No video

कृष्णा बजगाइले गाउँदा गाउँदै रोक्नु पर्यो । स्टुडियो मै बिरामिको यो अवस्था ।। ०६.०४.०७६ HD

  Рет қаралды 1,924,122

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #HelpSpecial #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 400
@user-lk4if5sv2v
@user-lk4if5sv2v 5 жыл бұрын
कृष्ण कण्डेल नाम तेसै भको होइन रहेछ। साक्षेत भगवान् कृष्ण को रुप हो। धेरै धेरै धन्देवाद इन्द्रेणी परिवार।।दुखिहरुको आँसु पुछ्ने काम गर्नु भयकोमा।
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
कहिले रमाइलो कहिले रुवाउने इन्द्रेणीमा कति पीडा हुन्छ हाेला हामी युटुबमा हेर्दा यति अाँशु अाउछ।
@kshitijgole1605
@kshitijgole1605 5 жыл бұрын
Daibako lila aparampar xa hjr yo duniyama kun bela kaslai k hunxa thahae xaena
@user-rf5dw6ze2u
@user-rf5dw6ze2u 5 жыл бұрын
हो त कविता बैनी।दुख दुख दुनिया यस्तै रहेछ।उहाँ को स्वास्थ राम्रो होस।कामना गर्दछु।
@kumaracharya5283
@kumaracharya5283 5 жыл бұрын
ईन्दरिलाई पिडा
@gorkhalideepak8514
@gorkhalideepak8514 5 жыл бұрын
सारै पीडा छ ईन्देणिलाई
@aniloli746
@aniloli746 5 жыл бұрын
हे भगवान दुखी गरिब लाई मात्र किन यस्तो हुन्छ । हे प्रभु ।।।।
@sukalsaap9262
@sukalsaap9262 5 жыл бұрын
नेपाल जस्तो गरिब भए पनि नेपालीको मन ठुलो छ। सबै ले सहयोग गरी जिवन बचाई दिनु हुन्छ भनेर ठुलो अाशा लिएको छु।
@dilipranamagarofficial240
@dilipranamagarofficial240 5 жыл бұрын
मठ मन्दिरमा चढाउने पैसा अब गरिब दिन दुखी हरुलाई सहयोग गर्दा बरु राम्रो होला बन्ने मेरो भनाइ
@beenu932
@beenu932 3 жыл бұрын
100
@premsing3493
@premsing3493 5 жыл бұрын
जति हेर्‍यो उति हेर्न मन लाग्ने जति हेरे पनि मनै अगाएन इन्द्रेणी 🙏🙏🙏
@santarai8463
@santarai8463 5 жыл бұрын
bichara baini ma pani rurako xu 😭😭😭 narunnu baini
@Ramprasadsapkota191
@Ramprasadsapkota191 5 жыл бұрын
क्रिशन बजाई लाईं माया र उहाँको कला लाईं मन परनी जती यता हाज़िर हूम
@mohanneupane7683
@mohanneupane7683 5 жыл бұрын
यो दर्दनाक पिडा देखेर आखाबाट आँसुको भल बग्यो 😭 हे ईश्वर दुःखी हरु को रक्षा गर्नुस 👏
@samitdhungana130
@samitdhungana130 5 жыл бұрын
He bhagawan k gariblai matrai hunuparnne xitai biso hos vagawan
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
रोगले गरिब दुखीलाइ मात्र हेर्दो रैछ।कति पीडा हुन्छ।यो नेपाल सरकारले अब त मलाइ लाग्छ कि इन्देनी को लागि नि बजेट छुटाउनु पर्छ।आखिर गरिब दुखी पीडित को भगवान इन्देनी नै त होनि😅
@nirmalrijal6226
@nirmalrijal6226 5 жыл бұрын
सहि कुरा गर्नु भयो सर्कार वालाले इन्द्रेणी लाई हेर्नू पर्छ
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
@@nirmalrijal6226 हो सर इन्देनी त गरिब दुखिको लागि भगवान नै होनि
@reshambastakoti993
@reshambastakoti993 5 жыл бұрын
डिस लाईक गर्ने पक्कै नेताका परिवार हुन पर्छ।तेस्ता लाई किन लादैन भगवान ले पनि?
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
@@reshambastakoti993 सहि कुरा हजुर
@bhimlalbashyal7996
@bhimlalbashyal7996 3 жыл бұрын
जिवनमा दुख र सुखका दिनहरु पालैपालो हामी सबैमाथी आउँछ । इन्द्रेणी दुखेको ठाउँमा मलहम बनेको छ । कृष्ण कँडेल जि भगवानको अनुयायी बनेर यथार्थ धर्मको काम गरिरहनुभएको छ । यसमा कृष्णा बजगाईँं जि को व्यवहारिक अनि जिवनसङ्गत भावनाको कलाकारिताको शक्तिलाइ साच्चिकै हृदयदेखी सम्मान अनि सलाम ............
@surajramtel5956
@surajramtel5956 5 жыл бұрын
म आभर ब्याक्त गर्दछु सबै जना इन्द्रेणी मा सबै कुरा देखाउनु हुन्छ कृष्ण कदेल सर सलाम छ इन्द्रेणी समिति परिवार लाइ🙏🙏🙏
@ritakarki5525
@ritakarki5525 5 жыл бұрын
हामी नेपाली को जस्तो सहयोगी मन बिस्व मा कही छैन सायद । heart touch moment recovery sooon sister may god bless you...
