खोलाको किनारमा एक दिन एकरात | माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal

  Рет қаралды 1,065,968

Entertainment MMC

Entertainment MMC

9 ай бұрын

खोलाको किनारमा एक दिन एकरात | माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal
खोलाको किनारमा एक दिन एक रात माछा खादै रमाइलो | सुराहीमा दिनकै यतिधेरै माछा | Amazing Fishing Nepal
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZbin च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 449
@nabinmagar9233
@nabinmagar9233 9 ай бұрын
आहा कति रमाईलो दृस्य का साथै माछा मार्ने तरिका धेरै राम्रो लाग्यो♥️
@Eidi-kj5fx
@Eidi-kj5fx 9 ай бұрын
धेरै रमाइलो भिडियो मनै आनन्द भयो सात समुन्द्र पार देखि हेर्दै छु🇸🇦🇳🇵
@parthahazarikaparthahazarika
@parthahazarikaparthahazarika Ай бұрын
Ramro lago hojur
@rheagurung790
@rheagurung790 9 ай бұрын
सारे रमाइलो भयछनि भाइ
@ashokbasnet3646
@ashokbasnet3646 5 ай бұрын
Aaha saro ramailo mahol 🙏🏻❤️
@ribjungtv3974
@ribjungtv3974 9 ай бұрын
आहा फ्राई माछा र चिरिप्प त्यो खोलाको आवाज कति रमाईलो
@bheshbahadurmidhun9290
@bheshbahadurmidhun9290 9 ай бұрын
🎉🎉🎉🎉रमाइलो लाग्यो ।
@Rawammc1
@Rawammc1 9 ай бұрын
दामी हजुर माछा
@manojacharyammc
@manojacharyammc 9 ай бұрын
ok
@BedhangPhago
@BedhangPhago 9 ай бұрын
Saraie ramailo thau
@manbahadurtamang9482
@manbahadurtamang9482 9 ай бұрын
वा कति रमाइलो सर।
@milanchhetri6164
@milanchhetri6164 9 ай бұрын
अतिनै रमाइलो ठाउँ रावावेशी र वेशि तिरको भिडियो हरू मलाई साह्रै मिठो लाग्छ र भिडियो बनाउने दाई लाई धेरै धेरै धन्यवाद
@dronajunglimbu
@dronajunglimbu 7 ай бұрын
अरु त तेस्तै हो, सानो सानो माछा हरु चाहि छोडिदिनु भएको भए हुन्थ्यो नि , पछि ठुलो पनि हुन्थ्यो माछा को प्रजाति पनि सुरक्षित हुनेथियो, पायो भन्दैमा जरै सित उखाल्नु हुन्न हौ ! !
@RamBk-tf5wl
@RamBk-tf5wl 6 ай бұрын
😅😅😅😅
@abineekalama7420
@abineekalama7420 6 ай бұрын
Nepali le Pako KAHA xodxa,Aile kholama machha dekhnai paro, sabai bis halera current lagayera marera khatam, gau gau kholama machha nai xaina sab ,tel jasto cc ko boss halera kira samet nabachne raixa
@bidurthebe8373
@bidurthebe8373 4 ай бұрын
तेतिको बुद्धिमान कहाँ हुन्छन् हो नेपाली हरु 😂
@user-wy1os4hd6x
@user-wy1os4hd6x 4 ай бұрын
​@@RamBk-tf5wl#
@babuxetrii3934
@babuxetrii3934 3 ай бұрын
🥰❤️
@santuregmi2314
@santuregmi2314 9 ай бұрын
आहा मेरो गाउँ आखा नै रसायो देखेर ❤️❤️❤️❤️
@balramkc6497
@balramkc6497 3 ай бұрын
Dheray tada vay pani ma aafai teha vay jasto mahasus vayo malai khusi lagyo akdam ramailo
@arjunkhadgi1656
@arjunkhadgi1656 9 ай бұрын
आहा कती राम्रो प्रस्तुति 🙏🙏🙏मज्जा आयो हेरेर यो होन्त लाइफ भनेको कस्तो दामी 🙏🙏🙏🙏🙏
@chakrarai4642
@chakrarai4642 9 ай бұрын
दाइ हजुर्को 🙏🙏🙏vlog अति राम्रो सुन्दर सारै मीठो याद दिलायो ❤️❤️❤️
@Peshal01
@Peshal01 9 ай бұрын
सुन्दर मेराे गाउँ ❤
@user-lq7yo4jv3j
@user-lq7yo4jv3j 19 күн бұрын
Nice bro I'm from🇮🇳🇮🇳🇮🇳🇮🇳👌👌👌 india i love nepal
@dipakbhujel5772
@dipakbhujel5772 9 ай бұрын
मेरो ससुरालि ठाउँ यति मजाको ❤❤❤
@dhanghalley3381
@dhanghalley3381 9 ай бұрын
Sarai ramailo lagyo hajur Ko yo video herera. Thanks.
