अर्काकी श्रीमती बच्चासित सिहार्यो भन्दै मलाइ हेपियो ! हामीलाई छुटाउन दबाब आउछ ! Ganesh Aasha

  Рет қаралды 136,129

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 448
@kharomedia9452
@kharomedia9452 Жыл бұрын
किरण श्रीपाली बहिनि र गोबिन्द पंगेनीको स्वरमा केहि दिनमा सिमसिमे पानि बोलको गीत आउदै छ प्रतिक्षा गर्नुहोला.../ गणेश अनि आशा, सधै हासी खुसि रहनु तपाईहरुको धेरै प्रगति भयको हेर्ने ठुलो रहर छ / खरो मिडियाबाट हुने हरेक सहयोग रहिरहनेछ....
@nepalianita6821
@nepalianita6821 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@JitBahadurSunuwar
@JitBahadurSunuwar Жыл бұрын
​@nepalianita6821 1%wow 11
@PustaKc
@PustaKc 3 ай бұрын
Rs
@birendrasahi6446
@birendrasahi6446 Жыл бұрын
यो महान जोडी लाई कोहि कोसैको पापी नजर नलागोस र महान पुरुस🙏🙏🙏
@bimalathapa4843
@bimalathapa4843 Жыл бұрын
कति मिठो आवज नमुन जोडी सधै हासी खुशी बितोस जीवन एकचोटी लाईभ दोहोरि मा लैजानु यो जोडी लाई
@tikathapa958
@tikathapa958 Жыл бұрын
यो vedeo बाट समाज मा धेरै राम्रो Message पुगी रहेको छ, Welldone, God bless to the Couple,
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Жыл бұрын
अाशा बहिनिकाे बाेलिचालि शाेभव फर्याइलि अनुहार रुप रेखा सबै हेर्दा ठिकै छ । गणेश सर तपाईंको जिवनकाे साथि ठिक छ नडराउनु हाेस खिसि गर्ने ठट्टा गर्ने मानिसले गरि राखुन तपाई जाेडिहरु कहिल्यै पनि छट्नु हुन्न हेेेेेे ।
@tikathapa958
@tikathapa958 Жыл бұрын
आजको समाज मा अरु को दुख सम्झिने मान्छे कम हुन्छन, थेरै राम्रो समझदारी,
@binitaSunar-id6dh
@binitaSunar-id6dh Жыл бұрын
सै भन्नु भयो
@movieclip174
@movieclip174 Жыл бұрын
दुवै जना महान हुनु हुन्छ । यो जोडी सधैं यसरी नै मिलेर बसेको देख्न पाइयोस् ।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
सुख अनि दुख भने दई भाईहो माहान जोडि स्वरकी धनी आसा बैहिनी अनि स्वरका धनी गणेसभाई दुबै जाना लाई बधाईछ र आसाको कला गला राम्रो छ सफलताको कामना छ दुबै जाना लाई अनि खरो मिडीया गोबिन्द जि शुभ कामना छ❤️🙏
@nabinnirdosh472
@nabinnirdosh472 Жыл бұрын
यो जोडीलाइ भगवानले सादै खुसी राखुन कुनै रोग नलागोस माहान पुरुष सलाम छ
@ashokrasaili2989
@ashokrasaili2989 Жыл бұрын
अत्यन्तै राम्रो जोडी यहाँहरुको जीवन अझै सुखमय हुँदै जाओस्
@nikitrai1377
@nikitrai1377 Жыл бұрын
याे जाेडिकाे देहाेरिले आखा नै रसायाे । पक्का पनि उप्पर वला ले नै वहाँ हरुकाे भेट गराईदिनु भयाे । वहाँ हरु काे जाेडि जुनि जुनि सम्म यसरिनै साथ रहि रहाेस । सारै राम्राे जाेडि ।
@miragurung2828
@miragurung2828 Жыл бұрын
