खारा व्यारेक आ-क्रमणमा सैनिक अफिसरको रोचक भोगाईहरु।।जब मध्यरातमा मा-ओवादीले यस्तो सम्म गरे।।

  Рет қаралды 79,026

Top Nepal TV

Top Nepal TV

Күн бұрын

Пікірлер: 153
@TopNepalTV
@TopNepalTV Жыл бұрын
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
@rajanNembang
@rajanNembang Жыл бұрын
Top nepal र sunaulo t.v ko big friend moh
@tilakkc1361
@tilakkc1361 Жыл бұрын
दाङ भालुबाङ शसत्र तालिम केन्द्रको पनि सोध्नुस न सर त्येहा प्रत्यक्ष लड्ने ब्याक्ति लाइ
@asonlinetv
@asonlinetv Жыл бұрын
आतंककारीलाई सखाप पारेकोमा शाही नेपाली सेनालाइ उच्च सम्मान ❤❤❤❤
@kumargurung676
@kumargurung676 Жыл бұрын
नेपाली सेनाले जनमुक्ति सेनाका साथी भनेर धेरै रेस्पेक्ट गर्छन भने माओवादी लडाकुले दुश्मन भनी सम्बोधन गर्छन । यहि फरक छ सेना र माओवादीमा ।
@rishikeshbohara2672
@rishikeshbohara2672 Жыл бұрын
माओबादी का साथी ले मात्र होइन सेनाका अफिशर हरुले पनि गिराएर बोलेको सुनिन्छ मित्र।
@kumargurung676
@kumargurung676 Жыл бұрын
@@rishikeshbohara2672 धेरै जसो नेपाली सेनाले रेस्पेक्ट गर्छन थोरै जसोले डिस रेस्पेक्ट गर्छन भने धेरै जसो माओवादी लडाकुले डिस रेस्पेक्ट गर्छन भने थोरै जसोले मात्र रेस्पेक्ट गर्छन । फरक यहि हो ।
@rishikeshbohara2672
@rishikeshbohara2672 Жыл бұрын
मैले भन्न खोजेकोकुरो के हो भने दुबै पक्ष मा राम्रा नराम्रा छन भन्न खोजेको हो मित्र
@THAKUREE7705
@THAKUREE7705 Жыл бұрын
तेसै जङ्गलि भनेको हो र खाहोवादिलाई देखायो त प्रचण्ड ले अहिले
@kumargurung676
@kumargurung676 Жыл бұрын
@@THAKUREE7705 सहि भन्नू भयो
@ravi.9841
@ravi.9841 Жыл бұрын
अहिले सम्म यो च्यानलमा हेरियेको र सुनियेको नेपाली साही सेना तथा जनमुक्ति सेनाको इन्टरबियुहरुमा सबै भन्दा सहि इस्पस्ट र बोल्ने सैलि राम्रो लाग्यो उहाँको जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@MRG02
@MRG02 6 ай бұрын
जंगाली र एउटा सव्य सैनिक को परिचए नेपाल आर्मी को इंटरव्य बाट थाहा हुनछ !!!! Respect nepal army ❤❤❤
@ramjeerai4924
@ramjeerai4924 Ай бұрын
अती सुन्दर बिचार 👍️
@DeepakRajNath-w5e
@DeepakRajNath-w5e Жыл бұрын
सरको बिगतको भोगाइ र दुखाइ एकदमै रोचक र हदयबिदारक लागयो । यो सतता परिवर्तनको बलिदान दिने ती सबै जनमुक्ति सेना का साथिहरुलाइ हारदिकसरदानजलि ।
@AdrinsMagar
@AdrinsMagar Жыл бұрын
Dherai ramro bichar 🎉🎉
@palpalrai1043
@palpalrai1043 2 ай бұрын
सबै भन्दा उत्कृस्ट अन्तर्बाता
@denylim1507
@denylim1507 Жыл бұрын
अहिले सम्मकै सालिन बौद्धिक अनि भित्र वास्तविकता सुन्दा कथा जस्तो लाग्ने एउटा इतिहास खारा युद्ध । धन्यवाद मित्र स्पष्ट जानकारी पाईयो ।
@somlibang2223
@somlibang2223 11 ай бұрын
भाइको कुराले मन छोयो 21:10 एक दम सहि कुरा
@NarendraBk-w7v
@NarendraBk-w7v 3 ай бұрын
