कति राम्रो सुन्दर आवाज छ यो बहिनीको साथ सपोर्ट गरिदिनुहोला भन्न चाहन्छु।
@nargurung2229Ай бұрын
Sorry pani honu par cha sister ❤❤❤❤❤❤❤❤❤
@PremMagar-on9plАй бұрын
कती रार्मो छ बैनी को स्वर अग्रजहरूले सातदिनु होल बन्नचाहान्छु
@PremMagar-on9plАй бұрын
❤
@birajthakur4850Ай бұрын
Nice vocal ❤❤❤❤❤❤
@MadanSingh-wq6wnАй бұрын
एकदमै राम्रो स्वर छ बुनु को । गोबिन्द सर हजुररुको साथ र सपोर्ट को नितान्त खाँचो छ बैनी लाई। सुनिता पछि नेपाली लोकदोहोरी मा राज गर्ने अर्की सुर्खेती चेली को आगमन हुदै छ है।
@narendrasargam5626Ай бұрын
संगित्तीक सफलताको सुभ कामना छ। सँगै गोविन्द सर जी लाई पनि धेरै धेरै धन्यवाद छ।❤❤❤
@bhojrajbk3290Ай бұрын
❤❤स्वर अति राम्रो छ है बैनि को मलाई सारै मन पर्यो चाँडै गीत सुन्न पाइयोस उज्वल भविष्यको कामना गर्दछु। ल
@hemprasadrai9111Ай бұрын
अहो यिनै नानीको गलामा कला राम्रो रहेछ। कोशिस गरे अझै निखारिने अनि भविष्य राम्रो छ। धेरै शुभकामना छ ❤। साथ र सहयोग पनि गरीदिने आग्रह गर्दछु। धन्यवाद।
@sangamthapa5147Ай бұрын
धेरै राम्रो आवाज छ बैनिको सफलताको शुभ काममा छ👍️👍️👍️👍️👍️👍️
@KulmanMagar-b4rАй бұрын
गोबिन्द पङ्गेनी सर ब्वाइज सारै मिठो रहेछ ! एकपतक इन्द्रेणीमा लगेर चिज वा सुमन परियार शीत गाउन लगाउनु होला ! बैनी शीत गाउने कलागला पक्का नै छ ! ❤❤❤
@RamchandraPraja-l3qАй бұрын
आहा धेरै राम्रो छ बैनिको आवाज जति सुनेनी सुनिरहु जस्तो उज्जल भबिस्सेको कामना बैनिलाई
@mandeepgurung6446Ай бұрын
यो बहिनीको स्वर साह्रै राम्रो रैछ आशीर्वाद को साथै शुभकामना छ म र हामी सम्पूर्ण ले साथ दिन्छौं अघि बढ्दै जानुस बैनी,❤
@karnagharti7979Ай бұрын
मिठो आवाज बैनिको❤
@hariharsubedi2417Ай бұрын
पहिल्यै बिष्णुमाझी जस्तै भन्नू गल्तिभयाे । टीका टीका जस्तै बन्नुपर्छ । भनाइमा गल्ति भएकै हाे । तरपनि प्रगतिकाे कामना छ ।
सारै राम्रो छ नानी को स्वर सबै ले साथ सपोर्ट दिनु पर्छ नानु लाई सारै राम्रो स्वर छ ❤❤❤❤❤❤❤❤❤❤
@khatrichhetri837Ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤
@premSimtaliАй бұрын
आहा आवाज मिठो छ/ बहिनीलाई सांगीतिक सफलताको सुभकामना छ /सबैले साथ,सर्पोट गर्दिनु होला/
@shantakumarshahi73Ай бұрын
प्रगतिको अग्रिम सुहकामना सुर्खेती नानुलाइ ,,
@RajendraDhami-bi5phАй бұрын
कति राम्रो आवाज हो अग्रिम शुभकामना छ 🎉❤
@nagendratandan6460Ай бұрын
Nice vocal nanu Best wishes nanu.
