Shantiko Khojima Hjr lay KZbin ko sabai video heri saknu vahyo holah hai
@teamprabesh8992 жыл бұрын
Sahi ho
@atoz87912 жыл бұрын
आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@aratineupane97332 жыл бұрын
कृष्ण कंडेल दाजु आएपछि त कार्यक्रम येसै रमाइलो ❤️❤️🙏🙏दिनदुखी हरु को देवता आदरणीय कृष्ण दाजुलाई मनै देखि सम्मान 🙏
@ashokmagar15522 жыл бұрын
कृष्ण सर सारै रमाइलो लाग्यो आजको कार्यक्रम
@pramiladhakal38062 жыл бұрын
❤️
@manjuneupane1172 жыл бұрын
कती राम्रो कार्यक्रम कृष्ण सर प्रकाश सर लाई नमन् 🙏🙏
@ghanashayamghimire95222 жыл бұрын
😘😘😘😘😘
@ghanashayamghimire95222 жыл бұрын
@@manjuneupane117 ❤️❤️❤️❤️
@balbdrrai97082 жыл бұрын
धेरै चलाक र टाठो छ कृष्ण कडेल महान मान्छे हो गरिब दुखी रोगी पिडितका भगवान हुन् १०० बर्ष माथी बाच्नु पर्छ।
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@sabinrai14142 жыл бұрын
@@atoz8791 👍👍👍
@blue.official_shan2 жыл бұрын
मेरो आदरणीय कृष्ण कँडेल को कुरा ले मन छोयो सधै सभ्य र स्वच्छ होस यहि कामना
@sureshsharama8972 жыл бұрын
I love❤ you krishan daju Prakash daju
@sivaramsharma95032 жыл бұрын
जय श्रीकृष्ण ।
@प्रजलक्षेत्री2 жыл бұрын
krishna kadelko kam dekher ra ani uhako boli sunda vabuk lagxa
गरिब दिनदुखिको साहारा।नेपाली कला सँस्कृतिलाई बचाउन अवरात्र लागि परेका एक महान व्यक्तिलाई आज यस कार्यक्रममा देख्नपाउदा साह्रै खुशि लागेको छ।यसको लागि धन्यवाद प्रकाश सर!!❤️❤️🙏🙏💘
@Rameshbaduwal42572 жыл бұрын
नेपाली गित संगित का एक जिउदो धरहोर तथा आँसु कवि आदरणीय कृष्ण कणेल प्रत्ती उच्च सम्मान छ !! जय ईन्द्रेणी जय संगित 🙏
@Dolinkc7862 жыл бұрын
अरु सब मज्जा लाग्यो तर धर्म संकट मा सबै प्रश्न गर्दा हात ठडाउदा खल्लो लाग्यो अलिकति!
@madanpant77012 жыл бұрын
Sem
@indragurung15122 жыл бұрын
स्वर्ग मा कृष्णा भगवान लाई देख्न पायो खुशी लाग्यो🙏
@PRABESHPrabeshjung-qi2ch7 ай бұрын
ahile narka ma xa 😂😂😂
@rpbhatt55852 жыл бұрын
यसरी पैसा दराज मैं छन भनेर देखाई दिनु राम्रो होइन यस्ता समाचार ले दुर्घटना निम्तयौने सम्भावना हुन्छ भन्ने कुरा पत्रकार लाई जानकारी हुनु पर्ने हो कृष्ण कड़ेल लाई नमन छ।
@manjupakhrin14592 жыл бұрын
Sai ho Yesari bhanna namilne thiyo
@sitakc59442 жыл бұрын
yaka dam sahi bhannu bhayo. kinaki.cori hun sanchai.
@menukaacharya84472 жыл бұрын
मलाई पनि त्यस्तै लागेको थियो पैसा देखाउन हुन्थ्यो भोलि जे पनि हुनसक्छ
@shyamdongol39732 жыл бұрын
Sahi ho. Pre-matured journalism. No common sense.
