राजु परिवार जस्तो छ भनेको मात्रै हाे भाइले राजु परिवारलाई जित्छु भनेको छैनन् भाइले राम्रो छ बधाई छ भाइ
@govindagharti22863 ай бұрын
भाई को स्वर अती उत्तम छ ❤ आशीर्वाद बाबु,संगीत क्षेत्र मा योगदान सफल रहोश 🙏 म मुम्बई देखी हेरी रहछु,,
@diluac18613 ай бұрын
अरुले कस्तो माने कुन्नि तर म ठ्याक्कै राजु परियार जस्तो सुने सारै राम्रो लागाे धन्यवाद भाइ ❤❤
@ShantiKc-c7l2 ай бұрын
Sam❤❤
@minukc73193 ай бұрын
राम्रो छ स्वर बाबू अबस्य त्यो मनले आटेको ताकेको इच्छा पूरा हुनछ छिटै प्रगतिको कामना🙏🙏🙏🙏
@sureshrai903 ай бұрын
यतिको गित गाउने भाईले सिकाउने गुरु भेटे राम्रै गाउन सक्छन। best of luck. भाईलाई
@saritaadhikari815420 күн бұрын
आहा यो भाइको स्वर अझै खारिदै जादा अतेन्तै राम्रो हुन्छ।।स्वर कुनै कलाकार को भन्दा कम छैन।राजु दाइको गित गाउदा कता कता राजु दाइको जस्तै पनि सुनिदो रहेछ। यो भाइ पछि राम्रो कलाकार बन्ने सम्भावना बोकेका छन भाइले सफलता को शुभकामना
@rajlimbu15363 ай бұрын
संघर्ष जारी रहोस,,स्ययम भगवानले त चिता म पुर्याउछु भन्छ,,मेरोपनी कामना छ,,भाईको प्रत्येक पाईलाहरुमा सफलताले चुमोस,,उन्नती प्रगती भैइरहोस,,
@ParbatiChalaune-l9e3 ай бұрын
धन्नेबात छ भाई को सोर असादे राम्रो छ उनति पर्गति हुदै जावोस
@SitaGiri-b6s19 күн бұрын
भाइको साेर रामराे छ
@harik.chardik.c82823 ай бұрын
राम्रो छ भाइको स्वर कोशिश गर्दै गर्नु येकदिन सफलता पक्कै मिल्नेछ भाइ अघि बढदै जानू ।
@Madmax123553 ай бұрын
शुभकामना छ भाइ प्रगति गर्दै जानू स्वर मिठाे छ❤❤
@gangamote5913 ай бұрын
झन्डै त कताकता हाेकि जस्ताे तर राजुत राजुनै हुन तर याे भाईकाे स्वर दामि छ हजुर अझै भबिस्ऐकाे उज्जल कामना चाहान्छु भाई❤❤❤❤
@bikashrana87612 ай бұрын
भाइको स्वर राम्रो छ अगाडी बर्दैजानु अहि मेरो शुभ कामना छ
जस्ले जे भनेनी मलाई चाहिँ अत्यन्तै राम्रो लाग्यो ।
@LalKumarshrestha-c4g3 ай бұрын
चितवनको ठिटो अझ मेहनत धेरै गर्नु भबिस्यमा सफल कलाकार बन्ने छाै,सफलताको शुभकामना ।
@mdsunar-x1o8 күн бұрын
निक्कै राम्रो मिठो स्वोर छ अगाडी बढ्नु god bless you best up luck for your singing 🎉🎉🎉🎉🎉❤
@milanshrestha23353 ай бұрын
झन्नै झन्नै राजु परियार्को श्वर मा मेल खादो रहे छ राजु दाईले साथ दिनु भयो भने भाईले गरि खान्थे भाइ लाई सफल्ताको कामना❤🎉
@karanbhul47493 ай бұрын
राजु परियार को जस्तै छ अग्रीम शुभकामना छ भाई