@dhrubaacharya3672
@dhrubaacharya3672 5 жыл бұрын
Kamala ji lai sabai la sakdo help gari denu hola
@ritakarki5525
@ritakarki5525 5 жыл бұрын
Sure
@gaurabmahara3677
@gaurabmahara3677 5 жыл бұрын
My Hart toching kathai barA Nepali ko yasto jindagi
@amrittamang5712
@amrittamang5712 5 жыл бұрын
साह्रै मन दुख्यो हेर्नै सकिन बिचरा छिटो निको होस भगवान
@khadkanepali8606
@khadkanepali8606 5 жыл бұрын
कृष्ण बज्रागाई बहिनीले जब दुखका शब्दमा गीत गाउनु हुन्छ,अासु नझार्ने सायद कोही हुदैन होला म त रोइ हाल्छु,,भावुक हुन्छु,बहिनीलाई सम्मान छ
@gobinb.k2896
@gobinb.k2896 5 жыл бұрын
म संग धेरै पैसा भयको भय पनि सबै दु खि र बिरामि लाई छानि छानि सयोग गर्ने थिय मन भयर मात्र नहुदो रहेछ थहिबरा 😭😭😭😭
@kanxukanxu4168
@kanxukanxu4168 5 жыл бұрын
नो सर यदि हजुर सङग पैसा भको भय नि दिन दुखी लाई सहयोग गर्नै बिर्सिनु हुन्थ्यो । 🙁🙁🙁🙁🙁
@gobinb.k2896
@gobinb.k2896 5 жыл бұрын
@@kanxukanxu4168 खै यति सारो दु ख परेको छ सयोग त हुनिथियो होला केर मिस तर के गर्नु आफ्नै ईस्तिथि कम्जोर छ
@mimjimalimbu3090
@mimjimalimbu3090 5 жыл бұрын
Gobin bk सहयोग भन्ने सर्बस्व दिने होइन नि । तपाईको सानै सहयोगले पनि बिरामिलाई ठूलो राहत पुग्छ।
@prwmood123
@prwmood123 5 жыл бұрын
त्यस्तो हैन सर धन हुने सङ्ग मन हुदन र मन हुने सङ्ग धन हुदैन के गर्नु 😭
@asmitamagarni2851
@asmitamagarni2851 5 жыл бұрын
@@prwmood123 सोई हो सर के गर्ने 😢
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 жыл бұрын
साच्चै भन्नू पर्दा गरिब दुखी हरुको लागि भगवान नै भन्नू पर्छ इन्द्रेणी लाई कृष्ण बज्गाइ को गित ले त मनै रुवायो
@sagarnagari2637
@sagarnagari2637 5 жыл бұрын
आज जति कोसिस गर्दा पनि आखाको आसू लाई थाम्नै गारो भो सबैले सहयोग गरौ ।
@rinaghimire5943
@rinaghimire5943 5 жыл бұрын
Ma pani dherai roye
@lokendrarajbist1142
@lokendrarajbist1142 5 жыл бұрын
पिडा त म नि कसैको सुन्न सक्दिन मेरो आँखा बाट पनि यति धेरै आँस झर्यो की छाती चिरेर हेरेर मात्रै थाहा हुन्थ्यो होला
@nirajrawal7120
@nirajrawal7120 5 жыл бұрын
मेरो आसु थाम्नसकिन धेरै मन दुख्यो
@premierworld6275
@premierworld6275 5 жыл бұрын
उसै पनि पीडा लिएर इन्द्रेणी आएका हुन्छन् त्यसमाथि सधैजसो कृष्णा बजगाईंले पीडाको गीत गाउदा पीडा झन् बढ्छ । स्थिति हेरेर कृष्णालाई गाउन लगाउनुहोला । उनको स्वर र सारङ्गी धेरै कारुणिक छ ।
@sankajikhati2728
@sankajikhati2728 5 жыл бұрын
Krishna Bajagai ko sor lai ma salam garchhu 👌👍God Bless you 👍Saudi Bat
@ekkanxubhadhur1941
@ekkanxubhadhur1941 5 жыл бұрын
मेरो छात्ती फुकेर आउछ इन्द्रेणी को एति राम्रो काम देख्दा.सहयोग गर्न मन त कस्लाइ पो हुदैन र यस्तो देख्दा देख्दै तर के गर्नु मन हुनेको धन हुदैन धन हुनेको मन..😒
@pcrawal7099
@pcrawal7099 5 жыл бұрын
कठै पीडा , म सँग साच्चै धेरै पैसा हुन्थ्याे भने तीन कराेड नेपाली बाट पिडित छानी छानी पैसा दिन्थे हाेला। कहिल्ये काहीँ त मन मात्रै भएर पनि नहुँदाे रहेछ।
@BabuRam-me3sx
@BabuRam-me3sx 5 жыл бұрын
Tei ta SAR peda sab ko autai xo
@premmagarmagar24
@premmagarmagar24 5 жыл бұрын
मन हुने को धन हुन्न धन हुनेको मन हुन्न सारै दुख लागो यो एपीसोड सर्😭
@pcrawal7099
@pcrawal7099 5 жыл бұрын
धेरै हजुर धेरै , के गर्ने अाफै बेसहारा छम।
@reetababukanchhu9388
@reetababukanchhu9388 5 жыл бұрын
Sahi vanu vayo sathi le hami jasto dhan nahuni man huni le royar basnu bahek khi garna sakdainau
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 5 жыл бұрын