दुनियाले के भन्छ फरक पर्दैन तर सदा खुशि रहनु यो परिवारलाई कसैको नजर नलागोस गणेश दाईलाई सलाम छ ❤️❤️
@RameshBhusal-hb9so
@RameshBhusal-hb9so Жыл бұрын
तपाईंहरूको जीवन फलोस् फुलोस् गणेश जी तपाइले समाजको लागि एउटा उदाहरणीय काम गर्नुभएको छ। तपाई एउटा साहशिक व्यक्ति हुनुहुन्छ।। समाजले हामीलाई केही भन्लान् कि भनेर हामी अल्झिने होइनकि। अब समाजको अगाडि एउटा असल घरपरिवार बनाएर देखाउनुस । त्यो नै तपाईंको महान काम हुनेछ । तपाईंको परिवारमा शान्ति छाओस् ।
@shiva-yd6dp
@shiva-yd6dp Жыл бұрын
बधाई छ हजुर लाई गणेस र आसा दिदीलाई
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
नमस्कार म दाङ बाट देबिराम घर्ति मगर बिशेष धन्यबाद छ खरो मिडिया को संचालक गोबिन्द पंगेनि ज्यु लाइ यति राम्रो प्रतिभालाइ बाहिर ल्याउनु भएको र यो जोडि सधै यसरि नै हासि खुसि रहनु होला शुभकामना छ यो जोडिलाइ 💋❤️👏👏👏👏
@taraaryal8313
@taraaryal8313 Жыл бұрын
आफू खुशी सुखी हुनितिर लाग्ने हो दुनियाँ लाई के मत्लब ?सधै खुसी मिलोस सुभकामना!
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
दामी छ जोडी यो जोडी लाई कसैको आँखा नलागोस ❤❤❤❤❤❤भाइ अरु को कुरा नसुननुहोस समाज परिवार ले जे भने पनि बहिनी लाई दुख ,सुख मा जिन्दगी भरि साथ सपोट दिनु होला दुई जना मिलेर हासी खुसी बसनु होला दामी छ जोडी यो जोडी को उतोरउतोर परगति को शुभकामना ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏👌👌👌👌💐💐💐
@khimnepalee1984
@khimnepalee1984 Жыл бұрын
जिन्दगी भनेको otp जस्तै तेसै कारण सकेसम्म यस्तो कसैलाई नपरोस यदि भय मा कसैलाई परेको खण्ड मा फेरि नयाँ जोडी मिलोस सुभकामना दाम्पय्त जिबन मा
@dirgathapa572
@dirgathapa572 Жыл бұрын
गणेश जि को सोच बिचार धेरै राम्रो रहेछ भबिस्यमा राम्रो हौस तपाई दुइटा को शुभकामना ❤❤❤❤❤❤❤
@arjunpun5168
@arjunpun5168 Жыл бұрын
हाम्रो प्युठानि दाईले त राम्री भाउजु पाउनु भएछ मलाई धेरै खुसि लाग्यो म पनि प्युठान को हुम म हाल साउदि अरब मा छु एउटी दु:ख पाएकि लाई साथ दिनु भएको मा मलाई सारै खुसी छु
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
कति राम्राे जाेडि याे जाेडिलाई कसैकाे आखाा नलागाेश गाेबिन्द भाईकाे भैस कतिराम्राे फेरि पनि अर्काे भिडियाे बनाउनु हाेला आमा बुबा सितकाे गाेबिन्द भाई हजुर्लाई सम्मान छ
@jeevanphayal3334
@jeevanphayal3334 Жыл бұрын
दुवै जना मा कति राम्रो समझदारी ।सायद सबोइ को यस्तोई सोच हुने हो भने जिन्दगी कति सुन्दर हुन्थ्यो होला।God bless to both!❤
@केपीचौलागाइ
@केपीचौलागाइ Жыл бұрын
सारै नै उदारन्रीय जोडी समाज को ,इनि जोडी ले समाज मा यक्दमै सकारात्मक सन्देश दियका छ्न ,उहाँ हरुको जिन्दगी मा कुनै उतारचढाव न आवस सधै भरी हासी खुसी जीवन बितोस सुभकामना❤️❤️❤️
