कुलमान ओलीसँग एक कदम पछी नहट्ने - समितिमा चर्काचर्की, २१ अर्बको चलखेल पर्दाफास गरे Kulman Ghising

  Рет қаралды 146,685

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 679
@tejnathkandel1642
@tejnathkandel1642 2 ай бұрын
कुलमान घिसिंग को पक्क्षमाँ सबैले सपोट गरौ 😮
@ramcharanrai7115
@ramcharanrai7115 2 ай бұрын
कुलमान लाई हटाइयो भने देशमा बिद्रोह हुन्छ। केपि ओलि लगायत उस्का झोले नेतालाई घिसार्नु पर्छ। कुलमान जनताको उज्यालो नेपाल हो। कुलमान को निम्ति जनता ज्यान दिन पनि तयारी हुनु पर्छ । ३० बर्ष यो पार्टीका भ्रष्ट,कमिसन खोरिहरुले त हामिलाइ अध्यारोमा त राखेकै हो नि त। अब यो हुन सक्दैन ।
@punyatrital7930
@punyatrital7930 2 ай бұрын
Kp लाई भोट दिएर जिताउने नैतिक बिनिन झोले हुन्।
@subhash7408
@subhash7408 2 ай бұрын
❤❤
@MgGurung-h4y
@MgGurung-h4y 2 ай бұрын
के पी वोलि 👎🖕🏿मुर्दा बाद 👊कुलमान सर जिन्दा बाद 🙏❤️
@samanapaudel9929
@samanapaudel9929 2 ай бұрын
गुड जब कुलमान जनता तपाईको साथमा छन् ।
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 2 ай бұрын
लोडसेटिं को अन्त्ये गर्ने कुलमान सर जिन्दावाद कुलमान सरको बिरोधीहरू मुर्दावाद आउने 84को चुनाबमा देखौला
@TaraTamang-z9d
@TaraTamang-z9d 2 ай бұрын
केपी र सेरे चौरासी सम्म बच्दैन्न होला हाउ।
@tankalimbu6557
@tankalimbu6557 2 ай бұрын
​@@TaraTamang-z9dयस्ता अपराधीहरु झन लामो पो बाच्छन मित्र। खोइ उनिहरुलाइ त्यति रोगपनी लाग्दैन।
@oneworldonemarke7004
@oneworldonemarke7004 2 ай бұрын
यो देश केपि को बुडिले माइती बाट ल्याएको दाइजो हो र त्यस्को दलाल हरु लाई पोस्ने गुड कुलमान
@karmaathapa
@karmaathapa 2 ай бұрын
21 arb tirena vane khadkaa Ra KP Oli harulaai kaal gatile morna dinu hunna kukurki gu kochaai kochaai maarnu parchh aba sabai yuwaa jaaganu parch ntr des barbaad hunechh 😢😢😢
@JeetBahadur-n2q
@JeetBahadur-n2q 2 ай бұрын
Budi xar maile dekheko xain
@Mingmarification
@Mingmarification 2 ай бұрын
जनताको लाईन काट्ने ब्यापारीको किन नकाट्ने ? जताततै कमिसनको खेल
@mohankrishnajuwa3546
@mohankrishnajuwa3546 2 ай бұрын
कुलमानसर देशको पैसा लुट्न पाइदैन अकपैसा नछेड्नुहोला तपाइकोसाथ छन् जनताहरु ं भोलि केहिहुनसक्छ देशमा ।
@AbinayTamang
@AbinayTamang 2 ай бұрын
कुल्मान ज्यु हजुर पछाडि नहत्नुस हामी छु हजुरको साथमा ढुक्कसँग आफ्नो काम अगाडी बडाउनु होस
@fourgaming8530
@fourgaming8530 2 ай бұрын
Klmn sri jai ho
@SkyThapa-lr9wd
@SkyThapa-lr9wd 2 ай бұрын
कुल मान लाई कसैले ना छुनु जनता काे साथ छ
@shyamrai9759
@shyamrai9759 2 ай бұрын
कुलमान घिसिङ ज्यूको स्वभिमानी निर्णयको लागि सलाम । यी कमिशन खोरी नेता भनाउदा नेपालका भ्रष्टाचारीहरु लाई नांगेझार पार्नै पर्छ । यी महासयहरुले भएको उद्योगधन्दा बिक्री गरेर खादा चाहिँ देशलाई घाटा भएन ?
