फाँसी होस त्यो आखामा आँसु देखदा मेरोनी आँसु आयो ।। त्यो फासाउने मान्छे चाहिँ काहा छ त सरकारले खोज्न सक्दैन
@manojgurung5579 Жыл бұрын
America maa xa green card paisakyo aba kasaile kei garn sakdain
@BUDDHAthingtamang888811 ай бұрын
४० घर मिलेर हस्ताक्षर गराउन लाउनेलाई घोक्रेेठ्याक लगाउ सबै थाहा हुन्छ
@kamalnepal276010 ай бұрын
बाेरामा राखे डणटिलेगाेद अब
@beautifullworld7616 Жыл бұрын
यति ठूलो अन्याय र अत्याचार गरेको मान्छे लाई प्रसासनले समातेर किन कारबाही गर्न सकेको रहेनछ? निकम्मा सरकार, निकम्मा र निर्लज्ज प्रसासनले यति ठूलो अपराधीलाई किम छाडा छोडेको छ? बिना कारण निर्दोष नागरिकले झुठो मुद्दामा जेल जीवन बिताउन बाध्य पारिएका रहेछन। बहुतै दुखदायी खबर हेरेर आँसु आयो।
@gyanendra0129 Жыл бұрын
राज्यले कानुन मात्रै हेर्छकि ? व्यबहारिक र बास्तबिकता पनि खोजी गर्छ । कुनै पनि कम्पनी खोल्दा व्यक्ति स्वयम उपस्थित हुनुपर्दैन ? धितो राख्दा मालपोत मा स्वयं उपस्थित भए र सक्कली कागजात पेस गर्नु पर्दैन ? ऋणको रकम कुनै दोस्रो व्यक्तिलाई बुझाईनछ ? के २/४ हजार हो र मेरो पैसा फलानो लाई दिएर पठाई दे भन्न लाई । त्यति धेरै ऋण किन लिदै छ तिर्ने आयस्रोत के हो ? यदि साच्चै देशमा कानुन छ भने ऋण देने लाई हदैसम्मको कारबाही होस ।
@tarakarki802011 ай бұрын
यो कान्डमा चाहिँ जो त्यो बैंकको म्यानेजर हो उहाँलाई पक्राउ गरेर छानबिन गर्यो भने सबै खुल्छ
@biddrohisaila2794 Жыл бұрын
यस्ता अपराधीको घरमा आगो लान नसकेहरु थुईईईका नामर्दाहरु ।
@jeevantara6550 Жыл бұрын
चाडाे मुद्दा दर्तागर्नु पर्छ येसलाइ
@babusubedi337811 ай бұрын
के ती रिनिहरुलाइ फसाउन राष्ट्र बैन्काका कर्मचारिहरु सम्लग्न हुन सक्छन।
@dadhithapa155510 ай бұрын
वाह,मेरो गणतान्त्रिक देश नेपालमा जनताको हालत।अनेक प्रकारले जनताहरु ठगिने घटनाहरु को फेहरिस्त अनगिन्ति छन गाउँ सहर र टोलटोलमा तर सत्ताधारिहरु मस्तमगनमै छन।
@kalpana121710 ай бұрын
सारै दु :ख लाग्यो मनै थाम्न नसकिने यो चोर हरुलाइ फासी होस् यी सबै को लोन त्यो चोर हरुले तिर्नु पर्छ
@tikaramghimire96111 ай бұрын
त्याेशम्भु केसिलाइ सरकारले पक्रेर कार्यबाहि गर्न सक्दैन।याे चाेरलाइ फासि दिनु पर्दछ
@shashikalarai8338 Жыл бұрын
होईन बैंकले कसरी ब्यक्ति उपस्थित नगराई त्यत्रो नगद दियो ? यस्मा बैंक र कर्मचारी पनि जिम्मेवार हुनु पर्छ !
