Рет қаралды 35,681
उपचार नपाएर लामाे समयदेखि खाेरमा पशु जस्तै थुनिएका निशान गाेम्बा तामाङ अन्ततः खाेरबाट मुक्त भएका छन् । धादिङकाे बेनीघाट राेराङ-१ पइन्टारका १२ वर्षीय निशान उपचार र स्याहारसुसार नपाउँदा मृत्युसँग जुधिरहेका थिए । उनलाइ बेनीघाट राेराङ गाउँपालिकाले सञ्चालन गरेकाे पाेषण सुधार केन्द्रमा पठाइएकाे छ ।