@dineshbist5302Ай бұрын
आहा कति मिठो स्वर बैनीको ❤❤
@gurungkoxoroma5675Ай бұрын
स्वार एकदम क्लीन छ यो बहिनिको सफल्ताको शुभकामना
@rudrabista406Ай бұрын
Wow mitho voice Nani best of luck
@SagarSagar-lu4lwАй бұрын
बैनिको स्वर अत्ति नै राम्रो छ बैनिलाई सफलताको शुभकामना
@KhadkaGautam-b9gАй бұрын
Aha sarai sumudhur swor best of luck surkheti cheli❤❤❤
@bswkrmasuresh7206Ай бұрын
यी बहिनीको आवाजमा दम छ सफलताको सुभ कामना बैनी
@HastaFansАй бұрын
आहा कति सुन्दर आवाज बहिनी हजुर ले सोचेको सबै सपना हरु पूरा हुन आगामी दिन हरु मा अझै राम्रो मिठो आवाज सुन्न पाउ ❤❤❤❤
@tiwarikrishan50029 күн бұрын
दामी गित सुनाइन बैनी ले सोर राम्रो छ अजै थप सफलता मिलोस❤❤🎉🎉
@Rukesh_Langhali_vlogАй бұрын
अति राम्रो आवाज रहेछ बहिनीको ❤ best wishes and good luck 🌷🌺🍀☘️
@SamjhanaBasnet-vv8uoАй бұрын
सुर्खेती टीका पुन जस्तै बन्नु पर्छ सफल्ता को सुभकामना हाम्रो सुर्खेती चेली ❤❤
@sangamnepaliofficeyoutubec9321Ай бұрын
आह कति राम्रो आवाज सफलताको शुभकामना ❤
@DeusaruАй бұрын
कुनै राष्ट्रिय कलाकार भन्दा कम छैन❤❤❤❤
@JitendraThapa-fi4lnАй бұрын
सोर धेरै राम्रो छ अगाडि बढ्नस सुभकामना छ ल ❤❤
@SmsSarumagarАй бұрын
Wow सारै राम्रो voice ❤❤❤
@ChhabiGurung-e5cАй бұрын
❤❤❤ धेरै राम्रो अनी मिठो गाउनु हुन्छ सिस शुभकामना छ all the best sis❤❤❤❤
@sarojshrestha6063Ай бұрын
वाउ स्वर गायिका बन्न लाएक छ❤शुभकामना
@TejendraKc-x3zАй бұрын
कतिरामाे शाेर रहेच उतरउतर परगतिकाे कामना बहिनिलाइ
@मोहनसलामीमगरАй бұрын
आहा कतइ राम्रो सुन्दर आवाज छ
@netrabdrstha1823Ай бұрын
कति मिठो सोर बहिनिको आआह्ह्ह्हाआ प्रकश्ट सोर मा आनन्द शीत सबै तिर राम्रो गित छिटो रिकोर्ड मौका मिलोस साथ दिनु होला कलाकार सर हरु अति राम्रो सोर छ।
@subashgurung6245Ай бұрын
आहा कति मिठो भ्वाइस बिहिनीको सफलताको शुभकामना बिहिनी❤❤
@tekrajsunar923Ай бұрын
Good luck sister and so sweet 💗 voice
@puranrawat2186Ай бұрын
आगामी दिनको अग्रिम शुभकामना नानु 🤔
@SumanThapa-w3yАй бұрын
लु गोबिन्द सर यौटा हजुर बाटै मोउका दिनु गाउने सुरुमा हजुर आफैमा राम्रो सर्जक हो बैनिको यो स्वर्ले पकै खान्छ देश❤❤❤❤❤❤
@pandavrayamajhi5819Ай бұрын
सरल स्वाभाव र राम्रो स्वर को लागि सुभकामना अगाडि बढदै जानू ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@bhimrajchhitrri6027Ай бұрын
मिठो छ श्वोर सुर्खेती चेली
@nabinmagar9233Ай бұрын
बैनि को स्वर अतिनै राम्रो लाग्यो सफल्ताको शुभकामना
@jaabchams8471Ай бұрын
चेलीको स्वर राम्रो लाग्यो चेलीको सपना पुरा होस् शुभकामना छ
@gopalgiri571Ай бұрын
राम्रो गित गायो बैनी ले।all the best.
