कसकाे जुठाे कति दिन बार्ने ? || जुठाे निर्णय || JUTHO NIRNAYA || काेषराज न्याैपाने

  Рет қаралды 455,118

sanskrit sarasee

sanskrit sarasee

Күн бұрын

कसकाे जुठाे कति दिन बार्ने भन्ने जुठाेसम्बन्धी निर्णय यहाँ प्रस्तुत गरिएकाे छ | JUTHO NIRNAYA
Fallow me : KZbin : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
५ संस्कृतका उखानहरू • संस्कृतका जान्नै पर्ने...
#Sanskrit_Sarasee #संस्कृतसरसी

Пікірлер: 266
@UjwalKarki-no7vs
@UjwalKarki-no7vs 8 ай бұрын
राधे राधे गुरु 🙏 बुवाको मृत्यू भएको घर मा नातिनीको पास्नी गर्न मिल्छ कि मिल्दैन होला ?
@DambarGiri-id8jj
@DambarGiri-id8jj 19 күн бұрын
आमाले छोडेर अर्कैसँग गएपछि अनि छोराले कति दिन क्रिया गर्ने कोरामा बसेर गर्ने अथवा ठाडो क्रिया गर्ने जानकारी पाउन आमाले छोडेर अर्कैसँग गएपछि फेरि आफैले पालिएको छ भने अथवा कोरामा बसेर। जानकारी दिनु न।
@sujatadhakal3080
@sujatadhakal3080 2 жыл бұрын
आमाको बरखी बारिरहेको बेलामा बुबाको सोर्हश्राद्दमा गरिने महालयश्राद्द गर्न हुन्छकी हुदैन ?
@dashrathsilwal8777
@dashrathsilwal8777 2 жыл бұрын
Gkkk
@mayachhetri1585
@mayachhetri1585 2 жыл бұрын
हैन यो त महिला माथि बिभेद भयो नि पुरुषको धेरै र महिलाको किन थोरै यक घर भित्रका मान्छे त महिला पुरुष बराबर होलानि
@ShreeKrishnaUpadhyaya-oi7tk
@ShreeKrishnaUpadhyaya-oi7tk 2 күн бұрын
नमस्कार गुरु दाजु भाइमा पिंड छुट्टाउने छकी ? आफ्नो आफ्नो घरमा गरेपछि भैहाल्छ कृपया भनिदिनु हुन्छकि
@sharmahemant298
@sharmahemant298 10 ай бұрын
नचहिने व्याख्या बढी भयो। बा आमाको सबैलाई थाछ। अरु नातागोता मावली ससुराली, द्दि बहिनी भान्जा भान्जी को फलानाको यति दिन फलानाको एति दिन भने भैहाल्यो नि। धेरै पन्डित्याईँ!!!
@rajujidhungana8050
@rajujidhungana8050 2 жыл бұрын
गुरु जि 10 दिन नुन बार्नुभनेको चाहिँ कस्ले हो यो सास्त्रा लेखेने को हो यो सब बनाओटि कुरा हो अरु धार्म ले यो सब मान्दैन के तिनी हारु सबै मोर्छन त वाइयात यो सब बाहुन ले बनाको नियाम हो
@SharmaAnil2023
@SharmaAnil2023 8 күн бұрын
यो आर्यहरुको लागि हो अनार्यको लागि होइन
@ramthapa8525
@ramthapa8525 Жыл бұрын
कुन शास्त्रमा उल्लेख छ याे कुरा? याे सब लाेकबेदका कुरा हुन ।गिता र चार बेदमा उल्लेख छ? बेदमा नभएकाे कुरा लाेक बेदहुन।गिताले त किरिया र श्राध्दलाइनै शास्त्र बिराेधि कर्म मानेकाे छ।
@ratithapa7896
@ratithapa7896 2 жыл бұрын
अनि माइती घरको आमा बुवाको लागि कति दिन बार्ने नि गुरु फेरि मेरो दाई भाई छैन छोरीले कर्म गर्दा के गर्नु पर्छ गुरु झर्को नमानि यस्तै भिडियो मार्फत जान्कारी गराई दिए म लगाएत म जस्तै दाई भाई नहुने छोरीहरुलाई जानकारी हुने थियो गुरु हजुरलाई हार्दिक नम गुरु!!
