कुन मान्छे मर्दा कति दिन जुठो बार्नुपर्छ ? Mirtyu Shanskar Dharma Sindhu

  Рет қаралды 72,123

AD Bhandari

AD Bhandari

Күн бұрын

Пікірлер: 75
@kumarkoirala4565
@kumarkoirala4565 Жыл бұрын
प्रश्न धेरै छन जवाफ किन दिदैन युट्यूवर गुरू हरू।
@MgrRoshan
@MgrRoshan 4 жыл бұрын
गुरु यो हजुरको जनकारी अति उत्तम लाग्यो।र घरमा मान्छे मर्यो भने १३ दिनको किरिया गर्ने प्रचलन नेपालको धार्मिक प्रमपरा छ।तर बिच मा महिना परिबर्तन हुन जाने अबस्था आयो भने के गर्ने र पहिला नै चोखिने काम गर्न सकिन्छ कि , सकिँदैन prasta परिदिनु होला यदि महिना कत्यो भने के हुने लेखियको छ कृपया।
@tikashrestha6125
@tikashrestha6125 Жыл бұрын
गुरु जी सारै गरो भयो ? मलाई म गोदारे थापाको छोरीहु अहिले श्रेष्ठ सग छु तर महीले दुना टपरी पनि चल्दैन भनेर भनु हुन्छ यो के हो गुरु जी plzz भनी देनु होला सारै पीडा मा छु म😭😭कुल मा न गए पछी झुठो बार्नु पर्छ कि gunu ji plzz mero reply denu na????
@punamdamarai7028
@punamdamarai7028 4 жыл бұрын
yesto jankari hatapate peideina hamro jatmata 13 dinko ta hudeina hamro jatko haldnma 5 dinko hunxa tara ni molei yo jankari aru vanda sarei jannuperne khelko legyo guruko sabei jankari heru herne gerxu yo pani sarei monpero guru hajurlei dherai dhenyebdexa
@sarurai6987
@sarurai6987 4 жыл бұрын
छोरा र छोरी जे भए पनि माया त हामीले दुबैलाई उतिकै नै गरिन्छ नि ।फेरि किन जुठो बार्ने कुरामा चाही छोरा र छोरीबिछ फरक छोराको जति दिन जुठो बरिन्छ छोरिको पनि त्यतिनै दिन बार्न मिल्दैन ।छोराछोरी जो मरे पनि पिडा त हामीलाई बराबर हुन्छ ।छोरा मर्दा अलिक धेरै छोरी मर्दा अलिक थोरै त हुदैन कि कसो
@sauravshrestha1307
@sauravshrestha1307 3 жыл бұрын
🤯👿
@nirmalabasnet2260
@nirmalabasnet2260 Жыл бұрын
धन्यवाद गुरु
@rabighimire2955
@rabighimire2955 3 жыл бұрын
साैतेनि अामा मरे कति दिन जुठाे लाग्छर के गरनु पछं हाेला गुरु बताइ दिनुन।
@premkalapun1036
@premkalapun1036 4 жыл бұрын
यो बिषय मलाई मन परेन जिवन संग मृत्यु प्रत्येक सजिव प्रानि संग जोडिएको हुन्छ ।त्यसैले जुठो र चोखो हुदैन कस्ले कस्लाई कसरि देख्ने होर अरे भन्ने वाक्यमा अड्डिन मनले मानेन है
@bhawanisharma6861
@bhawanisharma6861 Жыл бұрын
याे ठगहरुकाे शास्त्र हाे । यसरी लैङ्िगक विभेद गर्न पाइन्छ ?
@rasmisunar1942
@rasmisunar1942 Жыл бұрын
Guru ji mama ghrko hjrbaba morda natini le Kate din nun brnu prx?
