कुस्ती खेल्दै नेपालको नाम राख्ने देवा थापाको नेपाल घरमा पुग्दा,घरमा पुग्दा यस्तो अचम्म देखियो?

  Рет қаралды 201,703

Mero Khabar TV

Mero Khabar TV

Күн бұрын

Пікірлер
@dambarale3944
@dambarale3944 6 ай бұрын
नेपालको रत्नमा देव थापा एक रत्न हुन । नेपाल सरकारले सम्मान गर्नुपर्छ ।
@manmagar7403
@manmagar7403 6 ай бұрын
देवा थापा नेपालको प्रतिनिधित्व गरेर कुन खेल खेलेको छ??
@KedarjungTapmaden
@KedarjungTapmaden 6 ай бұрын
देवा जि ले बुबा को लागि सोच्च्नु पर्छ
@Jackmgr1255
@Jackmgr1255 6 ай бұрын
यो भिडियो बाट आएको पैसाले घर बनाइदिनु पर्यो पत्रकार ज्यु❤❤❤❤
@RajuGhayal1
@RajuGhayal1 6 ай бұрын
😂😂😂😂Bichara kati aaula ra
@JongirDarray
@JongirDarray 6 ай бұрын
❤❤❤😂😂
@Devnandan-kq9mh
@Devnandan-kq9mh 6 ай бұрын
Yes
@indramayalimbu6089
@indramayalimbu6089 6 ай бұрын
❤❤❤👍
@lesmayagurung6205
@lesmayagurung6205 5 ай бұрын
Ñ BB Mann ññ ñ ..,ñ BB ml l . .b Nn Ñ. . . Vvfg 😅 In ok in the ​@@RajuGhayal1
@Dilsaru24
@Dilsaru24 6 ай бұрын
महत्त्वपूर्ण अनि सत्यतथ्य जानकारी सबै सङ्ग पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद पत्रकार ज्यु।🙏🙏🙏
@ramkrishnabudhathoki6924
@ramkrishnabudhathoki6924 6 ай бұрын
देवा थापाकाे फ्पान म पनि हाे देशलाई चिनाउने वफादार व्यक्तिले बुबा आमालाई पनि खुसी र सुखमा राख्नु पर्याे, बुबाआमाकाे आशिर्वाद सबैभन्दा बढि उत्तम हुनेछ ।
@nepalboy9006
@nepalboy9006 6 ай бұрын
छोराछोरी जहा पुगेनि आफ्नो बुबा आमा र औकात भुल्नु भयन 😢😢😢😢 मन रुयो
@rajkumarsamsohang263
@rajkumarsamsohang263 6 ай бұрын
देसको नेता भनाउदाहरुले नचिनेको तर सारा तीन करोड नेपालिले चिनेको एकमात्र कुस्ती खेलाडी देवा थापा।✌️✌️✌️
@rachinthapa4801
@rachinthapa4801 6 ай бұрын
कम से कम यत्रो बिध्न नाम चलेको देवा थापा आफु जन्मेको घर र बाबालाई चटक्कै भुले जस्तो लाग्यो😭
@narajmalla8014
@narajmalla8014 6 ай бұрын
यो भिडीयो देखेपछी देवा भाईले आखा भरी आसु झार्दै पक्कै फोन गर्छन बुवालाई❤❤❤❤
@hiralalparajuli5843
@hiralalparajuli5843 6 ай бұрын
यत्रो नेपाल को सान बढाउने देवा थापा लाई किन वास्ता नगर्ने हो नेपाल सरकार ले उसलाई हौसला सम्मान पुरस्कार को ब्यबस्था गरीयोस
@krishnashrestha598
@krishnashrestha598 6 ай бұрын
देवा थापा मगर लाई मुरी -२ धन्यबाद उनी कुस्ती खेल्दै यो देश कै नाम उचो पारी रहेका छन्। 🙏🙏👌👌❤️
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 6 ай бұрын
भारतमा कुस्ति खेल्ने देव थापाले जतिसुकै नाम र दाम कमाए पनि आमा बाबुलाई अलपत्र पारेर राखे पछि कुनै अर्थ लागेन।
@deepabhattarai796
@deepabhattarai796 6 ай бұрын
Wow supper Kura hajur 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡💛💛💛💛🔔🥀🥀
@deepabhattarai796
@deepabhattarai796 6 ай бұрын
Wow supper kura hajur ok 🙏🙏👌👌💯💯💯👍👍🇳🇵💞💟💛🔔💚🛎️🛎️💕🌿🥀🥀💯💯👌
@deepabhattarai796
@deepabhattarai796 6 ай бұрын
Wow supper kura hajur ok 🙏🙏🙏🙏🙏👌💕💕
@PriyaLama-e7e
@PriyaLama-e7e 6 ай бұрын
Sahi kura
@dhaniramshrestha8247
@dhaniramshrestha8247 6 ай бұрын
देवा थापा ले आफ्नो बाबु लाई सहयोग गर्न सल्लाह दिन्छु !