हो नि
@user-te2qy7zf1m
@user-te2qy7zf1m 5 жыл бұрын
दुखी को साहारा अनि मन बुझाउने बाटो भनेको एउटा यहि संगीत हो ।।।। त्यो दिदिलाइ आफ्नो वास्तविक पिडा नै अरुले भनेपछि कसरी सहने
@lamaamul8235
@lamaamul8235 5 жыл бұрын
नेपालमा 3 करोड जनसंख्या छ त्यसमा एक करोड जनसंख्या ले धेरै थोरै कमाउन सक्ने अबस्य नै छन एक करोड जनसंख्या ले हरेक महिना 100 रुपैया उठाउन सके एक महिनामा कति धेरै पैसा हुन्थ्यो र यस्त ठुला रोग लागेका हरुलाई सजिलै उपचार गर्न सकिन्थ्यो यस्तो किसिमको अभियान चलाउन पर्यो कृष्ण दाजु
@jogemeharmajhi9260
@jogemeharmajhi9260 5 жыл бұрын
मृगौला प्रत्यारोपण / उपचार सरकारी तबरबाट निशुल्क गर् सरकार ।
@neharikamanjil2337
@neharikamanjil2337 5 жыл бұрын
Daju sarkar le garne vaya kin yasri bhautarinu parthyo
@jogemeharmajhi9260
@jogemeharmajhi9260 5 жыл бұрын
@@neharikamanjil2337 जी एउटा नेता लाई रुघाखोकी मात्र पनि लाग्दा राज्यकोषबाट करोडौँ खर्चेर बिदेश उपचार गर्न लैजाने तर कर तिर्ने जनताहरु चै यसरी रुँदै आफ्नो जिन्दगीको भिख माग्नु पर्ने कस्तो बिडम्बना हो यो ।
@jeevanmijar2620
@jeevanmijar2620 5 жыл бұрын
कृष्ण दाजु इन्द्रेणी टिम सबै जना लाई धन्यवाद।सबै दिन दुखिका आँसु पुछ्दै आउनु भएको छ।
@bhansingnepali1916
@bhansingnepali1916 5 жыл бұрын
जय इनरनि सबै काे मन मुतुमा पसनु भयकाे किसन कदेल सर तपाईं साचिकै भगवान हाे बजगाइ ले गाउदा सबै काे मन रुनछ
@hamronayasoch4588
@hamronayasoch4588 5 жыл бұрын
कृष्ण kadel मान्छे साछात भगवान को रुप नै हो
@suratshahi4149
@suratshahi4149 5 жыл бұрын
म सुर्खेत बाट हेर्दै छु। कृष्ण दाइ हजुर त भगवान हो। plz दाई यी दिदिलाई सहयोग गरिदिन्नु होला । यो कार्यक्रम हेरेर आँखा बाट आँसु नै आयो। हजुर को भरोसामा हामी कति जना बचेका रहेछौ हेर्नुस् त।।
@yugarajregmi678
@yugarajregmi678 4 жыл бұрын
r54y89wéssď rfgfv .mldxihler
@hastab.m6420
@hastab.m6420 5 жыл бұрын
गरिब दुःखीहरूको लागि भगवान नै भाको छ इन्द्रेणी 😥😥🙋‍♂️
@bhakhatbudhadxnbardiya3146
@bhakhatbudhadxnbardiya3146 5 жыл бұрын
बनायेको फिल्म को हीरो लाई हीरो होईन हीरो त कीसन दाई हो हामी नेपाली को रीहीयेल हीरो ईन्देणी लाई सलाम छ सधै सफल रहोस हरेक पाईला
@PGR-qf7qn
@PGR-qf7qn 3 жыл бұрын
Get well soon sis❤
@sarojbk4634
@sarojbk4634 5 жыл бұрын
रमाईलो खालका गित गाउँना पर्यो बिरामी को अगाडि
@GreaterNepalTV
@GreaterNepalTV 5 жыл бұрын
यो भिडियो हेर्दा साह्रै मन बहकियो दैबपनी किन गरिबलाइ मात्रै लाग्छ।
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
के जान्छौ मन्दिरमा ढुङ्गाको मुर्ति पुज्न । यस्ता दुखी विरामी र असहायलाई सहयोग गर तिमलाई पक्का धर्म मिल्ने छ ।
@kamalachhetri570
@kamalachhetri570 5 жыл бұрын
Thamiyen mero aasu get well soon diju
@shyamgurung3200
@shyamgurung3200 5 жыл бұрын
Ho....😞
@spkentertainmentvlogs9664
@spkentertainmentvlogs9664 5 жыл бұрын
Ramro kuro
@milanmagar1895
@milanmagar1895 5 жыл бұрын
Timi chaii nagrne garam vanne baani basalauna gara hoin
@bikramgautam71
@bikramgautam71 5 жыл бұрын
Sad
@dillikhatri2092
@dillikhatri2092 5 жыл бұрын
भगवान गरिब दुखिलाइ मात्रै किन यस्तो छ
@balbdr4904
@balbdr4904 5 жыл бұрын
नबग्रह आश्रामा लग्ने बेबस्ता मिलाउनु सर त्याहा मिर्गौलाको राम्रो उपचार हुन्छरे भन्छन। टीकाराम बुडाथोकीसङ्ग सम्पर्क गर्नुहोला । 9801155001 राजीस्तानमा छरे
@sundargooddadamagar9838
@sundargooddadamagar9838 5 жыл бұрын
Good olll indreni paryar le