@janabigurung653
@janabigurung653 7 ай бұрын
वा अति राम्राे ठाउँ वावाे भाेईस पनि मिठाे यति राम्राे भिडियाे हेर्ने अबसर पाय ❤❤❤ हाल लम्जुग जिल्ला बाट 🙏🙏🙏🙏🙏🙏🙏
@user-fg5qe6nc3g
@user-fg5qe6nc3g 9 ай бұрын
Dhirae ramro video
@bishaltamang9296
@bishaltamang9296 9 ай бұрын
फेरी पनी आत्यन्तै राम्रो र प्राक्रीतिले भरीपुर्ण भिडियो हेर्न पऊदा अत्यन्तै खुशी लागेको छ र तापई लाई धेरै धेरै धन्यवाद छ।यति राम्रो क्रिसियोग्य जमिन लाई डुबनमा परेर ड्याम निर्मण गर्नु चही राम्रो लगेना यदी यो जमिन डुबनमा पर्यो भने यहाका जनताहरुको व्यावस्थापन गरेर मात्रा निर्मणा गर्दा उचित देखिन्छ॥
@kiranrai1593
@kiranrai1593 9 ай бұрын
सारै रमाइलो सर ❤️🙏🙏😊
@ThulungNara
@ThulungNara 9 ай бұрын
सुन्दर ठाउँ 💗बिचरा निर्दोश माछा....
@user-oi9ey2qw5k
@user-oi9ey2qw5k 9 ай бұрын
Sarai ramailo arganik video dai
@kumar.bro1981
@kumar.bro1981 9 ай бұрын
दामी भिडियो ❤
@kedarrai1951
@kedarrai1951 9 ай бұрын
आफ्नो गाऊँ-ठाऊँ हेर्नपाउदा सारै आनन्द हुदोरहेछ.. यो पर्देश बाट👍️👍️
@abineekalama7420
@abineekalama7420 6 ай бұрын
Herda Ra herna pauda sabailai gau pyaro lagne Tara basna chai ktm chaine sab Lai 😅
@bojmallathakuri6131
@bojmallathakuri6131 7 ай бұрын
मलाई पनि बचपनकाे याद आयो कालिगडमा यसरी नै खाइथियाे माछा हामीले पनि
@manishrai2370
@manishrai2370 9 ай бұрын
मेरो पुर्खा को कर्मथलो, कहिलेइ म नगयेनी यो video हेरेर मन सारै खुसी भयो ❤❤ स्वर्ग को एउटा टुक्रा... 😊😊
@rameshrai8768
@rameshrai8768 3 ай бұрын
Wow sarai ramro xa bro
@bishaltamang9586
@bishaltamang9586 9 ай бұрын
Aha kati ramailo mo pani jana man lagyo tyo thauma !