@mahendrachaudhari3095
@mahendrachaudhari3095 6 ай бұрын
Mero salaha tai hai
@tulpsdmagar1584
@tulpsdmagar1584 6 ай бұрын
देवा जस्तो ब्यक्तिले बाबालाइ यसरि राख्न नहुने हो कथै बिचरा बाबाको मन छोरालाइ खेलमा पितेको देख्दा मन दुख्छ अरे।
@olidanbir
@olidanbir 6 ай бұрын
देवा थापा ले देश को नाम त राखेका छन तर आफ्नो बाबा को यो अबस्था देख्दा धेरै दुख लाग्यो सानो घर र खाना को बेबस्था त गर्नु पनि हो
@bhagwangiri9467
@bhagwangiri9467 6 ай бұрын
देवाथापाको बुबा लास्टै जडिया रैछ जस्तो लाग्यो मलाई त
@puskarbhatt2378
@puskarbhatt2378 6 ай бұрын
Really
@Vishal-wy6qx
@Vishal-wy6qx 6 ай бұрын
बाबा आमा भनेको बाबा आमानै हुन 😢हेर्नू छोराको कुरा गर्दा मात्रै पनि कति खुसी हुनुभाको❤️
@lalbahadurrawal47
@lalbahadurrawal47 6 ай бұрын
देवाथापाक घर र बुवाको हालत देखायो घर गाउँ कुन वडा कुन नगर पालिका कुन जिल्ला प्रछ भन्दाइ भनेन कस्तो प्रत कार रैछ
@sudeshnaraibohora
@sudeshnaraibohora 6 ай бұрын
छोरा ,छोरीले देश बिदेशमा नाम कमाउदा बाबु ,अामाको हृदय गद् गद् हुन्छ नै।नाम,सुबास र अकुत धन कमाएको सुन्दैमा बाबु , अामाको मुहार खुसिले चम्कन्छ।यो कारणले होईन कि अब हामीले सुख पाउँछैां तर यो चाँही कारणले हो कि अब मेरो सन्तानहरु खुसि र सुखि हुनेछन्।हामी देवा थापाको बुबाको अनुहारबाट यी कुराहरु प्रष्ट बुझ्न सक्छैां। सबैको अामा, बुबा यस्तै त हुन्छन्।ईश्वरले यसै कारण बाबु,अामाको रुपमा धर्तिमा पठाउनु भयो तर सबै छोरा छोरी एकैनासका हुदैंनन्। यो कुरा थाह भएकै हो। जे होस , देवा थापाको बुबा, छोराको उन्नति, प्रगति देख्दा, सुन्दा अति दङ्ग देखिन्छन् जस्तो लाग्छ।
@shagarmagar7051
@shagarmagar7051 6 ай бұрын
100%90%मा छोरा हरुले कहिले पनि आमा बाबाको मन कहिले पनि बुजदैन चाहे त्यो जो सुकै होस् 😮
@chandravlogs1443
@chandravlogs1443 6 ай бұрын
यस्तो ठाउमा जन्मेको हुर्केको हुनाले नै देवा बलवान छन्
@binabina7708
@binabina7708 6 ай бұрын
देवा थापा नेपालकाे सान हुन ।
@PramodRoka-jd6qp
@PramodRoka-jd6qp 6 ай бұрын
बाउलाइ त हेर्नू पर्छ।नि 😢😢😢
@thamansingdura1723
@thamansingdura1723 6 ай бұрын
Good job journalists brother. Great news.