@nabnaxetri57733 ай бұрын
राजु परियार जस्तो लाग्यो vai ustai xa लाग्यो बधाई xa babu❤️
@tiruwakanxa50323 ай бұрын
भाईको स्वर धेरै राम्रो छ best of luck भाइ राजु दाइ जस्तै हुनुपर्दैन राम्रो भय हुन्छ स्केल अलि सिक्नुपर्छ भाईले असल गुरु पायको खन्डमा धेरै राम्रो हुन्छ
@AmarGarthi-qk7jn3 ай бұрын
आफ्नू आबाज मा गाउन पर्छ भाई आबाज सारैमीथो छ तर राजूको सोर जस्तो बनाउछू भन्दा अल्ली सोर बीग्रेको छ उन्नती पर्गती को कामना ❤❤❤❤
@agurungkanchha52743 ай бұрын
यदि सिकाउने मान्छे पायो भने भाइले धेरै राम्रो गाउन सक्छन, किनकि भाइको स्वार एकदम हाईमा पनि र लोमा गाउँदा पनि उतिकै कतै नरोकी सरररर...... गाएको देखियो ।
@AmbikaLimbu-m5u3 ай бұрын
एसरि मनबल नघाइ दिनुनि बाबू को उहाँ को इछा चाहाना सपना पूरा होस भगुवअनलेसाथ दिउन सपना पूरा गरि दिउन भगुवानले
@SundarMalla-j9v3 ай бұрын
भाईको स्वर त साच्चिकै राम्रो छ पिल्जि भाई हजुर एक दिन अबसे राम्रो कलाकार बन्नु हुनेछ भन्ने आशा राखेको छु अनि भाईलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना छ
@simsonsampang67253 ай бұрын
यतिको गाउने भनेको राम्रो हो भाइ बधाई ल मेरो तर्फबाट
@rajanirai92222 ай бұрын
हैट सारै मार्मिक स्वोर सुनिरहन मन लाग्न बेष्ट अफ लक
@bilbahadurkhatri50043 ай бұрын
अति राम्रो गित मार्मिक छ ❤️❤️
@anjuthapa98453 ай бұрын
राम्राे साेर भाईकाे धन्यबात छ भाई प्रगति गर्दै जानु बधाई छ
@AbiralRawal7 күн бұрын
म सलिना थापा तनहुँ बाट भाई को सोर सारै राम्रो छ राजु परियार जस्तै हुनेछौ भाई पछि❤❤❤❤❤❤
@tilakkc1233 ай бұрын
आहा यति मिठो आवाज बधाई छ भाइलाई सफलताको अग्रिम शुभकामना 💞💞
@amigbudha41033 ай бұрын
Wow babu ko sor ekdam good xa 👍👍👍best off luck babu
@mayanathghimire58393 ай бұрын
Thank you, kheo mediya, for new commers opportunities
@MahindraSingh-m8b3 ай бұрын
अत्यन्तै मिठो स्वर छ। भाइको राजु पर्या जस्तो नभएपनि उहाँको एकदम बिक फ्यान हुनुहुन्छ भन्ने हुन्छ भन्ने जानकारी गराउनु भएको छ।❤ भाइलाई साक्षपोर्टको जरुरत छ❤ आवाजमा अत्यन्तै मेठा प्रतिभा छन् है❤
यो भाईको गित राजुको भन्दा तिखर छ १६ वर्षमा राजुको परियार को स्वोर यती राम्रो थिएन
@manbahadurlimbu72593 ай бұрын
Wow Dherai ramro geeta gaunu hundo ra X ani voice pani kati mitho 16 barsa ko sano Bhaile.❤👌👍🎉💕❤️🙏 Kharo media lai dherai Dhanyabad ra naya geeta kar Bhai ko saphalta ko suva jamana X all the best future go ahead Bhai 👌👍🎉💕❤️
