नाइटो छेडेर नाङ्गै नाच्ने अनि दोहोरिको नाममा छाडा बनाउने लाई ल्याउने यस्तो प्रतिभालाई चान्स पाउन पर्छ म पनि खेम सेन्चुरिको धेरै ठूलो फ्यान हो मपनी भाइलाइ सपोर्ट म बाट❤❤❤
@jhakkuoli36315 ай бұрын
अहिले सम्म खेम सेन्चुरी जस्तै दुरुस्त गाउने भाइ पहिलो पटक भेटिए कति मीठो गाउदा रहेछ्न खेम चेन्चुरी दाइ सङ्ग भेट गराउनु पर्यो
@pariyarreshamresham91555 ай бұрын
कति राम्रो हो के भाइको सोर सारै मन पर्यो प्रगति को काम्ना भाइलाई
@lakshmee35115 ай бұрын
खेम सेन्चुरी बनेर होईन तिमी आफु आफै बनेर सबैको मन जित्ने काम गर सफलताको कामना भाई🎉🎉🎉🎉
@PremBk-i1v4 ай бұрын
Sahi ho
@SuwashRana-ke1vu5 ай бұрын
केटी लाइ भएको भए खुब like गर्थेउ होला मुर्दार हरु भाइको स्वार राम्रो रहिछ सपोर्त गर फेरि दायाँ बायाँ होइन नि फेरि😉
@RsmiGautam5 ай бұрын
Honii
@SuwashRana-ke1vu5 ай бұрын
@@RsmiGautamके गलत हो त साथी 😉
@RsmiGautam5 ай бұрын
@@SuwashRana-ke1vu haina huu
@SuwashRana-ke1vu5 ай бұрын
@@RsmiGautam that's good 🤗
@DhaniDayal5 ай бұрын
यो कुरा त सहि हो दाइ
@Anuvlogs20555 ай бұрын
कस्तो मिठो आवाज यो भाईले पनि स्थान पाउनुपर्छ देश को गतिलो गहना बन्नेछन्।
@Rasaili5405 ай бұрын
खेम दाइको जस्तो छ भाइ को स्वर भबिस्य उज्ज्वल छ भाइको सफल्ताको सुभकामना
स्वर येक्दम राम्रो छ ल। येस्तो प्रतिभालाई अबसर दिनु पर्छ।
@radhaneupane82275 ай бұрын
कस्तो मिठो स्वोर भाईको पढाई र गित संगीत लाई पनि आगाडी बडाउदै जानू भाईलाइ सफलता को शुभकामना
@manbista96875 ай бұрын
❤❤❤❤❤❤😂
@tarjanbk7195 ай бұрын
Hii
@DhanRaj-l2d3 ай бұрын
Hora
@SusmitaSharma.5 ай бұрын
खेम सेन्चुरीको real मा यति clear नै छैन आवाज, धेरै राम्रो छ best wishes ..🎉
@aswinbanzzade05 ай бұрын
Thik vannu vayo nak bata gauxan geet 😂
@JatiramRasaili4 ай бұрын
Shi vaneu
@SumanTimalsina-hk7yh5 ай бұрын
खेम दाई संग पनि भेट गराउन पाय हुन्थ्यो
@PRAKASHVai44754 ай бұрын
उहाँ कोे सोर र गीत धेरै दामी छ उहाँ काे छिटै गीत रेकड होस् भने जति यता आउ त ❤❤❤
@EntertainmantVlog5 ай бұрын
भाईकाे साेर त मलाई राम्राे लाग्याे अझै पर्गति गर्नु पर्छ खराे मिडिया लाई धेरै धेरै धन्यवादँ हाम्राे तिर नि यस्ताे पर्तिभा हरु धेरै छन तर बाहिर निस्कने फिल्ड नभएर हाे bast of luck vai
@keshabbk6545 ай бұрын
स्वर मिठो छ धेरै धेरै शुभकामना छ
@Thankyou100075 ай бұрын
तपाईं धेरै कुरा पहिला नगर्नु गीत गाएको हाईलाईट हाल्नु नत्र खल्लो हुन्छ हेर्न झ्याउ लाग्छ❤❤❤❤❤❤❤❤