@babydols3606
@babydols3606 6 ай бұрын
बिगत का दिन हरु जे जसरि बितेपनि बिताए पनि देवा थापा जि ले अाफ्नो बाउ र अामा भनेको जिउदा भगवान हुन पिलिज अबहेलना गरेर टाडिएर बस्ने काम नगर्नुहोला पिलिज मपनि हजुरको फ्यान हु देव सर❤❤❤❤❤
@SaruMagarMohan
@SaruMagarMohan 6 ай бұрын
गजब खोज पुनराम जी ❤❤❤
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 6 ай бұрын
यो भिडियो हेरेर कसको मन नदुःखला, देशको नाम रोशन गर्नेहरूको केही इज्जत छैन नेपालमा.... 😢🙏🥺😡
@tejnathkandel1642
@tejnathkandel1642 6 ай бұрын
देवाथापा जस्तों क़ुस्तीको हीरो को बुवा को घर र अवस्था देखदा धोतीहरूले झन हेपने छन घरपनी बनाऊँन नसकने त पक्काई छईना होला के हो कारण मीडिया ले के हेरेको 😊
@ManirajChamling-y8m
@ManirajChamling-y8m 6 ай бұрын
भाई छोराले घर बार हेर्देन होला बिचरा बुडो संग मोबाइल पनि छैन रैछ अनि कसरी बनाउस् घर ।
@HappyChess-ol8fo
@HappyChess-ol8fo 6 ай бұрын
❤​@@ManirajChamling-y8m
@estherghapestherghap2506
@estherghapestherghap2506 6 ай бұрын
Right
@hemchauhan1361
@hemchauhan1361 6 ай бұрын
India Mai Ghar banayera baseko xa dewa Thapa le
@rambahadurkumal2697
@rambahadurkumal2697 6 ай бұрын
मिडिया सरले देवा भाईलाई घर झिकाई दिनुस
@mamahajur121
@mamahajur121 6 ай бұрын
जन्मदिने बालाइ देवाले बिर्सिनु भएन दु:ख गरेर भए पनि घर धुवाएर बस्नु भएको रहेछ बाबाको हेर्चाहा गर्नु पर्यो।
@SubashaTamang-t7e
@SubashaTamang-t7e 6 ай бұрын
हैट बिचरा बिजोग छ यार देव थापा को र परिवार को अबस्था 😥🙏💕🇳🇵
@ManBahadurGhartikshettri
@ManBahadurGhartikshettri 6 ай бұрын
यहाँ नेताको मात्र महल हुन्छ
@Binapn
@Binapn 6 ай бұрын
3 करोड नेपाली ले चिने को देवा थापा बुवा लाई चाई वास्ता गर्दैन की जस्तो लाग्यो यदि बुवा आमा हुदैन थिए भने देवा थापा लाई कसैले चिन्दैन थिए जन्माए र बढाउने हुर्काउने संसारमा देखाउने त आमा बाबा नई हो नी हैन र बुवा लाई चाई माया गर्नु पर्यो है देवा थापा ले
@SantoshJhedi
@SantoshJhedi 6 ай бұрын
Dherai ramro vanja g sabai pariwar lai melap garnu hola vanja g
@PurnaghartiMagar-v8q
@PurnaghartiMagar-v8q 6 ай бұрын
Dherai ramro👍️
@deepabhattarai796
@deepabhattarai796 6 ай бұрын
OMG buba hajur 🙏🙏🙏🙏👌💕💕💕💕
@mohanpulami7202
@mohanpulami7202 6 ай бұрын
देवा कुवर थापा मगर को घर पाल्पा जिल्लाको ज्यामिरे गाबिस मा पर्छ देवा ले भारतमा कुस्टी खेल्दै सिङ्गो रास्ट्रकै नाम रोशन गरेका छन तर पनि सरकारको ध्यान भने कुर्सीमा बस्दै ढुकुटी लुट्नमा मात्रै सिमित छ ! देवाको बुढा बाबालाई हार्दिक नमन ❤
