कसैको स्वास्नी पोइला गएर बिजोग छ। कसैको पोइले स्वास्नी लिएर हिडेर बिजोग छ। लाने र ल्याउने त फेसन नै जस्तो भयो। यिनले पनि बुडि भनाउदी लाइ धेरै माया गरेर आमालाई पर सारेर आमालाई पर्गेलेको परिणाम होला।
@GaneshRai-lc6mb2 күн бұрын
Aama ko kura chi 100⁰/⁰sahi ho🙏🙏🙏
@balbahadurale79332 күн бұрын
याे मानछेले बुरिकाे गुनियाे वढेकाे रछ अामालाइ हेला गरदाे रछभनेर भिदियाेमा जानियाे अामाकाे कुरा नसुन्ने कसताे गरे बुरिले
@KaliMaharani2 күн бұрын
😂😂😂😂
@RajRai-si1dn2 күн бұрын
अजिब छ हौ यो दुनिया संसारमा तै पनि सुड्डी रैछ तैपनि कस्ले लगेछ कुहिएको सुड्डी पुती लाई कस्ले लगेछ छि छि छि कोहिएको सुड्डी पुती लाई