@ManojGuragain-h6j
@ManojGuragain-h6j 7 ай бұрын
यस्ता पाखन्डि को के कुरा पत्याउनु खसी काटेको बेला मर्नु हुदैन अरे😮घरमा खसी काटेको छ भनेर कालले रोक्छ कहिल्यै बौला😡😡
@omkarki4495
@omkarki4495 2 жыл бұрын
Jutho bareko 10 din ko dhikuro fute pachi arko jutho parema 12 13 ko kam garne ki na garne
@khemrajguragain6755
@khemrajguragain6755 2 жыл бұрын
मेरि आमा दशै को सोरह सराध भित्र मर्नु भयो र त्यो महिना मलमास परेको थियो अथवा मलमास मा मर्नु भयो भने प्रति वर्ष पिनड् दिएर सराध गरिदैन भन्छन ,पिनड् दिन मलमास बरश परखिनु पर्छ कि सालै पिछे पिनड दिनु पर्छ।के गर्ने।
@tekrajbhattarai9882
@tekrajbhattarai9882 2 жыл бұрын
हाहाहा रुढीबादी पर्मपरा
@pushkarrajdhital7504
@pushkarrajdhital7504 2 ай бұрын
जुठो भारेकोमा अथवा दशैँ हस्तमीय मासु खाने नखाने विषयको व्याख्या गर्न नहुने कुराहो कि त निर्णय दिन सक्नुपर्छ हैन भने व्याख्या गर्नु अपराध हो पाप हो। बैमानी हो
@saraswatipoudel4937
@saraswatipoudel4937 2 жыл бұрын
श्रीमतीको 3महिना भए श्रीमान को कति महिना बार्ने गुरु
@rishibhattarai1914
@rishibhattarai1914 2 жыл бұрын
१२ Mahinaa
@rishiramshrestha7290
@rishiramshrestha7290 7 ай бұрын
श्रीमती बितेमा 3 महिना sरिमान बितेमा कति दिन बर्नु पर्ने हो
@padmapanilamichhane6575
@padmapanilamichhane6575 28 күн бұрын
चौथो पुस्ताकी सौतेनी आमाक्को जुठो कति कसरी बार्न्र ?
@Jibraj-b2s
@Jibraj-b2s 22 күн бұрын
खसि काटिसकेपछि जुठोपरे मासु खानु हुन्छ भने मन्प्रदि भयनर नुनत जुठो हैन
@gangahamal-m5k
@gangahamal-m5k 2 ай бұрын
नन्दा भाउजुविचकेा जुठेा कति दिन लागेने हजुर
@JanakiNeupane-sb7qj
@JanakiNeupane-sb7qj 12 күн бұрын
दाइ या भाइ बितेको खण्ड्मा सोर्हश्राद्द गर्न हुने या नहुने?
@RamilaBhattarai-zv2kq
@RamilaBhattarai-zv2kq 4 ай бұрын
भतिजोलाई काकाको जूठो कति दिन लाग्छ?
@RamilaBhattarai-zv2kq
@RamilaBhattarai-zv2kq 4 ай бұрын
भतिजोलाई काकाको जूठो कति दिन लाग्छ?
