शतप्रतिशत स्वरका धनी बम बहादुर दाइ र शिवा भाउजुको अत्यन्तै मनछुने स्वर । कति मीठो लाग्छ भनेनी, नाप्ने कुनै पनि अाधार नै छैन । साह्रै साह्रै मन पर्छ मलाई ।
@narayanamrit1628
@narayanamrit1628 4 жыл бұрын
बमबहादुर दाइका सबै गीत आउँछन् मलाई। गीत सुन्दै हुर्कियो। त्यो बेलाको डाँडैको देवीदेउराली भन्ने गीतको मेलोडी परिस्करण गरिएको रहेछ। बमबहादुर दाइ र शिवा आलेको स्वरमा उस्तै ताजगी रहेछ। खुशी लाग्यो। नयाँ सृजनाहरुमा काम गर्न परो के दाइभाउजु :)
@user-qe8kp9ko9t
@user-qe8kp9ko9t 4 жыл бұрын
गुल्मेली ठिटो बम बहादुर कार्की ज्यु ले नयाँ गित गाउनु भएकोमा धेरै धेरै मीठो गित धन्यवाद
@santoshparajuli8245
@santoshparajuli8245 4 жыл бұрын
Ati ramro geet ani aawaj purano gaayak bam bahadur karki Ra gayika Shiba aleko aawaj ma jadu chha
@jagatlamsal3586
@jagatlamsal3586 4 жыл бұрын
धेरै राम्रो लागो मन छोव अरगानिक सफलता शु शुभकामना 🇳🇵🛣️🚻🎎 हजुरहरुलाई
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 4 жыл бұрын
वाह सानो छदा बम बहादुर कार्की को गीतहरू धेरै सुन्ने बजाउने गर्थे अाज लामो समयको अन्तरालमा नयाँ गी सुन्न पाईयो सारै खुशी लाग्यो जय गीत जय संगीत
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
पछि पछि पनि सुनाउने कोशिश गर्नेछौं
@rukmagatghimire894
@rukmagatghimire894 4 жыл бұрын
लाेक स्सकृति लाई भित्रि मन देखि जाेगाउन लागि पर्नुलभएकाे मेराे अति मन पर्ने लाेक गाएक दाजु बम बहादुर कार्कि लाई सम्मान स्वरुप नमस्कमर हजुरकाे अावाजमा अझै पनि उहीँ दम छ याे गित का शब्द हरु सार्है मन छुने खालका छन धन्यबाद दाजु
@indrajyotichapai690
@indrajyotichapai690 4 жыл бұрын
अाहा नि कति राम्रो यथार्थ बोकेको गित गाउनु भो दाजु दिदी हजुरहरुलाइ सम्मान छ म सुर्खेतिको।
@begammahara423
@begammahara423 3 жыл бұрын
आदरणीय दाजुभाउजू स्वरै मीठो नि त्यो जमाना दाजु र भाउजू आज पनि ताजैहुनुहुन्छ दाजु र भाउजु
@thagendramagar4156
@thagendramagar4156 4 жыл бұрын
आहा अझै कति राम्रो स्वर ! अहिलेको समय सान्दर्भिकलाई समेतेर बनाएको गीत । सबैको मन मुटु छुन सकोस शुभकामना छ।
@semantamanikharalofficial
@semantamanikharalofficial 4 жыл бұрын
नेपाली लोकगीतको एउटा बरिष्ट अभियन्ता र वहाँकै सहकर्मी, लोक संस्कृतिका अग्रज, अभिभावकको सामाजिक उत्तरदायित्व सहितको यो गीत साह्रै नै उत्कृष्ट लाग्यो ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
यहाँको छोटो समिक्षाले उत्साहित बनायो धन्यवाद
@you-bijaykumarpradhanbipul9275
@you-bijaykumarpradhanbipul9275 4 жыл бұрын
नेपाली लोक संगीतको जिउँदो इतिहास आदरणीय ब्याक्तित्व अग्रज कलाकार बम बहादुर कार्की दाजु र शिबा आले ज्यु को समसामयिक गित आएछ । बधाई तथा सफलताको शुभकामना ।।