@jogmantamang4159
@jogmantamang4159 Жыл бұрын
धेरै राम्रो जोडी
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
कुरा काट्नु पैसा पर्दैन काम नभएको दुष्ट हरु को कामै कुरा काट्ने हो भन्ने ले जेपनि भन्छ दुनियाँ ले के भन्छ भनेर पछि नालाग्नु आफू हासी खुसी रहनु शुभकामना छ धन्यवाद भाइ दुनियाँ को पछि नलाग्नु राम्रो बिचार भाइ को 👌✋😏😏
@Niraj-wr3no
@Niraj-wr3no Жыл бұрын
. आहाँ अंतरबार्ता होइन अब एक पटक यसै लयमा पुरा दोहोरी सुनौ है 👌 असाध्य राम्रो मेरो जीवनमा नया लय कतिराम्रो शब्द चयन ! आषा जी,को स्वर निक्कै राम्रो रहेछ प्रतिभा नलुकाउनुहोस भगवान ले जुराएको गणेश र आशाको यो जोडि यसरीनै परेवा जोडि जस्तै मिलेर अघि बड्नु दुई आत्मा भनेको शक्ति हो । 🍀❤🍀
@kabitakhadka1005
@kabitakhadka1005 Жыл бұрын
कस्तो राम्रो बिचार बैनी को शुन्दर बनोस हजुर हरु को जिन्दगी ❤
@minakhatri6184
@minakhatri6184 Жыл бұрын
धेरै राम्रो सोर रछ 🎉❤❤🎉🎉🎉🎉❤❤
@AnishaB.k-lk1kf
@AnishaB.k-lk1kf Жыл бұрын
बदाईछ ❤❤सिरि मान सिर मति लाई❤❤❤👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👌👌👌
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
आहा! बहिनीको पनि कति मीठो आवाज। दोहोरी पनि राम्रो गाउदो रहेछिन्। भाइ बहिनीलाई उज्जवल भबिष्यको शुभकामना ।
@KamalShrestha-ux1lb
@KamalShrestha-ux1lb 5 ай бұрын
धेरै मन रोयो र छोयो पनि😢😢😢❤ महानताका प्रतीक तर धेरै ढिला हेर्न पाएँ, खुसि लाग्यो
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
दुवै जनताको दोहोरीले फेरी कमेन्ट गर्न मन लाग्यो ...तपाइँ हरु दुवै संगीत क्षेत्रको हुनु हुँदो रहेछ ...गित पनि मिठो गाउनु हुन्छ धेरै भावुक बनायो ......मानिसको जीवन संग मेल खाने शब्द पनि राम्रो लाग्यो ..गीत निकाल्नु होला ........
@bijayathing2484
@bijayathing2484 Жыл бұрын
गोबिन्द सरले एउटा गीत बनाइ दिन पर्‍यो यो जोडिको लागि । दुबै जनको सोर अचम्मै राम्रो छ ।
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 Жыл бұрын
गणेश जि यति राम्रो हासिली र बुज्ने श्रीमती आशा पाउनु भएको रहेछौ दोहोरी मा एक चोटि बुढी लाई पनि लगेर गाउनु लाउने कोसिस गराउनु स्वर मीठो छ प्रयास जारी गरे मात्र हर चिज सम्बा हुन्छ के है सर!kwt
@MadhaviRimal
@MadhaviRimal Жыл бұрын
Khuse lagyo sadai yasarinai khuse bhayako herna pau bhai bahini❤️❤️🙏🙏🙏
@dipakdarji1341
@dipakdarji1341 Жыл бұрын
hjrko soch sarai ramro rahex sadhai khushi raharuhola 🙏🙏🙏 badhaix hajurharulai
@shankarbk1244
@shankarbk1244 Жыл бұрын
आहा कति राम्राे स्वर दुबैजना काे जस्ले जे सुकै भनाेस कुराकाट्नीहरुकाे पछि लाग्नु हुदैना तपाईहरुकाेआपसी साथसपाेर्ट ले जीवन अगाडि बढाउनुहाेस शुभकामना भान्जा अनि भान्जी❤❤❤❤