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
कृष्णा जिको अावाज र शब्द संयोजन साह्रै राम्रो लाग्छ
@tankabhandara394
@tankabhandara394 5 жыл бұрын
दिदि को स्वर ले पो अझ दुःखी बनायो यकदम मिठो स्वर‌ छ दि ईन्देणि लाई लाख लाख बधाई छ मेरो धेरै दुखि लाई सयोग गर्नु हुन्छ
@user-kj1yr7id2l
@user-kj1yr7id2l 5 жыл бұрын
धर्म कमाउन कुनै मन्दिरमा जानु पर्दैन यस्ता दुखी लाई सहयोग गरेमा सबैभन्दा ठुलो धर्म प्राप्त हुनेछ
@hanshachand1489
@hanshachand1489 5 жыл бұрын
इन्द्रेणी वास्तव मै जनताको जिवन जिउने आधार हो । यदि इन्द्रेणी नभएको भए कैयौको सास रहेको हुन्थेन। 😭सल्युट छ देश भक्त नागरिक कृष्ण कडेल दाजुलाई
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
हामी हेर्नेलाइ त यस्तो मुटु दुखेर आयो भने प्रत्येक्ष देख्नेलाइ कस्तो भो होला उफ्फ्फ😭😭😢😭😭 जिन्दगीमा केके भोग्नु पर्ने हो.....😭😭
@bharatpandey
@bharatpandey 5 жыл бұрын
ढुङ्गा पुज्न लाई फुलको थुङ्गा चुडाउदै रोए माफी माग्दै उसैलाई शिर झुकाउदै रोए⚘🌷
@devimayathapa7112
@devimayathapa7112 4 жыл бұрын
सबै काे यो दुःख हेर्दा आफै मुर्छ पर्छु ढुङ्गा पुज्न मन्दीर जानु भन्द यहाँ हरू लाई सायोक गर्नु राम्रो
@pabinasunar5786
@pabinasunar5786 3 жыл бұрын
धेरै धरै धनेबाथ सम्पूर्ण इन्द्दिदी टीम हारु लाई हजुरहरुको यो प्रोग्राम ले गर्दा धरै दिन दुःखी हरु ले बाँच्न पाउने मौका पाएका छन्
@dolmayadolu1802
@dolmayadolu1802 5 жыл бұрын
किस्न कडेल दाजु मान्छे हैन किस्न भग्वान हुनुन्छ जय होस ईन्द्रेणि तिम को ।।
@purbelikanxisagunrai8986
@purbelikanxisagunrai8986 4 жыл бұрын
🙏🏻🙏🏻❤
@santoshkhadka1545
@santoshkhadka1545 3 жыл бұрын
@@purbelikanxisagunrai8986 6y
@sangina1680
@sangina1680 3 жыл бұрын
The
@sangina1680
@sangina1680 3 жыл бұрын
U
@ashwinrokaya4210
@ashwinrokaya4210 3 жыл бұрын
Yes
@janakshrestha2739
@janakshrestha2739 5 жыл бұрын
अब हरेम मन्दिर मा राखे काे चन्दा बक्श बाहुन हरुलाइ हाेइन इन्द्रेणी मा दुख परेकालाई पुराउनु पर्छ याे भनाइमा काे काे सहमत हुनुहुन्छ
@cinemahouse7846
@cinemahouse7846 5 жыл бұрын
Good ho
@Roshan19346
@Roshan19346 5 жыл бұрын
कुरा हजूर को सही हो
@rajunepal8708
@rajunepal8708 5 жыл бұрын
हजुरको कुरा एकदम सई हो सर
@ridammagar7664
@ridammagar7664 5 жыл бұрын
Janak Shrestha 100% sahi kura
@janakshrestha2739
@janakshrestha2739 5 жыл бұрын
@@ridammagar7664 धन्यबाद हजुर
@mobighale9823
@mobighale9823 5 жыл бұрын
भाग्य रेखा मेटदानी मेटिन्न छैन खुसी भैरन्छ मन खिन्न 😭😭😭😭😭😭😭 हे भगवान कसरी हेरु म😭मुटु भक्कानियर आयो😭😭रुदारुदै झम्टेर इन्द्रेणि कार्यक्रमलाई अङ्गालो मारेर धेरै माया गर्न मन लायो।दुख सुखको साहारा इन्द्रेणि समुह कृष्ण कडेल दाजु दिलदेखिनै सलाम छ।
@amritjirel2874
@amritjirel2874 5 жыл бұрын
होनि हजुर
@kumarbhujel7236
@kumarbhujel7236 5 жыл бұрын
साच्चिकै कृष्ण दाइ कति महान हुनुहुन्छ । यो कार्यक्रम हेरेर अाशु झार्ने जति यता हाजिर गराै
@freefire-xn5ud
@freefire-xn5ud 5 жыл бұрын
बिचारा 😭😭😭😭😭😭नरुनु तपाईं लाई सबै ले सयोग गर्ने छ मलाई नाइ कति गारो भो यो भिड्यो हेरेर येसरी गरि इन्द्रेणी टिम लाई मेरो सलाम छ
@Sherpaheaven
@Sherpaheaven 5 жыл бұрын
यस्तो गम्भीर किसिमको रोग लागेको बिरामीहरुलाई सरकारले निसुल्क उपचारको ब्यबस्था गर्नु जरुरी छ। देशको यत्रो कर रोगी नेता पाल्नुलाई तिरेको होईन।
@sargamsurjasurja1219
@sargamsurjasurja1219 5 жыл бұрын
Paisa xaina vani haspital ma admin lina ta mandain k ko nisulka upachar garthyo ra
@rikeshgamal5690