@bholamanshrestha2816
@bholamanshrestha2816 2 жыл бұрын
५० धार्निको खसी चै होइन गुरु ५० केजि सम्म चै होला।
@laxmankarki947
@laxmankarki947 7 ай бұрын
सहवास पनि 1 बर्स बार्नु पर्छ रे हो को होइन
@mayanathdahal9652
@mayanathdahal9652 10 ай бұрын
नन्दलाई भाउजुको जुठो कति दिन लाग्छ
@amoshgautam632
@amoshgautam632 2 жыл бұрын
जुठो पो बार्नु त आफ्नो खानु के को जुठो
@minbahadurale451
@minbahadurale451 Жыл бұрын
यो,ntibahunkomaratraiholekhrkobahunlebhaenkohoyomujeeharulaa😊
@KrishnaBaniya-jp1pj
@KrishnaBaniya-jp1pj 19 күн бұрын
विवाह दिदीबैनी बिते मा कतिदिन सूतक लाग्छ
@chhabiprasadpoudel4449
@chhabiprasadpoudel4449 2 жыл бұрын
आफ्नै बुवाको भाइको मृतु भयमा कति दिन जुठो बार्ने होला गुरु
@RanSubedi-m2r
@RanSubedi-m2r 3 ай бұрын
फुपुकाे कति दपन लाग्छ गुरु
@anitashrestha3625
@anitashrestha3625 11 ай бұрын
दाजु भाइले अलग श्राद्ध गर्दा दिदी बहिनी कहाँ सहभागी हुनेछ ?
@jyoti.raj_luitel
@jyoti.raj_luitel Жыл бұрын
तेस्तो भयो भने त्यो मासु फ्यालिन्छ वा अरु कसैलाई दिईन्छ तर खाईन्न गुरु
@gayatrijoshi1767
@gayatrijoshi1767 2 жыл бұрын
श्रीमती मर्दा श्रीमान लाई ३ महिना जुठो लाग्छ त भन्नू भयो तर श्रीमान मर्दा श्रीमती ले कति बार्ने भनी किन नभन्नु भयको हो गुरु यो पनि प्रस्ट पार्नु होला
@sabinakhatrai3919
@sabinakhatrai3919 Жыл бұрын
😊5gb ,gi
@krishnaraut53
@krishnaraut53 3 ай бұрын
गुरु पुस्ताकसरी छुटाउनु
@MTV_RIDER_SACHIN
@MTV_RIDER_SACHIN 2 ай бұрын
मित बाउ को जुठो कतीदिन लाख छ
@BimalPrasai-i4w
@BimalPrasai-i4w 5 күн бұрын
गुरुहरुले आफ्नो बाबा आमाको एक बर्ष नहुदै अरुको घरमा सराद गरिदिन हुन्छ कि हुदैन
@pitambarpokharel2259
@pitambarpokharel2259 2 жыл бұрын
काकाको जुठो विवाह भएकी छोरीलाई कतिदिन लाग्छ गुरुदेव?
@bishnudulal7127
@bishnudulal7127 2 жыл бұрын
गुरू नमन गरे। मेरो माईली हजुर आमाको मृत्यु भयको छ।घटस्थापना गर्ने र जमरा राख्ने दिन (यहि आश्विन १० गते) १३औं दिन पुग्छ सो दिनमा घटस्थास्पना गर्न र जमरा राख्न मिल्छकी मिल्दैन?यदि मिल्छ भने कसोगरी मिल्छ बताईदिनु हुन अनुरोध गर्दछु।
@shivahariadk4967
@shivahariadk4967 2 жыл бұрын
बुबा बितेको २बर्ष महालय स्राद्द गर्न हुँदैन भन्ने भनाई पाइयो नि सत्यता के हो?
@nilakanthapaudel6380
@nilakanthapaudel6380 2 жыл бұрын
गुरु १३ दिनका दिन सबै दुवि देवताकाे पुजन हुने तर १ बर्ष सम्म त्याेघरले गर्न नहुने कारण के हाे
@keshabsingh9190
@keshabsingh9190 2 жыл бұрын
श्रीमती मरेको ३ महिनामा छोराको छेवार गर्न मिल्छ भन्नू भएको छ, तर छोराले त १ बर्ष बार्नु पर्छ पनि भन्नू भएको छ,
@bimalapokharel1070
@bimalapokharel1070 2 жыл бұрын
ब्रतबन्ध गरेको छोरालाई मात्र जुठो लाग्छ होला।
@tulasakhanal9183
@tulasakhanal9183 2 жыл бұрын
गुरु जी बिहे गरेको छोरीले दशैको दिन आमाको श्राद्ध पर्यो भने दशैको टिका लगाउन हुन्छ कि हुँदैन ?
