Рет қаралды 326,760
Guru Puskar Khatiwada - कुनै पनि मान्छेको जन्म कुण्डलीमा सबै भन्दा ठुलो भूमिका उसको जन्म समयको हुन्छ। अर्थात् मान्छेको स्वभाव, भाग्य, स्वास्थ्य, ग्रह/दशा आदि सबै उसको जन्म समयले निर्धारण गर्छ। बिहान, दिउँसो, साँझ र रात गरि जन्म समयलाई ४ भागमा बिभाजन गर्न सकिन्छ। यस भिडियोमा जोतिष शास्त्रमा उल्लेख अनुसार मान्छेको जन्म समय र त्यसको जीवन पर्ने प्रभाव बारे चर्चा गरिएको छ। भिडियोलाई अन्तिम सम्म हेरेर साथ् दिनु होला।
Kun Samaya Janmiyeko Manche Kasto Huncha
Bihana Janmiyeko Manche Kasto Huncha
Diuso Janmiyeko Manche Kasto Huncha
Sajha Janmiyeko Manche Kasto Huncha
Raat Janmiyeko Manche Kasto Huncha
Thanks for watching. Don't forget to Like, Comment, Share and Subscribe.
Follow us on:
Facebook: / gurupuskarkhatiwada
Tiktok: www.tiktok.com/@gurupuskarkha...
For sponsorship, business and inquiry:
astroguruinbox@gmail.com