@gbgurunggurung6271
@gbgurunggurung6271 2 ай бұрын
त्यस्ता चोरहरु संग कदम हैन एक ईन्छ पनि पछि हट्ने हैन कुलमान सर तपाईंको साथमा ३ करोड नेपाली जनताहरु काँद दिना र छाती थाप्न एक दम तयार छ जय कुलमान ।
@yehangkhambu69
@yehangkhambu69 2 ай бұрын
यो देशको चिन्ता मुलबासीलाई जति छ त्यतिनै अरुमा भैदिए नेपालको बिकास दशकमा आकाश छुन्छ। आोली जस्तो हरु यो देशमा रहुन्जेल कहिल्यै देश बन्दैन।
@kumarthing5855
@kumarthing5855 2 ай бұрын
देश लाई उज्यालाे बनाउने कुलमानसर लाई सपाेट गरु ।
@danbahadur5266
@danbahadur5266 2 ай бұрын
नजताले समयमा नतिरेको खण्डमा फाइन तिराउछ तिनिहरुलाई किन छोड्नु ! सलाम छ कुलमान घिसिङ सर 🙏🙏🙏🙏🙏🙏
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल 2 ай бұрын
जय होस कुलमान सर जि लाई आबो नहत्नु होला ।। त्यो काम लाग्दो केपी होइन जनता हरुले जजमान गर्दै छ 🙏🙏🇳🇵🇳🇵🇳🇵
@BhaktaMaili
@BhaktaMaili 2 ай бұрын
ठिक गर्नु भा्े घिसीङ सरर हामी मुल बशि माथि ठुलाे दमान गर्दै आएकाे छा भन्दै जै मँगाेल
@KapilKumar-l5n2x
@KapilKumar-l5n2x 2 ай бұрын
कुलमान जि दगमगाउनु हुदईन तपाईकाे साथमा नेपाली जन्ता छन सर
@prabinthapa6258
@prabinthapa6258 2 ай бұрын
कुलमान सर जनताको सपोर्त तपाईलाई छ।
@parbatigurung1
@parbatigurung1 2 ай бұрын
कुलमान ज्यु आऊनु आगडिको१८ घण्टा लोडसेडिडंग सम्झनु त😢 मरे तुल्या हुनि थियो 😰😰😰 वहा आउनु भऐपछि हरेक सहर झलललललल ❤️❤️👏👏💪🏻 ओ आम्मा प्लिज सपोर्ट कुलमान सर 🙏 जहिले देश र सच्चाईको पक्षा रोजना साथ सपोर्ट दिना आनुरोध 🙏🙏🙏
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 ай бұрын
के पी तिमी जस्तो भ्रष्टाचारी होइन । तेसैले कुलमान पदको माया होइन । सारा जनता र देशप्रती इमानदारीता हो। जय कुलमान।
@OmRasaili-l9m
@OmRasaili-l9m 2 ай бұрын
Herlass 84 ma chorharu!
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 ай бұрын
जो चही चोर छ।
@Rajeshbist-y5y
@Rajeshbist-y5y 2 ай бұрын
कुलमान लाइ सबैले सपाेट गरौ
@PurnaBasnet-zz1ky
@PurnaBasnet-zz1ky 2 ай бұрын
एकदम सही कुरो कुलमान घिसिङजी हजुर कति पनि नडराएर काम गर्नुस् यस्ता डुप्लिकेट मृगौला हालेर देश चलाउने प्रधानमन्त्रीलाई तह लगाउने हामी छौं
@dilipshrestha3735
@dilipshrestha3735 2 ай бұрын
ओलीलाई जनताले चाकमा थ्रीफेज करेन्ट लगाई दिनेछ।
@BhabaniSapkota-z6o
@BhabaniSapkota-z6o 2 ай бұрын
कुलमानकाे रिस गने यमाले पतनकाे वाटाे राेजदे छ
@krishnagiri7475
@krishnagiri7475 2 ай бұрын
जय कुलमान
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
एकदम सहि कुरा कुलमान जि
@kathariyaarjun3766
@kathariyaarjun3766 2 ай бұрын
गुड जब कुलमान ज्यू।
@rockakash5985
@rockakash5985 2 ай бұрын
सहि हो कुलमान घिसिङ को अडान
@mangalrajchepang1004
@mangalrajchepang1004 2 ай бұрын
केपि ओलि देखि पछि नहत्नु जन्ता साथमा छ कुल्मान घिसिङ सर
@bhimbahadurshrestha9240
@bhimbahadurshrestha9240 2 ай бұрын
कुल्मान घिसिङ्ग लाई बिधुत पद खारेज गर्यो भने केपि बदमास देस द्रोही लाई पनि सन्सार बातै खारेज गराउने छन नेपाली जनता हरुले !