@premadhikari7053
@premadhikari7053 2 жыл бұрын
बिबाह नगरी सानो जात सङ्ग गयेकी छोरिको को झुठो लाग्छ कि लाग्दैन,,र गति छाडि गयेको छोरी लाई माइती घर्को झुठो लाग्छ कि लागदैन,
@SharmaAnil2023
@SharmaAnil2023 8 күн бұрын
कस्तो हो सानो जात र ठूलो जात ??शास्त्रले जातको कुरा गर्दैन वर्णको कुरा गर्छ महोदय
@whattosing4788
@whattosing4788 2 жыл бұрын
मैले खाली वाल हेरेर लेखेको। भिडियो हेरेको छैन। दिन गनेर जुठो बार्ने पनि कुरा हुन्छ? त्यो त ज़बर्दस्ती थोपरीएको क़ानून जस्तो भै हाल्यो नी। हो कोहि मरे पछि उस्को पीड़ामा भित्री ह्रदय देखि खान मन लाग्दैन या बैराग्य आउछ भने त्यो पो सही हो त।
@sabitrigautam5563
@sabitrigautam5563 Жыл бұрын
उत्तर दिनु नै हुदैन रहेछ।के प्रश्न लेख्नु।
@SanskritSarasee
@SanskritSarasee Жыл бұрын
भिडियाेमार्फत उत्तर धमाधम आउँदै छ । जिज्ञासा राख्नुहाेला ।
@rameshworthapaliya4187
@rameshworthapaliya4187 2 жыл бұрын
आफना बा आमा नहुनेले हजुरबा हजुराअमाको श्राद्ध गर्नुपर्ने कि नपर्ने केहो?
@PanajaLama
@PanajaLama 2 ай бұрын
नुन खानु हुदैन बनेको केननी
@Nanìram.k.c
@Nanìram.k.c 6 ай бұрын
Your father jutho 12 or 13 days bar other people's have there rights why u headache.mr
@krishnaguragai9647
@krishnaguragai9647 Ай бұрын
खसी खानेलाई देहोलान
@MunaThapa-z3m
@MunaThapa-z3m 8 ай бұрын
Poland gayeko aama k garne
@gyanumarasinee2212
@gyanumarasinee2212 2 жыл бұрын
जुठो १३ दिन हो १३ दिन पछिको आसौच हो जुठो हैन दाजु र भाउजु को एकै बराबर हो भाउजू पनि सहोदर हुन सहोदर दाजुभाइ कि पत्नी सहोदर नै हुन
@boadrajkoirala1254
@boadrajkoirala1254 2 жыл бұрын
गुरु, कर्म काण्ड गर्ने पुरोहित का बा आमा खसे एक बर्ष कर्म काण्ड गर्न सकिन्छ कि सकिंदैन?
@RamchandraGautam-f7h
@RamchandraGautam-f7h 4 ай бұрын
Phupuko mare Kona Kati din jutho barne hajur
@chhavilalsharma1512
@chhavilalsharma1512 2 жыл бұрын
एघर दिनका दिन श्राद्ध गर्नका लाई दशदिनका दिन एकछाकि बस्न मिल्छ गुरू?
@rajanpratapsinghbasnyat5142
@rajanpratapsinghbasnyat5142 2 жыл бұрын
He himself has not confidence.