@saralasigdel61572 жыл бұрын
@@menukaacharya8447 malai pani lageko ho
@rajustha43002 жыл бұрын
आज सारै राम्रो काम गर्नु भो प्रकाश् सर लाई 🙏🙏💐💐
@dhonimagar32 жыл бұрын
नेपालको महाँन बिचार मन भएको बक्ती कृष्ण कडेल नमन छ 🙏🙏🙏
@pushpabhattarai42952 жыл бұрын
Hor 0
@ritabista32312 жыл бұрын
कृष्ण कँडेल सरलाई भगवानले शधै अघि बड्ने सक्ती प्रधान गरून जय कृष्ण दाई
@ghanashayamghimire95222 жыл бұрын
❤️❤️❤️❤️
@arjunkc68852 жыл бұрын
गरिब दुखी असहाय को भगवान कृष्ण सर लाई उच्च सम्मान 🙏🙏
@aakashnirdosh20312 жыл бұрын
सबै मान्छे कृष्ण कडेल बन्न सक्दैन तर उहाँ लाई ह्दय मा राखेर उहाँ ले गरेको काममा मा सहयोग भने अबश्य गर्न सकिन्छ तेसैले उहाँ लाई सहयोग गरौ 🙏🙏
@Ariashrestha182 жыл бұрын
ऊहिलेनै बोलाऊँ पर्नी माँछे लाई ढीलै भए पनी स्वागत गराउनु भयो धन्यावात हजुरलाई
@shresthame13552 жыл бұрын
👍👍👍👍
@hiramallathakuri4862 жыл бұрын
अति राम्रो सोच कृष्ण दाजु को तेस्तो खेल खेलाउन हुदैन राम्रो मान्छे लाई , दुखी गरिबको भगवान हुनुहुन्छ कृष्ण दाजु 😍😍😘😘
@ghanashayamghimire95222 жыл бұрын
❤️❤️❤️❤️
@sumanadhikari91832 жыл бұрын
धर्म संकटमा कृष्ण कणेललाई पार्न खोज्नुभाको, प्रकाश दाइ आफै संकटमा पर्नुभयो.. 😂😂 माज्जा आयो..!!🤗🤗
@_-_-__WHY__-_-72 жыл бұрын
सम्प्रभूता कला संस्कृतिलाई प्रोत्साहन गरौं । 🌏🇳🇵
@aktimapariyar89732 жыл бұрын
आदरणीय ठुलो बाबा कृष्ण कडेल हजुर जस्तो महान को होला म हजुरको छोरी हु भन्न पाउँदा सारै गर्भ लाग्छ
@Batuwa5352 жыл бұрын
किस्न दाई भगमान को दोस्रो रुप हो I love you Krishna dai
@bibekthapaca2 жыл бұрын
Rabi,dhurmush chai feri manche vaka hun???
@gopalchauhan592 жыл бұрын
Nice
@parshuramrai89942 жыл бұрын
कुरो जेसुकै होस तर यसरी घर भित्र यतिका धेरै पैसो राखेको खुलासा चै गर्नु नहुने हो किन कि जमाना खराब छ है चेतना भया !
@ramkumarshrestha72672 жыл бұрын
कृष्ण दाजु दिन दुखिको लागि साहारा नै हुन गर्व लाग्छ 🙏🌹
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@nirajkhatri75752 жыл бұрын
कृष्ण कडेलको vision कति राम्रो!!!