@lokbahadurb.c.67
@lokbahadurb.c.67 2 ай бұрын
के पि बाले महसुल छुट दिनेभन्नुको पछाडी ती उधोगवाट उहाँले पहिले नै लिईसके जस्तो छ।
@-Rr1990
@-Rr1990 2 ай бұрын
इतिहासमा बालेन र कुलमानको नाम लेखिसकेको छ जसलाई कसैले मेटाउन सक्दैन। जनताले सबै देखेका छन् ☝️
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 2 ай бұрын
कुलमान ग्रेट।।।। नेपाल बिद्युत काे पिता।।।।
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj 2 ай бұрын
कुलमान रास्ट्रको लागि चाहिने मान्छे हो।सबैले साथ दिउ।
@kanchandhakal9300
@kanchandhakal9300 2 ай бұрын
जनता ठगेर नेता र ब्याबसायी मोटाउने रणनिती सरकारको देखियो
@kulanandaacharya5818
@kulanandaacharya5818 2 ай бұрын
अब सचेत र जागरुक नेपालीले २०८४ मा एमालेलाई बहिष्कार गर्नु पर्छ ।
@DeviRajSunuwar-p1n
@DeviRajSunuwar-p1n 2 ай бұрын
Good कुल्मान सर❤
@nepsetrader4780
@nepsetrader4780 2 ай бұрын
कुलमान काे निर्णय सहिछ ❤❤❤भ्रष्टनेताहरु लाई जनताले दन्ड दिनेे पर्छ
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
It's absolutely Clear logic explanation by Kulman jii you are 100% Right
@keshabprasadphayal2652
@keshabprasadphayal2652 2 ай бұрын
कुलमान घिसिङ देशभक्त मान्छे हुनुहुन्छ। सबै नेपाली चनाखो नहुने हो भने लुटेराले देश सिध्याउनेमा छन् ।
@premsinghtamang6555
@premsinghtamang6555 2 ай бұрын
कुलान जी को बिपक्षमा बोल्नेहरु सबै धन्दा वाला हुन !
@EjamLimbu
@EjamLimbu 2 ай бұрын
Kul man sir jindabat janta sath ma choyu❤❤
@baidalichandra420
@baidalichandra420 2 ай бұрын
Support to Kulman Ghishing ❤❤❤❤❤ Support to his visions Support to his works
@BhimparsadNeupane
@BhimparsadNeupane 2 ай бұрын
सहि कदम
@shyambahadurgurung5523
@shyambahadurgurung5523 2 ай бұрын
kulmanको काम धेरै राम्रो छ यो केपि ओलि कुल्मानको बिरोधी हो
@urmilatimsina7092
@urmilatimsina7092 2 ай бұрын
ठिक कुलमान भाइ, यि भ्रष्ट हरुले सम्पत्ति लुटेको सबै फिर्ता हुने बित्तिकै सबै ठिक हुने छ । हामि सङ्ग भोट माग्दा सबै नेपालीको घरमा निसुल्क बिजुली चुलो दिन्छौ भनेका थिए। कुलमानका पछि कति जनता छन् देख्ने छन्,,अरु कति महङ्गिले नेटो काट्यो याद छ , गरिबले बाँच्न पनि नपाउने बनाइ सक्यौ😢 ,,कडा गर्नुभएको मा धन्यबाद ।ॐॐॐ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 ай бұрын
Good Luck कुलमान सर एककदम पनि पछाडि नहट्नु तपाईंको साथमा जनता छन,
@jitendramishra3412
@jitendramishra3412 2 ай бұрын
देश मा लॉडसेडिंग घटाए को र बचत मा रखें को कुलमान घिशिंग माथी प्रश्न खड़ा गर्नु नेपाली को लागी दुख को कुरा हो
@mukundapaudel7687
@mukundapaudel7687 2 ай бұрын
कुलमान सर त्यो जस्तो नामर्द होईन !