@Gangadahal6945
@Gangadahal6945 7 ай бұрын
गुरुजिलाई मेरोप्रणाम हजुरलेजो भनुभयो त्यो ठिकहो मेरो आफ्नो बिचारमा गाउँभित्र बसेकोजोकोही पनिमानिसको मृत्यु भएमा त्योदिन पुरैगाउँ मा जुठोलाग्छ । नुन बार्ने न बार्ने आफ्नो ईक्षाहाे तर मासुकोलागी प्राणी मार्न हुदैन। ॐनम शिवाय
@bhaskarprasadadhikari7971
@bhaskarprasadadhikari7971 2 жыл бұрын
गुरु जी कुनै बन्धु म्लेक्षका देसमाबस्छ म्लेक्षकै नोकरी गर्छ उसैका भान्सामा खान्छ तर म हिन्दू हुं भन्छ जनै लगाउंदैन। अब उसको आसौच अरु(नेपालमा बस्ने हामीलाई) लाग्छ कि लादेन? बताइदिए कृतज्ञ हुने थिएँ
@laxmanpokhrel2210
@laxmanpokhrel2210 2 жыл бұрын
गुरु नमस्कार गुरु नान्दी सराद को बारेमा पनि केही कुरा राखदिनुन पत्नी गर्भवती हुँदा पतीले सराद गर्न हुन्छ कि हुँदैन? पत्नी पर सर्दा पती ले सराद गर्न मिल्छ कि मिल्दैन? जानकारी गराइदिनुन
@riverzone3114
@riverzone3114 2 жыл бұрын
किताब कुन हो जुठो बार्ने सम्बान्दि
@kamalagautam255
@kamalagautam255 5 ай бұрын
आमा क्रिश्चियन भए छोरा बुहारीले कसरी के गरि बार्ने गुरु ,अहिले हाम्रो समाजमा यस्तो पनि देखिन थालेको छ
@rambasnet1974
@rambasnet1974 2 жыл бұрын
पागल जस्तो कुरा खशि काटेको छ 30 हजारको खशी हो भन्दैमा घरमा मान्छे मरो भने मासु भात खान्छन त कस्तो कुरा हो ।
@nidhinath1271
@nidhinath1271 2 жыл бұрын
😁😁😁
@DaaidaaiNepali
@DaaidaaiNepali Ай бұрын
Kakekonarakenarnekatidanpujachachafayna
@rameshworthapaliya4187
@rameshworthapaliya4187 2 жыл бұрын
बाउ अथवा आमाको बरखी बारेको बेलामा पान्चायन पुजा गर्न हुन्छ कि हुँदैन ?
@bhimsunar9932
@bhimsunar9932 Жыл бұрын
बेकार हो सास रहेसम्म बृद्धआश्रम मा लगेर राख्ने !! अनि मरेपछि 1 बर्ष झुठो बार्ने अनि 100 थान कात्रो हालेपछि बुवा-आमाले देख्दैनन त्यसैले बाँचुन्जेल आफ्नो पुर्ण कर्तव्य निभाउनु नै धर्म हो। मरेपछि त 1 साल जुठो बार्नु आबस्यक छैन। तर यिनी बामुन भने खसी खाने सोकमा छन हेर गति।😀😀😀
@naraharikc4290
@naraharikc4290 17 күн бұрын
Didi baini ko jutho kati din barne?
@suryashrestha1871
@suryashrestha1871 11 ай бұрын
Kaka bite ma k garne
@Kalicharan138
@Kalicharan138 Жыл бұрын
उहाँ पन्नितजिक‍ सबै मन पर्य‍ो।शास्त्र सम्मत कुरा गर्नु भएको छ।तर पछाडि भित्तामा एउटा मुसलमानको फोटो राख्नु भ को रहेछ।त्यो मुसलमानको कर्मकाण्डसंग के सम्बन्ध रहेछ त्यो प्रश्न गर्दिनु होला पत्रकार ज्यु।
@BhaktakumariBhatta
@BhaktakumariBhatta 3 ай бұрын
यो गतिलो व्याख्या होइन जुठोमा खसिखान सल्लादिने धर्म शिनधु निर्णय शिन्धुमा मासुमानहुने ए बौला जुठो भनेको केबार्ने नुन खान खसिखान हुने भनेपछि
@pratimapandey1997
@pratimapandey1997 2 жыл бұрын
Jutho parda brata basn hun6ke lagdain
@vishwonepal8934
@vishwonepal8934 2 жыл бұрын
१० दिनको दिन कपाल अरुले फाल्न हुन्छ
@damakjhapa4823
@damakjhapa4823 15 күн бұрын
गुरु नमन बर्सदिन नसकी 16 श्राद मा खाना चाडाउन कि न चदौने
@RamilaBhattarai-zv2kq
@RamilaBhattarai-zv2kq 4 ай бұрын
काका बितेको खण्डमा भतिजोले कति दिन जूठो बार्ने ?अर्थात देवकार्यमा भतिजो कति दिन सम्म हिड्न पाउँदैन?