@bishnusamal847
@bishnusamal847 6 ай бұрын
Dewa thapalai NEPAL Sarkharle saath dinu parchha ❤ ani DEWA Bhaile birda buwako herbichaar garnu hola
@Keshabrana96
@Keshabrana96 6 ай бұрын
बिचरा बुबा कस्त्यो मज्जा को कस्त्यो दया लाग्यो❤❤❤❤🎉🎉🎉🎉
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 6 ай бұрын
देवथापा नेपालको एक नम्बर नाम राख्ने कुस्ती कलाकार जिन्दाबाद
@bheshadhikari1097
@bheshadhikari1097 6 ай бұрын
देवा नेपाल र नेपालीको सान हो, देशले चिन्न र मान्न पर्यो
@ArjunMukhiya-s1x
@ArjunMukhiya-s1x 6 ай бұрын
नेपाल को नाम मात्रै राखेर हुदैन बुबा लाई पनि उच्च स्तर मा राख्न को लागि सुझाव दिनु पर्यो र देवा थापासग नजिक हुनसक्ने साथि हरुले पनि सम्झाऊन घरसम पुराऊन साथसहयोग गर्नु पर्यो साथि भाई हरुले जो जो हुनुहुन्छ देवाथापाको साथमा समझाऊनु घर बनाउन साथसहयोग लागि अर्पन गर्दिनु होला❤️❤️❤️❤️
@mayagiri1880
@mayagiri1880 6 ай бұрын
New ko lagi thunku sir 🙏🙏🌹🌹 ;;
@chandragurung2567
@chandragurung2567 6 ай бұрын
देवा थापा बावा लाई माया गर्नु होला धन्यबाद ❤❤❤❤
@bhimkumariale9658
@bhimkumariale9658 6 ай бұрын
बधाई छ देवा भाइ सधै जितकाे शुभकामना 😘😘
@mukundathapa6035
@mukundathapa6035 6 ай бұрын
देवाकाे बुवा कति साेझाे रसालिन हुनु हुदाे रहेछ बुवाकाे ख्याल गर्नु पर्याे देवा बाबू ।
@ManBahadurRaut-i7x
@ManBahadurRaut-i7x 6 ай бұрын
छाेरा भएर जतिठुलाे काम नाम कमाएपनि बेकार हाे बुवा एसताे दुखि पुरानाे घर गाउँ काे तयाे दाम केकाम😢😢😢
@chandravlogs1443
@chandravlogs1443 6 ай бұрын
Nepal Ok saan ho dewa thapa
@PremThakuri-q1d
@PremThakuri-q1d 6 ай бұрын
Congratulations Dewa Thapa brother 🎉🎉
@PahalmanGurung-n6x
@PahalmanGurung-n6x 6 ай бұрын
देवा बाबालाई एउटा घर बनाई दिनु।
@Dummy-wt4sz
@Dummy-wt4sz 6 ай бұрын
Dev thapa is John sena of india
@birswr4905
@birswr4905 6 ай бұрын
यस्तै नै छ यहाँको चलन😢हाम्रो नेपालमा😢
@rudrakshrai3405
@rudrakshrai3405 6 ай бұрын
Deba thapa nepalko hiro ho
@jogendarnal4555
@jogendarnal4555 6 ай бұрын
सकारात्मक पत्रकरिता !!❤
@villagenepal8882
@villagenepal8882 6 ай бұрын
देवा थापा मगर नेपाल को शास
@sherchanprabhat3142
@sherchanprabhat3142 6 ай бұрын
