कुवेतमा बिचल्ली बच्चालाई नेपाल झिकाउन सफल, एयरर्पोटमा नै छायो बाबूछोरामा खूसीयाली ।

  Рет қаралды 332,444

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 673
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
अरुको घाउ लाई आफ्नै घाउ सम्झेर माया गर्ने बहिनीलाई धेरै धेरै धन्यवाद 🙏🙏सहयोगी सबैलाई पबित्र परमेश्वरले धेरै आशिष दिनुभएको होस्
@patricklee9396
@patricklee9396 Жыл бұрын
😂😂😂😂😂😂😂
@sunat9700
@sunat9700 Жыл бұрын
Super job brother God bless you
@harioffcial2174
@harioffcial2174 Жыл бұрын
Didi lai ni sahayog garnu parchha
@deepbhujel172
@deepbhujel172 Жыл бұрын
Thinku sir 🙏🙏🙏🙏🙏
@panimabudha1834
@panimabudha1834 Жыл бұрын
@@hikmatwalaa Ho vanya I always believe in my kul deuta💖
@wecnepal3125
@wecnepal3125 Жыл бұрын
बच्चालाई माया ममता रेखदेख गरी हुर्काइ नेपाल ल्याउन सफल महान नारीलाई सलाम छ।
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
बाबु को लागी सफल भिजन को लागि किसोर जी लगायत मानबिय साथ सपोट गर्ने महानुभाब ज्यु हरु लाई सम्मान को साथै सेलुट छ, स्पेसली आमा बनेर ल्याइ दिने बैनी लाइ मुरी मुरी धन्यवाद ।
@samsertheeng5296
@samsertheeng5296 Жыл бұрын
Good job
@manilarai2422
@manilarai2422 Жыл бұрын
kisor sir hjr mahan ho🙏🙏❤
@jayantipandit2519
@jayantipandit2519 Жыл бұрын
Bachcha herne bainilai sadai vari vagwanle herun 😂
@tamupadam695
@tamupadam695 Жыл бұрын
आर्काको सन्तान लाई आफ्नो सन्तान सोचेर स्याहार गर्नु र नेपाल ल्याई दिनु भएकोमा उहाँ चेली लाई मुरी मुरी धन्यवाद छ। त्यो बच्चाको आमा लाई भाटा हान्नु पर्छ। बच्चाको भबिस्य राम्रो होस।
@suryathapa2039
@suryathapa2039 Жыл бұрын
आफ्नै परिवार सम्झी बच्चा को उद्दार गरि दिनु भएको बहिनी लाई मुरी मुरी धन्यवाद , साथै मिडिया किशोर Sir लाई पनि।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सर्वप्रथम किशोर सरको टिमलाई धन्यवाद अनि जसले अहिलेसम्म हुर्काउनु भो उहाँ दाजु हरुलाई पनि धन्यवाद खुशी लाग्यो😊
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
साथै आमा बनेर बच्चालाई ल्याउने बहिनी लाई लाखौं लाख धन्यवाद ।
@sarmilakunwar4061
@sarmilakunwar4061 Жыл бұрын
यो दिदी को क्षेत्री पुर्जी दिनु पर्छ यति ठूलो दुःख गर्नुभयो र किशोर sir लाई धेरै धेरै धन्यवाद हजुर को मन कारी मन सधैं भरी यस्तै होस् 🙏🙏🙏🙏🙏
@gorkhayonghanglimbu
@gorkhayonghanglimbu Жыл бұрын
जे होस आमा बनेर सजाय भोगेर अर्को नानी लिएर कुबेत बाट नेपाल सम्म ल्याउनु हुने बैनी लाइ हृदय देखी धन्यवाद छ बैनी भगवान ले सधै रक्षा गरुन 🙏🙏🙏🙏🙏
@durgakhatri9992
@durgakhatri9992 Жыл бұрын
किशोर सर एत्रो महिना पाछि यो देख्दा त मेरो आँखा रसायो हजुर्लाई मुरि मुरि धन्यबात साथै सलुट छ ।
@ninja4667
@ninja4667 Жыл бұрын
अन्ततः बच्चालाई नेपाल झिकाउन सफल हुनु भएकोमा किसाेर जी र सम्पूर्ण तिम लाई धेरै भन्दा धेरै बधाई र धन्यवाद पनि छ है हाम्राे तर्फ बाट 🙏
@sanjalimbu9539
@sanjalimbu9539 Жыл бұрын