@rikeshgamal5690 5 жыл бұрын
Umm k garnu tar sarkar vko navko khii artha naii xain
@gopalpariyar199
@gopalpariyar199 5 жыл бұрын
हे सराकर एति साच्चैने जन्ताको लागिहो भनि बरु यो मिरगौला को अपरिसन थथा मिरगौलासम्बनोदिको उपचार सराकरमार्पोरत गराइदेउ
@sanushirish1410
@sanushirish1410 5 жыл бұрын
Indreni is the mandir of every one thank u krishna kandel
@kbkhombuwa2301
@kbkhombuwa2301 5 жыл бұрын
ईन्द्रेणी वास्तवमा मनोरञ्जनत्मक कार्यक्रम मात्र नभएर साच्चै एउटा पीडित गरिब दुखी को पीडा बोल्ने आवाज पनि हो।आजको प्रोग्राम हेर्दा सरै दुख लाग्यो। बिरामी बहिनी लाई चाडैं निको होस।सहयोगी भावना हरु प्रती हार्दिक नमन।
@umeshmalla9392
@umeshmalla9392 5 жыл бұрын
इन्द्रेनी लाई मेरो एक लाख पतक सलुत छ
@koiralasuryakiran6702
@koiralasuryakiran6702 3 жыл бұрын
बिराम र बिरामीसँग सम्बन्धित गीत गाउँदा झन् घात हुन्छ ,चोट र घात सम्झिन्छ त्यसैले मन भुल्ने खालका गीत गाए असल हुन्थ्यो । यस्ता बिरामीको सेवामा हात माथि गर्ने इन्द्रेणी समूहको कार्य सदा प्रसँशनीय छ ।
@princejagat9050
@princejagat9050 5 жыл бұрын
पिडा त सै संग हुन्छ तर अन्टि अब ईन्देणि को चरण मा आई पुगुनु भयको छ न आत्तिनु भगवान ले सबैलाई हेर्छ र बिषेस ईन्देणि टिम लाई बयान गर्ने कुनै शब्द छैन म संग सलाम छ ईन्देणि लाई
@kalpanakc9550
@kalpanakc9550 5 жыл бұрын
सारेै मन राेयाे के गने अाफु नेै पिडित छु अासु राेकियन छिटाे निकाे हाेस।
@amritregmi401
@amritregmi401 5 жыл бұрын
कृष्ण दाई आज जीवन मा पहिलो पटक सलामको लागि हात उठाउदै छु आज हजुर र हजुरको यो टिमलाई ,एउटा सरकारले गर्नु पर्ने कामलाई यो टिमले गरिराखेको छ
@sanjanaraisahehodjiu3169
@sanjanaraisahehodjiu3169 5 жыл бұрын
बिचारा दिदी सबै मिले सयोक गर्नु पर्छ
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 4 жыл бұрын
🙏🌷🌼हरि:शरणम्🙏🌷🌼कृष्ण कडेल जि लाई धेरै धेरै धन्यबाद🙏🌷🌼जति पनि दु:खी गरिब र असाय को साहारा नै इन्द्रेणी भएको मा धेरै शुभ कामना सबै दु:खी को बिसाउने चौतारी बनोस इन्द्रेणी कामना🙏🌷🌼
@shyamrajthapa5894
@shyamrajthapa5894 5 жыл бұрын
कहिले दु:ख कहिले सुख कहिले हाँसो कहिले रोदनको साथी इन्द्रेणी लाई सलाम छ
@Krishna-oo1zj
@Krishna-oo1zj 5 жыл бұрын
कहिले अाउला हाम्रो देशको नेतामा जनताको दुख पिडा प्रतिकाे विकास ।कहिले सम्म हामी जनता गरिबीको रेखामुनि ।
@dilbahadur1034
@dilbahadur1034 5 жыл бұрын
आज सारै नरमाइलो लायो । मन बाधेर राख्न खोजे तर आखा बाट आसु थाम्न सकिन । नेपाल सरकार को ध्यानाकर्षण होस। यस्ता दिन दुखी हरु माथी । ए भगवान 😥😥😥
@roshanroshan9595
@roshanroshan9595 5 жыл бұрын
ईन्द्रेनी स परिवार लाई मेरो सलाम 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@sadabaharnewstv5748
@sadabaharnewstv5748 5 жыл бұрын
कृण्ण कडेल लाईपनि रुवाईन कृण्णा बजगाईको मधुर र समधुर गित र स्वरले पिडामा परेकीलाई ९५% महलम पट्टी पाईन द्दनाक
@anupvlog7633
@anupvlog7633 5 жыл бұрын
दिनानुदिन जनताको म्रिगौला फेल भएर देशका जनताको यस्तो रुवाबासि छ।देशकाे सरकार र सरकारका मन्त्री ब्रहमलुट कमाउन मात्रै लागिपरेका छन्।किन यस्ता राेगबाट जनता ग्रसित भै रहेकाछन् ? खाेजअनुसन्धान छैन- नालायक सरकार ! धन्य क्रिष्ण कणेल जी तपाईंलाई ।
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
सहि कुरा गर्नु भयो।
@manthapa1637
@manthapa1637 5 жыл бұрын
Hun sakchh rasanik Mal ko Karan Pani Hun sakchh gat sal ma dherai fela pareko chhan aafanai barima kheti garer khanus Hun sakchh yo bimari lai nirmul parn sakinchhki !!!!!!!