छोरा अरबपती होस बिस्वबीख्यात नै कीन नहोस् । जब जन्मदीने बाबालाई दुखसुखमा साथ दीदैन भने छोरा भयनभयको कुनै मतलब छैन । यसरी बुढेशकालमा नहेर्ने छोरा केकाम देवा थापा भाई जन्म दीने बाबालाई दुखसुखमा हेर्नपर्छ।
@mahendrachaudhari3095
@mahendrachaudhari3095 6 ай бұрын
Akdamai sahi kura❤
@rajarijal441
@rajarijal441 6 ай бұрын
देवा थापालाई म्यासेज पुर्याइदिनु पर्यो बाबुलाई कमसेकम अलि राम्रोसँग हेर्नु अनि बनाउनु भनेर सम्झाउनु पर्यो पत्रकार ज्यूहरु
@Umatoran
@Umatoran 6 ай бұрын
Good news patrakar jiu dhanyawad ❤
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 6 ай бұрын
Yo deva thapa tori laurey ho lyangra🇳🇵🇳🇵❤❤
@PremKulungs1832
@PremKulungs1832 6 ай бұрын
The world knows Deva Thapa as the pride of Nepal, The most feared athlete of wrestling is the world ❤❤❤❤ i like
@galaxyj3pro890
@galaxyj3pro890 6 ай бұрын
🎉🎉 Nepali pahalwan dewa thapa 🎉🎉
@Juddhakhatri7399
@Juddhakhatri7399 6 ай бұрын
आफ्नो घर परिवार हेर्न नसक्ने जाबाले के देशको नाम राख्छ होला कहाँ छ खजेर घर परिवारको सम्पर्कमा ल्याईदिनु होला ताकी देशको नाम राख्न पर्दैन बाबालाई राम्रोसँग राख्नु
@DibakarPaudel-d1t
@DibakarPaudel-d1t 6 ай бұрын
देवथापा महान कुस्ती हुन भारत मा कुस्ती खेलेर नाम कमाउन सफल देखिय पनि नेपाल ले चिनेन देवथापा लाई ।देव थापा को पुर्खेउली घर को हालत देख्दा अति नै दुख लाग्यो । एउटा् राम्रो घर बनाउन सबैले पहल गर्नु होला । नेपाल सरकारले ध्यान दिनु पर्छ । भारत मा कुस्ती खेलेर देव थापा ले नेपाल को नाम उच्च राखेको देखिन्छ
@umarai8042
@umarai8042 6 ай бұрын
Dewa thapa ko baba lai herda sarai maya lagyo . Patrakar mahodaya jiu Aba jasari hunxa uhalai Sahayog garnu parxa . Hjr le yo video banai dinu vayo . Uha sarai sojho hunu hudo rahexa .Aba jasari hunxa uhalai Ramro Sanga basne awastha banai dinu prx hami sabai le milera. Yesto sojho ra nimukha manxe lai yo bijok baat uthaidinu paryo Sir .🙏🥲🥲
@thapagopal4778
@thapagopal4778 6 ай бұрын
देवा भाइ आफ्नो बुवा को ख्याल गर्नु जसरी भय नि
@khadakkc3761
@khadakkc3761 6 ай бұрын
देवा बुवा लाई हेरबिचार गर्नु परेयो
@bijayrai9114
@bijayrai9114 6 ай бұрын
देशको नाम राखे पछि बाबालाई फोन किनी दिनु पयो देवा थापाज्यू
@ChemaliMoktan
@ChemaliMoktan 6 ай бұрын
बिचर बुबा लैपनी ब्यपस्ता गरेरा राखेको भयहुने😢😢😢❤❤
@Sainosame
@Sainosame 6 ай бұрын
Bichara kati ramailo buwa❤