@ramrijal2516
@ramrijal2516 9 ай бұрын
पहिलो video पनि हेरेको थिए आज फेरि हेर्न पाइयो.माछा मार्ने पुरानो प्रबिधि यस्ता सीप कला जोगाउनु पर्छ.🙏🙏🙏🙏
@user-vu5hq6wp6r
@user-vu5hq6wp6r 9 ай бұрын
भाइ अति खुशी लाग्यो।म बेल्जियम देखि आउँदा रावाबेसि को माछा खानु पर्दछ है।धन्यवाद । रमाइलो थाउ रहेछ।
@durgachaudhary2562
@durgachaudhary2562 9 ай бұрын
धेरै सुन्दर ठाउँ ।
@harirambhetwal7506
@harirambhetwal7506 9 ай бұрын
सुन्दर दृश्य भिडियो
@user-sr1wm7wi8y
@user-sr1wm7wi8y 3 ай бұрын
❤राम्रो लाग्यो खोटाङ को रावाखोला को माछा पनि देख्न पाइयो❤❤❤
@deumanlimbu2778
@deumanlimbu2778 7 ай бұрын
Tin pane le bhetexa guys haru lai
@pasangkajitamang6327
@pasangkajitamang6327 6 ай бұрын
Wow ramailo gau
@AnilMote-ug7ix
@AnilMote-ug7ix 9 ай бұрын
Dherai ramro vidio hjr
@ChangeCanHappen48
@ChangeCanHappen48 7 ай бұрын
यो सुन्दर श्रब्यदृष्य सामाग्रीको लागि धेरै धेरै धन्यवाद ! ❤❤❤
@rupakmongol-md8lc
@rupakmongol-md8lc 3 ай бұрын
मेराे रबुवा छेउ हाे
@manbahadurtamang9010
@manbahadurtamang9010 9 ай бұрын
मलाई यसरी रमाईलो गर्न सह्रै मन लाग्छ ।
@nareshthapa5528
@nareshthapa5528 9 ай бұрын
रावा खाेला लभ छ सर
@k_wun-xd8yh7ky7o
@k_wun-xd8yh7ky7o 9 ай бұрын
कति मिठो हुन्छ नी❤❤
@user-uo9or6hn4l
@user-uo9or6hn4l 9 ай бұрын
Ati Sundar gau hajur
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
यति रमाइलो भिडियो हेर्न म, ढिलो आइपुगे छु नि 😢🤭
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 9 ай бұрын
waooo ramailo xa
@balbdrrai9708
@balbdrrai9708 9 ай бұрын
अाहा अम्वक त दामी रहेछ सर🇲🇾
@bipanrai1022
@bipanrai1022 8 ай бұрын
Sarai ramailo thau❤
@dipaktamang7705
@dipaktamang7705 9 ай бұрын
धेरै राम्रो छ आफ्नै गाउँ पुगेको आभास हुन्छ।❤❤❤❤❤
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 9 ай бұрын
यो साप्सुक गाउँ रमाइलो छ
@santoshkhatri5916
@santoshkhatri5916 3 ай бұрын
Ati noi ramro video dekhaunu vayo hjrko jye hos 🙏🙏
@nirjankumarthapa5742
@nirjankumarthapa5742 9 ай бұрын
Ramro thaun dekhaunu vayo thanks pokhara
@bhawindrarai5942
@bhawindrarai5942 3 ай бұрын
मेरो पुर्ख्यौली घर भएको ठाँउ अति राम्रो । म रावाखोली साङपाङ राई हो ।
@simaxetree7883
@simaxetree7883 9 ай бұрын
हजुरहारु ले बनको video सबै हेर्छु धेरै राम्रो लाग्छ यति सुन्दर दृश्य देखाउनु भको मा धेरै धेरै धन्यवाद हजुर हरु को टिम लाइ🙏🙏
@dilkumar2773