@lokgajmer5196
@lokgajmer5196 5 жыл бұрын
नेपाली को मन साच्चिकै अति दयालु र कृर्पालु छ । साथमा क्रुष्ण सर लाई पनि सलाम छ।।
@buddhalaxmirai5489
@buddhalaxmirai5489 5 жыл бұрын
इन्द्रेणी टिमलाई अनुरोध छ बिरामीको अगाडी पिडाको गित नगाइदिनु होला हाम्रो त आखाबाट आँसु रोक्न सकिन्दैन भारतको आश्रममा पठाउनु न कृष्णदाई
@user-ye3be5uh5o
@user-ye3be5uh5o 5 жыл бұрын
@@buddhalaxmirai5489 होनि बिचार आफैत रुडै पिडाले थलिनु भाको हुन्छ तेसै माथी झन पिडाको गित गाइदिदात झन गारो होदो होला हामिले बिदेश बात युटुब मा हेर्दा मन थाम्न सकिँदैन भने झन सङगै बसेर कसरी मन थाम्नु हुन्छ होला मेरो भनाइलाइ गलत अर्थ न लाई दिनु होला मेरो मन मा लाको भयर भन्देकी हु गल्ती भय so sorry हाल कुबेत बात इन्देरी का सबै कार्यक्रम हेर्छु म समयले भ्या सम हेर्दै जाने छु
@rkshrestha6126
@rkshrestha6126 5 жыл бұрын
कृष्ण दाइ तपाईं साक्षात भगवान हो, सलाम छ !!!
@welcomeonlinetv7439
@welcomeonlinetv7439 5 жыл бұрын
सहयोगि मनहरुलाई धेरै धेरै धन्यवाद हजुरहरु प्रती सम्मान
@ghanshammagar4819
@ghanshammagar4819 5 жыл бұрын
सारै मन रुने भिदियो किन हुन्छ गरिब दुखी लाई सदै पिदा हे दैब साचिकै भगुवान छौ भने यो दिदी लाई छितै निको होस दैब दिदी लाई सिग्र स्वास्थय लभाको कामना
@jppariyar1978
@jppariyar1978 5 жыл бұрын
हे भगवान! किन दुखि र गरिबलाई मात्र छानि छानि पिडा दिन्छौं। आशा छ ईन्देणि कार्यक्रम बाट सहयोगका हातहरू अघि बढ्ने छन।
@gurasgautam1292
@gurasgautam1292 5 жыл бұрын
एक पटक भारतको राजस्थानको श्री नवग्रह आश्रममा गयर बुझ्नु परो कृष्ण कडेल सर त्यहा आयुबैदिक उपचार हुन्छ भन्छ्न बुझेर सबैको भलो गर्नु होला
@laxmitamang5807
@laxmitamang5807 5 жыл бұрын
टिका बुढाथोकी सग सम्पर्क गर्नु होला
@somaidilip8557
@somaidilip8557 5 жыл бұрын
टीका सर लाई सम्पर्क गर्न पाए सजिलो हुन्थ्यो
@spain817
@spain817 5 жыл бұрын
हजुर अर्पन जि हजुरले सहि भन्नु भयो हामी पर्देश बाट हेर्दा त यति पिडा भयो त्याहा बस्ने कलाकार हरुलार्इ कस्तो भयो होला मैले त हेर्न नि सकिनँ दैब पनि कति निस्टुरि गरिब लार्इ मात्र दुख रोग पिडा किन दिन्छन
@pariyarp3530
@pariyarp3530 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम लाई धेरैमा धेरै धन्यवाद छ।विशेष किस्न दाइलाइ
@mansinghpariyar5952
@mansinghpariyar5952 5 жыл бұрын
Krishna kade dai jasto mahan byakti lai manai dekhi salut garna man lagxa 🙏🙏🙏🙏🙏
@upendranayak4594
@upendranayak4594 5 жыл бұрын
इन्द्रेणि कहिले हाशो कहिले आँसु सलाम छ चलाउ ने दाइ लाइ
@rudra5937
@rudra5937 5 жыл бұрын
आजको इन्द्रेणी हेर्दा हेर्दै मेरो पनि आसु नै आयो। कहिले हसाउने र कहिले रुवाउने इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
@lakxmichauhan8665
@lakxmichauhan8665 5 жыл бұрын
अति दुखलाग्दो बिमारी रहेछ सकेसम्म सबै मिलेर सहयोग गरुँ
@sujitamalla2324
@sujitamalla2324 4 жыл бұрын
हे भगवान यो हाम्रो देश किन यस्तो हो यो सबै नेता हरुले गरेर यद्तो दुखी गरिबी ले नेपाली जनता मुर्न पर्छ सबै नेपाली ले साथ दिनु पर्छ 😭😭😭😭
@khadakrawat5855
@khadakrawat5855 5 жыл бұрын
म संग पैसा भयको भय दूखी र गरीप लाई दिन जानथ के गर म आफै दूखी र गरीप छ मन भयर के ग्रने कीसन दाई
@nabarajbudhathoki9898
@nabarajbudhathoki9898 5 жыл бұрын
Man hune sanga dhan chhaina,, dhan hune sanga man chhaina k garnu !!!
