किर्तिपुरले चिन्ह नसकेका राजमान मानब काठमाडौंको बसन्तपुरमा सडक बडार्दै गर्दा भेटीए

  Рет қаралды 16,895

Prayash Media

Prayash Media

Күн бұрын

Пікірлер: 131
@Praharr
@Praharr 2 күн бұрын
कृतिपुरका जनता भाग्य फुटेका हुन
@bishan124gaming5
@bishan124gaming5 2 күн бұрын
राज मान मानव sir कृतिपुर जनता चिन्न्नु सकेना दुखा कुरा हो ठिक छ आउने चुनाव २०८४ जिताउने पर्छ
@hemprasadrai9111
@hemprasadrai9111 3 күн бұрын
राजमान मानव सरलाई सलाम छ ❤🙏 यस्तो जनहितको कार्यको लागि।
@thapaliquors
@thapaliquors 2 күн бұрын
मासु भात मा बिक्ने जनता लाई एस्तो मान्छे पच्दैन
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 3 күн бұрын
किर्तिपुर ले अब 2 4 लाख कमाउदै छ मैना काे नि के राेट बणाल्नेलाई चिन्छ मेराे देश एतिकै बिक्रेकाे हैन किर्तिपुर र डणेल्धुरा जश्ताे जनताले गर्दा हाे
@shivagautam3549
@shivagautam3549 3 күн бұрын
हामी जनता नै भेडा भए पछि के लाग्छ नमन छ हजुर लाई दाजु।😭
@NikeshChy-z1b
@NikeshChy-z1b 2 күн бұрын
मेहनेती गर्ने र सेवा को भावना बोकेको नेता चाहेको छैन , चोर ठाग 2/4लाख कमाउने सपना देखाउने नै चाहिन्छ भनेर कीर्तिपुरका जनता लाई चाहिन्छ
@yabinpun
@yabinpun 3 күн бұрын
अबुझ जनता ले 2/4 हजार मा बिक्छ अनि यमाले काङ्रेस मावोबादी लाइ जिताउछ 2/4हजारमा बिक्छ जनता तेस पछि 2हजारको 2लाख थक्दिन्छ । चिन्दैन2 यो जनता ले धिलो बुज्छ
@bimalarai2216
@bimalarai2216 2 күн бұрын
किर्तिपुरमा २२सय जति मात्र सचेत जनता रहेछ बाकि भेडा बाख्राहरु मात्र रैछ भन्ने बुझियो जय मानव सर
@nandasunar5006
@nandasunar5006 3 күн бұрын
काठमाडौं जस्तो ठाउँमा पनि भेडा रहे छन् तैभयर भेडा ले बाख्रा लाई साथ दिए छन
@BinduThakuri
@BinduThakuri 2 күн бұрын
It's truth
@mainalihari
@mainalihari 2 күн бұрын
गरिब मानसिक्ता भएका जन्ता को कारण एउटा हिरा लाई गुमाए धिक्कार छ त्यस्ता जन्ता लाई 😥✍️
@nabinbastola1154
@nabinbastola1154 3 күн бұрын
अबुझ जनता ले चिन्दैन 2/4 हजार मा बिक्छ अनि यमाले काङ्रेस मावोबादी लाइ जिताउछ
@iloveMom-s4v
@iloveMom-s4v 3 күн бұрын
किर्तीपुरको भेडाहरूले का चिन्छ
@rajeshgurung4238
@rajeshgurung4238 2 күн бұрын
Respect you for the work Mr Rajman ji.