@prakashmallamalla37855 ай бұрын
10000% right kuro
@dk-bindash5 ай бұрын
एक दुईवटा गित बाटनै सरुवात गर्दा हेरम हेरम लाग्छ कोसिस गर्नुस❤❤❤
@Thankyou100075 ай бұрын
@@dk-bindash Git herne bani xa Kura sunna jhyau lagxa tehi vayara swor ta ramro xa❤❤
@Hemanta5015 ай бұрын
१००%✓सहि हजुर ❤
@mbMagar-w9l5 ай бұрын
@@dk-bindash😊😅😅😅😅😊qq
@ParbinNepali-ne1ny3 ай бұрын
खेम सेन्चुरी दाइ को सबै गित सुन्ने म मात्रा होकि अरु नि हुनु हुन्छ ❤❤❤❤❤
@clamcrgamming84285 ай бұрын
मिठो सोर छ बाबू को बधाई छ पक्कै गाएक बन्नु हुनेछ अग्रिम सुभकामना
@SagarSagar-lu4lw5 ай бұрын
हो हो भाईको स्वर अत्तिनै मिठो छ। आदरणीय खेमसेनचुरि दादा संग मिल्दोजुल्दो छ भाईको आबाज । भाईलाई एउटा गित गाउने अबसर मिलाउनु पर्छ है गोविन्द सर 🙏🙏🙏🙏🙏❤️❤️❤️
@harisubedi64155 ай бұрын
स्वर अति मिठाे छ, खेम सेन्चुरी दाईसगँ मिल्दाे रहेछ, उज्ज्वल साङ्गितिक भबिष्यकाे शुभकामना🌹🌹🌹🌹
@LaxmanKarmacharya-pb2qj3 ай бұрын
के खेम को जस्तो स्वर हुनु पर्ने होर? र कसैको जस्तो पनि नहोस् ।पृथक होस्। मलाई त खेमको भन्दा पनि राम्रो लाग्यो।
@AkanchaKhatri5 ай бұрын
धेरै मिठो स्वोर भाई को सफलता को शुभकामना 🎉❤🎉 good luck Bhai
@SitaPandey-e4x5 ай бұрын
Dharai ramro sor saphalta kamana
@laxmiShrestha-z7fАй бұрын
मलाई त सार्है मन पर्यो ।मरो पनि सबै भन्दा मन पर्ने गायक खेम सेन्चुरि ।उस्तै शोवर भाईको पनि ।चाँडै गित रेकड भयको देख्न पाँउ ❤❤❤
@santabahadurgurung62845 ай бұрын
आहा भाइको स्वार सारै राम्रो लागो भाइको आहा स्वार लाई सलाम छ ❤ संगीत सिको भने भाइको भबिस्य उज्ज्वल छ।❤❤
@kritanadhikari19995 ай бұрын
भाइ को बोल्ने शैली राम्रो र आवाज पनि एकदमै राम्रो छ सबैले मौका पाए आसा गर्छु यो भाइ को प्रतिभा ले पनि एक दिन मौका पाउने छन पढाइ लाई निरन्तर दिनु भाइ सानो उमेर छ आफू सङ भएको कला र गाला कतै जादैन आसा गर्छु तिम्रो भाग्य ले पनि सगर माथा को सिखर चुम्ने छ
@LalitaBk-i3l5 ай бұрын
आहा केटा मिठो सोर म रुकुम बाट हेर्दैन ई छु आगमि दिनको साङ्गीतिक मा शुभकामना भा ई ला ई❤❤❤❤🎉🎉🎉
@tejmakhi43725 ай бұрын
सारै मिठो सोयोर भाई सेम छ खेम दाजु को जस्तो भाई best of luck
@HumaBishwokarma5 ай бұрын
आहा कति मीठाे साेरभाई अझै पगति गरूनुस् दाङ घाेराई साेमीर गाेतामे जय गाेरख नाथ 🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵2️⃣0️⃣8️⃣1️⃣🌷🌷🌷🌷🌷🌹🌹🌹🌹शुभ आशींबाद छ
@Binod3265 ай бұрын
हामी पनि दाङ घोराही 5 बाट हेर्दै छु भाइको स्वर मीठो छ !