@pabatibhusal4200
@pabatibhusal4200 5 жыл бұрын
Sabai ko yastai raexa k hajur
@gangabc4831
@gangabc4831 3 жыл бұрын
Tdgdgdggdhdhdhrrueu
@laxmiadhkari7685
@laxmiadhkari7685 5 жыл бұрын
भगवान पनि कति निस्ठुरि भयकाे हुन गरिबलाई नै हुनि
@dorjesherpa8585
@dorjesherpa8585 5 жыл бұрын
Be h
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
😖😖😖😖😖😖😖😖😖
@narayansubedi8179
@narayansubedi8179 5 жыл бұрын
So sad
@krishnabc3804
@krishnabc3804 5 жыл бұрын
सर्वप्रथम सम्पूर्ण ईन्द्रेणी टिमलाई नमस्कार ईन्द्रेणी टिम सुखदुःख बिस्याउने चौतारी हो ।।। बहिनीलाई सबैले सहयोग गरि दिनुहोला
@Dewarajluitel2939
@Dewarajluitel2939 5 жыл бұрын
हे भगवान किन हजुर ले गरीब दुखी लाई नै यस्तो गर्नु हुन्छ ।।😭😭
@reallifeyoutubechannel2882
@reallifeyoutubechannel2882 5 жыл бұрын
हे भगवान् रक्षा गरुन् ।यस्तो जनता को पिडा केपि ले सुन्नु पर्छ।यो भिडियो शेर गर्नु होला।
@dharmsinghparki769
@dharmsinghparki769 5 жыл бұрын
धेरै धेरै धन्नेबाद कृष्ण कंडेल सर सलाम छ हजुर लाइ
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम हेर्दा दुइदिन भ मेरो आखामा आँसु नै छैन होला झैभ रुदारुदा म पनि सहयोग गर्न चाहान्छु
@nabinkarki5087
@nabinkarki5087 5 жыл бұрын
भगवान पनि कति निर्दयी हुदाे रहेछ गरिबलाई मात्र किन यस्ताे बज्रपात पर्छ।।
@goreuparkoti2510
@goreuparkoti2510 5 жыл бұрын
Garip li metra kina asto hunxa.... 😢😢😢😢😢😢
@sarusharma9123
@sarusharma9123 5 жыл бұрын
येस्तो खालको बिरामी या धेरै पीडित हरु आउदा सकेसम्म धेरै पिडाको गीत नगाय राम्रो हुन्थ्यो कि बरु रमाइलो खालको मात्रै गीत सुनायो भनी अलि खुसी हुनेछ दुख्को गीत सुन्दा त झन् गाह्रो हुन पुग्यो
@mansaudsaud8767
@mansaudsaud8767 4 жыл бұрын
कृस्न दाइ हजुर दिन दुखीहरुको लागि साक्षत भगवान हुनु हुन्छ।दाइ हजुर लाई सलाम छ।
@user-ib6my1nx5l
@user-ib6my1nx5l 5 жыл бұрын
सानोतिनो पिडामा नरुने मान्छे हु आज मलाई सहरै रुनु परो यो भिडियो हेर्दा सके सम्म सहयोग गर्ने जमर्को राख्दछु।
@dilipwaiba5472
@dilipwaiba5472 5 жыл бұрын
नेपाल सर्कार काहाँ मर्यो " मृगौला पिडितका लागि भनेर करोडौ बजेट निकाश हुन्छ यो सबै काहाँ जान्छ ।
@pardipbc6701
@pardipbc6701 5 жыл бұрын
नेपाल सर्कर त मरि सक्यो साथि
@hariprasad7855
@hariprasad7855 5 жыл бұрын
स्वागत तथा कोटि कोटि नमस्कार रोगी असाय र बिदेशमा दुख पाउने हरूको भगवान भयो ईन्द्रेणी प्रोग्राम टिम धेरै धेरै धन्यवाद स्यालोट हाल कतारबाट
@gokulbhandari3471
@gokulbhandari3471 5 жыл бұрын
सबै उपस्थिति महानुभाब लाई नमन छ ईन्देर्णि कलाकार हरुुलाई धेरै धन्यवाद छ
@yogendrayonjan1424
@yogendrayonjan1424 5 жыл бұрын
हे भगवान! रक्षा गर यी पीडित दिदीको😭😭😭😭😭😭😭
@user-fg4pg8pi6l
@user-fg4pg8pi6l 5 жыл бұрын
कृष्ण बजगाई बैनिको स्वरले सारै मन छून्छ । इन्द्रेनी लाई सहायता गर्ने मन छ १ दिन सहायता गर्न सक्नेछु भन्ने आशा छ
@surbirchalaune8755
@surbirchalaune8755 4 жыл бұрын
Kirisnanbgaagjaai
@tulsir3463
@tulsir3463 5 жыл бұрын