@binodkoirala471115 күн бұрын
आवाज मा सरास्वोतिकै वास छ देश बिदेश खान्छ यो आवाज ले ।सालिन र सभ्य बोली ।
@nargurung2229Ай бұрын
I am looking from uk brother and sister you to live ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@santabahadurgurung6284Ай бұрын
आहा बैनी को स्वार सारै राम्रो छ ।❤ यो स्वार ले देश खान्छ 100% गोबिन्द सर सुरुमै हजुर ले गित दिनु परो ।र सिताराम परियार भाइ सग भेट गराइदिनु ❤एस्ता नया पुस्तालाइ अबसर दिन्छ। बैनिको जय होस❤❤
@kusumsunar6732Ай бұрын
Wow Kati mitho voice. Baini ko 👍👍👍👍👍👌👌👌❤️👌❤️❤️❤️❤️
@PiremKumar-fp6vhАй бұрын
Varay good
@KamalB.k-sp3teАй бұрын
🎉🎉 सोरत अति राम्रो छ नानुको र सोर चाई 🎉🎉🎉
@surajpahari123Ай бұрын
स्वार धेरै राम्रो छ सफलताको शुभकामना❤
@SaruKishan-z8wАй бұрын
आहा कति मिठो स्वर सफलताको शुभकामना बैनि
@rajub.k-rs8dnАй бұрын
जस्ताे मान्छे त्यस्तै प्रतीभा एकदमै मनपर्याे। चलेका कलाकार हरु भन्दा कम छैन है ।सपाेर्ट गरपदिनु हाेला
@loveNepal-x9cАй бұрын
आहा हाम्राे सुर्खेति बैनि काे स्वर राम्राे रहेछ शुभकामना ❤❤
@padmasharma7014Ай бұрын
ढुक्क सँग आयको सरल आवाज नानु को बधाई छ सिस तिमी लाई ❤️
@nandagautam9522Ай бұрын
सुर्खेत कहाँ हो थाहा छैन त्रर बोल्ने शैली र गित गाउनी क्षेमत निकै प्रबल देखियो ! आगामी भोलिका दिनमा साङ्गित भबिस्य उज्ज्वल रहोस् ! शुभकामना छ बैनी टिकालाई ❤ अनि विशेष गरि गोबिन्द पंगेनी जि लाई धेरै धेरै धन्यवाद बहिनी लाई आफ्नो तर्फबाट सक्ने साथ सपोट गरिदिनु होला ! किनकी तपाईंले नयाँ प्रगिभा लाई हिजोको दिनमा अथाह सपोटो गरेको हरेक भिडियो हेरेको हुन्छु ! तपाईंलाई उच्च सम्मान व्यक्त गर्दछु !
@gurunggb4261Ай бұрын
Aaha Kati ramro awaj baini lai thau dinu hola baini saga saraswati ko bas x
@neupanekhum4113Ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵 सारै मिठो स्वर रहेछ सधैं अगाडि बढ्नुहोस्।अग्रिम सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। लोक संगीत क्षेत्रबाट नै हजुर अगाडि भन्नुहुन्छ भविष अगाडि बढाउँदै जानुहोला।🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeevankhadaka1105Ай бұрын
Good work Good songs sweet vocals Congratulations nanu Om 🤗👏🙏👏💖💖💖💖💖💖💖
@bhimsunar123Ай бұрын
यो बैनी को सोर मा दम छ सफलता को लागि शुभकामना
@alishgrg6953Ай бұрын
मिठो छ स्वर नानी को प्रगतिको सुभकामना छ!
@Sarasmagar-nepalixoroАй бұрын
मलाई चाही मन पर्यो है यी बहीनीको स्वर ❤❤❤❤❤❤
@padmasharma7014Ай бұрын
आहा कति राम्रो आवाज सफलता को सुभकामना छ बैनि लाई
@DhurbarKhatriАй бұрын
मिठोसोर छ❤❤❤❤❤
@kumgurung2186Ай бұрын
१०० मा ८०%दिए बहिनी लाइ राम्रो छ मिठो छ भबिष्य को शुभकामना छ । धन्यवाद
@RavinderThapa-yl7xmАй бұрын
अति राम्रो आवाज छ छिटै गति सुन्न पाउ ♥️♥️♥️♥️♥️
@kushalmagar5410Ай бұрын
शुभकामना आगामी दिनको
@MdSherbahadurАй бұрын
साङगितिक शुभकामना छ टिका अझै राम्रो प्रगति गर्नु बधाई छ🎉🎉❤❤