@parsuramrijal4801
@parsuramrijal4801 2 ай бұрын
ओलि नै हो माफीया माडमाडि नाइटके हो
@BoharaRam-j5z
@BoharaRam-j5z 2 ай бұрын
कुलमान घिसिङ सर जिन्दावाद ❤❤
@kabirbasnet8424
@kabirbasnet8424 2 ай бұрын
सहि निर्णय कुलमान ज्यू
@PremBahadurKhadka2020
@PremBahadurKhadka2020 2 ай бұрын
कुलमानसंग सबै जनता छन्।भ्रष्ट सरकारको भ्रष्ट मानसिकता जनताले देख्न पाए।
@normalgm8158
@normalgm8158 2 ай бұрын
Kulmanko Jaya hos
@dhanbahadurrai7697
@dhanbahadurrai7697 2 ай бұрын
Jai Kul Man Ghising,
@kedarDevkota-d5h
@kedarDevkota-d5h 2 ай бұрын
ठिकछकुलमान जिउ अडानलिनुभेा हजुरलायि सलुट छ तपायिका पछि जनताछन
@ramchandrapaudel3657
@ramchandrapaudel3657 2 ай бұрын
कुन नैतिकताले उध्धोगले खपतगरेको विधुत महसुल नतिर भनेको ? सुन्दै लाज लाग्यो !स्काउटको भाडा तिर भाषण होइन !
@OmRasaili-l9m
@OmRasaili-l9m 2 ай бұрын
Thag lei Mantri uupahar!
@NepaliKeto-eq1wq
@NepaliKeto-eq1wq 2 ай бұрын
कुलमान सरको काम एकदम सहि छ
@kishorchand245
@kishorchand245 2 ай бұрын
26, 28घण्टा लोडसेडिङ गर्ने क्रममा हुनुहुन्छ कि क्या हो माननीय केपी ओली
@uttamdasshrestha8947
@uttamdasshrestha8947 2 ай бұрын
कुलमानको बिषयमा अन्य निर्णय गरेमा एमालेको बारेमा जनताले अन्य निर्णय गर्न बाध्य हुनेछन्। बुझेस
@jhanshrestha
@jhanshrestha 2 ай бұрын
सरकारमा जान पाएको छैन ओलीको भ्रष्टाचार सुरु भयो।
@kamalarai1033
@kamalarai1033 2 ай бұрын
उद्ध्योगीहरुले २१ अर्बको आधा रकम एमालेलाई दिएर बिद्धुत प्राधिकरणलाई बुझाउनु पर्ने बिल नबुझाउनु पर्ने खुलासा! जय कुलमान।
@BirbalBista-d2q
@BirbalBista-d2q 2 ай бұрын
कुल मान को सपोट मा नेपाली सम्पुर्ण जनता को साथ रहनेछ ।
@briannaroy7532
@briannaroy7532 2 ай бұрын
Kulmaan sir is great ..Oli khatam.
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Well done Rabi jii very good job 👍 👍 👍
@OppoA-ul1re
@OppoA-ul1re 2 ай бұрын
कुल मान सर अघि बढ्नुस एक कदम पछि नहट्नुस यो भ्रष्टाचारि चोर हरुलाई आब ठोक्नु पर्छ जनता साथमा छन
@dilutamang6171
@dilutamang6171 2 ай бұрын
टोपि लगाउने दाइ धेरै सान्दर्भिक कुरा नगर पहिला पुरानो पैसा तिर अनि अघि बढ्छ
@keshabacharya-w1w
@keshabacharya-w1w 2 ай бұрын
light of nepal kulman
@dilipshrestha3735
@dilipshrestha3735 2 ай бұрын
चाेरहरुलाई करेन्ट लगाई देउ कुलमानजी
@ReshamJankoti-xh2bq
@ReshamJankoti-xh2bq 2 ай бұрын
आम जनता ले कुलमान सर लाई सहयोग गर्नु पर्छ
@chhowangsherpa8201
@chhowangsherpa8201 2 ай бұрын
ओली बाले कुलमान संग सिङ नजोडे हुन्छ,जन्ता कुलमानकै पक्षमा छन्
@Premkarki762
@Premkarki762 2 ай бұрын
यो ओलि सेरे नमरेसम्म नेपालमा राम्रो मान्छेलाई काम गर्न गारो छ
@AshokRanabhat-in6mx
@AshokRanabhat-in6mx 2 ай бұрын
KUL Man Sir jindabad Desh ra janata ko lagi Bhagwan Kul Man Sir hunuhunx.Kul Man Sir le Janata haru lai Batti diyar ujyalo dinubhayeko x.Kul Man Sir dherai dherai subhakamana tatha thanks dinxu.