@birendrarai8553
@birendrarai8553 Күн бұрын
राजमान मानव को जय होस्, किर्तिपुर बासी हरु ले 2084 मा अबस्य जिताउनु होला।
@krishnaghimire1768
@krishnaghimire1768 2 күн бұрын
किर्तिपुर बासिले हिरा चिनेन दुख लाग्छ।मासु रक्सी र पैसा मा मतदाताहरु बिके।पार्टिका झोले बन्नै तैयार देखिए।किर्तिपुर बासी परिवर्तन नै चाहन्नन भन्ने उपनिर्वाचन को नतिजाले देखायो।
@harilamichhane-lm8fi
@harilamichhane-lm8fi Күн бұрын
सफा सुन्दर किर्तिपुर दाइ लाइ हृदय देखी सम्मान छ ।
@ramsubba2294
@ramsubba2294 2 күн бұрын
किर्तिपुरका १-२ हजार बाहेक अरुले चिन्न नसकेको देख्दा दुख: लागेर आउंछ। मासुभात र २-४ हजारमा बिकेर राजमान मानवजीलाइ भाेट नदिएर भ्रष्टाचारी दलका उम्मेदवारलाई जिताएकाे हाे।
@krishnasapkota7180
@krishnasapkota7180 Күн бұрын
दुख काे कुराहैन मासु च्युरा ठर्रा पैसाका बिटा अनि ल्यापटप मानै खुसिछन किर्तिपुरबासि ।
@singhabdrthapa3668
@singhabdrthapa3668 Күн бұрын
किर्तपुरे हरुले मान्छे चिन्दैन पैसा मात्र चिन्दाे रहेछ
@singhabdrthapa3668
@singhabdrthapa3668 Күн бұрын
कृतिपुरै जनता हरु सबै कांर्स काे गुहुखाने भयपछि के गर्ने
@pradhanrairai9275
@pradhanrairai9275 2 күн бұрын
किर्तिपुरका नागरिकहरु केहिले राज मान माब ज्युलाइ नचिन्नु दु:खद छ।आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु हो।
@RamMaharjan-bt2fo
@RamMaharjan-bt2fo Күн бұрын
राजमान दाइ यो मिडिया को पछाडि बसेर हजुर को अभियान चलाए राम्रो हुन्छ यिनिहरुले पछि गएर हजुरलाई राम्रो गर्दैनन् हजुरको शुभचिन्तक किर्तिपुर बाट 🙏🇳🇵💐
@चाम्लिङ्ग
@चाम्लिङ्ग Күн бұрын
किर्तिपुर ले गुमायो सच्चा र निष्ठा नेता त्यो दुर्भाग्य हो😢
@balkrishnathakuri7229
@balkrishnathakuri7229 2 күн бұрын
किर्तिपुर नगरपालिकाका जनताले चिन्न सकेन मान्छे ।
@singhabdrthapa3668
@singhabdrthapa3668 Күн бұрын
अब किर्तिपुरका जनता हरुले ल्यपटप बाट महिना मा पांच लाख कमाउने भयपछि कस्ले अरुलाई भाेट दिन्छ त
@bbgurung5034
@bbgurung5034 2 күн бұрын
Don’t give up 🙏🙏🙏
@PurnamanRajbhandari
@PurnamanRajbhandari 3 күн бұрын
किर्तिपुर डडेल्धुरा र ईलामका जनताहरु त भेडा नै रहेछन् ,कांग्रेस एमाले जस्तो भस्टाचारि पाटीलाइ जिताउंछन्,तरपनि राजमान मानवजीलाई मतदिनुहुने जतिलाई मेराेतर्फबाट धन्यवाद छ,अरुलाई चाहिँ हैन,है,
@BinduThakuri
@BinduThakuri 2 күн бұрын
Sahi ho
@manbdrshrestha1477
@manbdrshrestha1477 Күн бұрын
जय हाेस राजमानजी काे
@sajannepali199
@sajannepali199 3 күн бұрын
❤❤❤❤❤❤
@Pramodkr824
@Pramodkr824 2 күн бұрын
Great❤️🙏
@rajlimbu1536
@rajlimbu1536 2 күн бұрын
जे होस हामिलाई काम गर्ने मान्छे चाहियेको हो,,गफ दिने होईन,,जस्ले माटो चिनेको हुन्छ उ अवस्य निस्वार्थ र निडर हुन्छ,,
@kulbahadurrai8333
@kulbahadurrai8333 2 күн бұрын
ल्यापट चलाएर ३/४ लाख कमाउन सक्ने भएपछि कसैले कसैलाई चिन्न जरूरी नभएको होला साएद ।
@sumitraanu7315
@sumitraanu7315 Күн бұрын
Good job 👏
@sunitasingh300
@sunitasingh300 2 күн бұрын
राजमान दाज्यु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@santoshaale6682
@santoshaale6682 2 күн бұрын
Rajman manab jiu .good work.