@SarjanaDangi3 ай бұрын
कति मिठो स्वर मलाई नि खेम सेन्चुरि दाइ को सबै गीत एक दम राम्रो लाग्छ ❤❤❤❤❤❤❤
@rajkshetri66175 ай бұрын
शोर जस्तै बोल्ने शैली पनि एकदमै राम्रो छ
@bibashsunar5031Ай бұрын
कति मीठो स्वर हाे भाई काे यो भाई लाई पनि चान्स दिनु पर्छ म पनि खेम सेन्चुरी को ठूलो फ्यान हो सारै मन पर्यो भाई प्रगति काे कामना भाई
@MahendraRana2215 ай бұрын
स्वर एकदम राम्रो छ । यस्तै कला प्रर्तिभा भाको स्वरलाइ स्थान दिनु पर्छ । सफलता को सुभकामना
@thapamagarchhabi71344 ай бұрын
Daami Vai best of luck ❤❤
@manumagar43995 ай бұрын
सच्चिकै यो भाईको स्वोर लोक गित सङ्गितलाई टेवा दिने चाहिने रछ।। सबैको साथ सहयोगको खाचो छ।। आउनुहोस् हातेमालो गरौ मन खोलेर ।। कतिपय यहि channel मा देखे ईक्षा भाको तर प्रतिभा नभाको ।।
@WowGame-lu1lg5 ай бұрын
आहा मेरो भाइ कति राम्रो स्वर उति नै राम्रो सस्कार अनि बोल्ने शैली हाम्रो आदरणिय दाजु भोजराज थापा दाइ तपाईं त येस्तै कलाकार हरु दुखी गरिब लाई साथ दिनु हुन्छ येक्चोटी भगवान बनेर गैदिनु पर्यो दाजु plz
@RakseThakuri5 ай бұрын
स्वर धेरै राम्रो छ एसरिनै प्रगति गर्दै जानुस भाइ भोलिको दिनमा शुभ दिन शुभ रहनुस🎉🎉💓💓🏆️🏆️💝💝💐💐🇳🇵🇳🇵नेपाली गित संगित भनेर चिनो भाइ❤❤
@bishnujungshah32015 ай бұрын
मेरो भाई ले नी प्रगति गर्दै छ 🎉
@SumanTimalsina-hk7yh5 ай бұрын
अबसर पा यो भने यो भाईले संगित मा राम्रो गरेर आफ्नो करियर बनाउन सफल हुन्छ शुभकामना भाई
@Subbabishowkarma5 ай бұрын
भाईकाे आवाजमा संगितकाे बहाप छ संगितकाे सिकाई नहुदा पनि यति राम्रो छ अझ संगित सिक्ने माहाेल मिलेको खण्डमा राम्रो गर्न सक्नु हुन्छ best of luck vai❤️❤️❤️❤️❤️❤️
@muskanchattry5 ай бұрын
गोविन्द सर एउटा गीतको अफर चाहिँ जसरी भए पनि दिनै पर्छ भाइलाई । खेम सेञ्चुरी सँग पनि भेट गराउनु ।
@subashsunar28145 ай бұрын
Ho ho
@On7Pro-xv8hx5 ай бұрын
Khemle k garxarw paisako lagi matrw garxa koi partiva lai aagadi layeko dekheko xa rw
@TekendraAauji5 ай бұрын
एकदमै राम्रो स्वर छ भाइको सफल्ताको सुभकामना गायक बनेर तिम्रो गित सुन्न पाम भाई🎉🎉❤
@kamalkc40475 ай бұрын
मौका दिनु गोबिन्द सर धर्म लाग्छ
@fwnnepal67515 ай бұрын
एकदमै राम्रो रैछ भाइ को स्वर उज्ज्वल भबिस्यको कामना ❤❤🎉🎉🙏
@Sangeetman-l5q5 ай бұрын
साचिकै खेम दाइ को स्वर सङ्ग मेल खादो रैछ वाव राम्रो छ । धेरै धेरै शुभकामना छ भाइ लाई
@GeeggGtsge4 ай бұрын
भाई को स्वर यकदमै राम्रो छ सफलता को शुभकामना छ
@lalkumarigharti86955 ай бұрын
Areghakhanchi ko brother best wishes bright future Areghakhanchi dekhi❤❤❤
@An-eelxe-ttri5 ай бұрын
maro pone ❤❤❤
@ChiranShreesh5 ай бұрын
आवाज अनि गाउने शैलि एकदमै राम्रो छ भाइको गित सङ्गित क्षेत्रबाटै भाइको भबिस्य उज्ज्वल छ शुभकामना भाइलाइ
@Reanu12345 ай бұрын
Wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow कुन शब्दले सम्बोधन गरु यो भाई काे कलालाई साच्चिकै खिम दाजु सँग मिल्दो रहिछ मलाइनी खिम दाजु काे सोर सारै मन पर्छ ।भाइलाई दिदी काे व्यक्ति गत तर्फ बाट मुरी मुरी धन्यवाद हिजो अस्तिका दिन हरू जे जसरी बिते पनि अब आउने दिनहरुमा सुख शान्ति मिलोस भाई फेरि पनि यो दुखी दिदीको तर्फ बाट मुरी मुरी सफलताको शुभ कामना🎈🎈🎈🎈🎈🎈🎈💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💪💪💪💪💪💪💪💪💪
@SarjanaDangi3 ай бұрын
मनि खेम सेन्चुरि दाइ को ठूलो फ्यान नै भकि छु ।सबै भन्दा बदि गित खेम सेन्चुरि दाइ कै सुन्छु ।❤❤❤❤