@RenukaRai211 ай бұрын
Yes right
@bishnuthapa424011 ай бұрын
यस्तो पनि हुन्छ त बिश्वास गर्दा बिश्वास घात भयो ।
@durgarai62810 ай бұрын
Sattya khabar good badhai chha patrakar mahoday ❤❤🎉
@NAREN20203 Жыл бұрын
बास्तब मा नेपालमा बैक नै ठग छ
@mohanshrestha77674 ай бұрын
ए बैंकको मिलोमतो बिना यो धन्दा सम्भव नै छैन , हान भाइ हान
@ShankarSimkhada-y6d11 ай бұрын
यो गाउमा कारर्य कर्ता छैन , योदेशमा सरकारछैन के अचमाम शम्बु र पबनलाई हदैसम्म कारबाहि होस कानुन बनायर फाँसी दिनुपर्छ अपराधिलाई।
@NARAYANCHHETRI-bd2vz5 ай бұрын
Good reporting yesto reporters khacho cha desh lai 👍👍
खेती किसानी गरेर जिबिको पीर्जन गर्ने जनता लाई घर घरमै ठग्ने कस्तो अर्थनिती भएको बहुदल ल्याएछन पार्टि चवाउने बिचौलियी नता ले! जो पायो त्यसैलाई बैंक र एयर लाईन्स चलाउन ब्यवस्था गर्न खुला बजार अर्थनिती व्साउने ने का र त्यसको अर्थ मन्त्री राम शरण महत लाई जनताले कारबाहि गर्नु पर्ने हो।
@sotantrashah379811 ай бұрын
ठगिका घटनाहरु बारम्बार भईरहेका छन्।त्यसमा सरकारकाे ध्यान पुगिरहेकाे छैन।कस्ताे बिडम्बना!
@himaladhikari521710 ай бұрын
यस्ता बैंक सन्चालक्लाइ सिधै आगोलगाए हुने रहेछ।
@kishor4388 Жыл бұрын
पैसाको मुख रातो हुनछ।
@umeshkarki336810 ай бұрын
शम्भू त चम्मु रहेछ सुसासनवादी र अदालतको न्याय त यस्तो होस् न ।एक जना निर्दोष फस्नु भन्दा हजार जना अपरादी बरु उम्किउन।
@narayankhatri9124 Жыл бұрын
चोर मुला,यसलाई त फाँसी दिनु पर्ने रहेछ !
@sushil756711 ай бұрын
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ गणतन्त्र चाहीदैन फुल्नुपर्छ बैकसर्कारीबनाउनु पर्छ माफीयी लखेटीखोसी अन्ते गर्नु पर्छ ❤❤जय पशुपतिनाथ मुक्तिनाथ
@bindabasnet690611 ай бұрын
जहि सम नेपाल मा फासिको सजाय नहुजेल एस्तै नै हुन्छ 😭😭😭😭
@nirtamang637211 ай бұрын
पवन र शम्भु दुबैलाई खाल्टाेमा गाड्नुपर्छ।
@yamunadasisabitri1703 Жыл бұрын
ससुरा र ज्वाइँ लाइ समातेर हतकडि लगाउनुपर्ने ।सबै गाउँले मिलेर कारवाहि गर्नुपर्याे र धन्यवाद च्यानल टिम सबैलाई हजुर ।
@jmahadevshah4231 Жыл бұрын
Bichara hari prasad ji 😢😢
@Rasp5557 Жыл бұрын
जसले सक्छ उसले ठोक्छ भने झै अब इमान्दार तबरले खाने भन्दा जसरी हुन्छ ठगेर खाने जमना आयो
@GopalKaliraj9 ай бұрын
सोझा शाझा गरिब जनता फसाउने लाई काट्नु पर्ने 🤬🤬🤬
@umeshkarki336810 ай бұрын
यत्रतत्र सर्बत्र विधिको सुशासन र कहि नभाको त्रात्रा हाँडिगाउँमा ।
@shankharramrumba64795 ай бұрын
त्यस्ता बेंग को कर्मचारी खोजी खोजी फासी दिनु पर्यो हजुर
@indiradahal402 Жыл бұрын
यस्तो हुँदा पनि छानबिन गर्न नसक्ने हाम्रो सरकारल मे हेरेर बस्छहोला भगवान् 😪😪
@asimsunuwar39811 ай бұрын
Yesko update k xa ahile? follow up news dinus.
