यिनका अरु कुरा ठिकै भए पनि भारत प्रतिको यिनको भक्ती अस्विकार्य छ।
@prakashrokaya32402 ай бұрын
दिनकै एउटै कुरा कति बोलेको कहिले काहीँ अन्तर्राष्ट्रिय बारे पनि बोल्नुन हो डा साब इजरायलले हमासको चिफ मारिसको सारा बिस्वको ध्यान मध्यपुर्ब तिर छ तपाईं भने दिनकै बालेन भनेको छ प्रचण्ड भनेको छ केपि भनेको आरजु देउवा भनेको छ कहिलेकाही बिग्यको जस्तो कुरा पनि गरिदिनुसन !
@rajkarkirj16492 ай бұрын
Antaristriya bisay jannu paro ni
@chalisebed84822 ай бұрын
wakkka lageo e dr sab ko kura
@QwertyQwerty-bd3tm2 ай бұрын
Rajdut napaye samma bolney re😅
@kulbahadurbasnet93142 ай бұрын
गुरु सिमाना हैन भाषाले सबैकुरा थाहा नभएको, के तपाइ बौद्द बिहारमा हुने प्रबचन सबै सुन्नु भएको छ, कथावाचक किन बिषय मोडेर कुरागर्छन्
@ramkumarsharma29492 ай бұрын
जति भन्नुहोस् र वकालत गर्नुस् डा साब नेतृत्व गलत भएको कारण ब्यवस्था गलत भएरै हो । नेतालाई डर भएन ।डर बिना घर त चल्दैन ,देश कसरी चल्छ ?
@bmMagar-yn8ds2 ай бұрын
हार्दिक सरदान्जलि एमाले वलि ।
@gitabudhathoki52972 ай бұрын
Great analysis
@premchhantyal12032 ай бұрын
कति बोलेको होला जुन विषयमा पनि सधै एउतै कुरा मात्रै
@sukrajroka16912 ай бұрын
लौन पत्रकार ज्यु एक पटक अन्तरास्टिय सम्बन्ध मा डा.साब को अन्तर्बाता लिनु पर्यो।
@sumanghimire61862 ай бұрын
Jay ghanti🔔🔔🔔
@sushmasen42662 ай бұрын
Jay hos doctor sab jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@Dhondub2 ай бұрын
भारतको नागाबाबाहरुको भक्तहरुले चलाएको देश नेपाल तिनीहरूको आदेश जे पनि मान्छ्न। अझै नेपालका अतिवाद हरु वावावा रे थुक्क
@sagargurung96772 ай бұрын
Kul man hatayo bhani hami sabai bholi rota ma jauprachha
@viralthuglife43982 ай бұрын
नेपालको ब्राह्मण वादीहरुले रोटि बेटी, ब्राह्मण दाजुभाइ अथवा ब्राह्मण वाद र हिन्दुत्वको नाउँमा एक दिन नेपाललाई ईन्डियाको हातमा 1000% सुम्पिन्छन?? हिन्दुत्व र ब्राह्मण वादको नाउँमा बाहुनहरुले पशुपति र नेपालको अर्थतन्त्र ईन्डियाको हातमा सुम्पी सके अब नेपाल सुम्पिन बाकी छ??
@vinayaadhikary43542 ай бұрын
यो चेनलहरुले दिनहु भट्ट्याउने सरहरुलाई कति जति पारिश्रमिक दिनु पर्छ होला ? महिनामा यौटा चेनलमा १० वटा जति त होला है अन्तर्वार्ता 😮
@FyFgg-en1gy2 ай бұрын
कहिले के बोल्छौ कहिले के तिम्रो कुरा पनि पत्यार लाग्दैना
रिटाइर्ड जिबन शोतन्त्र तरिकाले जुन देश मा गएर बसे पनि त्यो उन्को निजी इत्छा हो । खोके बुडा लाई टाउको किन दुखाइ हो के ? बोल्दा बोल्दा बुडाको दिमाग ले काम गर्न नै छाडेको हो कि क्या हो !! अत्ती दिन्छ यार ब्रो ले ।
@rajankarki97682 ай бұрын
डा. साव धेरै अन्तरवार्ता पनि न दिनु होला । एउटै कुरा धेरै भयो- हजुरको वौद्धिकतामा ख्याँ लाग्ला? आफ्नो ब्यक्तित्वमा बस्नुहोला- नत्र हल्का भईन्छ क्या । यतिकुरा पनि मैले भन्दिनु पर्ने??