@kamansinghhounjali1738
@kamansinghhounjali1738 4 жыл бұрын
एक दम राम्रो छ ।लामो समय पछि यस्तो गीत सुनाइदिनु भयो अति राम्रो छ ।
@keshargiri5003
@keshargiri5003 4 жыл бұрын
वम बहादुर दाजु , शिवा दीज्यु दर्सन नमस्कार 🙏🙏👌👏💕💕 समयसान्दर्भिक , मार्मिक , मन छुने हजुरहरुको सुमधुर मिठो स्वरमा सुन्न पाइयो धेरै धेरै बधाई शुभकामना 🙏👌👏💕
@MINDARLAMI
@MINDARLAMI 4 жыл бұрын
आदरणिय दाजु बोमबहादुर कार्की दिज्यु शिवा आले कार्कीको गीतले १०० हजार पार गरेको बधाई छ । यसरी नै श्रोताको मन जितेर मिलियन कटोस शुभ कामना ।
@sherbahadurrana8655
@sherbahadurrana8655 4 жыл бұрын
समय सान्दर्भिक गित धेरै राम्रो छ अग्रज द्वय लाई सम्मान छ अझै अरु पनि सुन्न पाउ सफलताको शुभकामना ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
अरु पनि सुनाउने कोशिश गर्नेछौँ धन्यवाद
@Basnet464
@Basnet464 3 ай бұрын
मौलिक संकृति का हुनहार जोडी लाई उच्च समान छ👏👏👏👏👏👏👏👏👏
@reactionvideo9490
@reactionvideo9490 4 жыл бұрын
धेरै बर्ष को अन्तराल पछि नेपाली लोकगितको धरोहार जिउँदो ईतिहास बम बहादुर कार्की दाईको उहीँ आवाज सुन्नपाउदा खुसी लाग्यो र शिवा आले दिदी लगायत सम्पुर्ण टिमलाई बधाई छ
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद ! अब निरन्तरता दिनेछौँ !
@bomchhantel9290
@bomchhantel9290 4 жыл бұрын
आहा!क्या लोक गित।नेपाली माटो,हावा पानी संस्कार अनि संस्कृति सङ्ग मेल खाने। बधाइ छ द्वेय होनहार गाएक अग्रजहरुलाइ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@jagatpathak8891
@jagatpathak8891 4 жыл бұрын
म बमबहादुर कार्की र शिव अाले लगायतका गीत क्यासेट र रेडियोमा सुन्दै हुर्किएको हु।अाज फेरि उहाँहरुले समय सान्दर्भिक चेतनामूलक गित गाउनु भएछ खुशी लाग्यो ।तपाईंहरुको सुस्वास्थ्य र दिर्घायुको कामना।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 3 жыл бұрын
धन्यवाद हजुर
@NitaPunMagarsinger
@NitaPunMagarsinger 4 жыл бұрын
सफलताको शुभकामना दाइ, अनि दिदी हजुर
@ramkc5740
@ramkc5740 4 жыл бұрын
हामी ५/६ बर्ष को हुदा सुनेको बम बहादुर कार्की र शिबा आले ज्यु को स्वर अहिलेसम्म पनि उस्तै छ आहा उहाँहरूको गित सुन्दा पुरानो दिनको याद आउछ
@chiranjibipantha6886
@chiranjibipantha6886 4 жыл бұрын
बम बहादुर कार्की र शिवा आले को गीत धेरै पछि सुन्दा निकै दिल छोयो ।नेपाल का पुराना र महान कलाकारहरु ,,,सदाबहार तारा नेपाली लोक आकाश का ।
@krishnabause850
@krishnabause850 4 жыл бұрын
मीठो युगल आवाजमा कोरोनाको महामारी र देशमाथि छिमेकीबाट भएको सीमा अतिक्रमणको मार्मिक चित्रण भएको लोकगीत । हार्दिक बधाई बोम-शिवाको प्रेमील जोडीलाई !