@suryasurya915
@suryasurya915 Жыл бұрын
दुबै जाना लाई धेरै सम्मान छ र गणेश सर लाई सदै अगादि बडनु सर 🙏🙏🙏🙏
@jhalaksharma2005
@jhalaksharma2005 Жыл бұрын
आहा कति धेरै मिठो दोहोरि सर मिस लाई कहिले दुख न दिनु होला धेरै राम्रो छ हजुर हरू को जोदि फलोओ फुलोस सदैई भोरि
@gyanendraacharya6528
@gyanendraacharya6528 Жыл бұрын
भगवानले सदा साथ दियोस यो जोडी लाई
@shiva-yd6dp
@shiva-yd6dp Жыл бұрын
गणेस लाई धेरै धन्बाद छ माया गर्नू दुख न दिनु हजुर भाई
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने कुरा इ भाइ बैनि को साच्चिकै भगवान ले जुराइदिएको जोडी लाई हेरेर बिश्वास र यहाहरु बाट समाजले केहि कुरा सिक्नु पर्छ जस्तो लाग्छ 🙏 कति ग्यानि र चित्व बुझ्ने कुरा दुबै भाइ बैनिको र आवाज कति मिठो दुबै भाइ बैनिको र लाइब दोहोरी को टुक्का फर्काउन सक्ने खुवी बैनिको भाइलाई टक्कर दिन सक्ने जस्तो लाग्यो यहाँ हरुको जोडी मा कसै को नजर नलागोस मनले चिताएको पुरा हउन उज्जल भबिस्यको कामना जुनि जुनि 🙏🙏🙏 साथमा खरो मिडिया सर लाइ विशेष धन्यवाद कला गला चिनिदिनु भएको मा 🙏🙏🙏
@madanrana7544
@madanrana7544 Жыл бұрын
गणेश जि को सोच बिचार जस्तो यो सन्सार मा हुन्थेउ भने यो सन्सार मा दुख कसैले नि पाउने थिएन होला ❤❤❤❤❤ गणेश जि
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
नछोड्नु होई गनेस भाइ जस्ले जे भनोस तपाईंको महान बिचार हो बधाई छ
@prachandmanandhar3785
@prachandmanandhar3785 Жыл бұрын
आशाजी को बोलि कति राम्रो धेरै मन परयो
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
दुई सुन्दर जोडीलाई हार्दिक बधाई शुभकामना दुबै जान महान हुनुहुन्छ❤
@SaruSapkota-em9zt
@SaruSapkota-em9zt Жыл бұрын
interview खोज्दै हर्द छु राम्रो छ । दोहोरी दुबैको राम्रो छ l❤️❤️❤️❤️❤️❤️
@chandrabc1984
@chandrabc1984 Жыл бұрын
यस्तो माहान जोडि बिरलै भेटिन्छन् ,यी माहान जोडि लाई सलाम संमान छ❤❤
@kailashthappa
@kailashthappa Жыл бұрын
Wow wow yesto soch bichar sabai ko vay yo samaj kaha pugthyo holaa god gares sir hjr Mahan hunu hunxa
@haribk5820
@haribk5820 Жыл бұрын
Live दोहोरी छिटै ल्याउनु परो है गोबिन्द सर यो जोडीको
@akabartamata4007
@akabartamata4007 Жыл бұрын
आहा कति मीठो स्वर बुढाबुढिको साथै उदाहरणिय जोडी सधै जिन्दगीभर हासिखुसी राख्नु होला रहनुहोला यस्तै गरि अगाडि बढ्नु होला तीन करोड दर्शकहरुले साथ सपोट पक्कै गर्छन ।
@avishankc3397
@avishankc3397 Жыл бұрын
Kati mitho aawaj dubai janako aaha❤
@gangabaju9600
@gangabaju9600 Жыл бұрын