@rambahadurglan79910 ай бұрын
यस्लाई जिउदै आगो लगाउनु पर्छ
@sudharayamajhi7724 Жыл бұрын
यो डाकाको घर यत्रो बनाछ। यसलाई सबैले कुट्नु भन्दा पहिला पैसा असुल्नुपर्छ। यो त हेदै डाका चोर जस्तो छ। कडा सजाय हस् पापीहरुलाई
@anjunabin314111 ай бұрын
सबै पीडित हरु को बिच मा ती पापी पिसाच हरु लाई राखेर हात खुट्टा बाधेर पेट्रोल हालेर आगो लगाइ तड्पाइ तड्पाइ मारेको हेर्न पाइयोस प्रभु।
@partimasubba133610 ай бұрын
नेपाल रास्ट बैंक नै मिटर बियाजी हो गरिब देश जनताले कहाँ न्याय पाउछ नि देशको अबस्था सम्झिदा यो देश धनी शोषक गुन्डा हलिमुहाली गर्ने मात्र हो लुट्नेले सधै लुटिरहन्छ पीडित बाचुन्जेल यो निएती सहिरहनु पर्छ मेरो देश येस्तै गरि चलिरहेको छ
@spsmom785710 ай бұрын
कसरी दियो बैकले ऋण मान्छे नै नचिनि ? साला बैक नै ठगी हो।
@haridassapkota40259 ай бұрын
छानबिन गरि दोषी ठहर भयका लागि कार्बाही गर्नु पर्दछ।खोई समाजसेवी, खोई सामाजिक कार्यकर्ता? पीडितलाई साथ दिने अभियन्ताहरु खोई ?
@babusubedi337811 ай бұрын
यस्ता घटना खोजेर अनुसन्धान गरि कार्बाइ गरि जनता लाई सुख सुबिधादिनुपर्ने साम्सद हरु गोरु भयेर घुस खान मात्र कुदिरहेका छन इ गोरुहरुलाइ पदबाट हटाइ ब्यस्था नै परिबर्तन गर्नु आबस्यक देखिन्छ।
@shivarajrai-bw5fy11 ай бұрын
पुजाहारी भीक्षा देहीभनी सीधाथापने कीच्चक दैत्ये हरुका चमतकार देख्नु हुदैछ बनेपा काब्रे बस्ने अन्ये बर्गले पायेका दुख्ख हेर हेर कस्ता छ त्याहाका कर्मचारि सीडीयो पडीयो नीयाधीस र मालपोतका हाकीम भनाऊदा हरूनै रहेछ गद्धारी दैत्ये कुसुनडा यीनी हरुलाई फासी दीनुपर्छ नेपाल सरकार ,!!🏔👏🇳🇵🇳🇵
@JasmineAle-g9x11 ай бұрын
सबै सरकारी कमजोरी छानबिन त हुनुपर्छ नि
@kumarbaraili2568 Жыл бұрын
जति निन्दा गरे पनि कमहुने अन्यायपूर्ण घटना।
@Dawoodibrahim-o4x Жыл бұрын
Nepal Sarkar Gu kha
@santatamang17136 ай бұрын
हाहाहा जो दोषि त्यो अमेरिकीमा मोज मस्ती गर्दै बसेको छ जो निर्दोष त्यो देश जेलमा थुक्क मेरो देश।
@chiranjibipandey46211 ай бұрын
सरकार निकम्मा न्यायलय निकम्मा
@Birsaud-xn2wo10 ай бұрын
यी फसाउनेको खोजी गरि औषधि गर्नुपर्छ
@rammanipoudel1931 Жыл бұрын
Yo mudda aba case jite nai pani k garnu . Jail baseko samaya pharkauna sakinna .😢😢😢😢😢😢
@sudharayamajhi7724 Жыл бұрын
विचरा युवाहरुलाई समेत प्रलोभनमा पारि भविष्य बिगार्ने त्यो कसाई कहाँ छ?😠😡
@manojgurung5579 Жыл бұрын
America gaisakyo dv parera
@mohanshrestha77674 ай бұрын
अनि कहाँ छन् त ती नरपिचासहरु ?? दुबै हात र दुबै खुट्टा काटी दिउँन !!!
@ratna65acharya10 ай бұрын
घोर____अन्याय र बैंक सङ मिलेर दलालहरुले लुट्नु लुटेछन; यो मुद्दा अझै बैंकले__हार्न सक्छ!।
@laxmanlimbu-wq5pf10 ай бұрын
त्यो फसाउने मान्छे लाई खुकुरीले दुई टुक्रा पारे पनि चित बुझदैन खोजेर काते हुन्छ
@sudharayamajhi7724 Жыл бұрын
कति सम्म का अपराध हे भगवन! त्यि मुर्दाहरुलै के गर्न त्यत्रो रकम हसुर्न खोजेको? पापिस्थरु ! सोझा सिधा जो कसैलाई यसरी नर्कसमान जिन्दगी बनौने रक्षेशरु कता छ ?