@dilkumar2773 9 ай бұрын
भिडियो अति राम्रो छ तर येति सुन्दर बेसि उर्बर भुमी डुबान मा पर्छ भन्ने कुरा सुन्दा अति नै चित दुखेको छ येस बिसय मा नेपाल सरकार ले बिकल्प खोजोस।
@ManojRoka-ii9xn
@ManojRoka-ii9xn 8 ай бұрын
Love from Australia❤️ mero gauu khotang
@nareshbk3387
@nareshbk3387 9 ай бұрын
हेल्लो सथि हाेरु सारै रमाइलो मेरो घर sayngjaa हाे हाल कतार बाटा हेर्दै
@hinaghimire1496
@hinaghimire1496 9 ай бұрын
Wow arganik ramailo
@khadkarajendra7315
@khadkarajendra7315 7 ай бұрын
दामि ब्रो राम्रो प्रस्तुति ।
@UttamSingh-qx9hm
@UttamSingh-qx9hm 9 ай бұрын
हरीयालीले भरीपु्र्ण सुन्दर गाऊॅं र खेतका गह्राहरूमा ढक्कमक्क हरिया धानका बोटहरूले,दुबै खेतहरूका बीचबाट एकनासले सुसाउॅंदै निरन्तर बगिरहेको खोलाको दृष्य,अमेरिकाबाट हेर्न पाऊॅंदा मन सारै चन्चल भएको छ। भिडीयो कर्मीहरू भाईहरूलाइ धन्यबाद छ। 😊
@balkrishnadahal9481
@balkrishnadahal9481 9 ай бұрын
धन्यवाद प्रस्ताेता लाई ।
@jamunabhudathoki3795
@jamunabhudathoki3795 8 ай бұрын
🙏🏻🙏🏻🙏🏻Nepal I love Nepal 🙏🏻🙏🏻🙏🏻
@gauriman1879
@gauriman1879 7 ай бұрын
Atinai sundar thau rahe6 !! From Kathmandu jaybageswori
@devrajthapa2256
@devrajthapa2256 9 ай бұрын
मनोजसर लाई धन्यबाद 🙏
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 9 ай бұрын
दिक्तेल बजारको , सदरमुकाम खोटॅागका सुन्दर र रमणीय गाउॅबस्ती , जता हे-यो उतै हरियाली , धान खेतीको त्यस्तै सुन्दर र हरियाली दृश्य ! सुराही पुग्नु अघि माछा व्यवसायीहरूका ससाना कटेराहरू । जता हे-यो ॲाखालाई र मनलाई शीतलता र आनन्द दिने सुन्दर , हरियाली , उर्वर दृश्यहरू ! अहा , कल्लरी बेसी हॅुदै सुराही थापेको ठाउॅ जानुपर्ने भाइहरूको उद्देश्य , मौसम पनि राम्रो , खेतैभरि धान लहलह फस्टाएको कस्तो सुन्दर दृश्य, ग्रामीण बस्ती , गाईवस्तुका गोठ , परालका कुन्यॅु , वर्षका तीनपल्ट बाली हुने उर्वर भूमि , खोलाहरूमा पानीको बहाव छ , तर बाढी आएको होइन । कुनै पनि गाउॅठाउॅ डुबानमा नपरून् ! ठाउॅठाउॅ हाम्रा नेपाली , परिश्रमी दाजुभाइ -दिदी बहिनीहरूले आफूले जानेका सकेका व्यवसाय गरेर सहजै जीवन यापन गर्ने अवसर पाऊन् भन्ने कामना गरौं । सुराही थापेर माछा पार्ने कामको दृश्य पनि देखियो , पुरै खेत फर्काएर सुराहीमा पार्ने काम पनि एउटा कला नै रहेछ । बॅासका कप्टेराहरूले पुरै पुलजस्तो गरी सुराही बनाइएको दृश्य देखियो । लौ ! सुराहीको काखमा “एकै रात किन नहोस् , “ पुग्नुहुने भाइहरू! एकातिर माछा फ्राइ , अर्कातिर कुखुराको भालेको स्वादिलो सुपसॅग भात खाएर खोला कल्कल