@durgathapa457
@durgathapa457 4 жыл бұрын
बर्शौ दिन पछी आज बम बहादुर कार्की को गित सुन पाए धेरै खुसी छु बालयकाल काल पनि याद आयो म सानै छदा माया हो पात बजाउदै झरे है डाडैको देबि देउराली गित सुनेको थिए आज त्यो दिन याद आयो
@ObiRayamajhi
@ObiRayamajhi 4 жыл бұрын
लोक गित सङित को दरिलो खम्बा एउटा इतिहास मेरो आदरणीय मामा #बम बहादुर कार्की र आदरणीय माइजु शिबा आले को के होला दबाइ ?ले सारै नै मन छोयो सब्द/ सङित आहा, बधाइ सहित सफलता को सुभ कामना आदरणीय मामा -माइजु लाइ हजुरहरु ले पनि सेयर सहित लाइक कमेन्ट सब्शक्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।।
@tejbrdghalegurungsonl3837
@tejbrdghalegurungsonl3837 4 жыл бұрын
Obi Rayamajhi p65
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद भाञ्जा बाबु
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 2 жыл бұрын
धन्यवाद भाञ्जा
@girkarkee5171
@girkarkee5171 Жыл бұрын
लोक गीतका धरोहर एबम बौद्धिक गाएक बम ब कार्की को अहिले पनि उस्तै सुमधुर आवाज मा गाएको समसामयिक यथार्थ मुलक गीत लाइ हृदय देखि नमन
@chitrakarki5812
@chitrakarki5812 4 жыл бұрын
बम बहादुर दाइ नमसकार, धेरै पछि फेरि उहीँ मोहनी स्वर पस्किनु भो नि। बधाइ ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
अब निरन्तर आउनेछौं
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
आदरणीय दाजु बम बहादुर कार्की ज्यु प्रती उच्च सम्मान।
@BirahiKarki
@BirahiKarki 4 жыл бұрын
शुभकामना दाइ अनि भाउजु ! हजुर हरु सधै हाम्रो सम्मानको योग्य हुनु हुन्छ ! हामीले तपाइहरुकै बाटो रोजेर यहा सम्म आइपुगेको हो !
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
भाइप्रति अगाध माया
@bharatchhetrisingarbharatc5527
@bharatchhetrisingarbharatc5527 4 жыл бұрын
दाइ को आवज लगभग ४० बर्ष पछि पनि उस्तै छ पानको पात देखि अहिले सम्म उहीँ स्वर
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@shyamsapkota8333
@shyamsapkota8333 4 жыл бұрын
धेरै राम्रोछ दाजु म५ बर्सको हुदा सुनेको सोर अहिले३५ बर्सपछि पनि उस्तई
@lokbahadur1565
@lokbahadur1565 4 жыл бұрын
फेरि पुरानै याद अायो , बधाई छ दुबै जनालाई ।
@Krishnasmaranshah
@Krishnasmaranshah 4 жыл бұрын
रेडियो नेपाल मा सानो हुदा सुनेको नाम आज फेरि ताजा भयो निकै राम्रो गित अग्रिम शुभकामना
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@baburamdbhandari
@baburamdbhandari 3 жыл бұрын
धेरै राम्रो गीत दुवै जना मिठो आवाज। जति सुने पनि सुनी रहु जस्तो लाग्ने। दाई भाउजु प्रति सफलता को शुभ कामना❤️❤️❤️
@puspanjalimagar1681
@puspanjalimagar1681 4 жыл бұрын
आहा मिठो स्वर फेरि सुनियो 💕
@suryaprasadsharma8503
@suryaprasadsharma8503 4 жыл бұрын
संगितको संसारमा धेरै पुरानो जोडी सलाम दुबैलाई धेरै नै खुशिलागेयो
@biswasgr143
@biswasgr143 4 жыл бұрын
ओहो .. मेरो अत्यन्तै मनपर्ने लोकगितको धरोहर बमबहादुर कार्की सर र सिवा आले मेम को आवाज को गित धेरै दिन पछि बल्ल सुन्न पाईयो