@ThakurMagar-ts2tx
@ThakurMagar-ts2tx 2 күн бұрын
Dai good job 👏
@magarpun8919
@magarpun8919 2 күн бұрын
त्याे झारुलाउदैमा मत पाईन्छत मन कस्ताेछ त्याे हेर्नेहाेके झारुलाउनुभाे त्याे राम्राे हाे अभियान भनेकाे कि पाँउँ भनी अभियान चलाउनुभनेकाे तेसभित्त्र केहिन केही रहस्से हुन्छ मान्छेले कुनैपनि काम गर्छभने निस्वार्थ भै काम गराेस र तेस्लाई किकुरा माग्नै प्रदैन कामगरेजस्ताे गर्दै माग्दै याेत स्वार्थ हाे
@uttamneupane4461
@uttamneupane4461 Күн бұрын
कितिपुर का जनताले पनि खासै राजनिती बुझे जस्तो लागेन त्यहि पुरानो पाटि लाइ भोट हालेर बिजय बनाए
@ShantiBuhadur
@ShantiBuhadur Күн бұрын
कीर्तीपुरेलाई गगने मगनेले हात हातमा ल्यापटप आउँछ र महीनाको चारपाचलाखको महीनावारी हातहातमा आउँछ
@sunitarai8428
@sunitarai8428 2 күн бұрын
Right right ❤❤
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 3 күн бұрын
२ ४। कमाउने भय कृतीपुर का जनता ले
@RaiSangpang-r7p
@RaiSangpang-r7p 23 сағат бұрын
Kritipur basi jantaharu Pani veda nai vayo Rajman Manab jiulai Salam xa.
@adonishoadley204
@adonishoadley204 2 күн бұрын
के गर्नु जनताहरू भेडा बाएपछि।
@peterkhaling4975
@peterkhaling4975 Күн бұрын
Perfect
@SurajDura-eb8du
@SurajDura-eb8du 2 күн бұрын
Rajmann ji lai salam cha😍
@roopbahadur8811
@roopbahadur8811 21 сағат бұрын
कीर्तिपुरले अब 2/4 लाख कमाउदै छ महिनाकाे के बाटो बडार्नीलाई चिन्छ र हाम्रो देश यतिकै बिग्रेको होइन किर्तिपुर र डडेलधुराका जनताहरु जस्तोले गर्दा हाे।
@birumongol4527
@birumongol4527 Күн бұрын
कृतिपुरे जनताले हिरा चिनेन ।। पित्तलनै रोजो बेकुबहरु ।।। छि
@rajupathak2298
@rajupathak2298 2 күн бұрын
Love you
@devibahadurgiri7102
@devibahadurgiri7102 Күн бұрын
🎉🎉🎉 उहाँ लाई एक पल्ट सल्लुट गर्न चाहन्छु।🎉🎉🎉
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 2 күн бұрын
किर्तिपुर बासीले सही मानिस चिनेनन् ।
@BishwonathRai
@BishwonathRai Күн бұрын
यो उपचुनाब मा प्राप्त मतलाई सस्थागत गर्दै84मा निश्चित रुप मा जित हातपर्ने छ
@ramanshahi939
@ramanshahi939 21 сағат бұрын
कीर्तिपुर बासिन्दा ले राजमान जी लाई चिनु सकेन मेरो विचार मा कीर्तिपुर बासिन्दा सबै त होइन अरु मासु भात रेछ
@rajuSivakoti-yv2mk
@rajuSivakoti-yv2mk 2 күн бұрын
Rajman jyu salam x tapai lai
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल Күн бұрын
जनता हरु भेडे छ्न त किन चिन्थे चोरन लुटपाट गरेको र भेडे जनता हरु लाई दुख दिए पछि चिन्छ । नत्र चिन्दैन्न भे जनता हरु
@jeetpun1621
@jeetpun1621 2 күн бұрын
स्वतंत्र उम्मेदवार haru "भ्यागुतो को धार्नी" हो | म स्वयं वोटर भएको भए पनि confused हुने थियो | जय नेपाल 🇳🇵
@DyDy-oc2cb
@DyDy-oc2cb 2 күн бұрын
Good.jab
@bimalarai676
@bimalarai676 2 күн бұрын
Good job Rajman sir
@chakrachakra7509