@balbahadur80573 ай бұрын
हाउ भाउ त same लोक स्वोर सम्राट राजु को आउछ र जस्तो देखिन्छ स्वोर मा मेहनत गर्नु पर्ने धेरै देखिन्छ बोल्ने सैलि राम्रो देखिन्छ र अनुसासित पनि तर अग्रज सिरमा राखेर अगाडि बद्ने कोशिस गर्नु दाज्नु चाहि हुन्न र नयाँ पिढि साना भाइ बैनो यत्तिको लोक चासो दिनु नै ठूलो कुरा र लोक छेत्र बच्ने र बचाउने ठूलो सहयोग र गर्भ गर्नु पर्छ राम्रो छ भाइ kipet up 🙏👍️
@hembahadur33763 ай бұрын
एकदम ठिक छ भाइ अजै कोसिस गर्नु ल
@reshampurja69963 ай бұрын
स्वर राम्रो छ भाईको, कोसिस गर्दै जानू होला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️
@dhurba34993 ай бұрын
यो भाई को स्वर त अचम्मै राम्रो लाग्यो। संघर्ष जारी राख्दै अगाडि बढ्दै जानु पक्कै पनि एकदिन सफल भईन्छ।
@SaruManandhar-j9w3 ай бұрын
धन्नेबाद भाइ राम्रो छ मेरो माति गाउको राइछ खुशि लाग्यो धेरै धेरै आगादि बठनु हाेेला धेरै धेरै बधाइ छ भाइ❤️❤️
@MilanJaprel-y3u3 ай бұрын
सफलताको शुभकामना भाई❤❤
@NirmalaThapa-gi4mf3 ай бұрын
भाइ काँचोमाटो हुँन यो बच्चा अबस्थामा यस्तो शहासि बोल्ने सैलिआट पक्कै पछि राम्रो कलाकार बन्नेछन् ❤️👍️ गुरूको पनि आबस्यक्ताछ बाबू बधाई तथा सफलताको अग्रिम शुभकामना छ 👍️👍️❤️💚❤️
@kamalkc74163 ай бұрын
अती राम्रो गित मार्मिक छ❤❤
@TikaprasadShrestha3 ай бұрын
प्रयास राम्रो छ।प्रगतिको शुभकामना ।
@bimalathakuri58232 ай бұрын
हे पत्रकार् जीउ भनेकै हाँसो लाग्यो कान्छा को स्वर राम्रो लाग्यो ❤❤👌👌
@santabahadurgurung62843 ай бұрын
भाइको स्वार राम्रो छ। सिक्दै गरो भने राम्रो हुन्छ ।कता कता खिर्का हरु अलि नपुगेको जस्तो छ । निरन्तरता दिनु शुभकामना ❤
@khatrichhetri8373 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤❤❤❤
@PhabendraGuung3 ай бұрын
सुनौलो भबिष्याको शु-भ कामना भाई कोशिश जारि राख्नु धन्याबाद।❤
@SukrasinjaliSukrasinjali3 ай бұрын
भाई स्वोर एकदम राम्रो लाग्यो ? राजु परियार संग झन्डै झन्डै मिल्ने रैछ ? उ जतिकै त बन्न सक्छौ सक्दैनौ ? आउदा दिन हरुले बताउने ? तर प्रयास गर्दै जानु होला सफलताको शुभ कामना
@Aartipun-u7x3 ай бұрын
र।जु द।जुको स्वर छैन। भ।इको तर भैइस र।मो छ अझै आग।डि बडनु भ।इ❤❤❤❤
@rameshkoirala93033 ай бұрын
स्वर अत्यन्त राम्रो छ भाइ, अगाडि बढ्नुस उज्ज्वल भबिस्यको कामना !