@kamalpun4441
@kamalpun4441 6 ай бұрын
गुड दवा थापा मगश्र
@ganeshlohar6628
@ganeshlohar6628 6 ай бұрын
देवा थापा पारिवारिक अवस्था देखाउँदा हे, य भन्ने छन् कुस्तिमा वरदान पाएको छन्❤ यो बुदा बाबाको अन्त्र वार्ता नदेखाउनु पत्रकार मित्र इन्सल्ट को असर इन्डियाले गर्छ।
@Diptiwalakham
@Diptiwalakham 6 ай бұрын
Bichara baba 😢
@HimaniSunari
@HimaniSunari 6 ай бұрын
Keep going dear❤❤
@rajsaruadhikari2258
@rajsaruadhikari2258 6 ай бұрын
Wow देवा थापा 🎉🎉🎉❤❤ I like him 🎉🎉🎉❤❤❤
@pravinrai2810
@pravinrai2810 6 ай бұрын
Plz ghar chahi lastai नाजुक rahex ...स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ
@basudevthapa2059
@basudevthapa2059 6 ай бұрын
बार्ह छोरा तेर्ह नाति बुढा को धोक्रो काँधै माथि धिक्कार छ ॐॐॐ ❤😂🎉
@nowawakened1720
@nowawakened1720 6 ай бұрын
Sabai jana dewa thapa ko Situation thru jana paryo
@prem3475
@prem3475 6 ай бұрын
सेवा थापा लाई मेरो सुझाव छ भाई जति नाम जति पैसा कमाउन सकिन्छ तर आफ्नो जन्म दिन आमा कमाउन सक्दैन बा को लागि केही हर
@NarbhadurBk-s7e
@NarbhadurBk-s7e 6 ай бұрын
यति नाम दाम कमाउने छोरा को बाउ को यो हाल कमसे कम बाउलाई सके साथमा नसके राम्रोसँग खान बस्नको सुबिदा गर्दिनु पर्नेहो देब थापा ज्यु बाउ आमालाई त बिर्सिनु भयननि
@La8Kumar
@La8Kumar 6 ай бұрын
Dev Thapa Nepal ko san ho
@RaviRai-b8j
@RaviRai-b8j 6 ай бұрын
Bichara buba ❤
@NiteshThapa-d2l
@NiteshThapa-d2l 6 ай бұрын
Peaceful no tension no mention 😊
@villagerneplease
@villagerneplease 6 ай бұрын
बाऊ आमाले कति दुख गरेर त्यहाँ सम्म पुराए आज के फाईदा भयो।जहाँ पुगेपनि।
@HariThami-u2r
@HariThami-u2r 6 ай бұрын
जेसुकै भएनी अामा बुवा भनेकाे भग्बान हुन् याे चै भुल्नु हुन्न है ,,,देवा जी,,,
@JitendarBudhathoki
@JitendarBudhathoki 6 ай бұрын
देवा ले इन्डिया मा जत्ती नै नाम र दाम कमाय पनि आफ्नो जन्म घर र जन्म दिने बा बा आमा ❤❤बाट टाढा भय पछि खासै अर्थ रहेन
@beautifullworld7616
@beautifullworld7616 6 ай бұрын
देशको नाम राखेको मान्छेले आफ्नो बाबुआमाको हेरचाह र सेवा गर्नुपर्ने हो।
@bmnabinvlogs
@bmnabinvlogs 6 ай бұрын
बास्तबमा देवा थापाले नेपाललाई लाट्टाले हानि सक्याछ जस्तो लाग्छ,नेपाल र नेपालीलाई चिन्दैन उसले अब।
@yamprasadadhikari9037
@yamprasadadhikari9037 6 ай бұрын
जहाँ पुगे भने आफ्नो बाउलाई नसम्झिनेले देशलाई कसरी सम्झिन्छ???