@menabhattari6040
@menabhattari6040 2 жыл бұрын
Om
@tulsirampandeypandey9669
@tulsirampandeypandey9669 7 ай бұрын
असाह भाई को जुठो कती दिन बार्ने।
@yogendraraghuvanshi5093
@yogendraraghuvanshi5093 2 жыл бұрын
न्वारन नभएका छोराछोरी मरे भने छोरा भए आमाबा लाई तिन रात अनि छोरी भए एक रात यस्तो किन? सन्तान दुबै बराबर होइनन् र? किन शास्त्रले यसरी भेदभाव गरेको? यो शास्त्र लेख्ने को हो? महिला या पुरुष ?
@ashishrijal6242
@ashishrijal6242 Жыл бұрын
Namaskar hjr
@krishnasapkota3653
@krishnasapkota3653 2 ай бұрын
सनबा ( सानिआमाको श्रीमान) को मृत्युतुमा कतिदिन जुठो लाग्छ
@SitaramKarki-j8e
@SitaramKarki-j8e Жыл бұрын
बिहे गरेकि चेलि लाइ मावलि हजुर बुवाको जुठो बार्नुपर्ने वा नपर्ने वा कतिदिन लाग्छ स्पष्ट पारिदिन अनुरोध
@sagaracharya5920
@sagaracharya5920 2 жыл бұрын
गुरु नमस्कर !भान्जा भान्जी को जुठो कति दिन लाग्छ गुरु?
@chhabisharma572
@chhabisharma572 2 жыл бұрын
जुठो वार्ने र नुन वार्ने एउटै होकि फरक हो फरक भए प्रष्ट्राई दिनु होला गुरु ज्यु ।
@jagannathpiya2785
@jagannathpiya2785 3 жыл бұрын
Namaskar ! Ghun athawa anya aawaj nadie kana bhannu huna anurodh gardachhu
@salinaghalan3491
@salinaghalan3491 4 жыл бұрын
Good
@govindaspt6866
@govindaspt6866 4 жыл бұрын
नमस्ते गुरु जि🙏🙏
@yashodaadhikari8403
@yashodaadhikari8403 Жыл бұрын
गुरु सौताको छोरो को मरेमा कति दिन बारनु परछ नि
@Nadekhineghau
@Nadekhineghau 2 жыл бұрын
Dai ko buhari kati din barne plz reply
@rkkoreanvlogs279
@rkkoreanvlogs279 Жыл бұрын
मेरो हजुरबुबा को मिर्तु भयो म हजुरबुबा को नातिनी हो म आइले 9 महिनाको गर्भवती छु यो अबस्थामा म मैले कति दिन जुठो बार्ने ??
@parisyaarbishal8248
@parisyaarbishal8248 4 жыл бұрын
नमस्ते गुरुजी
@shivagaihre
@shivagaihre 3 жыл бұрын
Sauteni दाजुभाइ दिदी बहिनी को कति समय जुठो लाग्छ गुरु??
@laxmising4
@laxmising4 2 жыл бұрын
Namskar guru
@ishworiprasadgaire1247
@ishworiprasadgaire1247 Жыл бұрын
ससुराको भाइ मरेमा ज्वाईलाई जुठो लाग्छ कि लाग्दैन ।
@ajayrasaile7138
@ajayrasaile7138 Жыл бұрын
सासु सुराकाे जुठाे कति दिन लागछ। सर
@xxxxkrixxxx
@xxxxkrixxxx 2 жыл бұрын
🙏👍️
@danbhadur1304
@danbhadur1304 4 жыл бұрын
याे सबैलाई थाभऐकै कुराे हाे
@prerakrajshrestha8081
@prerakrajshrestha8081 3 жыл бұрын
गुरु मेरो प्रश्नको जसरि भयनि उत्तर दिनुस ल्🙏🙏🙏🙏दशैको टिकाको दिन दिदि बहिनि मरेको ६ दिन हुदा अरुको घर गको छोरिको ५ दिन मात्र हो टिका लाउनु हुन्छ भन्छन् । मेरो नजरमा हुदैन भन्छु। यसको बारेमा मज्जाले ब्याख्या गरिदिनुस न गुरु जी🙏🙏🙏🙏
@TikaramChapagain-u8q
@TikaramChapagain-u8q Ай бұрын
10दिने काका बढीवा को मृत्यु हुदा बाबु आमा दुवै जना जिउदै हुने छोरा भतिजा भतिजी लाई कतिदिन जुठो लाग्छ?