@agurungkanchha52743 ай бұрын
ल ठिक छ , स्वार एकदम राम्रो लाग्यो तर गाउने तरिकमा अझै सुधार गर्नु जरुरी छ जस्तो लाग्छ ।
@SharmaRkp3 ай бұрын
यो भाइ को आवाज अति मीठो छ प्रयास गरे अगाडि बढन सक्छौ तर थोरै गित गाउदा कता कतैअसुद्धता छ त्यसलाई सुधार्ने कोसिस गर्नु भाइ जस्तै टिप्छु फुल मा तिप्छु भयो टाढा को भन्दा ताधा भायो बाकी दामी छ 👌👌👌👌👌
@BadalBk-be7qp3 ай бұрын
अति सुन्दर भाइको भ्वाइस छ तर राजु परियार दाइ को जस्तो छोइन तर राम्रो छ भाइको उज्जल भबिस्यको कामना गर्द छु❤
@AmberSunuwar-d1l3 ай бұрын
राजु परियार को जस्तैचाहि होइन तर स्वरचाहि राम्रो छ भाइ अघाडि बड्नुहोस् सफल हुनुहुनेछ।
@arushathapamagar86723 ай бұрын
राम्रो छ भाइको स्वर अगि बढ्दै जानु हजुर को गाइक बननि सफल हुन्छ॥❤❤
@raharirai59403 ай бұрын
राम्रो गाउनु भो भाई अझै स्वोर निखार्दै जानू शुभकामना छ ❤
@tanubhandari18063 ай бұрын
यो बाबुको स्वर मीठो रैछ।सबैले साथ सपोर्ट गर्नु होला
@jagatranabhat47803 ай бұрын
Very sweet sound try again and again.I wish you will success in future your dream will come true.
@RenuBasnet-qc3xo7 күн бұрын
राम्रो छ स्वर भाइको सफलताको शुभकामना ल कोशिस गर्दै जानू है।।
@ashismgrx8333 ай бұрын
राम्रो छ भाई मिहेनत गर्दै जानु 👍👍👍👍♥️
@AdamKeith-b6b3 ай бұрын
सो राम्रो रहेछ। कोसिसी गरे एकदिन सफल हुन्छ शुभकामना
@manojajaiswal3593 ай бұрын
राम्रो छ सोर भाइ कोसिस अजै गर्दै जानू अगाडि बड्ने मौका धेरै छ
@RatnaKRai3 ай бұрын
भाइको स्वरमा एकदम मिठास रैछ तपाइँको सपना पूरा होस शुभकामना
@krishnapokharel46033 ай бұрын
स्वर राम्रो छ सफलताको शुभकामना भाइ ❤
@Bir-r4sАй бұрын
Yeah matching same as Raju Pariyar so keep it up chepang bro.
@tarasherma60143 ай бұрын
Wow mitho aawajko subha kamana babu ❤❤❤❤❤
@jeevangosai-y9l5 күн бұрын
भाईको स्वर अत्यन्तै दामी छ यसैगरी अगाडि बढ्नु भाई,यहीँ छ मेरो सुभकामना।
@champathapa62643 ай бұрын
Wow babal xa voice ❤❤
@dilramgurung69703 ай бұрын
ओहो भाइको भबिस्य उज्जल छ यो उमेरमै यति राम्रो स्वर छ यति राम्रो सङ्ग गाउनु जनेको सफलता कमना छ भाइ
@ishwornepali33343 ай бұрын
Raju pariyar ko jastai vota vanera sodnu tapaiko pani ali nasuhaune question garnu vo aawaj asadhya mithi xa kosis gare ramro hunexa suvakamana
@BalbirSingh-y2c4jАй бұрын
एक दम राम्रो छ भाइ को आवाज धेरै धेरै राम्रो छ सबैले लाइक कमेन्ट गरि दिनुहोला ❤❤❤❤
@susmitagurung24513 ай бұрын
Best of luck bhai❤❤❤❤
@SherjiRana3 ай бұрын
