एक्सनमा उत्रिए बालेन सडक नबनाउने बिभागको अगाडि फोहोर फालेपछि फेरि मन्त्रीकै घरमा फोहोर पठाउने तयारी

  Рет қаралды 135,895

Right Sanchar

Right Sanchar

Күн бұрын

सडक नबनाउने बिभागको अगाडि फोहोर फाले पछि मन्त्रीकै घरमा फोहोर पठाउने तयारीमा बालेन balenvs raghubir raghubir mahaseth,minister raghubir mahaseth,raghubir mahaset,raghubir mahaseth news,raghubir mahaseth speech,image video wall with raghubir mahaseth,jogindar bole pranam ji with raghubir mahaseth,raghu bir mahaset,ragubir mahaset,raghubir mahaset speech,raghubir mahaset interview,raghubir mahaseth nrkapa,raghubir manaseth,raghubir mahaseth interview,raghubir,raghubir mahaseth on tamasoma,video wall with raghubir mahaseth,rishi dhamala with ragubir mahaset balen shah,balen shah news,balen shah interview,balen shah songs,balen shah mayor,balen,balen shah biography,balen shah latest news,mayor balen shah,balen shah news today,balen shah rapper,balen shah raw barz,balen shah rap songs,kathmandu mayor balen shah,nepali rapper balen shah,balen shah update,balen shah sanjay gupta,balen shah video,balen shah action,balen shah latest interview,balen shah new video,balen shah today news,balen shah live

Пікірлер: 1 500
@rameshgautam5396
@rameshgautam5396 4 ай бұрын
धन्यबाद बालेन सर आज नेपालका नेता र मन्त्रीहरुको औकात देखाईदिनु भयकोमा
@KaluRamBhai-pe4ib
@KaluRamBhai-pe4ib 4 ай бұрын
सही काम। सलाम बालेन ज्यू
@premlimbo3137
@premlimbo3137 4 ай бұрын
Sahi kam ho jay balen
@rajraee5766
@rajraee5766 4 ай бұрын
दिल खुस हुने काम बालेन सर को👍️👍️👍️👍️👍️
@rambdrkhatri1719
@rambdrkhatri1719 4 ай бұрын
😂😂😂
@YTshort1983
@YTshort1983 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@KaluRamBhai-pe4ib
@mayapokhrel-l5z
@mayapokhrel-l5z 4 ай бұрын
मेयर बालेन साहलाई धेरै धेरै धन्यवाद सबै नेतालाई यसरि नै उपहार पठाउनु बालेन ज्यू
@layamainali1712
@layamainali1712 4 ай бұрын
यस्तो खुशी दिने मेयर बिस्वमै छैनन होला।जस्ता लाई त्यस्तै ढिडोलाइ निस्तै।❤
@saru__rana
@saru__rana 4 ай бұрын
good❤❤❤😂😂
@monicatamang5767
@monicatamang5767 4 ай бұрын
सलाम छ बालेन अझ पुगेन यी कामचोर नेताहरुलाइ 👊
@maheshworkckatakutid4293
@maheshworkckatakutid4293 4 ай бұрын
पानी परेको दिन दुई चार ट्रक जती हिलो पनि लगेर उपहार दिनुपर्छ है मेयर साब ….👏👏👏
@Binodmobileparts
@Binodmobileparts 4 ай бұрын
Huncha tei garumna mahesor jin😅
@skvlogs788
@skvlogs788 4 ай бұрын
100% Tei garna parcha
@simonakhanal5121
@simonakhanal5121 4 ай бұрын
कति हँसाउनु हुन्छ हो 😂😂😂😂😂😂😂😂
@pasangsherpa4773
@pasangsherpa4773 4 ай бұрын
😅😅😅😅😅😅😅
@JagadishGurung-j3u
@JagadishGurung-j3u 4 ай бұрын
mhabir kaam ka lagi hoiinan kurchi lina aayeka hun जाँठा
@nettv5621