सारै दु:ख लाग्यो यो भिडियो हेरेर फट् भिडियो पनि सबै हेर्यो सेकेन्ड पनि हेर्यो साधै भगवान साथ दिओस यो जोडी लाई मैले Dubai बाट हेर्दै छु आँख बाट आँसु झर्दै 😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹💐💐💐💐💐
@channelsk3440
@channelsk3440 Жыл бұрын
महान सोच को भाइ अती राम्रो जोडी सधै खुशि रहनु।
@padamsunuwar4472
@padamsunuwar4472 Жыл бұрын
आहा कति मिठो स्वर रहेछ बैनी को झन् ।
@Absfilmsproduction
@Absfilmsproduction Жыл бұрын
सुख अनि दुखलाइ आत्मसाथ गरेर अगाडी बढ्नुहोला । अब दुखको बादल फारेर सुखका दिन आउदैछन । चिन्ता नलिनुहोला
@roshnakoirala5402
@roshnakoirala5402 6 ай бұрын
शुभ बिहानिको साथमा न्यानो माया मीठो सम्झना को साथमा मुरि मुरि मनमुटु देखि धेरै धेरै सम्मान्मेरो खरो मिडको बाबू हजुरलाई मेैले हजुरको मिडिया धेरै हेर्छ सारैनि मनछुने धेरै कुरा बुज्नु हुन्छ धेरै धेरै धेरै धन्य वाद छ भगवानहरूमा मेरो 🙏🙏🙏🌷🌷🙏🙏🙏🌷🌷🌷🙏💚💚💚💚♥️♥️♥️🙏🙏🙏🌷
@sudeepbabumahar3057
@sudeepbabumahar3057 Жыл бұрын
cmt garne kunai sabdanai aayan yati dherai khusi lagyo ki ma aafailai thaha vayan geet pani kati mitho gaunu vayo baki jiban sukhamay rahosh ♥️♥️ kharo media lai dherai dhannybad yati ramro jodi media ma lyyaidinu vako maa 🙏🙏 Lov u all♥️
@navarajjamkatel2316
@navarajjamkatel2316 Жыл бұрын
तपाईहरुकाे दुई भागनै पुरै भिडियाे हेरे आँखा बाट आँसु झरेकाे थहानै भएन।एक जुनि मात्र हैन जुनी जुनी तपाईहरुकाे सम्बन्धले स्थान पाइरहाेस श्री पशुपतिनाथले सधै तपाहरुकाे रक्षा गरुन् !
@surenkarki
@surenkarki Жыл бұрын
dampate jiban ko subhakamana raamro joDi xa maya hos juni juni saman ❤❤❤
@kamalabasnet2136
@kamalabasnet2136 Жыл бұрын
धेरै राम्रो हजुर को भावना हाम्रो समाजमा एकल महिला लाई हेर्ने नजर परिवर्तन गरिदिएको मा समान छ हजुर सधैं यासतै असल जिबन साथी बनि आफ्नो भुमिका निर्वाह गर्नु हो
@SubashPariyar132
@SubashPariyar132 Жыл бұрын
नमस्कार गोविन्द सर अब यो सिस्टर लाई लाईभ दोहोरी गाउन लगाउनु परो
@suyogsuyognepal5437
@suyogsuyognepal5437 Жыл бұрын
एकपटक ramro din auxa dukha parako manxa lai help garnu vayako xa hjr jasto manxa lai Salam
@Muskaan_for_You
@Muskaan_for_You Жыл бұрын
के गर्नु उहाको बिगतको कुरा सुन्दा त् आँसु नै आउछ हौ ............के गर्ने .......आफ्नो आफ्नो भाग्य हो .......के गर्नु तर पनि खुसि लाग्छ उहाको दाम्पत्य जीवन अझ यो भन्दा पनि सुखमय होस् .....यहि कामना .........., समाज ले भोलि के भन्ला , कसो भन्ला भनेर चिन्ता नगर्नु होला .....समाजको पछी लागेर हिड्यो भने आफ्नो लक्ष्य र गन्तब्य मा पुग्न सकिदैन ..गल्ति नगर्ने आफ्नो लक्ष्य र उद्देश्य मा अघि बढ्ने .....