बगिरहेको आवाज सुन्दै , छुट्टै मौलिक रमाइलोसॅग भिज्नुहोला । धुम्मेर पानी परेका र भल आएका बेला माछाहरू सुराहीमा त्यति नपर्ने रहेछन् । हामीलाई पनि भाइहरूले त्यहीं पुगेको अनुभूति दिनुभयो । यहॅाहरू सबैलाई मुरी मुरी शुभकामना ! नेपालका रमणीय गाउॅघरका यस्ता मनोहर दृश्यहरू ( क्यामराबाट) देख्न पाउॅनु पनि अत्यन्तै खुसीको कुरा ! सबैमा एकैमुष्ट हार्दिक धन्यवाद ! 🙏🏼🌹
@user-nw4dy9ke6w
@user-nw4dy9ke6w 9 ай бұрын
Sarai ramro lageo
@uropfromdng
@uropfromdng 9 ай бұрын
यो दाई को भिडियो एक्दम राम्रो लाग्छ मलाई
@KIWAHANG
@KIWAHANG 9 ай бұрын
WOW PRAKRITIKO SUNDAR BHUMI KHOTANG ❤❤
@raihoki5317
@raihoki5317 9 ай бұрын
यति राम्रो अन्न उत्पादन खेति कृषि जमिन मास्नु हुन्न बिधुत काे लागि अरु प्रसस्तै ठाउँ हरु छन्
@gauravrai2114
@gauravrai2114 6 ай бұрын
Wow very good mero khotang jila❤❤
@user-rl2iw3cc9w
@user-rl2iw3cc9w 9 ай бұрын
Beautiful Nepal
@durgarai628
@durgarai628 9 ай бұрын
Good manuj g ramailo lagyo👍👍❤️🌷tapai ko vlog ramro lagchha, badhai chha hajur ko ti,,,
@TamuSire-go5cb
@TamuSire-go5cb Ай бұрын
Dherai ramailo xa hai👌
@dambardhambar
@dambardhambar 9 ай бұрын
Kai sundhar ani hariyali wow
@aprvlog7609
@aprvlog7609 9 ай бұрын
हुनत मेरो घर पनि खोटाङ नै हो तर पनि यती राम्रो गाउँ ठाउ को सुन्दरता अवलोकन गर्ने मौका कहिले जुरेन तथापि हजुरको भिडियो मार्फत पुर्बि क्षेत्रका बिभिन्न भुभागहरु हेरेर आन्नदित हुन पाएकि छू यो अवसरको लागि बिशेष धन्यवाद दाई हजुरलाई 🌷🌹🌹🌷 हाम्रो खोटाङ राम्रो खोटाङ 😍😍
@user-my3fx9jr4p
@user-my3fx9jr4p 9 ай бұрын
aaha kati ramailo hai
@RanjitaWaiba-vp2bk
@RanjitaWaiba-vp2bk 9 ай бұрын
Herdy khaujsto lagyo sir
@hembdrshahi8789
@hembdrshahi8789 9 ай бұрын
यति राम्रो ठाँउ खेती योग्य प्राकृति ले भरी पुर्ण बचाउनु पर्छ
@rajraee5766
@rajraee5766 9 ай бұрын
Dami gau dami thau❤
@user-oc8tc9fl6i
@user-oc8tc9fl6i 8 ай бұрын
Tapaiko video haru herda sarai aananda aaux
@user-ze9to3kn9e
@user-ze9to3kn9e 9 ай бұрын
परदेशबाट हेर्दैछु बरबोटे गाउँ सिरिसे,साठिमुरे र सुप्ली बेॅसि पुवाखोलाको सम्झना दिलायो
@AsmitaAsmita-eh4mf
@AsmitaAsmita-eh4mf 6 ай бұрын
Kati ramailo hau 👀
@bishnudumi4814
@bishnudumi4814 9 ай бұрын
तपाईंको भिडियो सुन्दरत छदैछ साथै खोजी पत्रकारिता अत्यन्तै समय सान्दर्भिक पनि❤ तर तपाईंको प्रस्तुती झनै राम्रो र किरात टोन झै सरल तरिकाले बोल्ने शैली राम्रो। सधैं सधै यस्तै प्रगतीको कामना!