अन्तवार्ता राम्रो लाग्यो सर
@shankarchau8332
@shankarchau8332 Жыл бұрын
आतंककारी हरुलाई धुलोपिठो बनायको मा लाख सलाम ❤❤❤
@kulmanbudha9753
@kulmanbudha9753 Жыл бұрын
नेपाली सेना लाई सलुत छ ! जन्युद्द काल को भोगाइ हरु प्रस्त गरि सुनाउनु बाको मा धेरै धेरै धन्यवाद छ ! ❤👍️👍️👍️
@jumbahadur4470
@jumbahadur4470 Жыл бұрын
टप नेपाल टिभी मा धेरै इन्टर्भिउ हेरे तर याहाको ईन्टरभिउ अति नै पोजेटिभ लाग्यो धन्यवाद हजुर लाई।
@PremBahadurKhadka2020
@PremBahadurKhadka2020 11 ай бұрын
गजबको भनाई छ सैनिक सरको।
@SherPun-j9j
@SherPun-j9j Жыл бұрын
मनै छुने अन्तरबार्ता कति सब्भ्य बोली
@DilRai_1155
@DilRai_1155 6 ай бұрын
आहा कति राम्रो विचार👍👍
@bhupibabu451
@bhupibabu451 Жыл бұрын
गजब को अन्तर्वार्ता
@foreignland4848
@foreignland4848 Жыл бұрын
उहाँ एकदमै सहि सकारात्मक नेपाली सेना हुनुहुँदोरहेछ । उहाँ जस्तो अहिलेसम्म देखेको छैन ।
@begamgmagar5791
@begamgmagar5791 Жыл бұрын
सायद संस्कार यहीँ त होला माओवादी ले सेनालाई दुस्मन भन्छ भने सेनाले माओवादी लाई मेरो दाजुभाई भन्छ ❤
@ashokrasaili2989
@ashokrasaili2989 Жыл бұрын
अहिले सम्म हेरेको interview मध्य अत्यन्तै उत्कृष्ट लाग्यो
@PuranMagar-vx1zx
@PuranMagar-vx1zx Жыл бұрын
जे भयो सक्कियो धेरै का पिडा छन् बिर्सेका कुराहरुलाई फेरि याद गराउने काम मिडियाले नगर्दा राम्रो होला।
@Vaitilakvloge
@Vaitilakvloge Жыл бұрын
भुपु सेना हजुर को अति राम्रो बिचार लाई सेलेट छ सर
@badalsunar9373
@badalsunar9373 Жыл бұрын
अति राम्रो भोगाइ र अन्तरबार्ता धन्यवाद ।।
@SunilBhandari-ir7um
@SunilBhandari-ir7um Жыл бұрын
सहि कुराे गर्नु भाछ सर किन माफ माग्नुपर्ने त
@rra8682
@rra8682 6 ай бұрын
retired भयेपछी खाओबादी हुनु भयेछ दाजु । येति धेरै नम्रता, आदर,प्रसंशा अलि realistic लागेन मलाइ चाहि
@kushsingh9150
@kushsingh9150 4 ай бұрын
मलाई पनि त्यस्तै लाग्याे
@bijaybishwasrai9833
@bijaybishwasrai9833 Жыл бұрын
जय नेपाल जय नेपाली सेना बोलिमा दम छ ।
@laxmigautam1269
@laxmigautam1269 Жыл бұрын
Wow kati ramro bolne saili
@BharatMagar-d9n
@BharatMagar-d9n Жыл бұрын
वा क्या मिथो कुराकानी। सलाम । खारा लदाइमा सहादत प्राप्त गर्नु भएका वीर शहिदहरु अमर रहुन।
@sabinbiswa3980
@sabinbiswa3980 Жыл бұрын
Finally Nepal Army Officers speak the truth
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf Жыл бұрын
कस्तो राम्रो विचार
@sagarrasali6014
@sagarrasali6014 6 ай бұрын
daju wow wow kati vabuk vaye ma hajurko soch ra bichar prati
@HukumThadaMagar-wy4ev
@HukumThadaMagar-wy4ev Жыл бұрын
Good dherai ramro bichar
@GopalPunmagar-c1d
@GopalPunmagar-c1d Жыл бұрын
राम्राे कुरा
@parashgurung2045
@parashgurung2045 Жыл бұрын