@chakrachakra7509 2 күн бұрын
किर्तिपुर डडेल्धुरा ईलामको जनता भेडा भएपछी कहाँबाट चिन्छ र अरु जिल्लाको पनि भेडै छन
@ChandeshworSharma-k3q
@ChandeshworSharma-k3q 18 сағат бұрын
किरतिपुरका भेडाहरु फटाहाको कुरा सुनेर लयापटपलियेर डाडाभरि छरियेकाछन राजमानलाइ कसले पतयाउने
@GangaraiRai-j3h
@GangaraiRai-j3h 2 күн бұрын
Jay rajman sir 🇳🇵💯🙏♥️😭
@rajlimbu1536
@rajlimbu1536 2 күн бұрын
अब महिनाको ३/४ लाख भत्ता पाउछ किर्तिपुर बासिहरुले,,मान्छे चिन्न सकेनन ,,आफ्नो घर आंगन गाउँ घरको बिकाश चाहेको भए,,अवस्य,,राजमानलाई जिताउथे होला,,दुर्भाग्य
@nirajanch4718
@nirajanch4718 2 күн бұрын
कृतिपुर को जनता ल्यापटप बोकेर कृतिपुर को डाडा मा पैसा कामाउन जन्छन अहिले टन्न पैसा कमाउदै छन😂
@ShantiBuhadur
@ShantiBuhadur Күн бұрын
आजभोलीको मान्छेले हीरालाई चीन्दैन कीरालाई चीन्छ बीदेसीले नेपालीको बुद्दी हुदैन भेडाहुन्छ भन्छ तेसैले
@jayabista1251
@jayabista1251 2 күн бұрын
बालेन ले कहि कतै धुलो फोहर बाँ?कि राखेन भन्नेहरु हेरुन त्यत्रो धुलो रैछ त
@rdckc5674
@rdckc5674 3 күн бұрын
Iam sorry dai hajur 🙏🙏🙏
@bidyarajbhandari851
@bidyarajbhandari851 Күн бұрын
पसल वाला लाई लाज पनी लागेन आ आफ्नो थाउँमा सफा राख्ने गर्नु परादैन ।राज मान सर लाई नमस्कार।
@BirajBhata-x5i
@BirajBhata-x5i 2 күн бұрын
मलाईयादअायाे सुरेबहादुरले जनता भेडाहुन भन्नू भयकाेथियाे तेहिभयाेकिरतिपुर ले तेहिदेखायाेधनने वाद शुरे <a href="#" class="seekto" data-time="837">13:57</a> 😅
@SujanSujan-v3p
@SujanSujan-v3p 3 күн бұрын
😢
@sonammagar9760
@sonammagar9760 3 күн бұрын
🙏
@bivhishankc198
@bivhishankc198 2 күн бұрын
Rajmanji prepare for next election
@krishnathapa9069
@krishnathapa9069 Күн бұрын
एक छाक मासु भात र केई दिनको लागी बाइक मा पेट्रोल हालेर घुमने हरुले हिरा लाई चिन्न सकेनन दुःखको कुरो
@luckydlucky5379
@luckydlucky5379 Күн бұрын
Sahimanchhe chinnanasaknunai nepaliledukhapaunuho
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 күн бұрын
कितीपुरमा भृडाभेडीहरु बस्का हुनाले मानीसलाई चिन्न सकेन्न्
@kanyagurung766
@kanyagurung766 Күн бұрын
किर्तिपुर,काे,जनता,भनेका,अाखा,नदेख्ने,अन्दा,कान,नसुन्ने,बहिरा,र,दिमाग,नभए का,मूर्ख,हरु,रहेछ,?
@KrishnamoktanKrishnamoktan-r6u
@KrishnamoktanKrishnamoktan-r6u Күн бұрын
राम्रो गर्ने लाई कहाँ चिन्छ्न र
@milankulungmilan3320
@milankulungmilan3320 Күн бұрын
Still people are not recognised him pls support him next time jai harka sir n rajmaan sir
@nirmalagautam7316
@nirmalagautam7316 2 күн бұрын
❤🎉😢
@uttamkc1103
@uttamkc1103 2 күн бұрын
Ramro manche lai kasari chinchan party ko jhole harule
@Redmi9a-sg2qu
@Redmi9a-sg2qu Күн бұрын
Jhole kirtipure haru ja jasle Rajman lai vote diyenan... aba khau masu bhat .