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
हाम्रो युटुब च्यानल हेर्दै जानुहोला अब निरन्तरता दिनेछौँ
@rajankarki9833
@rajankarki9833 4 жыл бұрын
दाजुलाई सफलताको शूभ कामना नेपाली लोक गीतको अग्रज कलाकार दाजु बम बहादुर कार्की लाई हार्दिक नमन फेरि पनि सफलताको शूभ कामना🙏🙏🙏🙏🙏🙏🙏🙏👅👅
@khimaryal3751
@khimaryal3751 4 жыл бұрын
आहा ❤️❤️❤️ नेपाली लोक संगीतको जिउँदो इतिहास आदरणीय ब्याक्तित्व अग्रज कलाकार बम बहादुर कार्की दाजु र शिबा आले ज्यु को समसामयिक गित आएछ । बधाई तथा सफलताको शुभकामना ।।
@bomthapa4200
@bomthapa4200 4 жыл бұрын
आहा लोक संगीत लाइ जगाउने हाम्रो दाजु को अति मिठो
@bombahadurkarki2872
@bombahadurkarki2872 4 жыл бұрын
धन्यवाद
@manjaridigitalrecordingstu2538
@manjaridigitalrecordingstu2538 4 жыл бұрын
अति राम्रो
@yuvrajbharti3143
@yuvrajbharti3143 4 жыл бұрын
Ati
@rekhapanthee1744
@rekhapanthee1744 4 жыл бұрын
Daji ati ramro xa badhai xa dubai janalai
@chiranjivichhetri
@chiranjivichhetri 4 жыл бұрын
अत्यन्तै मार्मिक
@baikunthaniraula2625
@baikunthaniraula2625 2 жыл бұрын
जतिसुन्यो उति सुन्न मनलाग्ने स्तर को समसामयिक गित।सुभकामना छ । बम बहादुर दाइ र शिबा आले ज्युमा।
@bisaunicreation
@bisaunicreation 4 жыл бұрын
दाजुलाइ सफलताको सुभ कामना सबै जनाले सेयर गरिदिनु होला।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@sheelachand5946
@sheelachand5946 2 жыл бұрын
यो गीत मैले त बल्ल आज सुन्न पाए । धेरै मार्मिक छ आवाज झनै कारुणिक |
@binbahadurbasnet4517
@binbahadurbasnet4517 4 жыл бұрын
सार्है राम्रो संदेश मुलक गित बधाई छ हजुरहरुलाइ
@indrabahaduradhikari8613
@indrabahaduradhikari8613 4 жыл бұрын
सन्देश मुलक गीत साह्रै राम्रो छ बधाई छ हजुरहरुलाई
@krishnakumarbishwokarma5869
@krishnakumarbishwokarma5869 4 жыл бұрын
अति मार्मिक अनि समये सामाहिक गीत ! यति बेला सारा सन्सार रोयेको छ ! सारा सन्सारकै पीडा बोलेको गीत ! धन्यवाद आदरणीय बरिष्ठ सम्मानिय गायेक बमबहादुर कार्की अनि सिबा आले कार्की !
@RabiKarki
@RabiKarki 4 жыл бұрын
अाहा!!! अर्गानिक स्वर🙏🙏🌹
@kanchhonabin2277
@kanchhonabin2277 4 жыл бұрын
जुन समय म जन्मिएको पनि थिएना होला जब यो धर्तिमा पाइला टेके केही कुरा बुझ्ना थाले अनि गीत-संगित सुन्ना लागे त्यो समय आदरणीय दाइ #बोम-बहादुर का गीतहरु रेडियो नेपाल बाट अति नै जुन्जिने हो त्यो सयम देखि को फ्यान हु म अनि अहिले पनि छु -- धेरै बर्ष को आन्तारल पछि उहीँ पुरानो स्वर सुन्ना पाउँदा अति नै खुशी छु दाजी ,,,
@gopalpandey5617
@gopalpandey5617 3 жыл бұрын
Heart ❤️ touching really salam hajur lie you are great singer of our napal 👌👌🙏🙏🙏🙏
@khadgaghimire5077
@khadgaghimire5077 4 жыл бұрын
बरिस्ठ , लोकप्रिय गायक - गायिका प्रती हार्दिक नमन !! गित सुनेर मजा आयो । सन्देश मुलक र मार्मिक - सान्दर्भिक छ !