@anojchhetri2 ай бұрын
Hello Prof Saheb. House haina...Home bhannu paryo kya. These two words bear different meanings. I live at my home, not house. Hope you would take me positively. Nathe na bhannu hola hai.
@ghanlimbu90632 ай бұрын
यो पत्रूकार ले एक हैन बार बार एउटा श्रीसक अर्को कूरा कीन?
@dineshgurung93412 ай бұрын
Yo बुढा ले कुल मान ले गरेको काम त गर्दैन्न त
@nabins35972 ай бұрын
Hawadari subject ma phd gareka hun?
@gurungsidartha62752 ай бұрын
Yo lathuwa Indian ho.
@shambhushah21122 ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@Nanu123322 ай бұрын
yo manxe paila thikai thyo, tara hijo aja khattam hudai gairaxa, sayed rabi lamichhane le rastriya sabha ya kunai desh ambessdor nabanai dera ho, aile baulaidaixa
@sherjungthakuri72832 ай бұрын
Arule tapai navane ni aafu mapai hune Dr 😂😂😂
@lucas88372 ай бұрын
प्रा.डा कसरी भयो यो मान्छे ? यति निच सोचाइ भको मान्छे ?जैले जिब्रो चपाएर कुरो गर्छ , समाबेसि समानताको कुरो गर्यो हुम्ल जुम्लाको गरिब बाहुन र काठमाडौको धनी दलितको तुलना गर्छ , अरे यार ktm को हुम्लाको बाहुन सग हुम्लाकै दलितको तुलना गरि हेर्नू पर्यो नि , बाहुनवाद हो यो किन नभनेको ? 😂
@khimanandanyaupane-e1u2 ай бұрын
जहिले पनि यउटै कुरा
@BidhyaSubedi-vb3xm2 ай бұрын
Ati janeka timiharu sadakma aaunu pardaina?
@ustab3312 ай бұрын
त दलालि हाे झाेले।नराम्राे कमेण्ड गर्ने झाेलाेहरु
@suryabhujel5052 ай бұрын
तापाईको नजरम सबै खराब अनि बोल्ने मात्रै होत हजुर लौन अगाडि आउनोस नेपालमा विश्लेषक मध्ये तपाईँ एक नम्बरमा पर्नुहुन्छ अहिलेसम्म कति बोल्नुभयो कति विश्लेषण गर्नुभयो नतिजा खै त के भयो
@nulaltamang89932 ай бұрын
Teti khera kurtipurko janta chai ko ho ni gorkha ko manchhe haru matra Nepali thiyo ra media ma bolna payo vanera je paye tehi bolna milx yesta manche haru feri budigibi re feri media pani kastho media ho feri
@suryaadhikary74082 ай бұрын
यस्तो इर्स्याले भरिएको मान्छे कसरी प्राडा भयो हौ
@ustab3312 ай бұрын
तेराे बुध्दिमा बिर्काे
@tilakkarki27292 ай бұрын
Kalo gaya goro auxa timiharu ko interview pani time pas ko lagi ho
@gangagurung88002 ай бұрын
Hello Everest Nepal Dr Kc ko interview lininai vaye once a month Linus hjur, Dr sap ko sadai eutai kura k sunnu?? Uhi Rabi lamichhane kina sarkaar ko gayeko? Ki Oli 14 yrs jail baseko, ani bariyata,yogdan/ yogyata, budoko vanai sunda lagxa Amale, congress, maobadi bata naye yuba khojeka hunki??, Bt hamile dekhna filhal Npl ma kasaile kehi garx vani Rabi le garxaki vanni lagx
@NetraWinner2 ай бұрын
पागलै भयो हो डाक्टर के सि भन्ने जन्तु
@baluthapa51382 ай бұрын
अति मिठाे सभ्य कमेन्ट लेख्नु भयाे। सायद यस्तै परिबेश मा हुर्किनु भयाे की?
@ustab3312 ай бұрын
त साउदि जा बल्ल थाहा पाउनेछस ठुलाे पदका मान्छे नेपालमा छैन थाहा पाये राम्राे।