@jivanadhikari9013
@jivanadhikari9013 Жыл бұрын
पत्नी को ३ महिना basnu पर्छ भने श्रीमान् मर्दा चाहिँ पत्नी ले कति महिना barne
@prakashbichhu2183
@prakashbichhu2183 Ай бұрын
Sir yo jethaju buhari xunu hunna bhanne kura yo dharma sastra bhako ho ki k ho ? Yo kura ko spastikaran gardinu paryo . Kina bhai buhari bhanepaxi tyo buhari baini xori barabar nai ho bhannes lagxa malai .
@ghanashyamsubedi6838
@ghanashyamsubedi6838 2 жыл бұрын
दिदी भाईकाेमाजुठाेकसरिवार्ने
@hemrajdotel4028
@hemrajdotel4028 2 жыл бұрын
Nun nai khana nahunu ko karan chai k ho? Chamal chutho nahune ani nun chai jhutho hune k karan rachha bujhauna sir
@mukundadahal6203
@mukundadahal6203 Жыл бұрын
ठुलीआमाको छोरा को जुठो बार्नु पर्छ,पर्दैन परे कति दिन?
@tangkadahal1961
@tangkadahal1961 2 жыл бұрын
गुरु जी एउटा कुरा जान सकिन आमा पोईला गएर छोरा छोरी भई सके पछि बर्षो दिन श्राद्ध तर्पण दिनु हुन्छ कि हुदैन.
@chattarasunuwar3421
@chattarasunuwar3421 Жыл бұрын
योवकिताब काहाँपाईन्छ भन्नाले उपतेकाकोकुन ठाउमा मलाईपनि १ थान चाईऐको छ गुरुजिउ
@mukundaghimire3004
@mukundaghimire3004 7 ай бұрын
कुलपूजामा (जूठो, सूतक र आशोचका कारण) को समावेश हुने, को नहुनै? कुलज्येष्ठ उमेरले कि पुस्ताले? कसले पूजा गर्ने?
@meenakandel5279
@meenakandel5279 2 жыл бұрын
Good
@vishnuthapa1709
@vishnuthapa1709 2 жыл бұрын
कति वँसको 1वँस हुन्छ भन्नमिल्छहोला
@indrajitthapa9799
@indrajitthapa9799 Жыл бұрын
माधुरी। जी। मै अच्छा हूं। आपके। लिए। शराब। नशा। पानी। मारपिट। कुछ। भि। नहिं। है। आपके। लिए। पती। मै। ठिक। हुं। मुझे। कल। करो। नंबर। दीया। है। मैने
@mansinghbohara1957
@mansinghbohara1957 Жыл бұрын
काका काकीनिसन्तानछन तिनकाे काज क्रिया गर्याेभने कतिदिनदाेसलाग्छ सरबताइदिय अाभारीहुनेथियउ
@meghnathupadhyay8695
@meghnathupadhyay8695 3 ай бұрын
सासू ससुरा मामा माइजू को कति दिन बार्न पर्छ
@devidattagautam1232
@devidattagautam1232 7 ай бұрын
नमस्कार हजुर राम्रो सन्देश दिनुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ल।❤🎉
@राकेसथापा
@राकेसथापा 2 жыл бұрын
अल्छी टपरे को नियम
@bamdevbasnet2767
@bamdevbasnet2767 2 жыл бұрын
साेरह श्राद्ध भित्र जुठो परी नवदुर्गामा शुद्धशान्ति भए श्राद्ध कहिले गर्ने ?