@pushparajpaudel904
@pushparajpaudel904 2 ай бұрын
के हो सम आदरणीय भनेको ? ट्याक्कै आदरणीय किन धेरै भयो ।
@anjushrestha9058
@anjushrestha9058 2 жыл бұрын
K dajuvaima jhutho parda gharma dainik puja brata garna hunxa ki hudaina plz....plz reply
@dikprasadchamlagai9456
@dikprasadchamlagai9456 3 жыл бұрын
आमाको मृत्युको ३७ दिन पछि बुबाको मृत्यु भएमा कसरी कर्म गर्ने??
@mohanprasadwagle9097
@mohanprasadwagle9097 11 ай бұрын
ठूलो बुबा को नाति मर्दा कति दिन जुठो लाग्छ
@omprakashkafle5186
@omprakashkafle5186 2 жыл бұрын
मामा ससुरा को जुठो भान्जी बुहारीलाई कति दिन लाग्छ?
@chakraghatani5492
@chakraghatani5492 4 жыл бұрын
शुभप्रभात नमन गुरु
@balkrishnashrestha2009
@balkrishnashrestha2009 3 жыл бұрын
हाम्रो कान्छो बा गत वर्ष तिहारको टिकाको अघिल्लो दिन बित्नु भयो । पुःन उहाँको कान्छो छोराको यहि २०७८ असोज ९ गते मृत्यु भयो । कान्छा बा को २०७८ कार्तिक १८ गते बर्खान्त पर्छ तर भाईको ४२ दिन मात्र हुन्छ । यो अवस्थामा हामी ठूलो बा को छोराहरुले तिहारको टीका लगाउन हुन्छकी हुदैन गुरु । कोहि कान्छा बा बर्खान्तमा उहाँको छोराको पनि फुक्छ । बार्न पर्दैन । ठूलो ले खिच्छ । भन्छन् के हो के हो हामी त अलमल भईराखेको छौं । कृपा गरि प्रष्ट पारी दिनुहोस् गुरुदेव ।
@sapanabhattarai5540
@sapanabhattarai5540 4 жыл бұрын
गुरूजी बीवाह मा छोरीको श्राद्ध गर्ने र अर्को कूलमा गयको भनेर जुठो फरक भयको त ल ठीकै छ । तर बिवाह पूर्व पनि कीन यस्तो भेदभाव मृत्यूसॅस्कारमा पनि यो सरासर गलत छ । तपाई जस्ता लाई बिद्द्वान भनौं की फटाहा भनौं ।
@kabitanepane311
@kabitanepane311 2 жыл бұрын
गुरु जि छोरी र छोरा मा यति धेरै भेदभाव किन हामी छोरी जन्मिदा किन फरक तरिकाले जन्मन्छौ हो?यो शास्त्र संसोधन गर्नु आबस्यक छ है बिचार पुर्याउनु हामी आइमाई हरुले मान्देर मात्र नीति ...नीति भयको हो मानेनौ भने पुरुषहरूको अस्तित्व पनि सम्भव छैन मत त्यो सिन्धु निर्णय लेख्ने ब्यक्ति नै नराम्रो नियत भको र उसको बुढी त छोरी सग तुलना गरेर नियम बनायो जस्तो लाग्छ🤔🤔🤔
@kabitanepane311
@kabitanepane311 2 жыл бұрын
उहाँ फटाहा हैन शास्त्र लेख्ने महापुरुस भनौदा फटाहा हुन
@madhukltl4669
@madhukltl4669 Жыл бұрын
वश नभएको ठुलि आमा को जुठो कति बार्ने गुरु जी
@madhavgautam7597
@madhavgautam7597 7 ай бұрын
Kaki mareko 45 din samma puja path garna hudaina vanxn k ho guru
@ambikarayamajhi6552
@ambikarayamajhi6552 2 жыл бұрын
Shreemati khasda shreeman lai kati din jutho lagxa yasko barema prasta pari dinu hola
@shantarana1314
@shantarana1314 4 жыл бұрын
आफ्नै घरको ठुलो बुवा आमा काकाको कती दिन जुठो लाग्छ।
@shovachapagain3460
@shovachapagain3460 3 жыл бұрын
Purai lagxa
@bishnupuri5012
@bishnupuri5012 Ай бұрын
Kaka kaki ko jutho kati samay barnu parchh?