@tunrishing2275 ай бұрын
भखर १० मा पढ्दै रहेछ भाई समय आझै थुप्रै छ आफु मा भाको काला र गाला कहिले पनि मोर्दैना उमेर पनि सानै छ २/४ बर्षा पढ्ई तिरा ध्यान गतेरा पढाई पुरा गारेरा आयो भनी र केही संगीत सिकेरा आयो भनी यो स्वर ले देश खान्छ। राम्रो छ।
@sunisunuwar83375 ай бұрын
आहा दामी छ भाइको स्वर सफलताको सुभकामना अघि बद्नु है👌👌👌
@rajeshsarma53005 ай бұрын
धेरै राम्रो गित छ बाबु एसैगरि अगाडि रिरन्त दिनु है शुभ कामना बाबु ❤❤❤❤❤❤
@bishnubk15045 ай бұрын
सारै राम्रो छ भाईको स्वर खेम सुनचेरि संग भेट गराउनि पर्छ हेन्शम भाई
@Narendra.B.C5 ай бұрын
सोर धेरै राम्रो छ सफल्ताको सुभ काम्ना भाइ जय सुपा देउराली अर्घाखन्ची ..
@girisabin4705 ай бұрын
दामी छ भाइ को आवाज ❤❤❤❤ good luck बाबू प्रयास गर्नु अझै निखार्ता हुँदै जाहोस
@aabhashrasaili34715 ай бұрын
आहा कति राम्रो स्वर रहेछ बाबु को
@PkVlogJajarkot5 ай бұрын
वहाँ क्या दामि स्वर छ साच्चिकै खेम दाइ सङग मेल खान्छ है ।।।
@kumar_skb5 ай бұрын
जुनसुकै गित गाएपनी लोक गित चै राम्रो सुनियो आवाज राम्रो छ भाइको आवाज स्थान पाउने र निरन्तर दिने हो भने उज्ज्वल देखिन्छ भबिस्यबाणी।थोरै जोडे यो मीठो आवाज लाई गोबिन्द जि एउटा गित चै दिनु पर्ने होके सर किनकि बाल कलाकार ले नि सानै बाट गाएको छ्न
@dineshjung78005 ай бұрын
Kati innocent kati 0 attitude kati ramro bolnw saili😊❤❤
@tikarammahar97645 ай бұрын
य्स्तो राम्रो गित गाउने मान्छेलाइ पछि पारेर झारेपाते लाई अगाडि बडाउछन ।😢सफल्ताको सुभकामना बाबू केटि भैदेको भय त अहिलेसम्म धेरै गित आइसक्थ्यो होला ।
@MilanKhadkathoki4455 ай бұрын
Dhroi ramro x babu
@bhojrajpandit26255 ай бұрын
आहा कति मिठो स्वर भाइ को त प्रगति को कामना❤
@melinagautam1975 ай бұрын
भाईको स्वर बोल्ने सैली सब राम्रो छ मान्छे पनि उत्तिकै राम्रो 👌❤शुभकामना बाबु
@Hemraj.thapamagar5 ай бұрын
खेम सेन्चुरिको भन्दा अझै राम्रो युनिक छ यो भाइको स्वोर सफलताको शुभकामना छ
@Sristipunmagar5 ай бұрын
आहा ! कति मिठो स्वर भाईको ।सफलताको शुभकामना भाई 👏
@RajuSingh-r9z3 ай бұрын
Hi
@bhimrajghartimagar11765 ай бұрын
जस्को हामी गीत धेरै सुन्छौ गुनगुनाउछौ नि अलि अलि आवाज त मिल्छ नै कहि कतै यो भाईको मिलेको होकि जस्तो मात्र लाग्छ ।तर ठ्याक्कै मिलेको छ भन्न त मिल्दैन है । खैर जे होस गाउने शैली गीतको भाका भने पुर्ण रूपमा न्याय दिएरै गाको छन । सफलताको शुभकामना भाईलाई👍️❤️
@aayodon-d7k4 ай бұрын
आहा कति मिठाे शाेर शफल्ताकाे शुभकामना भाई🌹🌹🌹🌹
@bhandaridipak5 ай бұрын
भाइ को बोल्ने शैली नि राम्रो छ स्वोर पनि राम्रो छ गोबिन्द सर सहयोग गर्नु होला ❤❤❤❤
@dineshnepali38635 ай бұрын
सबैलाइ मात खुवाउने स्वर रहेछ।उज्ज्वल साङ्गितिक भविस्यको कामना।
@indrasunuwarrai44705 ай бұрын
स्वर राम्रो छ ।
@SagarGurung-tn1dk5 ай бұрын
काहीं केहि खोट छैन भाइ एक दम दामि छ भोईस ❤
@DambarBahadurRoka5 ай бұрын
धेरै राम्रो स्वर छ बाबु कोसिस गरिरहनु अवश्य पनि सफल भइन्छ।
@BuddharamBc5 ай бұрын
good luck vai
@durgakhadka96105 ай бұрын
Sharai ramro khem dada ko jastai voice pani gaune saili pani saport himm all
@asmitathapa53015 ай бұрын
स्वर जस्तै बाेल्ने शैली पनि एकदमै राम्रो छ भाई❤❤
@PunamAle-m7u5 ай бұрын
अति राम्रो छ भाइको आवाज 👌खेम सेञ्चुरीको जस्तै जस्तै रहेछ। सफलताको धेरै शुभकामना भाइलाई 💓💓
@sagunmahat27995 ай бұрын
Very nice bhai, all the best.