New ko lagi thunku sir hajur le 🙏🙏❤️❤️🌹🌹 !! Papi Lai jal halnu porx sir 🙏🙏 ?
@Usr-NAMASTE12-11 ай бұрын
पानी मुनि लुके पनि नछोड्नु होला। खोजी खोजी निकालेर गाउँले हरू ले नै त्यो ठाउँ बाट नै लखेट्नु येस्ता कुइएको आलु हरू ले सिंगो देश नै कुहाएर छोड्छ।।
@sonammagar9760 Жыл бұрын
थुक्का मेरो देश
@prembahadurthapa803110 ай бұрын
जङ्गलमा हुंदा माओवादीले यस्ता बैङ्क का कर्मचारीलाई तह लाउँथ्यो तर अहिलै सरकार मा हुंदा केही गर्दैन। कारण के हो?
@kgf793011 ай бұрын
यो सब ज्वाइँ ससुरा लगायत बैक को ठूलो कर्मचारीको ठूलो हात अनि cib ले केरा हेरेर बसेको घिसारेर लेराउनु अमेरिका बाट त्यो चोरलाइ,बैक हरु कत्तिको इमानदारी छ भने त सबैलाई थाहा भाकै कुरा
@ramprasadchaudhary779311 ай бұрын
यो भिडियोबाट सबै सेटिङमा भएको देखिन्छ। बैंक प्रन्धक देखि त्यो बैंकको मुख्य कार्यालयका उच्च पदाधिकारी र नियमन गर्ने निकाय राष्ट्र बैंक समेतको स्पष्ट कमी देखिन्छ।
@kamalpokhrel519811 ай бұрын
चिरा चिरा पारेर नुन अमिलो लाउनु र बरू झेल जानु यो पापीलाई
@reshamb.c435611 ай бұрын
बैङ्कले त्यसै ऋण कहाँ दिन्छ ?धितो पुँजीको क्षमता नहेरिकन दिन्छ ऋण? ऋण असुलीको श्रोत नहेरी दिन्छ?दिन्छ भने मलाई देओस् एक अर्ब ऋण।मसँग पाँच धुर जमिन छ त्यही धितो राख्छु।छ हिम्मत ? छैन र दिदैन पनि। सबै यो सेटिङमा फँसाइएको हो सोझासाझा जनतालाई।
@gurungkharkaraj917711 ай бұрын
#0:50… ❤!! यिन्लैं त् हजूर, कानको जाँली ६िद्राँ-६िद्राँ हुनेगरी खिंचेर रन्काउँनु पर्नेथ्यो महाशय ज्यूँ खैंर, १ मुक्काँ जुन शुरूमैं रँन्काएको चैं दाँ… म्मी ग'कोथ्यो हैं तर, बझ्झियाँ चैं चँनाख रै'६न् हैं; कसरी भन्दा, अब यी ब्यक्तीको पाराँ सयमाथि पुग्यो अव्बँ यिन्ले मलाई रन्काउँ६न् भन्ने अनुभूतिनुसार; पन्च पनि हाँन्नू र ६क्काँई पनि हुनु १ साथ मिल्यो नत्रँभने आज यिन्को खयर थेन्ँ !
@parbatipandey611710 ай бұрын
यी पत्रकार हरूले क्यामेरा लगेर त्यो गाउलेलाई फसाउने मान्छे को घर गयर सोध्नुनी
@kajimoreng5905 Жыл бұрын
Bank ko karmachari sanga mili fasayako hunuparxa
@raymonshrestha7049 Жыл бұрын
VAARDAT ko Nepali sanskaran !!!
@rabindrakc676011 ай бұрын
राष्ट्र बैंकका पियनहरूले कति कति बोनस खान्छन् सजिलै किन?ऋण बोकाई चर्को ब्याजबाट जनता फसाउने मतियार दलाल,मुख्य चाहि राष्ट्र बैंकका कर्मचारीहरू जो जो संलग्न छन्,१-१ लाई खोजेर कार्बाही गरी तिनैको घर सम्पत्तिबाट अशुलउपर गर्न राष्ट्रबैंकका कर्मचारीहरू र सुपरिबेक्षण गर्ने फर्जी कागज बनाउनेहरूलाई कार्बाही खोई??अब नेपालभरि लहरोको पहरो तानीदैछ बदमाशी गरेको-मारवाडीसंग मिलेर राष्ट्रबैंक अबिवेकी किन भयो?