@nettv5621 4 ай бұрын
आदर्निय मेयर बालेन शाह ज्यू, लाई हृदय देखिन सलाम गर्न चाहान्छु। हजुरले गर्नु यो महान कार्य एकदम ठिक छ। अझै मन्त्रीको घर घरमा लगेर फोहोर को डङ्गुर हाल्नुपर्छ। बिकास को काम नगर्ने फटाहा घुसखोर नेताहरूलाई तह लगाउने तरिका नै यही हो। मन्त्री महासेठ ज्यू, तपाई जनताको भोटले मन्त्री बन्नु भएको छ, तर तपाईँलाई घुम्ने कुर्सिमा बसेर रमिता हेर्न राखेको होइन। तपाईँलाई निरन्तर बिकास मा अग्रसर भएर जनताले राम्रो लाग्ने काम गर्नुस भनेर पठाएको हो। यी फटाहा नेताहरूलाई पत्ता साफ गर्न अति आवश्यक छ।
@KushalStar
@KushalStar 4 ай бұрын
नेता होस् त बलेन जस्तो जोस अरु सबै देश बेच्ने र भ्रष्टाचार गर्ने चोरहरु हुन l 100 तोपको सलाम छ मेयर साब❤❤❤❤
@moneylal-h8r
@moneylal-h8r 4 ай бұрын
बालेन शाह ले एकदमै राम्रो काम गर्नुभएको छ 84 प्रधानमन्त्री बनाउनुपर्छ है
@buddimansarki3730
@buddimansarki3730 4 ай бұрын
धन्यवाद बालेन साह ठिक गर्नु भयो नेताहरू का घर घर मा फालदिनु जय बालेन
@gangashrestha5080
@gangashrestha5080 4 ай бұрын
एक दम सहि ठाउमा सहि गर्नु भो बालेन सर सलाम अब काम नगर्ने मन्त्री प्रधानमन्त्री सबैको ढोका ढोकामा फोहोर फाल्नु पर्छ
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल 4 ай бұрын
एक दमै राम्रो काम मेयर बालेन सर जि को देश को प्रधानमन्त्री हुनु जरुरत छ मेयर बालेन सर
@Tribeni_arts12
@Tribeni_arts12 4 ай бұрын
बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ अब अनि बल्ल देश राम्रो बन्छ❤❤
@emanabhattaraighimire1912
@emanabhattaraighimire1912 4 ай бұрын
Hamiley vanera hunna waha afailey ma pm ma chunab ladchu vannu paryo ani ta vote halincha ni
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 4 ай бұрын
म जिबन मा पहिलो चोटी यति खुशि भएको दिन आज हो।अरु ठाउमा पनि यस्तै गरनु पर्छ।बालेन सर को जय होस।
@kendragurung439
@kendragurung439 4 ай бұрын
Hoho m pani yetiko.khusi t vako thiyen
@prameshwornyaupane
@prameshwornyaupane 4 ай бұрын
आउँदा दिनमा सबै सभासदहरुको घरघरमा फ्याक्न पर्छ😂
@dineshrana5097
@dineshrana5097 4 ай бұрын
मेयर बालेनलाई धेरै धेरै धन्यवाद नेताहरू काे घर घरमा साथै मन्त्रालयहरूमा यसरी नै फाेहाेर उपहार दिदै जानुस् 🇳🇵🇳🇵
@dabalrawat7079
@dabalrawat7079 4 ай бұрын
गजब राम्रो लाग्यो। जय बालेन।
@dip1986
@dip1986 4 ай бұрын
मेयर बालेन शाहाले जे गरेछ ठिक गरेछ. I support Balen Shah
@simanabk32
@simanabk32 4 ай бұрын
आज पहिलो पटक मन सारै खुसि छु धन्यावाद🙏🙏🙏🙏🙏 बालेन शाह सर
@रेजिनासुनुवार
@रेजिनासुनुवार 4 ай бұрын
अटेर नेता ज्यु हरु लाई ठिक राम्रो सन्देस दिनु भयो मेयर बालेन सर लाई सलाम छ 👍️👍️👍️
@gangasubedi5612
@gangasubedi5612 4 ай бұрын
ठीक हो बधाई छ नेपाली को हिरो बालेन्द्र शाह प्रमुख काठमाडौ जिल्ला को बालेन्द्र शाह लाई सलाम गर्छु ❤❤❤ सबै चोर भ्रष्टचारि घुसिया नेता हरुको घर 🏠 मा मन्त्रालय मा सडक बिभग मा राखि दीनुहोला जय बालेन्द्र शाह ❤❤❤❤❤❤❤❤