Kati mitho sabda vhannu vho hajur ley sir Jai Nepal
@himaltigertigerhimal6254
@himaltigertigerhimal6254 Жыл бұрын
यथार्थ पूरक छ सलाम छ
@SujanThapa-w5o
@SujanThapa-w5o Жыл бұрын
Samako lagidherai dherai salut sir
@shantagurung795
@shantagurung795 Жыл бұрын
जय नेपाल सर
@BiggBoss677-ki7te
@BiggBoss677-ki7te Жыл бұрын
उहाँको कुराकानी राम्रो लाग्यो
@sagarrasali6014
@sagarrasali6014 6 ай бұрын
kasam daju kati kati kati ramro ra sochhha bichar vayeko manchay 😢😢😢
@bikashsen4500
@bikashsen4500 Жыл бұрын
नेपाली सेना लाई सलुत
@maniwoodsteel
@maniwoodsteel Жыл бұрын
महा को गफाडी रहेछ। पत्रकार ले सोधे अनुसार पो जवाफ दिनु पर्छ। त आफै पारा मा बोल्या छ। छ।।।। हैट।।
@parkasdeepsandeep3747
@parkasdeepsandeep3747 Жыл бұрын
सभ्य हुन सिक्नुस
@ashokmagar1552
@ashokmagar1552 Жыл бұрын
कति मिठो शब्द मा बोल्नु भयो यस्को लागि धन्यवाद सर
@rishikeshbohara2672
@rishikeshbohara2672 Жыл бұрын
आहा कति मीठो बोली दाजु
@prashantrai1644
@prashantrai1644 Жыл бұрын
Akdamai ramro entravew yo chai
@budhasher7836
@budhasher7836 Жыл бұрын
Welcome top nepal tv 🎉🎉
@Tejbahadur-nt1st
@Tejbahadur-nt1st Жыл бұрын
Thinku bhup army p.p barlian
@shantagurung795
@shantagurung795 Жыл бұрын
100% सहि भन्नू सर ।सलुट गरे सर हजुर लाइ
@Khotang40
@Khotang40 Жыл бұрын
नेपालि सैनिकको बोलिमा कति नम्र र मिजासिलो हुन्छ तर माओवादीहरुको बोली अझै जंगली जस्तै छ । हालमा माओवादी र काङ्ग्रेसको नेताहरु जति भ्रष्ट र करोडपति अरु पार्टिमा देखिएको छैना ।
@shashibudhathoki3754
@shashibudhathoki3754 5 ай бұрын
हावा गफ
@Gopalbudhachettri
@Gopalbudhachettri Жыл бұрын
नमस्ते म सुर्खेति झुमा म सङ पनि जोडियर साथ दिनु होला।धन्यबाद❤❤❤❤❤
@rajanNembang
@rajanNembang Жыл бұрын
ताजा video हेरियो पुर्ब सैनिक र पुर्ब जनसेनालाइ सलुट छ खाराको लडाइको बारेमा मैले पनि सबै video हेरेको छु अझै video uplod गर्नु होला
@prakashdarnal2411
@prakashdarnal2411 Жыл бұрын
एकदमै राम्रो लाको वाको बोल्ने सैलिर बिचार सतेकुरा
@setobagha
@setobagha Жыл бұрын
म पनि पुर्व सैनिकै हाे तर हावामा बाेल्या छ यार गुल्मकाे नफ्रि ३६५ हुन्छ भने गण भित्रकाे गुल्ममा राइफल गुल्मकाे नफ्रि जम्मा १२७ जना हुन्छ हावामा ३-४ सय हुन्छ भन्छ यार मिडियामा गफ गर्दा अलिक बिचार पुर्याउनु पर्छ दुनियाले हेरिरहेकाे हुन्छ
@Sumithkarki
@Sumithkarki Жыл бұрын
जनयुद्ध को समय मा धेरै हुन पनि सकछ नि🤔🤔
@sagarrasali6014
@sagarrasali6014 6 ай бұрын
daju kati mahan soch ra bichar vayeko manchay daju
@jalimdhojgurung6733
@jalimdhojgurung6733 Жыл бұрын
सेना र माओवादी को interview धेरै सुनियो, तर respect गरि बोल्ने शैली र सत्यतथ्य बोलेको यहि अन्तरबार्त देखे ।
