लग्नको स्वामि शुक्र द्वादश भावमा निच भयर बसेको छ अरु ग्रहको दृष्टि छैन भने के हुन्छ त बिदेश को योग हुन्छ कि हुन्न गुरु?
@MilanPandey-fe3pr2 жыл бұрын
केही पनि मिलेन तर म कोरिया छु
@laxmiprasadpandit14362 жыл бұрын
जय हो
@tilakbhandari77773 ай бұрын
याे अनुसार मेराे ८०% मिल्छ तर मा ३९ बर्ष घरमा नै छु
@kanchigurung56402 жыл бұрын
Namaste guruji Amrit bela ra lava bela pani kripaya sukaidibu na.
@nitishabhatta5140 Жыл бұрын
अनि मेस लगन मा बार भाव का स्वामी बिरस्पती नवम भाव मा सोग्रही बिरस्पती भए विदेश योग हुन्छ गुरू🙏
@BiipiinAcharya Жыл бұрын
Mero tw char wota milyo 😅😅
@yubarajniroula5185 Жыл бұрын
गुरु उदाहरण पनि मिल्दो हुनु परोनि । सौर्य मण्डलमा वुध सूर्यवाट १ घर अघि वा पछि र शुक्र २ घर सम्म अघि , पछि हुन्छन तर गुरुलले ६ घर टाडा राखि दिनु भयो ,अलि मिलेन कि ?
@astrologerip346611 ай бұрын
तपाइले भन्नु भयको सही हो मैले यसमा आकार मात्र देखायको हु अन्यथा नलिनु होला
@yubarajniroula51857 ай бұрын
गुरु प्रणाम,म एउटा कुरामा कन्फ्युज भए मलाइ गुरुले सिकाए अनुसार सूर्यवाट 1 भाव वरपर वुध र 2 भाव वरपर शुक्र हुन्छन भनेकोमा हजुरले 4 घर पर बुध र शुक्र 6 भाव पर यो कुण्डलिमा देखाइ दिनु भयो ,के म गलत अध्यायन गरिरहेको हो गुरु जानकारि पाउन अनुरोध छ ।
@astrologerip34666 ай бұрын
सही भन्नु भयो मैले त संझाउन बुझाउन एउटा उधारण मात्र बनायको छु