@lekhnathpoudel7549
@lekhnathpoudel7549 4 ай бұрын
बालेन साहा ले यक दम सहि गर्नु भयाे बल्ल दलाल हरु लाई ठिक गरे जय हाेस बालेन सर काे
@nirmayarai6985
@nirmayarai6985 4 ай бұрын
धन्यबाद बालेन सर टिगरनुभये
@ganeshkunwar8396
@ganeshkunwar8396 4 ай бұрын
एकदम सहि गर्नुभयो बालेन दाई
@GyanuPuri
@GyanuPuri 4 ай бұрын
धन्यवाद बालेन साहालाई🙏
@lokb-ty6vr
@lokb-ty6vr 4 ай бұрын
पार्टीका नलायक नेतालाई बालेन साहले सहि सबक सिकाएछन सिक्ने नसिक्ने मन्त्रीको स्वईच्छा
@yamadhikari7277
@yamadhikari7277 4 ай бұрын
जे गर्नु भयो ठिक गर्नु भयो बालेन सर तपाईं अगाडि बढिरहनु तपाइँको साथमा हामी छौ म चितवान बाट
@LokRijal
@LokRijal 4 ай бұрын
य गर्छन बालेन ले एकदमै सहि काम गर्छन कति जनता ले मात्रै धुलो ध्वा खाने के नेता लाई नि खुवानै पर्छ यति गरे पछि जुरमुराउछन कित
@navarajgmagar3851
@navarajgmagar3851 4 ай бұрын
सलाम छ मेयर बालेन सर देश चुस्ने हरुलाइ हिलो माटो भन्दा अलि गनाउने फोहोर सटाएर गेट् गेट्मै सम्पूर्ण मा पठाइदिनुहोस जन्ता ले मात्र कति मुख छोप्नु❤️🇳🇵🙏 म पोखरा देखि🖐️
@BinitaGurung-xq7eh
@BinitaGurung-xq7eh 4 ай бұрын
काम गर्ने ब्यक्तिहरु लाई रोकावट गर्नेलाई यसै गरी पाठ पढाउनु भएको छ।बालेन शाह ज्यू निडरता को साथ आगाडी बढ्नुहोस् नेपाली जनता तपाईं को साथ मा छौं ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@iamanepali3127
@iamanepali3127 4 ай бұрын
मेहर साब ले १०००% ठिक गर्नु भयो । मेहर साब को काम लाई ४२ तोप सलामी दिनु पर्छ । देश र जनता को काम नगरी बसेर मात्र तलब खाने मन्त्री र चोर नेता हरू को घर मा पनि यसरी नै फोहर लगेर फाल्नु पर्छ । जय देश जय बालेन ।
@rameshbhandari7553
@rameshbhandari7553 4 ай бұрын
बालेन्द्र बाबु तिमीलाई धेरै धेरै धन्यवाद, तिम्रो भविष्य उज्जवल छ, अब प्रधानमन्त्री लगायत सबै पुर्व प्रधानमन्त्री,मंत्रीहरुको घर दैलोमा लगेर फोहर फाल्नु बाहेक अरु बिकल्प छैन? हामी नगरबासीको साथ तिमीलाई छ। सबैको जय होस,जय नेपाल।
@purnimasubba5418
@purnimasubba5418 4 ай бұрын
आहा कति राम्रो लाग्यो मलाई, सबैले नेताको घर घरमा गई यस्तै गर्नुपर्छ, धरान बाट ❤
@gangabdrgurung9844
@gangabdrgurung9844 4 ай бұрын
हाम्रो देशकै नमुना मियर हुन् बालेन शहा , हरेक महानगरमा यस्तै हक्की स्वभावको हुनु पर्छ !
@ganeshparki7222
@ganeshparki7222 4 ай бұрын
यति धेरै राम्रो काम एकाईस ताेपकाे सलाम छ ❤
@kedardhakal6444
@kedardhakal6444 4 ай бұрын
ठिक गर्नु भयो बालेन सर सलोट छ।
@tohidali1846
@tohidali1846 4 ай бұрын
अति राम्रो काम बालेन सर। जे गर्नु भयो एकदम राम्रो काम गर्नु भयो । ७ टोपो की सलामी। येत्तिको निर्डर निरशाह ऊर्जावान दृष्टि भये को बेक्ति। काठमाडौँ नगर बासिलाई मात्रै हैन । यो राष्ट्र लाई नै खाचो छ।यी चरम् भ्राष्टाचारी नेताहरु लाई हरियो बाँस्मा त्वा पारेर लानु पर्छा पशुपति तिरा । अनी बल्ल देश ले निकास पाउछा ।।।। जय नेपाल जय राष्ट्र जय बालेन सर !!!