@Bikashniraula11
@Bikashniraula11 Жыл бұрын
25:21 to 25:30 सारै मन पार्यो।
@Sumithkarki
@Sumithkarki Жыл бұрын
तर मावबादि लाई धवषत गोलि हानेको थियो🇳🇵🏁🚩😁😂😂😂😉
@SureshBhandari-vh7fs
@SureshBhandari-vh7fs Жыл бұрын
100% right
@tejbahadurrokaya5611
@tejbahadurrokaya5611 Жыл бұрын
सहि हो
@ManBahadurChetry-q8p
@ManBahadurChetry-q8p 9 ай бұрын
Great Nepal army
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq Жыл бұрын
Nice program
@dharmashrestha2039
@dharmashrestha2039 Жыл бұрын
अन्यथा नलिनु होला। अन्तरबार्ता लिने सरको लागि एक सुझाव। एउटा प्रश्नमा बोल्दै गर्दा, बिचमा अर्को प्रश्न गर्नु अलि कस्तो कस्तो लाग्यो। एउटा प्रश्नको जवाफ सक्किसकेपछी अर्को प्रश्न गर्नु राम्रो होला जस्तो लाग्छ। विषय एक तिर छ, content एक तिर छ, कुराकानी अर्को तिर गैरहेको जस्तो लाग्यो। पुष्प कमल दाहाल, नन्दकिशोर पुन आदि इत्यादिको प्रशङ्ग कुराकानीको अन्त्यमा ल्याउनु राम्रो होला। हुनत, अन्तरबार्ता दिने सर पनि त्यसरी नै जानू भयो। अन्त्यमा, राख्नु पर्ने कुरालाइ बिच बिचमै राख्नु भयो। समग्रमा राम्रो छ।
@sujalrai7202
@sujalrai7202 Жыл бұрын
Atentai interested video sunalai Maja aayo
@PunKuber
@PunKuber Жыл бұрын
Wowa salute 👏
@Tripvlogs20
@Tripvlogs20 Жыл бұрын
जाँठा आतङ्ककारि भन न के को साथिहरु र वहाँहरु !! भन्छस?? ती उग्रवादी हरुलाइ सम्मानित शब्द प्रयोग गर्ने होइन नि।
@jackrai4291
@jackrai4291 Жыл бұрын
भरात सङ्ग लड्न कहाँ सक्छौ र हामी हामी सङ्ग के नेइ छ र हतियार भरात ले चहे भने 5 मिनेट म सक्दिन्छ हाम्रो नेपाल लाई मुला चोर नेताहरु राम्रो भैदेको भए अहिले हाम्रो नेपाल बिस्वा को नम्वार 1 सक्तिसली हुन्थ्यो
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu Жыл бұрын
सबै अनुभव बटुलेर रुकुम खारामा र बर्दियाको गणेशपुरमा खाक भए माओवादी
@krishnabtr5204
@krishnabtr5204 Жыл бұрын
Jay Nepal 🇳🇵 Army 🪖
@yambahadurthapa872
@yambahadurthapa872 Жыл бұрын
Jay NEPA sir
@SureshBhandari-vh7fs
@SureshBhandari-vh7fs Жыл бұрын
अब फेरि मावबादिदि जँगल पसेर भारत लाई पनि हान्न पर्यो नेपाल फिर्ता ल्याउन पर्यो😊
@Reshambudhathoki-l3x
@Reshambudhathoki-l3x Жыл бұрын
खुब गफादी रैछ,,,,,यस्लाइ बोल्न दिनु पर्छ ४..५ डिन सम्म बोल्छ होला,,,फोक्तिया कुरा
@foreignland4848
@foreignland4848 Жыл бұрын
तीन डोको सकेट नपड्किनु भनेको के होला ??? अनि 81 mm सेल पनि पेरिमिटर भित्र नखस्नु खुब सिपालु दक्ष हुन जनसेना 😂😂😂
@a.n.b.chanal603
@a.n.b.chanal603 Жыл бұрын
अरु कुरा ठिकै ठिकै लग्यो 3/4 सय मरे भनेको गलत हो
@Ramkumar-vt7sk
@Ramkumar-vt7sk Жыл бұрын
Correct
@pmjayapmjaya7952
@pmjayapmjaya7952 Жыл бұрын
तिमी पनि जेष्ठ १९ को खाराको त्यो लडाइँमा सामेल थियो र ?