@devmagar55082 жыл бұрын
कृष्ण दाइ चै साच्चिकै भगवान हो 🙏🙏🙏🙏🙏🙏
@sanjivghimire83222 жыл бұрын
Two legend in same frame😍😍😍
@bhimtamang38182 жыл бұрын
जय कृष्ण कडेल जय प्रकाश सुबेदि 🙏🙏🙏
@राम्रोभिडियो2 жыл бұрын
कृष्ण दाजुको interview हेर्न पाउँदा धेरै खुसी लाग्यो तर यति धेरै भित्री कुराहरू गर्दा कतै भोलि कृष्ण दाजुलाई अफ्ठ्यरो त पर्दैन अहिलेको समय खराब छ कृष्ण दाजुलाई केही नहोस् मेरो कामना छ।
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@chhatralakaikhadka72762 жыл бұрын
जिउँदो भगवान कृष्ण कडेल दाई लाई हार्दिक नमन गर्दछु❣️❣️🙏🙏🙏
@hugomgr58422 жыл бұрын
हो एकदम सहि हो पैसा जसको सुकै होस या जसले सुकै बाढोस् त्यो Commanding मा भर पर्छ र त्यो Commandship तपाईमै छ।सदैव यसरी परोपकारी भावना राख्नुहोला…जय श्रि कृष्ण
@pujaralokeshpujaralokesh652 жыл бұрын
हाम्रो गौरब,हाम्रो शान । सबै संग समान व्यवहार गर्ने । जनताको हरेक सुख दुख मा साथ दिने सत्कर्म का हिसाबले होस या लोकसंस्कृति जगेर्ना गर्नका लागि गरेको योगदानको हिसाबले होस । सेवा भाव दयाले भरिएको सफा मन, प्रेमले भरिएको आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्दै गरेको हात, सत्मार्गमा हिड्दै गरेको हजुरको यो रंगीन जीवन सधैं स्वस्थ र तन्दुरुस्त रहोस । हामि लाई यहिँ आशा र विश्वास छ इन्द्रेणी सधाबराहर जनाताको सुख दुःख मा रहनेछ। जनताको प्रिय दिन दुखिका जिउँदा भगवान् कलीयुगका krishna आदरणीय दाजु प्रति उच्च सम्मान। We love you Daju 💐💐💐🌈🌈🌈🌈 जय मानव तीर्थस्थल indrani 🌈🌏🥰
@tulsioli55342 жыл бұрын
सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी का संन्चालक आदरणीय कृष्ण दाजु लाइ हिर्दय देखी सम्मान र सलाम छ, जय इन्द्रेणी, जय कृष्ण दाजु ।
@oasbahadurkarki.84432 жыл бұрын
धेरै राम्रो सोच विचार छ कृष्ण कडेल को. 🙏
@girmagar79722 жыл бұрын
Dherai ramro kura garnu bhayo Krishna sir yesari nai samajsewa garnu hola n god bless you thank you
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM: Long Live Krishna Kandel Indreni FOUNDATION: Long Live Indreni family with your noble Service INDRENI is a Cultural & Humanitarian TEMPLE::: Good Job Prakash Ji. Stay safe and healthy. Health is A real WEALTH.
@kapilmagarsinger92412 жыл бұрын
कृष्ण कडेल दाइ को बोली सुन्दा सुन्दै समय कटाएको पत्तै भएन , महान हुनुहुन्छ ह्जुर।
@durgabidari10832 жыл бұрын
कृष्ण कंडेल जीको महान कार्य को जय होस्। जति प्रशंसा गरे पनि कम हुन्छ।
@gopalgurung76162 жыл бұрын
खुईल्याउने अङ्कल को प्रोग्राम मध्यको आज को कार्यक्रम उत्क्रीस्ट कार्यक्रम मानीन्छ जे होस सबैको ढुक ढुकी कृश्ण कन्डेल को जय होस,!!!
@laxmigurung8262 жыл бұрын
ओ हो आज को धर्म शंकट निकै नै रमाइलो भयो.... 🥰🥰🥰🥰😘😘😘😘 nice uncle
@kandelyech32432 жыл бұрын
Good evening everyone, You are real parents of disabled, home less, sick and poor people Kandel sir 🙏🙏
@nandabahadurk.c58822 жыл бұрын
दाई को यो मानव ता एकदमै भगवान् रूपी वरदान छ ...thank you so much
@dipakjoshi76462 жыл бұрын
कति सहज बोली हजुर को दाजु ।।। के गर्न मन त मेरो नि ठुलो नै हो तर सपना साहाकार कहिलै हुदैन।।।
@aamakochhorapradeshi33822 жыл бұрын
कृष्ण दाइ ले प्रकाश सुवेदी लाई नै गलाइ दिनु भयो एक्दमै खुसी लाग्यो
@XxWildGirlzXx2 жыл бұрын
You're one of the greatest social worker krishna daju Best wishes 💕🙏 from London DG ❤️
@rajeshmobile27462 жыл бұрын
अर्को एपिसोधमा टिकटक भाईरल स्टार जिउदो देवि गिभिना बहिनी लाई पनि ल्याउनु पर्यो
@binduacharya41882 жыл бұрын
M waiting
@PRABESHPrabeshjung-qi2ch7 ай бұрын
hami thidi tiktike ho...?