@tejendrakhati9234
@tejendrakhati9234 4 ай бұрын
बिचरा महा सेठ जि आज काेमा मा पुगेका हाेलान धेरै राम्रो छ काम ल धेरै बधाई बालेन जि
@NeetiRai-ee4ph
@NeetiRai-ee4ph 4 ай бұрын
यतिको हिम्मत हुनु पर्छ अनि पो बन्छ देश । धन्यवाद बालेन ज्यु 🙏🙏🇳🇵
@chandragautam6708
@chandragautam6708 4 ай бұрын
ठिक छ बालेन शाह जयहाेस् जय देश जय बालेन
@MonmohanGubhaju
@MonmohanGubhaju 4 ай бұрын
अति उत्तम कार्य गर्नु भयो आगामी दिन देशलाई बिकसित बनाउन के के गर्नु पर्ने समय निकाली अध्यन गर्नुस देश बनाउन निर्बाचित प्रधानमन्त्री बनेर जन्ताहरुलाइ र देशलाई अगाडी बधाउनकोलागी जय बालेन🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@pravanjansah
@pravanjansah 4 ай бұрын
कुकुरको पुछारमा जति तोरीको तेल लगाउँदा नि पुछार बागोको बाङ्गै हुन्छ पुराना दलहरू यस्ता यो दाइ। ठिक गर्छ
@himalpandey9786
@himalpandey9786 4 ай бұрын
एकदम सहि गरेको छ बालेन शाह ज्युले नेपाली जनता बालेन शाहको साथमा छौ. जय देश,जय बालेन
@BABUAJAY-kq8yl
@BABUAJAY-kq8yl 4 ай бұрын
नेपाल आमाको हालको जिउँदो एक मात्र सपुत बालेन साहको जय होस ।
@snsxviper2190
@snsxviper2190 4 ай бұрын
धन्यवाद बालेन सर यस्तै गर्नु पर्छ
@himprakasholi8489
@himprakasholi8489 4 ай бұрын
मन्त्रीको भान्सा घरमा नै खन्याइदिनुपर्यो बालेन सर❤❤❤
@shivshankarchaudhary-ns3ol
@shivshankarchaudhary-ns3ol 4 ай бұрын
धनबाद बलेन सर ज्यू यादमै राम्रो काम गर्नु भयो हजुर को कम ले देश बन्छ अब
@rekhapradhan7219
@rekhapradhan7219 4 ай бұрын
खुशी को खबर 👏👏👍️👍️
@laxmibartaula-y4n
@laxmibartaula-y4n 4 ай бұрын
यस्तो खुशी दिने मेयर बिश्सोमानै छैन जय बालेन सर जय होस हजुर को काम देखी हामी धेरै खुशी छौ🙏🙏🙏❤️
@killff8132
@killff8132 4 ай бұрын
बालेन लाई सलाम सबै मन्त्री कारयलयमा पठाउनु परछ
@Bimaltamang4554
@Bimaltamang4554 4 ай бұрын
धेरै राम्रो काम गर्नु भएको छ बालेन जिले जय बालेन जय देश ❤❤❤
@chandbahadurrana9629
@chandbahadurrana9629 4 ай бұрын
एक दम राम्रो काम गर्नु भएको मा मुरि मुरि धन्यबाद छ सत्य को जित अवस्य हुन्छ दलाल हरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल जनता मेयर साहब को साथ मा छ जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल
@LaxmiRai-b8r
@LaxmiRai-b8r 4 ай бұрын
सहि उचित एक दम राम्रो हो येसरी नै प्रतिकार गर्ने हो अन्तिम मा भएना भने धुलो चटाउने हो
@rishidhakal1313
@rishidhakal1313 4 ай бұрын
बालेनले जे गरे अति उत्तम काम गरे।अझ पुगेन गेट नै खोल्न नसक्ने गरी टसाएर फोहर खसाल्नु पर्थ्यो।goodluck BALEN.