@bijaytamang7631
@bijaytamang7631 Жыл бұрын
Ma top nepal tv ra sunaulo tv ko sabai interview haru herchu but mero pahile sms sulut sir jai nepal
@ambarrai4010
@ambarrai4010 Жыл бұрын
👍 good
@rairai1194
@rairai1194 Жыл бұрын
तर नेपाली सेना हरू ले जनमुक्ति सेना भनेको सुनेको छु माओवादी हरु ले चै दुस्मन नै भनेर नाम लिने गरेको छ
@KeshabranaMagar96
@KeshabranaMagar96 Жыл бұрын
बबाल लाग्यो ईन्ट्र्भिउ यो दाजु को
@shahmubarak9967
@shahmubarak9967 Жыл бұрын
Ramro kuro vari good
@santoshrai5089
@santoshrai5089 Жыл бұрын
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
@KRIZAN-POON
@KRIZAN-POON Жыл бұрын
wow❤❤❤
@kshitizk.c7815
@kshitizk.c7815 Жыл бұрын
jay ho
@surendramagar8946
@surendramagar8946 Жыл бұрын
@MiraPokhrel-e3p
@MiraPokhrel-e3p Жыл бұрын
Good
@deepaklamichhane8866
@deepaklamichhane8866 Жыл бұрын
तपाईं लाई अझै आतंककारी हरु देखि डर लाक्छ कि कसो?
@AMFancy
@AMFancy Жыл бұрын
दोस्रो ०६१/१२/२५ गतेको युद्ध पनि घनघोर थियो।त्यस खारा युद्धमा म पनि नेपालि सेनाको एक योद्धा हुँ।
@TopNepalTV
@TopNepalTV Жыл бұрын
हजुरको नम्वर उपलब्ध गराउनु न सर पिलिज
@DBAdhikari-ly4vd
@DBAdhikari-ly4vd Ай бұрын
@@TopNepalTVदिपक फस्ट रैफल गणमा हुनुहुन्थ्याेपहिलाे भिडन्त। खाराकाे दाेस्राे भिडन्त झन खतरा। १७ घन्टा सम्म लडाई भएकाे थियाे भैरवि दल गण संग। जय भैरवि।❤❤
@NarendraKc-k3p
@NarendraKc-k3p Жыл бұрын
दाजू को कूरा राम्रो लाग्यो
@ktagrgdon938
@ktagrgdon938 Жыл бұрын
अतंककारी लाई के को जनमुक्तीसेना? लुटेरा हो के गर्यो आखीर सुन तस्करी गर्न पो रैछ
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl Жыл бұрын
कताकतै झुठो बोल्नु भयो माहोदए। तत्कालीन i en t म पनि हो र तपाईंको यो अन्तर्वार्ता मा धेरै हैन 60% चाइ झुठो लाग्यो रुकुम खाराको बिसयेमा
@mrcrotchet4012
@mrcrotchet4012 Жыл бұрын
Army ko balla ayo 😅👏👏👏
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
Maobadi le jaile dusman bhancha sir le ta ekdam samman dinu bho
@Basnet464
@Basnet464 Жыл бұрын
👍
@devthagunna5336
@devthagunna5336 Ай бұрын
डर छेरुवा अफिसर
@KeshabranaMagar96
@KeshabranaMagar96 Жыл бұрын
❤❤❤❤🎉🎉
@humengurung8395
@humengurung8395 Жыл бұрын
🎉🎉🎉🎉🎉
@Reshambudhathoki-l3x
@Reshambudhathoki-l3x Жыл бұрын
धेरै खोक्छ अलिक यो,,,सोधेको कुरा गर्दा भैगो त,,,किन जानू पर्यो दायाँ बायाँ
@gyurmethlodroe1774
@gyurmethlodroe1774 10 ай бұрын
8.20 Maobadi wants to call themselves maobadi..garauv ley
@adarshkc6220
@adarshkc6220 Жыл бұрын
उहाँ अहिले माओवादी भए छ😂😂
@rishikeshbohara2672
@rishikeshbohara2672 Жыл бұрын
पार्टि पर्ती आस्था राख्न मिल्छ ।
@birgorkhali7624
@birgorkhali7624 Жыл бұрын
जंगली हरु ले इन्तर्भ्यु गर्दा कसरी गर्ने इ दाजु बात सीक्नु पर्छ बोल्ने तरीका दुस्मन रे अरु म केही बोलीन
«Жат бауыр» телехикаясы І 26-бөлім
52:18
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 434 М.
Вопрос Ребром - Джиган
43:52
Gazgolder
Рет қаралды 3,8 МЛН
진짜✅ 아님 가짜❌???
0:21
승비니 Seungbini
Рет қаралды 10 МЛН
«Жат бауыр» телехикаясы І 26-бөлім
52:18
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 434 М.