#bhawani #shrineha सब्सक्राईब गरेर नजिकै रहेको घन्टी पनी थिच्नुहोस् । vo bi om tv हामीले प्रस्तुत गरेका भिडियो हरु कपि गरि अन्य च्यानलमा अपलोड गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिनेछ
Пікірлер: 233
@aneekalimbu41744 жыл бұрын
भुवानि दिदिमा अतिनै राम्राे परिवर्तन अाएछ।खुशि लाग्याे।श्रीनेहा दिदिलाई धेरै धेरै धन्यवाद।
@AbigGoutsufferer4 жыл бұрын
भवानी दिदी ठिक हुनु भए छ धेरै खुसी लाग्यो स्नेह दिदी लाई धेरै धेरै धन्यवाद आग्मि दिनमा यस्तो राम्रो काम गरेको सुन्नु पाउ
@jayantipandit25193 жыл бұрын
Herda herdai asu ayo 😂😂
@rudrakumari59844 жыл бұрын
भूवनि दिदी रामो हुनु भकोमा धेरै खुसि छउ र ईसनेहाको अामालाई धेरै धेरै धन्यबाद र भूवनि दिदिको अावज पनि रामो मीठो छ अब रामरि अाफै काम गरनु हुन्छ भने अासा छ
@jptrockes13904 жыл бұрын
बिचरा भवनि दिदी कति राम्रो हुनु भकाे धैरई सुधार भयछ नेहा दुजु लाई धेरई धेरई धनयबाद माहन नारि हाे हजुर💙💚💛🧡💜
@rekhagurung14084 жыл бұрын
इसनाहा बैनि को नम्बर पाय हुन्थियो
@kylerkieran65462 жыл бұрын
I know I am quite randomly asking but does anybody know of a good place to watch newly released series online?
@bruceeverett10372 жыл бұрын
@Kyler Kieran ehh I watch on flixportal. You can find it by googling =) -bruce
@kylerkieran65462 жыл бұрын
@Bruce Everett thanks, signed up and it seems like they got a lot of movies there :D I really appreciate it !
@bruceeverett10372 жыл бұрын
@Kyler Kieran Glad I could help :)
@bibeklama73754 жыл бұрын
दिदिको जिबनी काहानिले मेरो मनै रुवायो God bless you दिदि
@purnimarai30273 жыл бұрын
Runa man lagyo vawani didiko story le dukha vitra ko haso dekhera specially 😢😢😢😢😢😢 you are real god shreeneha di love you 😘
@loveisnepal25104 жыл бұрын
अाहा....कति धेरै समयपछि भवानी दिदीलाई देख्न पाईयाे ।
@nischalbohara9754 жыл бұрын
भवानी दि राम्रो हुनुभयछ खुशि लाग्यो। श्रीनेहा बैनि लाई धेरै धन्यवाद वहा लाई ल्याएर नया जिवन को वाटो देखाउनु भयो दु:ख पर्दा कोहि आफ्नो नभय पनि भगवान हुन्छ।मा दुर्गा को रुप हुनुहुन्छ श्रीनेहा बैनि💓
@santachhetriparvatbachchha77464 жыл бұрын
बिचरा भवानि दिदि धेरै राम्रो काम श्रीनेह सिस तपाई त एउटा भगवान हुनुहुन्छ
@gomabudha49214 жыл бұрын
भवानी दि हजुर धेरै राम्रो मान्छे हुनू हुदोरहेछ कुनै समयलेगर्दा यस्तो अवस्थामा पुगेको हो कि अहिले यति मिठो बोलेको सून्दा खुशी लाग्यो र श्रीनेहा जि हजुरले गरेको सेवा प्रति कुनै बयान गरेर साध्य छैन त्यहाँ रहनु भएका सम्पूर्ण चेलिहरुले नयाँ जिन्दगी पाउनु भएको छ
@anjanakhadka29594 жыл бұрын
कस्तो आँसु नै आयो भन्या भवानी दिदी को कहानी ले 😥😢
@shekhargartoula99394 жыл бұрын
बिचरा भवानी दिदी लाई यो सुदारिएको अवस्थामा मा देख्दा खुसी लाग्यो धन्यवाद त्यो स्नेही काख लाई
@himalgurung40024 жыл бұрын
सर्बप्रथम स्नेह मेड्म लाई धेरै धन्यवाद, भवानी दिदी को कुरा सुन्दा एक्दम मन छोयो र धेरै सुदृनु भएछ खुशी लाग्यो।।
@babitaxettri33794 жыл бұрын
आहा धेरै खुशी लाग्यो भवनि दिज्यु कति राम्री हुनुभयछ धेरै धेरै धन्यवाद नेहा दिज्यु लाई 😘😘😘😘❤️❤️❤️❤️❤️💜💜💜💜💛💛💚💚💚💚
@samirarai90364 жыл бұрын
खुशी लाग्यो सुधार भएको देख्न पाउदा धन्यवाद दिदी नेहा साथै सपुर्न सहयोगी मित्रहरू
@devikhadka2774 жыл бұрын
श्रीनेहा काख सबैको भगवान बृद्धदेखि बालबालिका को अामा हो
@kamalakatwal72804 жыл бұрын
भवानी बहिनी लाई राम्रो बनानु भएछ स्नेही बहीनिले तपाइलाई मुरी मुरी धन्यबाद
@kalpanapradhan41194 жыл бұрын
बिचार अामा काे माया त हाे कति राम्रो कुरा गरेको दिदी हजुर ले मन रुयाे तर असायाे पनि
@urmilapoudel73014 жыл бұрын
Katti mitho maya lagdo boli bhabani didiko 😘
@user-ic1bk1es7n4 жыл бұрын
धेरै राम्रो हुनी भैछ दिदि समपूर्ण टिमलाई धेरै धेरै शुभकामना
@umeshsenchurihellonamaste51554 жыл бұрын
भबानि दिदी काे कुराले मन सारै रूवायाे ईस्नेह का लाई बधाई छ