@mithilapradhan4866
@mithilapradhan4866 4 ай бұрын
बालेन सर धन्यवाद अति राम्रो काम गर्नुभएको छ 🌹🙏
@rajkhotange6437
@rajkhotange6437 4 ай бұрын
100% ठीक गरेकोछ बालेन सरले।
@manjurijal5811
@manjurijal5811 4 ай бұрын
अझै टेरेन भने मन्त्री ज्यू को कोठासम्मै पार्सल गर्नु होला बालेन जि हामि नेपाली तपाइको साथमा छौ
@estherthapa955
@estherthapa955 4 ай бұрын
बालेन र team लाइ धन्यवाद सहित माला लगाइदिनु मन छ ।
@robinmagar8331
@robinmagar8331 4 ай бұрын
Very good balen salut xa himat vani yehi ho hjur ta pardhan mantari hunu parthyo jainepal 👍👍👍👍👍👍👍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
@prakashmahat3368
@prakashmahat3368 3 ай бұрын
एक दम सहि हो बालेन लाई चौरासी प्रधानमन्त्री गरायो भने नेपालि प्रदेसी हुन पर्दैन प्रचण्ड सरकार ढाल्नै पर्छ 🎉🎉🎉🎉
@delta-7sr390
@delta-7sr390 4 ай бұрын
मलाई एक दम राम्रो लाग्यो . धेरै राम्रो. येस्तई गर्नु पर्छ . सबै नेताको घरमा २/२ ट्रक लगेर फाल्नु पर्छ. 👍👍👍
@Swornimshrestha446
@Swornimshrestha446 4 ай бұрын
नेपाल को नेताहरू लाई मुख ले भने र केही हुँदैन balen sir जे गर्नुभयो very good
@balandaraissongs2982
@balandaraissongs2982 4 ай бұрын
बालेन जिन्दाबाद
@Gita-Rasaili
@Gita-Rasaili 4 ай бұрын
बालेन जस्तो युवा दश जना जति हुनुपर्छ अनिमात्र देशको विकास हुन्छ मन्त्री ज्युले पनि विकास निर्माण कार्य गर्नुपर्छ
@ChethnathG.m
@ChethnathG.m 4 ай бұрын
अति गजबको काम
@sagunrai5720
@sagunrai5720 4 ай бұрын
हुरहुरहुर बल्ल मजा आयो 😊😊मत नाचदैछु अझै कम भयो रोरहरु लाई❤❤❤❤❤😊😊😊
@shivabasyal4095
@shivabasyal4095 4 ай бұрын
नेता होस त बालेन कस्तो जय बलेन शाहा
@dhrubabhatta6080
@dhrubabhatta6080 4 ай бұрын
धन्यवाद बालेन महोदय
@durgadevirimal1360
@durgadevirimal1360 4 ай бұрын
धन्यवाद हिरो बालेन!!!अब सबै मासु पसल को फोहोर र लादी गगन थापालाई उपहार स्बरुप पठाउनु पर्छ।
@flowertuladhar4999
@flowertuladhar4999 4 ай бұрын
जे गर्नु भो धेरै राम्रो गर्नु भो बलेन सर, यो काम देखेर मेरो मन त धेरै आनन्द भयो कसकसलाई आनन्द लाग्यो यो काम देखेर🙏🙏🙏🙏👏👏👏👏👏 बालेन सर
@ramthapa4886
@ramthapa4886 4 ай бұрын
सलम बालेन जि
@nrathapa3407
@nrathapa3407 4 ай бұрын
ठिक गर्नु भयो, नेपालका नेता र मन्त्रीहरुको औकात देखाईदियाकोमा
@gangasharma5339
@gangasharma5339 4 ай бұрын
ठिक गरे बालेन सरले यो अभियान देशै भरिमा सुरु हुनपर्छ अब जनताले पनि साथ दिनु पर्छ
@kailabhlon8567
@kailabhlon8567 4 ай бұрын
very good selut balen shaha ji lai🇳🇵
@RameshBaniya-t7o
@RameshBaniya-t7o 4 ай бұрын
सहि छ
@sumitradahal8629
@sumitradahal8629 4 ай бұрын
Ek dam thik xa balen ji.woow woow.kati khusi lagyo.❤❤.
@netrabhanndari1778
@netrabhanndari1778 4 ай бұрын
सहि काम गर्नु भयो बालेन साहलाई सलाम छ अब नयाँ दिन आयो कि
@kamalrajbasnet1400
@kamalrajbasnet1400 4 ай бұрын
वा वा!बालेन ज्यु 🙏🙏
@keshartamang560
@keshartamang560 4 ай бұрын
बालेन ले गज्जब गर्यो💪
@kusheshwaryadavkusheshwar3844
@kusheshwaryadavkusheshwar3844 Ай бұрын
येकदम सही गरियो बालेनदर सर जिन्दाबाद 🎉🎉🎉
@thapakazi9669
@thapakazi9669 4 ай бұрын
Ahile samma kai best act
@NituSunar-l9b
@NituSunar-l9b 4 ай бұрын
1/00000000000 🙏🙏🙏🙏एकदम ठिक गर्नु भयाे बालेन सरले🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏🙏
@himalsingh7979
@himalsingh7979 4 ай бұрын
एक दम ठिक गरे बालेन सर ले ❤
@laxmankhatri4985
@laxmankhatri4985 4 ай бұрын
बालेन जि ले ठिक गर्नु भयो जस्तालै तेस्तै
@kamala5980
@kamala5980 4 ай бұрын
अब येस्तो हरेक नेताको घर घरमा हुनुपर्छ जय बालेन
@kavindraghimire
@kavindraghimire 4 ай бұрын
धन्यवाद बालेनजी , धेरै राम्रो काम 👍️👍️
@bikramrasaily9478
@bikramrasaily9478 4 ай бұрын
Good 👍👍
@nabinkatwal1668
@nabinkatwal1668 4 ай бұрын
राम्रो गफाडी रघुजित नाकमात्रको मन्थको घरमैलगेर पुर धुलोले बालेन हामिछोौ साथमा"
@bishesh4161
@bishesh4161 4 ай бұрын
ठिक गरेकाे हाे बालेनले
@kumaridirghashahi8838
@kumaridirghashahi8838 4 ай бұрын
गज्जब हो बधाईँ छ मेयर साब बालेन
@RadhaGiri-l9w
@RadhaGiri-l9w 4 ай бұрын
Right cha right cha❤❤❤❤❤
@RosanTamang-g6u
@RosanTamang-g6u 4 ай бұрын
ठिक गर्नु भयो बालेन सर अब गेट बाईर हैन अब गेट भित्र फल्दिनु होला हजुरको साथमा हामी छऔं
@kumartamang4799
@kumartamang4799 4 ай бұрын
गज्जब लाग्यो
@shahpampha3881
@shahpampha3881 4 ай бұрын
सलाम छ मेयर साब हजुरको सम्पुर्ण भगवान को साथ रहोस मेयर साब्🙏🙏🙏🙏🙏🙏
@yamprasadadhikari9037
@yamprasadadhikari9037 4 ай бұрын
एकैचोटी १० गाडी जति धुलो हिलो सबै लगेर फाल्दिनु नि हो त्यहाँ। सारै राम्रो गर्नुभएको छ। मेहर बालेन् जि,लाइ धन्यवाद 🇳🇵🙏
@kumarbasnet8928
@kumarbasnet8928 4 ай бұрын
पदमा बसिएर जिम्मेवारी लिन सकिदैन भनी कि चाहियाे त
@Arabgajmer
@Arabgajmer 4 ай бұрын
धन्यवाद बलेन दाई
@bishalkunwar9611
@bishalkunwar9611 4 ай бұрын
जनताले मत्र धुलो कति खानुत
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r 4 ай бұрын
धन्यबाद बालेन्सहाँ ज्यू
@BishalTamang286
@BishalTamang286 4 ай бұрын
good 👍️
@dilipgyanwali1707
@dilipgyanwali1707 4 ай бұрын
ठिकै हो l यति गर्दा गर्दै पनि निर्माण कार्य शरु गर्न तिर लागेनन भने मन्त्रीको आवास , प्रधानमंत्री क्वार्टर र राष्ट्रपतिको कार्यालय अगाड़ी पनि उपहार पठाई दिनु होला l
Balen Shah: The Ex-Rapper Transforming Kathmandu
8:16
India Today
Рет қаралды 237 М.
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 53 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 14 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 23 МЛН
NEPAL IDOL | SEASON 5 | POP SPECIAL | EPISODE 24 | TOP 7 | AP1HD
1:24:51
NEPAL IDOL | SEASON 5 | IDOL REUNION | EPISODE 23 | TOP 8 | AP1HD
1:33:26
माउन्टेन समाचार
Mountain TV
Рет қаралды 20
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 53 МЛН