@ghanaguragai376
@ghanaguragai376 2 күн бұрын
कांग्रेस र एमालेका कुनिके खान बानिभएकाले कहाँ बाट मान्छे चिन्नु र
@gopmalla8616
@gopmalla8616 3 күн бұрын
Ramro man6ele kasle sport gr6r hamro nepal ko bedmbna
@bhumichhetry229
@bhumichhetry229 2 күн бұрын
10 jana sotantra uthera huncha ta sathi haru....bujne kura ho sarai dukha lagcha
@sangitamagar736
@sangitamagar736 Күн бұрын
Naatak
@kamalkhajum5007
@kamalkhajum5007 2 күн бұрын
kirtipur ka janatale kahile bujne ra hamile sabaile kahile bujne
@BaNxvlog
@BaNxvlog 2 күн бұрын
Kirtipur. Ko. Jantaharu vip veda balen le ni vedaharu Lai chalauna sakena
@PrakashBasnet-xc3ot
@PrakashBasnet-xc3ot 2 күн бұрын
Aabuj janta hami
@manlimbu7372
@manlimbu7372 Күн бұрын
KTM जस्ता bikasit thunama PANI एक, xaak मासु vaat मा bikne हरू raixan chinnu hola
@Foujiraj007
@Foujiraj007 3 күн бұрын
Rasoba Ravi lamichane bata aarko choti Kirti purma uthanu Hola mamiya joyou.
@AjitaParajuli-ph1zd
@AjitaParajuli-ph1zd 2 күн бұрын
<a href="#" class="seekto" data-time="320">5:20</a> Kirtopurka le dada ma basera laptop chalayer 4 lakh kamauxan kina chahiyo bikas sarsafai aaba paisa sorna pai haleni aab
@bbgurung5034
@bbgurung5034 2 күн бұрын
Amulya kura Jo payo tesle kaha chinna sakchha ra😂
@Diwash-x4v
@Diwash-x4v 2 күн бұрын
Ramro manxelai kaha chinxa r beda jantale
@santoshbhattarai8703
@santoshbhattarai8703 Күн бұрын
Kirtipurma manxe kaha basxan ra 5 % manxe ra 95% janwar matrai basxan Tehi bhayar dukha pauxan
@nabinshrestha1338
@nabinshrestha1338 2 күн бұрын
kirtipur janata lai k bhanne aba
@kajisunuwar3950
@kajisunuwar3950 2 күн бұрын
laptop badera pako haru dada jau lak kamau
@KamalMiya-t8p
@KamalMiya-t8p 3 күн бұрын
Kirtipur Ka voter haruma ajhe chetana aayako rahenacha
@sangitamagar736
@sangitamagar736 Күн бұрын
Aba yata bata uthhane yasta badarne le jitnu parnebhay rodai bhari badarne chhan
@RamLama-i7x
@RamLama-i7x 3 күн бұрын
जनता ले नचिने सि के लयाे जनत😂 भेडो भए सि
@rajkarkirj1649
@rajkarkirj1649 3 күн бұрын
नेता को काम नीति निर्माण गर्नै हो, satta ma nahuda खबरदार garne ho ..maag garne ho , बाटो मा झाडु laune कर्मचारी हुन्छन्,
@devendrakc8281
@devendrakc8281 2 күн бұрын
दिमाग त पृथ्वी जस्तै गोलो रहेछ नि।
@Serakilo43
@Serakilo43 Күн бұрын
नीति निर्माण गर्ने त हजाराै छन् नि, अब हामिलाई ब्याबहारमा उतार्ने नेता चाहिन्छ।
@HappyGouldianFinch-lg7ll
@HappyGouldianFinch-lg7ll 3 күн бұрын
I'm sorry🎉🎉 <a href="#" class="seekto" data-time="84">1:24</a>
Новости дня | 14 декабря - дневной выпуск
4:54
Euronews по-русски
Рет қаралды 82 М.
Deadpool family by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 7 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 33 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 18 МЛН
Johnny Depp’s Lawyer Reacts to Disturbing Jay-Z Rape Allegations
23:33
Law&Crime Network
Рет қаралды 651 М.