@bklaxsu511 ай бұрын
Intelligent be active
@govindaneupane530311 ай бұрын
त्यसैले भनिन्छ सरकार बिहिन राज्य लुटाहा र गुन्डा हरूले चलायकाे देस।
@KarnaKarki-lb4gi11 ай бұрын
हैन मैले नभ्झेको कुरा ल्याप्छे हन्दैमा ब्यक्ले रिन कसै दिन्छ हो चेमा साइन कस्ले गर्यो यतिकुरा पनि कसैले बुझेन छि छि
@teetekarelaa606411 ай бұрын
जेहोस मुक्का चाहिँ गतिलो हानेका हुन दाजुले। घरमै आगो लाइदे हुन्छ यस्ता चोरको। बस्तिनै डुबाउने यस्तो लाई राज्य ले थाहा नपाएको होला ?
@pradeepkarki46211 ай бұрын
बैक सन्चालकलाई जेल काेच्नु पर्नेमा निर्दाेष लाई कति पिडा ॥
@pokhrelsuman Жыл бұрын
yehi ho
@kumaridirghashahi883810 ай бұрын
त्यो बैंकको लिडर लाई जेल लगेर हाल त्यस्लाई त सबै थाहा हुन्छ त
@theuttamadhikari8 ай бұрын
मेरो अरु केहि छैन नाम मात्र आएको हो भन्ने "ठगी लामिछने" लाई देखाइदेउ यो भिडियो |
@PurnaKedem-p7s11 ай бұрын
ठोकना मादल ठोक ताल मिलाएर ठोक
@krishnaghimire391710 ай бұрын
यो देसमा एस्तै जनता लुट्ने डाका को सँरक्षक को मतियार छ सरकार केगर्नु होइन त्यो फसाउने हरामी लाई पक्रेर सत्य तथ्य किन किन अँगाडि ल्याएर पिडित लाई न्याय दिदैनन
@shyamgurung9046 Жыл бұрын
Sahi ho ajhai hannu parcha eslai
@mrnepali6990 Жыл бұрын
😢😢😢
@Tomma-k6u10 ай бұрын
Next part
@Mandeepthapa-fp8ov10 ай бұрын
Kina yasto vayo bichara
@sushilahumagain160811 ай бұрын
W00d
@imd5379 Жыл бұрын
Pitt!! Thokk!! Daka haru lai
@rajuhamal2469 Жыл бұрын
Yo sab milomato maa bhako ho,,bank ko karmachari sab mileka chan,,kasto bidambana nakhako bish lagyo,,7 barsha jail,,k bhayo hamro desh maa??kaha nyaye paenxha??
@manmayathapamagar11 ай бұрын
सबै व्यक्ति एउटै हुदैन
@sonikabk803310 ай бұрын
यतिसम ।घतगरन ।सकनि ।कतिबिसोसघति हो ।तेसताकोत । ।खोजिरोजि ।गरि उसको ।हडिसमेत ।पिसेरेधूलोपारेर ।उराउनूपरछ
@kushalgurung228211 ай бұрын
🎉😊
@karankadayat713211 ай бұрын
हाम्रो डोटी जिल्ला मा दि स न 8मा पनिएस्तै स्कच सर
@BirkamshahiThakuri10 ай бұрын
Rasta bank k ho yesto annyayae k herera baseko kyapital m bank ra tyo Arkaroola sampati khane Milo mato ho ?
@pradipbudha733111 ай бұрын
सर्ब साधारण ले लोन माग्दा दुनिया फर्मालिती चाहिन्छ भन्छ तर यहाँ त मान्छे बिना नै यत्रो लोन दिने रैछ भने पछि धेरै पैसा लिने लाई केही न चाहिने ?
@BirkamshahiThakuri10 ай бұрын
Yeslai pata farkayara jell ma kochnu parcha ?
@Birsaud-xn2wo10 ай бұрын
our law is not for poor;s welfare
@jay9113 Жыл бұрын
Rast bank ko carmchari sab bank sanchalak Bata bikisakechan .Sarkar k herera basecha .