कृष्ण कडेल दाजु लगायत इन्द्रेणी टिम सम्पुर्ण लगायत ABC इन्द्रेणी कार्यक्रम नछुटाई हेरि सहयोग गर्ने सहयोगी भगवान रुपी मनहरु साथै सम्पुर्ण सम्पुर्णमा लोक साङगितिक नमन।कृष्ण बजगाई बहिनीले जस्तो बिरामी आउछन त्यस्तै गीत रचेर गाउनुहुन्छ त्यसको लागि सलुट गर्न चाहन्छु।तर जस्तो बिरामी आउछन त्यस्तै गीत गाउदा कोहि कोहि बिरामीलाई झन पिर माथी पिर थपिएको साथै दुखित भए जस्तो देखियो।आज त्यही वास्तविक जीवन सङग मेल खाएको गीत सुनेर पनि होला झन अनेक सोचेर मन सानो बनाएर बिरामी बेहोशै हुनुभएको।यस्ता वास्तविक बिरामीको जीवन सङग मेल खाने गीत नगाउदा हुन्छ कि कृष्ण दाजु ।गाउन रोक लगाएको होईन बिरामी झन गीत सुनेर मन सानो बनाएर बेहोश सम्म भएको देखियो आज।स्वदेश बिदेशबाट नछुटाई हेर्नुहुने सहयोगी मनहरुले थोरै धेरै जति हुन्छ सहयोग गरिदिनुहोला।एकले थुकी सुकी सयौले थुकी सागर बन्छ भने झै सबैले थोरै थोरै सहयोग गरेमा नया जीवन पाउनेछन बिमारीले।
@sitakunwar203
@sitakunwar203 5 жыл бұрын
शिव भगमान गरिबकाे दयागर
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
कत्ती पिडा हो कत्ती ।किना एस्तो होला हे भगवान ।।सबै ले सयोग गर्दिनु होला ।र सयोगी मनहरुलाइ धेरै धेरै धन्यवाद ।।।
@suresh.chadara5693
@suresh.chadara5693 5 жыл бұрын
यस्तो दु:खद घडीको बेला dislike गर्ने महापापि लाइ भगवानले किन लाग्दैन...
@suneepurnima3863
@suneepurnima3863 5 жыл бұрын
Sahi kuro
@kopilimbu4137
@kopilimbu4137 5 жыл бұрын
Yesto dukha nahos vannera pani ta gareko huna sakx ni kina risaunura shuren g..
@janukadahalshrestha8447
@janukadahalshrestha8447 5 жыл бұрын
😭😭😭😭😭😭😭
@user-fn2vr8cn4e
@user-fn2vr8cn4e 5 жыл бұрын
थाहा नपाएर होला दबाएको
@mayapirati8468
@mayapirati8468 5 жыл бұрын
Ok vannu vayo
@tejbohara4366
@tejbohara4366 3 жыл бұрын
यस्तै यस्तै महान काम गर्दै आईरहने ईन्द्रेणी कार्यक्रम अनि उनै दाजु
@gaurabmahara3677
@gaurabmahara3677 5 жыл бұрын
यस्तो बेला यस्तो गीत गाउँदा झन् कति मन रुन्छ
@premtamta587
@premtamta587 5 жыл бұрын
i like indreni smaj verry good apko sloot krta hun thank you so much
@aradhyashrama3169
@aradhyashrama3169 5 жыл бұрын
Omg. It is real conditon on Nepal hate political parties krishna dai huge respect
@arjunbk6739
@arjunbk6739 5 жыл бұрын
ढीढी हजुर नरूनू के गर्नु भगवान पनि कति निस्तूरी दुःख माथि ढुख
@Nepalipann
@Nepalipann 5 жыл бұрын
इन्द्रेणी गरिब दुखि को भगवान हो
@sandeshthakuri4170
@sandeshthakuri4170 5 жыл бұрын
salut x sahayogi man haru lai r dherai maya x indrineko
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 5 жыл бұрын
शिघ्र स्वास्थ्य लाभ को कामना छ Plz help for her साच्चै गरिब दिन दुखि हरुको लागि उनिहरुको घाउ मा मलम लगाउन इन्द्रेणी ले सहयोग गर्छ सम्मान छ इन्द्रेणी टिमलाई
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
女孩妒忌小丑女? #小丑#shorts
00:34
好人小丑
Рет қаралды 98 МЛН
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Дима Гордей
Рет қаралды 5 МЛН
राेल्पाकाे पाछाबाङ्गमा नाचिने मयुर नाच|| Rolpa|| Mayur Dance||
4:53
Nepali Suskera - नेपाली सुस्केरा
Рет қаралды 18 М.
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН