नमस्कार, @okhaldhungakhabar को यो सामग्री तपाइँहरुलाई कस्तो लाग्यो ? सल्लाह, सुझाव वा प्रतिक्रिया दिन नभुल्नुहोला । साथै हाम्रो च्यानल सब्सक्राइब गरेर साथ दिनुहोला । 💞
@golekanxatamang783Ай бұрын
ज्यादै खुसी लाग्यो हजुर आमाको त्यो बाला पन र उमेर का तिथा मिठा कहानी संघर्ष जीवन हजुर अझै पनि ११० बर्ष को उमेर भएको हामी देख्ना चाहान्छौ
@geetakharal1167Ай бұрын
कति राम्रो कुरा सुनिरहु जस्तो हजुर आमाका कहानी ।।
@Katwalaartic_official1985Ай бұрын
ल गाउँ ठाउँबाट इतिहास उठाउन शुरु गर्नुभएछ नबराज सर। धेरै राम्रो काम गर्दै हुनुहुन्छ । गाउँ गाउँ गएर अरु पनि थुप्रै गतिविधिहरु यसरी मिडियामा ल्याइदिनुन । समाजले र तल्लो पिढिले जानोस पछिसम्म हेरुन र ग्यान बटुलुन। शुभकामना छ। महिनामा 2 ओटा भिडियो आओस ओखलढुंगाको इतिहास । हामी बिदेश बाट पनि हेर्छौ।
@okhaldhungakhabarАй бұрын
धन्यवाद
@jamunakoirala1498Ай бұрын
अचम्म लाग्दो कुरा रहेछ हजुरामाको दुधे बालकमै कस्तो विवाह गरिदिँदा रहेछन् त्यतिबेला।कस्तो समाज र चालचलन रहेछ ,सुन्दा पनि कहालीलाग्दो .....
@sanjanakhanal4193Ай бұрын
Hamro hajuraamako pani 4 barsa ma bihe bhakore
@SovitapaudelDahalАй бұрын
धन्यबाद मिडिया भाईलाई👈️👈️👌👌♥️❤️🇳🇵🇳🇵
@apsarachhetri9552Ай бұрын
नमन आमा🙏आमाको कुरा सुनेर मेरो आमाको याद आयो
@sanjanakhanal4193Ай бұрын
Malai mero hajur aamaako yaad aayo
@abiskaroli9356Ай бұрын
हे भगवान कस्तो जमना नारि ले जे पनि भोग्नु पर्ने इस्वर के सुन्नु परेको हो भगवान् ❤❤❤😢😢😢
@Katwalaartic_official1985Ай бұрын
आमालाइ दुनोट सबै आउदोरैछ ओहो। कडा हुनुहुदोरहेछ।हैट यत्रो दुनोट त मलाई आउदैन होउ
@DurgaBartaula-d1uАй бұрын
दुखको कुरा सुन्दा सारै भक्कानु छुटेयो आमालाइ मेरो माया🙏🙏🙏🙏🙏
@tarachamling555710 күн бұрын
सारै दुख कष्ट थियछ त्यो जमानामा छोरी मान्छेलाई। ❤
@rajesworimaharjan783Ай бұрын
Oho amaa kahani 😔🙏♥️♥️🥰👍
@roshitarai6217 күн бұрын
Hajur ama ko kura sunda kasto samay thiyex 3 barsama bihe,bichara aja pani yeti dherai dimak sajilo tyo bela jhan kati tejilo thiye hola.Samman xa hajur ama lai🙏🙏🥰🥰
नबराज सरले पिक्याप चाहिँ झिकेर कुरा गर्नुभएको भए हुन्थ्यो देखिएन फेस
@user-sushila_thakuriАй бұрын
म सानो छदा सुनेको थिएँ जब घरको श्रीमती गर्भवती हुन्छ तब नै बिहा हुन्थ्यो रे। अनि छोराछोरी जन्मिने बिहा हुने छोरी छोरी अथवा छोराछोरा जन्मिए मामा चाहिँ मितिनी लाउने चलन थियो रे भन्ने सुनेको थिएँ। तर यस्तो छ चलन चाहिँ प्रायजसो क्षेत्री बाहुनकै हुन्छ छोरीलाई अब मारेर फाल्न मिलेन अनि विवाह गरेर पठाएका हुन्।
@romanreign204112 күн бұрын
अलि बुझिएन मितेनी को सङ लगाउने अनि मामा को कुरा नि बुझिएन😢
@humasinghhuma5226Ай бұрын
❤❤❤😮😮😮😮😮😮
@Katwalaartic_official1985Ай бұрын
यस्ता कुरा गर्न पाउँदा बुढाबुढी कति खुशी हुन्छन नि मलाइ नि थाहा छ।
@PramilaRai-v8nАй бұрын
पहिला यस्तै हो । मेरापनी बा सात बर्ष का र आमा पाँच बर्षका बिहे गरेका थिय रे उहाँ हरुको बालापन को बिहे कती रोनक छन ,
@nandarishichaulagain1857Ай бұрын
achamma lagyo .dimag pani ksto hami ta ७० barsasamma bachna garho hola.३ barsama bihe gari dine aama buwa kasta hun yo bhidiyobata itihaska kura sunna paiyo budhi aama ra patrakar bhailai dhannebad yasto sangharsa gareki aamalai rajyale jesta nagarikko rupama samman garo.aamako swasthya labhko kamana
@bindumallashah7409Ай бұрын
संगत गुनाको फल भन्छन् सॉचो हो ।
@ShibaniSharma-yf5omАй бұрын
प्रणाम आमा
@jamunamaharjan488428 күн бұрын
❤
@Deepachetri-s3kАй бұрын
OMG aama hajur 🙏🏽🙏🏽🤍🤍🔔 Bhai 🙏🏽🤍🤍🤍🤍🔔💚💚
@dipakarki1343Ай бұрын
नमन🙏🌹
@renukarki494312 күн бұрын
Daju vai didi bahini holan kasto aama kasto buba ram ram but chara aama
@ramkumarigurung513911 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@narayanraut-gv9ds8 күн бұрын
बास्तबिकता थाहपाउदा धेरैनै खुसि लागेयो २ बर्समा बिबाह भनेको सुन्दापानी डरलाघ्छ प्र्स्तोत्कर्तालाई पनि धेरै भन्दा धेरै धन्यवाद दिनचाहान्छु .
@KristinaGurung-iz8pwАй бұрын
🙏🙏❤
@santigurung4889Ай бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻
@khemrajghimire4405Ай бұрын
🎉🎉🎉🎉
@mainasubedi6293Ай бұрын
🙏🙏🔥🔥🇳🇵🇳🇵🌹🌹💚💚
@ShantaSiwakoti-wd6unАй бұрын
Aama
@bhagawatichettri-ie6zf9 күн бұрын
Yo aama baba papi 3 saal ma kasari viva hunxa
@tikadeviangdembe6327Ай бұрын
K achamma hola yasto
@dilipsjbrana5500Ай бұрын
Her father was a very cruel man
@pandeycharu3285Ай бұрын
aamako kura ramro chha but tyo kukur lai pitne mahilale kukuro man pani mero jastai chha vanne lagena k ho