@BISHAM362
@BISHAM362 9 ай бұрын
एस्तो राम्रो उर्बर भुमी डुब्नेभो
@beingnaturelover8901
@beingnaturelover8901 9 ай бұрын
Next level ko video thanku so much Ahile ka tai na tuiko video ko bichma kasto ramro video 🙏🙏
@bhimmagar6385
@bhimmagar6385 9 ай бұрын
Sarai ramro khetiyogya jaminpo dubanma pardairaxata
@madankumarrai435
@madankumarrai435 21 күн бұрын
यस्तो राम्रो खेतीयोग्य जमीन डुबान पर्छ उत्पादन पनि हुँदैन
@nawarajgurung1030
@nawarajgurung1030 9 ай бұрын
राम्रो कुराहरू गर्नु भयो❤ यस्तो जमिन डुबन मा पर्न हुदै हुँदैन हजुर। उत्कृष्ट भिडियोलाई सलुट छ 👏
@ghartiboy7577
@ghartiboy7577 9 ай бұрын
Wow so beautiful place 🇳🇵🇳🇵👉🇸🇦🇸🇦
@michaelgurung508
@michaelgurung508 9 ай бұрын
अति नै सुन्दर र मनमोहक दृश्य हेर्ने पाए.. हजूर लाई धन्यवाद!!🌹🙏,, सारै राम्रो बिस्लेसन हजुरको..
@bhavirai2982
@bhavirai2982 9 ай бұрын
Ďai namaskar tyo rawa besi ko drisya haru ramro rahecha dekawnu ani batawnu vayekoma dhannyabad.
@bijaylama3899
@bijaylama3899 9 ай бұрын
साच्चै हाम्रो देश सुन्दरताले भरिपूर्ण छ।स्वर्ग झै सुन्दर।तर बिडम्बना अब यो बेशी,यी हरियाली खेतका फाट हरु बिलिन हुनेछन।
@teksaudsaud8141
@teksaudsaud8141 9 ай бұрын
Kati ramro thauxa
@munalama4819
@munalama4819 9 ай бұрын
❤️❤️❤️💕💕💕💋💋 i Love Nepal mo cahi Cyprus bata herdaixu Thank you so much hajr ko temlai
@krishnakc1727
@krishnakc1727 9 ай бұрын
yo dirisyale gaughar gumeko ghajalko metayo thanku hjr harulai👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
@sujaltmg7796
@sujaltmg7796 8 ай бұрын
Wow hami pardesh ma hunelai yesto video herda sarai aaananda aauxa❤❤❤❤
@chakragurung9244
@chakragurung9244 9 ай бұрын
अति राम्रो कृषि योग्य जमिन मनै लोभिने ठाउ
@ZeRo-hf2cr
@ZeRo-hf2cr 4 ай бұрын
❤ wow ramro
@pradiprai619
@pradiprai619 9 ай бұрын
Sarai ramro. Thau Hamro Desh Greater Nepal 🇳🇵 Swarga Nai ho MA. Baksila Jada Rawa. Ko. Macha khako chu. Sarai metho👍
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 3,8 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 54 МЛН
Hot Tent Camping  in deep Winter & Catch and Cook
22:17
Antonio Off-Grid
Рет қаралды 1,7 МЛН
Complete Indian Physiography for UPSC Exam | Live Session | StudyIQ IAS
3:48:40
Just a joke 😂
0:11
ARGEN
Рет қаралды 4,2 МЛН
ПОМЫЛ МАШИНУ #shorts
0:26
Паша Осадчий
Рет қаралды 1,3 МЛН
Мужчина С Золотыми Руками 💪
0:42
EpicShortsRussia
Рет қаралды 2,5 МЛН
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 32 МЛН
Русалка
1:00
История одного вокалиста
Рет қаралды 3 МЛН