@shivashrestha6076
@shivashrestha6076 2 ай бұрын
kulmanghisingjindabad
@janakbhujel8125
@janakbhujel8125 2 ай бұрын
Kulman jindabad
@BhimGurung-u2b
@BhimGurung-u2b 2 ай бұрын
Good job kulmansing
@KNp.pesGamer7
@KNp.pesGamer7 2 ай бұрын
कुलमानले अबको 10 बर्ष चलायो भने , यो देशको जनताले 25% को ठाउँमा 75% घटाएर जनता लाई खुसी दिने बताबरण बनाउछु भन्दै छ अझै कुलमान लाई साथ र सहयोग गरौँ जतीय विभेद नगरी कसैले बिरोधि नगरौ हामी सबै नेपाली जनताले फेरि जसरी नि सहयोग गर्ने दिन आको छ
@urmilaacharya6854
@urmilaacharya6854 2 ай бұрын
याे अाेलिसंग न हटनु है जनता साथमा छन तपाईकाे
@DevipeasadAdhikari
@DevipeasadAdhikari 2 ай бұрын
कुलमान ठीक छन
@manbudhamagar7619
@manbudhamagar7619 2 ай бұрын
देशकाे क्यान्सर भनेका एमाले र काङ्ग्रेस हाे कतिदिन भयाे सरकार गयकाे खै अहिलेसम्म नयाँ काम गरेकाे ?
@dipakkumarray5214
@dipakkumarray5214 2 ай бұрын
Good luck Kulman Sir 👍👍👍👍👍👍👍👍👏👏👏👏👏👌👌👌👌👌
@SureshKhatri-q3l
@SureshKhatri-q3l 2 ай бұрын
केपी ओली लाइ मूर्दा बाद भन्ने कोको हुनुहन्छ 🎉
@ishwarthapa9720
@ishwarthapa9720 2 ай бұрын
Absolutely right Ghising jiu
@YubarajDahal-u6e
@YubarajDahal-u6e 2 ай бұрын
Good kulman sar
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Kulman jii go ahead we all People's with you good luck God bless you 🙏 ❤❤
@laxmirasauli5333
@laxmirasauli5333 2 ай бұрын
,,गुड कुलमान घिसिङले ठिक गनुभयो
@RajeshKhadka-ji4il
@RajeshKhadka-ji4il 2 ай бұрын
Great Kulman ghishing❤🙏
@khemgurung8589
@khemgurung8589 2 ай бұрын
कसैलाई नछोड्नु कुलमान ज्यु तपाईलाई नेपाली जनताले साथ दिने छ। ठीक छ तिन महीनाको समय दिनु राम्रो हो तर त्यस पछि पैसा तिर्दैन भने फेरी बिधुत काट्नु पर्छ।
@sailatamang9335
@sailatamang9335 2 ай бұрын
केपि ओलि देश द्रोही साबित भैसकेको अवस्था !
@GautamRai-jh4vj
@GautamRai-jh4vj 2 ай бұрын
कुलमान ❤❤👍👍
@lujatamang3181
@lujatamang3181 2 ай бұрын
Jaya kulmansir 🙏
@SantaKumal-l3q
@SantaKumal-l3q 2 ай бұрын
गुट जनता बाट असुल गरने बेपारि लाई छुट यो हुदैन केपि जि यो कुलमान सरको कुरा सहिहो
@atharvaghimire1290
@atharvaghimire1290 2 ай бұрын
We support light man of Nepal, kulman ghising. ❤❤
@SnehaGurung-t8p
@SnehaGurung-t8p 2 ай бұрын
We have to right always with kulman sir
@badriprasadsharma861
@badriprasadsharma861 2 ай бұрын
नछोड कुलमानजी , यी भ्रष्टाचारीको होइन जनताको दु:ख र अनुनय देख र सुन । यसैमा देश र जनताको भलाइ छ । अस्तु ।
@bhavanatamang6607
@bhavanatamang6607 2 ай бұрын
को होर ओली किन मान्नु पर्यो त उसले भनेको कुरा
@krishnatamang7682
@krishnatamang7682 2 ай бұрын
ठिक ठिक ठिक वावा कुलमान🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@MaryamThapa
@MaryamThapa 2 ай бұрын
Good work kulman ji
@OmrajKhanal-th9yo
@OmrajKhanal-th9yo 2 ай бұрын
अाेलीकाेचलाखीरकमपनिझ्पाम अनि पदपनि अाफन्तलाई दिने कुलमानलाई फसाउने नियत प्रष्ट भयाे ।
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 35 МЛН
DID A VAMPIRE BECOME A DOG FOR A HUMAN? 😳😳😳
00:56
NASA’s Search for Aliens | The Voyager Missions | Dhruv Rathee
26:15
Incredible Moments Caught on Camera
30:40
UNSORTED
Рет қаралды 4,5 МЛН
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 13 МЛН