@susurai611
@susurai611 Жыл бұрын
Dai tapaeko bichar yekdamai ramro rahexa vawju babu lai yekdamai derai derai derai maya dinus hae💕💕💙💙
@shiva-yd6dp
@shiva-yd6dp Жыл бұрын
बधाई छ हजुर आसा दिदीलाई
@harishrestha4132
@harishrestha4132 Жыл бұрын
याे दाेहाेरि गानाकाे लय सारै मनपराे एसकाे अाेर्जिनल गाना कस्ले गायकाे हाे सारै मिठाे गरि गाउनु भयाे धन्यवाद
@hemantpradhan2383
@hemantpradhan2383 Жыл бұрын
बेसाहारालाई साथ दिने मानिस भगवान जति कै हो, अनि साथ पाउने बहिनीले पनि आफ्नो श्रीमानलाई दुख दिनु भएन सधै खुसीमा राख्नु पर्यो । लौ हजुरहरुको दाम्पत्य जिवनमा उज्वाल भविष्यको शुभकामना छ ।❤❤❤❤👌👌👌👌
@anmolshrestha1961
@anmolshrestha1961 Жыл бұрын
सारै मिलेको जोडी अनि कति बुज्ने श्रीमति❤️❤️
@dineshthapa4152
@dineshthapa4152 Жыл бұрын
भाइ बहिनी को उज्जल भबिश्य को कामना गर्दछु है
@sherneupane8271
@sherneupane8271 Жыл бұрын
बच्चालाइ गणेश सर मेरै बाबा हो भन्ने बनाउन पहिलाको कुरा बच्चालाइ नसुनाउहोस।
@shantimuktan9864
@shantimuktan9864 Жыл бұрын
खराे मिडिया काे भाई लाई धेरै धेरै धन्यवाद कति मिठो तरिकाले बाेल्नु भाकाे अनि भाई बहिनीको पनि राम्रो लाग्यो बाेल्ने सहिलि मिलेर बस्नु झगडा नगर्नु बहिनी त कति मायालु रैछ ❤❤❤हल साउदी देखि हेर्दै छु🙏
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
गणेश बास्तबमा हिरो हो अति राम्रो मिलेको जोडी
@rajugurung9061
@rajugurung9061 Жыл бұрын
Mahan hunuhunxa ganesh ji tapai haruko jodi sadhai ramro sukhi hos.bhanne le j vaneni jindagi jiune tapai haru ho.tapai vane ko jasle yesto samasya bhogi rahanu vaxa uni haruko prerana bannu vako xa
@avishankc3397
@avishankc3397 Жыл бұрын
2 jana shreeman shreematiko live dohori chaiyo plz.❤
@abkhati9207
@abkhati9207 Жыл бұрын
सधैं भरी येस्तै सुखमय बित्योस जिन्दगी भाई बुहारी को Got Bless you 🙏
@harkamayarai2523
@harkamayarai2523 11 ай бұрын
गणेश सधै खुसि रहनु हाेला कत्ति राम्रि छिन छाेरा छ दुख भयाेभन्दै म्रन हुन्छर
@minukc7319
@minukc7319 Жыл бұрын
कुरा काट्नेले काटी रहन्छ तर हजुर दुबैले कसैको कुरा नसुन्नु प्रगतिको शुभकामना 🙏🙏🙏
@nishchl6188
@nishchl6188 Жыл бұрын
कति राम्रो स्वर
@SuryeMayaGurung
@SuryeMayaGurung 5 ай бұрын
आहा आहा कति राम्रो गित गाएको है आसु नै खसने गरि सदै राम्रो हुनु जिबन भरि राम्रो होस भगवान ❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂
@rameshpariyar8747
@rameshpariyar8747 Жыл бұрын
म हाल दुबई छु मेरो घर नि प्युठान हो आहा कति महान् दाजु सलाम छ दाजु हजुर लाई ❤❤❤
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
दामपत्य जिवन शुखमय बिताेस हजुरहरुकाे दुबै जनाकाे कति मिठाे स्वर हाै ❤❤
@heerabk8958