@talakthapathakit
@talakthapathakit 3 жыл бұрын
पुरै अाएन गुरु,जस्तै मीत ,मीत बुबा बिहे नभई माईतै बसेका चेलिपेटि मरेमा?
@padambudha3872
@padambudha3872 4 жыл бұрын
छाेरा र छाेरोमा केफरकछ कम र बढो कोन आखिर जन्मदिने बाबुआमा त एऊटै हुन् फरक किन ?
@prerakrajshrestha8081
@prerakrajshrestha8081 3 жыл бұрын
मलाई पनि अचम्म लाग्छ हजुर
@devimaya9839
@devimaya9839 4 жыл бұрын
Chori li yesto hela?
@arjunchhetri573
@arjunchhetri573 2 жыл бұрын
Mandir jana na sakne yesto pani chha?
@basantibk7040
@basantibk7040 3 жыл бұрын
Gharma vae khalak marer jhutho parda puja garan milax kinae guru ji
@khemrajshrestha9430
@khemrajshrestha9430 2 жыл бұрын
मीत बाउ आमा को मिर्त्यु हुँदा कति जुठो लाग्छ ?
@sunitathakuri8075
@sunitathakuri8075 5 ай бұрын
mitini aama ko kati din jhuto barnu parxa guru
@arjundhungel5477
@arjundhungel5477 2 жыл бұрын
Guru manche marda k mantra bhanu parcha sorgabas hose bhanne mantra
@basantathapa2637
@basantathapa2637 2 жыл бұрын
रिप
@deviprasadbasyal4373
@deviprasadbasyal4373 3 жыл бұрын
Mama ghar ko buba aama mare kati din jutho lagx
@risingstar...8989
@risingstar...8989 2 жыл бұрын
kera bhuteko lai nepali ma k vanxa?
@kalpanakafle5709
@kalpanakafle5709 2 жыл бұрын
मामामरदा कति दिन बारनु परछ
@nabinnirdoshi7113
@nabinnirdoshi7113 Жыл бұрын
५ दिन
@gurukarki2815
@gurukarki2815 2 жыл бұрын
ससुरा बुवाको जूठो जुवाइ लाई कति दिन जुठो लाग्छ???
@anttraders5883
@anttraders5883 Жыл бұрын
Lagdena...
@ashachetry6241
@ashachetry6241 3 жыл бұрын
Nun khana kina hudyna
@prakashdarji1047
@prakashdarji1047 3 жыл бұрын
Antya karma gareko video pani halnu hajur. Assam bata
@pbkfacts566
@pbkfacts566 3 жыл бұрын
Aafno buwa pitta Kati din padne bihe vayeko xorile
@rumabhattarai2983
@rumabhattarai2983 4 жыл бұрын
हाेई
@kharkadahal7721
@kharkadahal7721 4 жыл бұрын
Ya Dekhi pichhe ko pani sunaidenu
@rajguru204
@rajguru204 3 жыл бұрын
Tero aawaj thik xoina
@pramilabhattarai2073
@pramilabhattarai2073 2 жыл бұрын
फुपुको चै कति दिन बार्नु पर्छ????
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 40 МЛН
WHAT  NOT  TO  DO  TO  BE  SUCCESSFUL || Dr.Yogi Vikashananda | #Manokranti | 2020
21:52
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 40 МЛН