@KuberPariyar-ib5tv
@KuberPariyar-ib5tv 6 ай бұрын
छोरो जहाँ पुगे पनि बुवा को हालत दयनिय 😢😢😢😢
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 6 ай бұрын
देवा थापाले त पुरै देशमा विदेशमा नाम कमाउनुभएको छ पैसा पनि कुमाउनुभएको कार मोटरसागर जित्नुभएको छ फेरि आफ्नो बुवाआमालाई यस्तो बिजोग गरेको सुहाएन है अलिकति देव थापाले आफ्नो आमाबुवालाई खुसि राखौँला सोच्नुपर्ने हो। आमा भनेका भगवान हुन् आमाबाले हामी कहाँबाट कुस्ती खेल खेल्थ्यौँ। यसको लागि नेताले नेपाल सरकारले पनि घर बनाइदिनुपर्छ देवथापा आमाबाको
@gamgurung1607
@gamgurung1607 6 ай бұрын
❤ Good
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 6 ай бұрын
आफ्नो जन्म दिने बुवा ममिलाई माया गर्नु पर्छ देवा जि किन भने त्योइ बाबा ममिले जन्म दिएको हुनाले आज सन्सार देख्नु पाएका छ
@magarpun8919
@magarpun8919 6 ай бұрын
देवाकाे फ्रेन्ड मपनि हुँ तर यस्ताे अबस्थामा राख्नु अलि ठिक लागेन देवा भाइ यति ठुलाे नामराखृर बुबालाई यउटा सानाे भयपनि राम्राे घर त बनाइदिनुपर्याे ई बुबआमाले खुवायर पिलायर नै यति सम्म बनाउनुभयाे दुख सुख पालन पाेसन ग्रनुभयाे साेच्नुहाेला देवाभाई सबैकुरा पाइन्छ ब आमा पाईदैन
@shantashrestha2752
@shantashrestha2752 6 ай бұрын
जति पैसा कमाए पनि के गर्नीहोर बाउ आमाको दुः ख नबुजेपछी बाउ आमाको हालत यस्तो छ यस्तो छोरा जन्माएर के काम रुनलाई मात्र
@bajindrarai2133
@bajindrarai2133 6 ай бұрын
बिचरा बुवा 😢😢बुवा मात्र त रैछ जहाँ बसेनी लगेर जानू नि लास्टै मन दुख्यो कसम 😢😢😢ठिक लागेन?
@ashokchandrakandangwa455
@ashokchandrakandangwa455 6 ай бұрын
Help him as soon as possible.
@LilaramPaudel-k2d
@LilaramPaudel-k2d 6 ай бұрын
जे भयनी बुवालाइ आफ्नै ठाउमा लगे हुन्थ्यो
@Misterkids-t7l
@Misterkids-t7l 5 ай бұрын
Dev thapako familylai sarkarle samman garnai parx
@PasangdorjeLama-n8x
@PasangdorjeLama-n8x 6 ай бұрын
अम बुब अमलै मय गर्नु पर्छ
@Tiktokcomedyfun
@Tiktokcomedyfun 6 ай бұрын
Nice❤
@Nirmal-cf8vo
@Nirmal-cf8vo 5 ай бұрын
यस्तो पनि हुन्छ यो देबा गतिलो न रहेछ जुन भन्ने आफ्नो बाबा को हाल यस्तो छ पैसा कमायर के गर्नु😭😭😬
NEW HOME TOUR @mayagurung9799
22:13
Mayagurung
Рет қаралды 117 М.
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Kidnapped Boy Found In Fridge | #Shorts | PD TV
0:59
PD TV
Рет қаралды 9 МЛН
Oh no😱 EPIC Kissy Missy broke her teeth SITUATION by COOL TOOL
0:39
I WANT SUMO (Shorts Version)
0:30
FilmPop
Рет қаралды 50 МЛН
Everybody Was Afraid😨||But The Gorilla🦍Knows His Friend😊|| #shorts #youtubeshorts
1:00
𝐿𝓊𝒩𝒶_𝒪𝐹_𝐿𝑜𝒱𝑒
Рет қаралды 12 МЛН