@heerabk8958 Жыл бұрын
बाबु हजुरको यो महान्ता लाई धन्यवाद गर्छु धेरै आशीर्वाद पनी छ
@yamuofficial1
@yamuofficial1 Жыл бұрын
Heart touching voice gobinda sirko
@khemlawati8663
@khemlawati8663 Жыл бұрын
महान सोच हो अन्जान समाजले जे पनि भन्छन
@devrajdev954
@devrajdev954 Жыл бұрын
Shundar Jodi lai badhai xa
@sanitagurung3294
@sanitagurung3294 Жыл бұрын
Nice song hjr haruko jindhage hasoh folush ahixa suvakamana
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
कति राम्रो स्वर हो दुबै जना को बेला बेला मा गाउन लगाउनु होला
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
आशा बिकको अति सुन्दर रछ आवज प्रोफेसनल गायिकाको भन्दा राम्रो आवज छ छिटोभन्दा गित रेकर्ड होस कुनै सर्जक ले गित दिउन मेरो एहि प्राथान गर्छु
@Juddhakhatri7399
@Juddhakhatri7399 Жыл бұрын
क्या उत्कृष्ट जोडिको भिडियो फेरि हेर्न पाउँदा सारै खुशी लाग्यो गोबिन्द सर अनि हजुरको मिडिया मार्फत उहाँहरुको दाम्पत्य जीवन शुखमय होस ।।अर्को कुरा खुब हसाउनु भयो झरी लागेको साझ खोरतिर जाने बानी छ कि क्या हो भन्दा पुरानो दिनको याद आयो धन्यवाद हजुरलाई❤
@krishnarajpurush566
@krishnarajpurush566 Жыл бұрын
दुबैजान को स्वर धेरै राम्रो रहिछ।
@shardasilwal4671
@shardasilwal4671 Жыл бұрын
राम्रो होस् भाई बैनीको साथ दिनु भयो 🥰🥰
@MdHasan-po5ro
@MdHasan-po5ro Жыл бұрын
Yo jodi jibanko antim ghadi samma naxutosh❤❤❤❤
@GbkEntertainment9476
@GbkEntertainment9476 Жыл бұрын
नमस्कार म कलाकार गणेश बाबु बि क aasha bk कथा 5 बर्ष पुरानो थियो आज याद फेरियो खरोमिडिया सर लाई धन्यवाद सानो कुरानि गर्न जोडिन पुगियो खै म कतै गल्ति गरेको भय माफि दिनु होला // yo dosro kuraa kane pani aako xa sunera man maa laako kuraa cmt grna saknu huna xa धन्यवाद ।। miss you all love you
@binamagar6121
@binamagar6121 Жыл бұрын
महान श्रीमान😊
@krishnapandey-pb8kr
@krishnapandey-pb8kr Жыл бұрын
भाइ कुकुर हरु गल्लिमा जति पनि भुक्छन भुकाइ देखि नडराउनुस है तपाइलाइ धेरै धेरै बधाइ छ तपाईं दुइको दामपते जिवान सुखमय रहोस कहिलै पनि नराम्रो नहोस एहि कामना गर्दछु ।
@HAPPY-zs1ge
@HAPPY-zs1ge Жыл бұрын
❤❤❤❤सधै खुशी भएको हेर्नू मन छ यो जोडी लाइ❤❤❤
@ManishaManisha-l6d
@ManishaManisha-l6d Жыл бұрын
शुभकामना छ दुबैजनालाइ 🎉❤❤❤❤
@RituKunwar-k5t
@RituKunwar-k5t Жыл бұрын
अत्यन्तै राम्रो जोडि ❤
@govindabishwokarma7998
@govindabishwokarma7998 Жыл бұрын
कति धेरै समजदार bro and sis सधै खुसि रहनु हाेला
@lalgurung563
@lalgurung563 Жыл бұрын
Wow nice voice 👌👍️
@rameskumar1949
@rameskumar1949 Жыл бұрын
यो जाेडि यस्तै हाँसी खुसी रहिरहाेस।👌👌👌👍️👍️👍️
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН