खेतीपाति गरेर गाउँमै रमाएका दाई भन्छन्, ‘छोरालाई अष्ट्रेलिया पठाउँदा नरमाईलो लाग्यो’ || kiran paudel

  Рет қаралды 18,540

Kiran Paudel

Kiran Paudel

Күн бұрын

प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
Tag
खेतीपाति,
खेतीपाती
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
बाख्रा फार्म
nepal chitra bakhara palan
kiran paudel
paudel kirian
kiranpaudel

Пікірлер: 21
@laxmiprasadpandit8662
@laxmiprasadpandit8662 Ай бұрын
मेरो भाईको यो पौरखको जति सम्मान गरेपनि कम हुन्छ । अझ प्रगतिको खबर सून्न पाँउ । शुभकामना छ ।
@Mahendra-Rosish
@Mahendra-Rosish Ай бұрын
सम्मान छ दाजु बजार ब्यबस्थापन नहुदा परिश्रमी हातहरु निराशाजनक मुद्रामा छन।
@shivakhadka3059
@shivakhadka3059 Ай бұрын
खुशी लाग्यो दाइको भिडियो देखार
@basantapur.serofero8192
@basantapur.serofero8192 Ай бұрын
छिमेकी पर्नुभयछ खुसी लाग्यो
@Ramesh20407
@Ramesh20407 Ай бұрын
राम्रो काम
@sumitrathapa9085
@sumitrathapa9085 Ай бұрын
NARMRO NAVANU HOLA SATHIHARU❤❤❤❤
@pandavtamang3996
@pandavtamang3996 Ай бұрын
दाइको बारीमा छहारी रहेछ यसमा कफि खेति हुन सक्छ लगाएर हेर्नुहोला रुख नकाट्नु होला दुई चार वर्ष
@kiranbabusaud4282
@kiranbabusaud4282 Ай бұрын
Good job sir
@Nechali6585
@Nechali6585 Ай бұрын
यहाँ दाजुले साह्रै राम्रो काम गर्दै रहेछ अझ गर्दै जानु , यहाँ दारीवाल पत्रकारले दाजुको काममा धेर थोर सहयोग गरिदिनु | 👍💩
@tbphago
@tbphago Ай бұрын
Inspiring 🙏🏻
@BTRinfo8848
@BTRinfo8848 Ай бұрын
खै केमा गर्ब गर्ने आफ्नो सन्तान अरुको देश बनाउन पठाएर
@N24lb
@N24lb Ай бұрын
बुडिको माया लाग्छ कि, मौरी को! हँ दाइ?😆😂
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr Ай бұрын
हावा प्रत्रकार
@punyashiwakoti9566
@punyashiwakoti9566 Ай бұрын
Pahadi chhetra ma ho yesari kaam garna pretit garnu parne sarkarle kisanlai chahine srotsadhan upalanda garaidiye sabaile kehina kehi garer basnu hunthyo....
@JutheymayaAdhikari
@JutheymayaAdhikari Ай бұрын
Tamra kamen babuko❤❤❤
@sabinsabin8464
@sabinsabin8464 Ай бұрын
करेला अहिले बिक्रि नभए काटेर सुकाएर राख्नु होस र हिउदमा भनेको मुल्यमा बेच्न सकिन्छ।
@PrakashMagar5-ir3lv
@PrakashMagar5-ir3lv Ай бұрын
❤❤❤❤❤
@bibeksapkota2339
@bibeksapkota2339 Ай бұрын
हाबा पत्रकार हसायाे😂😂
@bhavishorpandy2048
@bhavishorpandy2048 Ай бұрын
Australia paisa tipana hola
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr Ай бұрын
हावा प्रत्रकार
@Nechali6585
@Nechali6585 Ай бұрын
यो दारीवाल पत्रकार थोड़ा थोड़ा हावासिङनै हो 😁
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 90 МЛН
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН
МАИНКРАФТ В РЕАЛЬНОЙ ЖИЗНИ!🌍
00:31
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 34 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 3,8 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 90 МЛН