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद मनपराइदिनुभएकोमा
@UttamPachya
@UttamPachya 2 жыл бұрын
लोक गीतका जिउँदो इतिहासद्वयलाई हार्दिक नमन, कोरोना सम्बन्धित हजुरको श्रीजना सुन्दा अत्यन्तै भावुक बनायो
@manjutamang6336
@manjutamang6336 4 жыл бұрын
Sarai sarai man parni sarjak dhai kati paxi feri sor sunu payo sarai khusi lagai dhai hajur ko ekdamai fern ho mat sanai dekhi ko kati ghunjin thiyo hajur ko geet purai ghau nai tharkini gari 🙏🏾💐💐💐❤❤❤narow narow A dulai nani mar hoyen palnalai layejani 😄 kati ghankin thiyo yo geet behem dhai🌹🌹🌹❤❤❤
@premkhatri653
@premkhatri653 4 жыл бұрын
वम ब. कार्की र शिव अालेकाे गीत धेरै समय पछि सुन् पाइयाे । नमस्कार र वधाइ छ दुवैलाइ ।
@rabinthapa9911
@rabinthapa9911 4 жыл бұрын
धेरै लामो समयपछि दाजु को गीत सुन्न पाइयो। समय सान्दर्भिक सन्देशमुलक गीत अति मिठो स्वर अनि मिठो गीत
@thapabal2017
@thapabal2017 3 жыл бұрын
अति मीठो सोर सुन्न पाईयो धेरै दिन पछि धन्यवाद हजुर
@sagarmathanepal8342
@sagarmathanepal8342 4 жыл бұрын
मीठो गित दाइ भाउजु
@kabirajkarki
@kabirajkarki 4 жыл бұрын
मेरो अभिभावक एवं लोक श्रष्टा आदणिय दाजु बम बहादुर कार्की र भाउजू शिवा आले कार्कीको "कोभिड १९" सम्बन्धि अत्यन्तै मर्मस्पर्शी र सन्देश मुलम लोक गीत ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद कार्कीजी
@chiranjivineupane643
@chiranjivineupane643 4 жыл бұрын
old is gold, पुराना कलाकार पर्नुभोनित। so nice song.
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@yashodapaudel3595
@yashodapaudel3595 4 жыл бұрын
@@bombahadurshivaalekarki7325 Jio Jio
@ramthapa8399
@ramthapa8399 4 жыл бұрын
दाइको नयाँ गितले धेरै खुशीला को छ 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@TarapatiSubedi
@TarapatiSubedi 4 жыл бұрын
अग्रज दाजी भाउजू को समसामयिक गीत अति मीठो छ।
@rimmagar7676
@rimmagar7676 4 жыл бұрын
तत्कालिन समयसामयिक अबस्थालाइ आधार मानी शब्द,लय, स्वर अनि भाकाले आफै बोल्द छ ।old is gold आदरणीय लोक भाकाका अग्रज बोम बहादुर कार्की सर ज्यु ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद हजुर
@krishnabogati8700
@krishnabogati8700 4 жыл бұрын
आदरणीय,अग्रज कलाकार हरु को कति मिठो आवाज आहा 🇳🇵जय गित जय संगीत ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
जय होस्
@bhupingmagar6944
@bhupingmagar6944 4 жыл бұрын
म दश वर्ष हुंदादेखी निकै मन परेको गायक गायिका हृदयदेखि सम्मान गर्दछु
@dhgcreator4321
@dhgcreator4321 3 жыл бұрын
अाहा क्या मीठो अनि समयसान्दर्भिक
@jivitkhadka993
@jivitkhadka993 4 жыл бұрын
पैलापैला रेडियोमा गीत बज्दा हामी ससाना केटकेटीहरू कुनै महिलाले आफ्नू शरीरलाई च्यादरले ढाके झैँ रेडियो ढाकेर खुब गीत सुन्थ्यौँ । त्यही समय रेडियोमा बमबहादुर कार्की दाइको "पानको पात ..." सर्वाधिक बज्थ्यो । यता पनि पानको पात । उता पनि पानको पात । जता पनि पानको पात सुपरडुपर भएपछि बमबहादुर कार्कीलाई त्यही गीतले लोकसंगीतको शिखरमा पुर्यायो । गुल्मीका कलाकारले नेपाल हल्लाएको यो अहिलेसम्मकै रेकर्ड हुनुपर्छ । अरु कुनैपनि कलाकारले यसरी तहल्का पिटेको थाहा छैन मलाई । त्यसपछि, मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा हत्याकाण्डपछि ५० सालतिर "शोक गीत" निकाल्नुभयो । त्यसले पनि बमबहादुर दाइलाई अझै प्रसिद्धिको शिखरमा पुर्यायो । यस्ता थुप्रै जीवन्त लोकगीतहरू गाएर ख्याति कमाउनुभएका बमबहादुर कार्की दाइ नै हुनुहुन्छ -- नेपालमा सबैभन्दा पहिला लोकदोहोरी एल्बम निकाल्ने । आज झलकमान गन्धर्वलाई जसरी सम्झिन्छौँ हामी, मलाई लाग्छ बमबहादुर कार्कीको उचाइ पनि झलकमान बराबरको हुनुपर्छ । बिडम्बनाको कुरा यो छ कि -- गुल्मीले कलाकार चिन्दैन, बरू मार्ने षड्यन्त्र गर्छ । बमबहादुरहरू जस्तो गुल्मीका धरोहरहरूलाई संरक्षण होइन, हतोत्साहित गर्छ । नत्र यस्ता विशिष्ट गायकहले यूटुबमा भ्यूयर खोज्नुपर्दैपर्दैनथ्यो । दाइ, तपाईंप्रति हार्दिक आभारी छु गीत सुन्ने अवसर दिनुभयो । औधी समय सान्दर्भिक र मार्मिक गीत भएकाले सेयर पनि गरेँ मैले ।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 4 жыл бұрын
आहा सर क्या मनकै कुरा गर्नुभयो तपाइको कुरामा १००% सहमत छु र यो तितोसत्य हो कसम आफुभन्दा अग्रज कलाकारबाट सिक्नै नचाहने अनुज कलाकारलाई कलाकार नै होइन भन्ने प्रवृत्तिले आजभोली यो समाज चलेको छ आदरणीय बोम बहादुर दाजु र सिवा भाउजुलाई उच्च सम्मान साथै नमन छ
@princelamsal1373
@princelamsal1373 4 жыл бұрын
कति राम्रो गीत बजार लेउनु भयछ सफलता को कामना हजुर हरु लाइ
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद
@neyhapoon4497
@neyhapoon4497 10 күн бұрын
Aha ati mitho sor duwaiko
@gangatandan9734
@gangatandan9734 4 жыл бұрын
Wow धेरै सालपछि बम बहादुर कार्की र सिवा आले कार्कीको आवाजमा यो कोरोना भाइरसको सु मधुर गित सुन्न पाउदा आज म धेरै खुशी छु बधाई छ दुबै जनालाई 👌👌👌👌👌 यो मन्त मेरो गुल्मेली हो
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
धन्यवाद हजुर यो स्वर पनि उतैकोहो
@chandrakantalamsalchandrak
@chandrakantalamsalchandrak 4 жыл бұрын
आहा कति मिठाे शब्दमा उस्तै स्वर हाम्रो गुल्मी घमिर का धरोहर अङ्कल आन्टि लाई धेरै धेरै धन्यवाद ! देश खायोस
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
सबैलाई मन पर्‍यो मात्रै भने पनि हाम्रो अभिस्ट पूरा भएको सम्झनेछौँ
@tulakhatri4001
@tulakhatri4001 4 жыл бұрын
एक दम रम्रो छ पुराना कलाकार ज्यु यतिन्जेल सम्म कहा हराएको हो त ।
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
गीत रेकर्ड नगरेको मात्र हो यो क्षेत्र छोडेको छैन र छोड्ने पनि छैन
@bheshrajpokhrel9470
@bheshrajpokhrel9470 3 жыл бұрын
Dherai ramro chha ! Badhai chha !
@amarbahadur9420
@amarbahadur9420 4 жыл бұрын
धेरै राम्रो
@kamansinghhounjali1738
@kamansinghhounjali1738 4 жыл бұрын
निकै निकै राम्रो छ ।
@arjunrijal1240
@arjunrijal1240 4 жыл бұрын
थेरै राम्ररो लागो।बम बहादुर कार्की शर को गीत
@youtubetubeu5312
@youtubetubeu5312 4 жыл бұрын
साह्रै राम्रो लाग्यो गित
@tirthanepal8500
@tirthanepal8500 3 жыл бұрын
सारै राम्रो जोडी को ,राम्रो ,,गित,,,,धेरै पछी सुन्न पाइयो ,,हजुर को गित,,,,
@indrabohara7116
@indrabohara7116 4 жыл бұрын
Aha purano hola bhanera hereko Naya po rahexa jhanai khusi lagyo ajhai ustai taja rahexa hajurharu swor badhai xa dada dijiu Dubai janalai....