@chhetrbahadurbista85517 ай бұрын
33éàq v😮nn y it too34433444444444fß😅z lmk. 😢w I'll @@PRABESHPrabeshjung-qi2ch
@kumarirai14007 ай бұрын
@IndiraRijal-cw8dm7 ай бұрын
Arrraeaa@@kumarirai1400
@OmGyawali2 жыл бұрын
कृष्णजीले धर्म संकट त्यसै टार्नु भो यार देशको भलो शोंच्ने नेता आज सम्म एउटा छैन भनेको भा हुनेनी किन डराउनु भो कुन्नी ?
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@chandralimbu7692 жыл бұрын
कृष्ण कँडेल ज्यु दुखि पण्डितका भगवान ।। हजुरको सधै जय होस ।।
@shibabhattarai7402 жыл бұрын
महान बिचार दु:खि पीडित गरिब भगवान कृष्ण कडेल दाइ लाई नमस्कार ❤️👏यो रमाइलो कार्यक्रममा बोलाउनु हुने प्रकाश अन्कल लाई धन्यवाद।
@gyankhadka12352 жыл бұрын
One of the best Krishna kadel in Nepal 🇳🇵.really great 👍 person
@shivaprasadgautam2182 жыл бұрын
हाम्रो सस्कृती जोगाउने एक मात्र ब्याक्तित्व 🙏🙏
@tejb-karma27392 жыл бұрын
Aja ko interview on of the best interview may God always with you Krishna kadel sir
कृष्ण कँडेल कलियुगका भगवान हुन्।गरिब दुखि का लागि भगवान् हुन् ❤️❤️❤️❤️
@mailobabuji61142 жыл бұрын
सस्कृतिको धरोहर कृष्ण कंडेल ज्यु & प्रकाश सुवेदी चिप्लेटी अंकललाइ सम्मान छ🙏
@yogeshbabu10682 жыл бұрын
कृष्ण कडेल दुखी आशाय गरीब जनताको भगवान को यस्ता वयक्तिहरूलाई सम्मान गर्नु पर्छ
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@nishathapa51892 жыл бұрын
Oho kadel Sir ta daura surwal ma kati ramro dekhinu vako xa,3karod nepaliko man mutu ma basna safal kadel Sir🙏🙏🙏❤️❤️❤️👌👌
@ghanashayamghimire95222 жыл бұрын
💐💐💐💐💐
@susandahal48052 жыл бұрын
कृष्ण कँडेल नेपाल र सम्पुर्ण नेपालीहरुको लोक गित संगितको खम्बा हुन ।लाखौँ गरिब दिन दुखिहरुको सेवा गर्ने महान ब्याक्तित्व जो नेपाली सेनाको गौरब हो।
@atoz87912 жыл бұрын
केपी बा का हजुरबा हुन् कृके आएको सहयोग रकम आधा भन्दा बढी आफुले राखेर पीडितलाई सहयोग गरेजस्तो गर्ने मान्छे हुन् इन्द्रेणीको नाममा दर्जनौं ठाउँमा जग्गा छ, होशियार सहयोगी साथीहरू 🙏
@Gifter8072 жыл бұрын
One and only leaving legend respected Krishna kandel sir 👏👏and team indrini
@Nabrajbk2332 жыл бұрын
सम्पुर्न जनमनको मन मा बस्न सफल आदर्निय कृष्ण सर लाई हार्दिक नमन। 🙏🙏🙏🙏🙏🙏
@bishnukcbishnukc86562 жыл бұрын
बिश्वमा सबैभन्दा सहयोगी मन भयका नेपाली नै होला सायद आम नेपालीको सहयोग विश्वासिलो तरिका बाट सबैलाई बाडदिनु भको छ।