पत्रकार ज्यु घरी घरी राजु परियार जस्तो भनेर गिज्याउनु भन्दा यो काचो र कोमल प्रतिभा लाई सहि सल्लाह दिनु पर्ने हो ।भाइ को आवाज राम्रो छ।सुभकाम्ना।।
@ManBhadurThapaManBdr3 ай бұрын
Ati ramro swoor xa bhai agrim swoor xa kosis garnu 🎉
@adamneupane95373 ай бұрын
राजु परियारको जस्तै अलि नभएनी भाइको स्वर एकदम राम्रोछ भाइको गित संगितमा भविस्य राम्रै छ
@binabina77083 ай бұрын
राम्रो छ भाईकाे अावाज ।
@PawanPawan-sc1ouАй бұрын
धान्ने बाद छ तर भाई सेम राजु परियारको जस्तै रहेछ अझै प्रयास गर्दै गर्नु होला ❤❤❤
@rajkumarshrestha44333 ай бұрын
स्वर खुलेको रहेछ भाईको, कोषिश गर्नु शुभकामना
@RolpaliTilakxetri3 ай бұрын
राम्रो छ good luck bhai❤❤🎉
@KrishnaKhanal-qj2vb3 ай бұрын
हैट स्वर राम्राेछ प्रगतिकाे कामना
@takbahadurmagar45993 ай бұрын
लाेक सम्रट राजु परियार संग नदाजाैन तर पनि भाईकाे कला चई छ है अघि बढनु अगि्रम शुभकामना छ भाई🎉🎉🎉
@chintamaniranamagar58183 ай бұрын
स्वर राम्रो छ भाईको ।राजु दाईको स्वरमा हैन सकभर आफ्नै मौलिक स्वरमा गाउने कोशिस गर्नु। प्रगती होस शुभकामना।
@dambaral7889Ай бұрын
राम्रो छ भाइ गिद सोरराम्रोछ धन्यवाद ❤❤❤❤❤❤
@rambahadurkumal26973 ай бұрын
अति राम्रो छ भाईकाे साेर ।good luck❤❤❤
@chandramanigautam51373 ай бұрын
स्वर मीठो छ, शुभकामना !
@Manaoli1Ай бұрын
फेस , मुस्कान पनि राजु परियार बाबु जस्तै लाग्यो ।😊😊👍️👍️
@BishalSurkhet3 ай бұрын
स्वर ठिकै छ भाइको अझै मेहनत गर्दै जानू सफलता को कामना छ भाई❤❤🎉🎉
@sanuale4603 ай бұрын
राम्रो छ भाईको स्वर अग्रीम शु-भ कामना🙏🙏
@SubhamKhatiwada-gt2ny3 ай бұрын
Wow dheari ramro xa❤
@hemantlamichane39483 ай бұрын
यो बाबु को कला र गला सारै नै राम्रो छ बाबु लाई श्री पशुपति नाथ ले रक्षा गरुन् ।💘❤️💓💔💕💖❤🎉❤🎉🙏
@The17thglock_3 ай бұрын
प्रगतिको शुभ कामना भाईलाई 👍
@asha.4813 ай бұрын
अति मिठो सुरिलो स्वर छ बाबु तिमी तिमी नै हो अर्को जस्तो हुदैन धन्यवाद
@MaiyaDevi-u7o3 ай бұрын
स्वर राम्रो छ भाइ को सफलता को शुभकामना छ
@tukmanthedi99333 ай бұрын
Thankyou vi best of luck
@ReeyaDhakal-b2h3 ай бұрын
अती राम्रो शुभकामना भाई
@jit.manBuDhaThoki-jl2jfАй бұрын
राम्रो छ भाई शुभकामना उनति प्रगति गदै जानुहोस्
@indirashrestha15433 ай бұрын
Koshisha 100% shai chha.
@SantaBhattarai-q2n3 ай бұрын
शुभकामना छ भाइ सफल होस् तिम्रो मनले अाटेको कुराहरु ❣️❣️❣️❣️❣️❣️
@binupunmagar-p7o3 ай бұрын
Aaha kati mitho voice bro 👌👌👌
@RamchandraPraja-l3q3 ай бұрын
सोर अति राम्रो छ भाईको उज्जल भबिस्सेको शुभ कामना भाई