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
यो दुबई अग्रज कलाकार को गीत आवाज मा ईति दम छन वहॉ दुबै को गीत सानो बात सुनी रहे को छु सुनिरहन छु है जय नेपाल जय
@prakashkarkikarki2203
@prakashkarkikarki2203 4 жыл бұрын
सफलताको शुभकामना
@JeevanBaskota
@JeevanBaskota 18 күн бұрын
Bam badharu karkai dai dhari ramero song maero mutu ma rakhako xu bam badharu dai lai
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
पहिला पहिला धेरै सुनियो बम बहादुर दाईका गीतहरू सुदूरपश्चिमको दार्चुलाबाट हेर्दैछु मेरो मनमा बसेका गायक दाई बम बहादुरलाई हृदयदेखिनै सलाम छ
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 4 жыл бұрын
हजुरप्रति आभार
@sitakumaribc7209
@sitakumaribc7209 4 жыл бұрын
राम्रो छ लग्यो गित
@shyamneupane3777
@shyamneupane3777 4 жыл бұрын
raamro cha
@mukundapathik
@mukundapathik 3 жыл бұрын
Dherai ramro geet. Dherai badhai chha sadabahar lokpriya gayak ra gayikalai.
@krishnapokhrel9252
@krishnapokhrel9252 4 жыл бұрын
Supar song...
@topnarayan3766
@topnarayan3766 4 жыл бұрын
अतिराम्राे दुबैजना लाई सलाम छ🌹🌹🌹🌹🌹💔💔💔
@ramgtimilsina498
@ramgtimilsina498 3 жыл бұрын
तपाईंहरू दुबैलाई नमस्कार छ।मलाई सबैभन्दा बढी मनपर्ने भाका तपाईंको हो त्यसैले म तपाईंको फ्यान हुँ भन्ने बारे जानकारी गराउँछु।सारै मन्त्रमुग्ध हुन्छु तपाईंका गित सुन्न पाउँदा।धन्यवाद छ स्वरका धनी तपाईंहरूलाई।
@naniramkhadka2848
@naniramkhadka2848 4 жыл бұрын
इतिहासमै पहिलो गित।सारै राम्रो छ।
@krrishbabu2398
@krrishbabu2398 4 жыл бұрын
अति मार्मिक गीत, दाज्यू-भाउजुलाई बधाई।
@pardeeplulu7858
@pardeeplulu7858 3 жыл бұрын
धन्यवाद भाई
@Dhangurung19
@Dhangurung19 4 жыл бұрын
लामो समय पछि तपाईंहरुको गित सुन्न पाइयो ।खुशी लाग्यो ।
@barshaghimire2798
@barshaghimire2798 2 жыл бұрын
Aahaa kati ramro geet aaha😍😍💕🙏🙏🙏
@lilanathpageni396
@lilanathpageni396 4 жыл бұрын
गजबको सन्देश मुलक लोक गीत निकाल्नु भएछ धेरै धेरै धन्यवाद।गित बनाउन रेकर्डिङ र छायांकन गर्न सहयोग गर्नुहुने महानुभावहरु लाई🙏🙏🙏
@bombahadurshivaalekarki7325
@bombahadurshivaalekarki7325 3 жыл бұрын
हार्दिक धन्यवाद
@pabitraacharya8971
@pabitraacharya8971 4 жыл бұрын
Aati sandrbik marmik geet daju dd
Kholapari Nirmaya | Bom Bahadur Karki | Shiva Ale Karki | Devi Gharti | Nepali  Lok Song
6:42
Bom Bahadur Karki Shiva Ale Karki
Рет қаралды 191 М.
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 178 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 37 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 1,4 МЛН
हाम्रो जवाना का गित 🩷
4:50
Ashok Mabo Vlog 🤺
Рет қаралды 33 М.
December 7, 2023
3:26:50
Pawan Gupta
Рет қаралды 396 М.
Paina Khabara  | पाइन खबर by Hari Devi Koirala  | Old is Gold
13:46
Devi Deurali- Bam Bahadur karki, Maya Gurung2078
13:48
Bom Bahadur Karki Shiva Ale Karki
Рет қаралды 329 М.
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 178 МЛН