@cbmagar84432 жыл бұрын
बल्ल बुद्धि आएछ चिप्ले काकाको देशको हिरो इन्द्रेणीको संचालक आदरणीय दाजु कृष्ण लाई अन्तरबार्ता लिएछ कृष्ण कडेल दाजुको धेरै सफा मन कलाकार अथवा नेता राजा रास्ट्रपति मा कसैलाई रोज्नु भएन रोज्नु पनि हुँदैन अर्काको मन दुख्छ
@ramdeuba52202 жыл бұрын
दुखी पीडित का भगवान!! कृष्ण कडेल सरलाई यो कार्यक्रम देख्न पाउँदा खुसी लाग्यो।। जय होस
@jnkjn51352 жыл бұрын
जय इन्द्रेणी 🌈🌈
@chhabilalnepal61122 жыл бұрын
सबैका मन मनमा रहेका श्री कृष्ण कडेल लाई नमन।प्रकाश सुवेदी लाई धन्यवाद।
@ranjitgurung43522 жыл бұрын
Best program 🙏🙏
@Kapil_Magar012 жыл бұрын
Dharma sankat le lastai hasayo. 😂😂🤣 Thank you so much for rajatpatak uncle. Dherai Maya 🥰❤
@manojsoni66002 жыл бұрын
धेरै आस थियो आज पूरा भयो अब यलिना चौहान जि लाई बोलाउनु पर्यो
@lalitparjapati87592 жыл бұрын
सहि कुरा
@manbahadurbhandari65472 жыл бұрын
पियर नेपाली भानेको कृष्ण कंडेल हुन
@lilaramnepali83912 жыл бұрын
Both huge respected person awesome programme prakash sir.
@rajugurung15242 жыл бұрын
Wawawa..........dami
@nanimaiyashrestha70232 жыл бұрын
गरिब ,दुखी जनताको भगवान् विष्णु कडेल सरलाइ हृदय देखि नमन्🙏🙏♥️♥️
@adhikaryprakash86802 жыл бұрын
You are the real hero Krishna sir💝👌👌
@chandrakalashakya54682 жыл бұрын
Thank you so much Prakash sir hamro vagwan lai nimantrana garnu vako ma
@mitralimbu68762 жыл бұрын
यसरी कार्यक्रम मै पैसा नदेखाइएको भए राम्रो हुने थियो कि??????
@sitakc59442 жыл бұрын
rite
@sitakc59442 жыл бұрын
right
@ritikagurung90472 жыл бұрын
धेरै धेरै धन्यबाद सर हजुर लाई पनि कृष्ण दाजुलाई पनि धेरै धन्यवाद
@shailendrarimal37122 жыл бұрын
उहाँ महान् व्यक्तित्व हुनुहुन्छ❤️❤️❤️❤️ तर धर्म सङ्कट मा नभनेको देख्दा चैँ अलि नमज्जा लाग्यो😐️
@nayankrishnatripathee11592 жыл бұрын
सारै राम्राे
@SuperRabin2 жыл бұрын
Both living legends lai salam lots of love from the uk
@CYTFF2 жыл бұрын
Yesss krisna
@chakrachakra75092 жыл бұрын
साह्रै रमाइलो भो कृष्ण कन्डेल सरलाई इन्टर्भ्युमा ल्याउनु भएको प्रकाश सुबेदि सर रेगुलर मन पर्छ हजुरको ग्लामर सो
@bikashbaral2612 жыл бұрын
सहि आईडिया सर कैदिको प्रयोग
@Drmzrocker2 жыл бұрын
41 min mai 8.6K views..tapai ko program hit cha hai dajai…
@Lee-sp4in2 жыл бұрын
So honest person and God bless you dai and praksh uncle ❤️❤️❤️❤️🙏🏼