@laxmiprasaddhungana4204
@laxmiprasaddhungana4204 2 жыл бұрын
एक पुस्ता भनेको के लाई मान्ने
@rudraadhikari9876
@rudraadhikari9876 2 ай бұрын
बुहारीकाे मृत्यु भयो काका ससुराले १२ दिन कृया काज गरेर बार्षिक श्रद्धाकाे लागि १ श्रद्धा मात्रै बाकि राखि ११ श्रद्धा १२अौ दिन खिचेर बसियाे अब कृया गर्ने काकासुराले दशै तिहार पुजा गर्न मिल्छ कि मिल्दैन हाेला
@bhanughimire6344
@bhanughimire6344 2 жыл бұрын
इ हावादारी टपरे पुरेत
@balkrishnadhakal9144
@balkrishnadhakal9144 11 ай бұрын
गुरूदेव जस्तै बुबा बित्नुभयो त्यसको छ महिनाभित्र बुबाका दाजु बित्नुभयो अनि फेरि बडाबितेको चार महिनाभित्र अर्को बडा बित्नुभयो इनिहरू एउटै बुबाका छोराहरू हुन। अब बार्सिक गर्दा कसरी गर्नु पर्छ र घर चोख्याउने बिदिबिधान के कस्तो छ।
@yagyarawat-tw1xq
@yagyarawat-tw1xq 7 ай бұрын
जसतो कि सात समुन्द्री पारि छ सातपुसता भत्रको मानछे भने छोरा छोरी दाजु भाइ भने तेसतो मानछेले कतिदिन रकसरि जुठो मनाउने यसमा पनि केही फरक छकि नाई
@rewatigautam8862
@rewatigautam8862 2 жыл бұрын
गुरुवर नमन गर्दछु। अँजुली दिंदा ३६ पल्ट दिने सम्बन्धमा सास्त्रले के भनेको छ? अन्त्य पद्धतीमा त संकल्प वाक्यमा एक वचनको प्रयोग दिएको छ।
@kalpanamagar3203
@kalpanamagar3203 2 жыл бұрын
Byakha.ansarhoina Aafnodharmaho Jatibinbarenihunxa
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm Жыл бұрын
गुरूजी किन मान्छे माेरेकाे पिर भएन तर महगो खस्सि काे मासु खान नपाएको पिर हुन्छ र मैले नबुझेको हाेकि मलाई बुझ्ने गरि भिडियो बनाएर राख्नु हाेला सरि गुरूजीमैले गल्ती सुनेकाे भए ।
@sarubhandari4764
@sarubhandari4764 6 ай бұрын
जेठो ससुरा को छोरा को कति दिन नुन बार्ने र कति दिन जुठो लाज्छ मलाइ भन्दिनु
@susmitayakha3536
@susmitayakha3536 Жыл бұрын
सबैको सुनीयो तर देवर जेठाजुको भाउजु बुहारीले कति दिन बार्ने त्यो भन्नुभएन।
@taranathacharya3075
@taranathacharya3075 2 жыл бұрын
गुरुजी यो जुठो सुतक कसको कति लाग्छ भन्ने बिषय साह्रै आबस्यक भएको र समाजमा जथाभावी बार्ने गरिएको छ।म अनुरोध गर्दछु गुरुजी लाई पहिले सानो कपिमा तयारी गरेर भिडियो बनाइयो भने छोटो पर्न जान्छ।महानन्द सर यश कार्यमा मन बढाइदिनुहोला है!।
@sedhaitips
@sedhaitips 2 жыл бұрын
Aa
@anoopamsingh3135
@anoopamsingh3135 Жыл бұрын
सासु को बुहारी हरु ठाडो क्रिया बसे.यसरी ठाडो क्रिया बसे को के हो?
@nirmalabasnet2260
@nirmalabasnet2260 Жыл бұрын
आमाबुबाको जुठो कति दिन बार्नु पर्छ बिदेशमा रहेको बेलामा ? गुरु
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,6 МЛН
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 2 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 70 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
jamara khakhne tarika#ghatasthapna
15:23
Bishwo Darshan (विश्व दर्शन)
Рет қаралды 96 М.
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 3,6 МЛН