@DiviChettri5 ай бұрын
भाइ धेरै राम्रो छ ल
@parbatibagale23335 ай бұрын
Good job vaii❤
@RabinDutrajofficial5 ай бұрын
आवाज मिठो छ भाइको अबसर दिनु पर्यो गोबिन्द जि
@SurajKumar-hr8fiАй бұрын
मिठो स्वर छ भाई को खेमसेचुरी जस्तै छ उज्ज्वल भविष्यको को शुभकामना छ भाई लाई ❤❤❤
@GOPALGAUTAM10985 ай бұрын
उत्कृष्ट रैछ भाइ प्रगति गर्दै जानू।
@Arunthakuri5444 ай бұрын
खेम जस्तै स्वर छैन तर स्वर राम्रो छ भाइ को
@dilbahadurrai70515 ай бұрын
राम्रो छ सफलताको शुभकामना
@SapanaRoka-zp5pu5 ай бұрын
कति मिठो स्वर भाइ गित संगित संगै पढाईलाइ पनि निरन्तरता दिनु सुभकामना
@GaneshSen-um8yc5 ай бұрын
Aaha Kati Mitho Voice Rahexa Bhaiko Yo Bhailai Pani Sath saport Abasar Dinu pareo Patrakai Dai
@SusmaKc-s1c5 ай бұрын
आहा दामि छ भाइ तिम्रो स्वर ❤️❤️🤞🤞🥰🥰❤️
@YamrajBK-hd4wi5 ай бұрын
Wow nice voice ajai pargati gardaiii janu vai safaltako suvakamana💖
@BirBahadurBk-f5h5 ай бұрын
बाबु को बोल्ने सैलिनी निक्कै राम्रो छ जीवन उज्वल छ बाबू इमान्दारिका साथ निडर भै अघिबड्नु मेहनत सङ्हर्स सङ कहिलै नडरौनु ढोलोचाडो सफल्ता मिल्नेछ सुभ,आशीर्वाद बाबु❤️❤️
@fursangmusherpa7845 ай бұрын
wow wow super voice congratulations 🎉🎉🎉🤗🤗🤗👌👌👌👌👌
@Neena-m3j5 ай бұрын
धेर धेरै शुभ कामना छ बाबू लाई स्वर धेरै राम्रो छ
@Soni-s6g5 ай бұрын
भाई को गाईन छेत्र राम्रो छ बधाई छ भाइ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@sushilatamang74742 ай бұрын
धेरै राम्रो ❤️❤️❤️।सुभकामना बाबुलाई धेरै उन्नति प्रगती हुँदै जावस।❤️❤️❤️👍️👍️
@Rukesh_Langhali_vlog5 ай бұрын
धेरै राम्रो आवाज रहेछ 💜💖 good luck vai💜💖
@bharatrumba5 ай бұрын
खेम दाई सङग भेट गराइदिनु पर्यो गोबिन्द सर अनि एउटा गीत पनि दिनु पर्यो
@ashishbisokarma70025 ай бұрын
कति राम्रो सोर,, भाइ को,,,, भाइ को,,, सपना पुराहोस् 🎉🎉🎉🎉🎉🎉
@Bishwokarmasuntali5 ай бұрын
राम्रो छ स्वर प्रगति गर्दै जानु शुभ कामना भाई
@tcargaming98855 ай бұрын
Laun yo vaile sarai ramro gauni rahixan yo vailai sath saport garau 👈🙏🙏❤️