बाबु नेपाल ल्यान सफल हुनु भएछ धेरै खुसिको खबर! अनि आमा बनेर जो दिदी हुनुहुन्छ उहाँ लाई पनि धेरै धेरै धन्यवाद !यसमा किसोर सरको पनि ठूलो हात छ यो कामको लागि सफलता मिलेछ किसोर सर लगायत टिमलाई हार्दिक बधाई!🎉🎊♥️🇳🇵
@JpnNpl
@JpnNpl Жыл бұрын
Kesor vailai think you
@Sagar73512
@Sagar73512 Жыл бұрын
आमा बनेर जस्ले लीयर आउनु भयो भित्री हीर्दय देखि धन्यवाद अनि कीशोर सर लाई पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Жыл бұрын
बहिनी हजुरले जे गर्नु भयो तपाईलाई भगवानले हेर्छ,हजुरको सधै जय होस
@romarrana2331
@romarrana2331 Жыл бұрын
किशसोवर श्रेष्ठ र सबै हजयोगि मन हरु र जो आमा बनेर सानो बाबुलाइ नेपाल ल्याएर बाबाको जिम्मा दिनु हुने बहिनीलाइ धेरै धेरै धन्य वाद ।यसैको परखाइमा बसेको थिए ।स कुसल नेपाल ल्याउनु भो।उहालाइ भगवानले सधै रक्क्षा गरुन।यहि कामना गर्दछु।।
@gomaoli6590
@gomaoli6590 Жыл бұрын
Good job
@shivadhakal8170
@shivadhakal8170 Жыл бұрын
आमा बनेर यदि दुख गरि आमा बनी लाउनु हुने दिदिलाइ धेरै धेरै धन्यावाद
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
कति माहान सोचाई भएको दिदि सलाम छ तपाईं लाई अरुको लागि आफैले सजायँ भोगेर पनि नानिलाई नेपाल ल्याउन सफल हुनुभयो साथै किसोर को ठुलो हात छ र सहयोगि सम्पुर्ण मा धेरै धेरै धन्यवाद छ र यो रिपोर्टिङ किसोर सरले नै गर्नु पर्छ भन्ने सोचेको त्यहि भयो खुसि लाग्यो सरको सम्पुर्ण कार्य सफल्ता को सुभकामना छ ‌🙏
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
बैनीलाई काेटी काेटी धनयाबाद छ र मिडिया सरलाइ पनि धेरै धनयाबाद छ र शुभ कामना छ।
@Rose11357
@Rose11357 Жыл бұрын
यो बैनीलाई सलाम छ एउटा नानीको लागि आमा कति महत्त्वपूर्ण हुन्छ एक नानी सबको लागि भारी🫰🇳🇵💪
@maleklink6910
@maleklink6910 Жыл бұрын
धेरै धेरै धन्यवाद छ बैनि हजुर ले याे बाबु काे लागि सेवा गरेको मा हजुर लाई भगवान ले रक्षा गरुन् ♥️♥️♥️
@chemzongsanu
@chemzongsanu Жыл бұрын
अति राम्रो काम 👍️👍️किशोर सर हजुर लगायत अहिले सम्म स्याहार सुहार गर्नु हुने सम्पुर्ण टिमलाई धन्यवाद पनि भन्न चाहान्छु।
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely u r right
@samrikarai5995
@samrikarai5995 Жыл бұрын
Good job किशोर भाई बाबु लाई लिएरा आउनु हुने महान बैनी लाई नमन 🙏🏼🙏🏼🙏🏼🙏🏼
@anandirana8618
@anandirana8618 Жыл бұрын
कति माया लाग्दो बाबु हे भगवान यस्तो मान्छे हुदोरहेछ किशोर कुमारलाई पनि धन्यवाद दिन चाहन्छु हजुरले गुन लगाएको सतपुसतापनि राम्रो होस कसैको सतुर नहोस् हुजुरलाई🤗🤗🤗
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
यो दिदि लाइ धेरै धेरै धन्यवाद आर्काको बक्चा नेपाल सम्म ल्यौउने दिदि लाइ सम्मान छ दिदि
@anjanathapa7615
@anjanathapa7615 Жыл бұрын
खुशी लगियो दाजु यो समाचार ले,अनि मनै देखि सलम दिजु लाई आफ्नै सन्तान सम्झेर ख्याल गरेर नेपाल सम्म ल्याईदिनु भयो
@girmagar6458
@girmagar6458 Жыл бұрын
सबै भन्दा आफ्नो दुख्ख भुलेर अनेक्दुकदुख्ख कसटसहेर आफ्नै कोखिको घाउ जस्तो सम्झेर बच्चाकोउद्दार गर्ने योनानी लाई धेरैधेरै धन्नेबाअद साथै भगवान्ले रक्षागरुन र साथ दिउन अनि बच्चा नेपालझिकाउन पहलगर्ने साथसहयोग गरने सबैजानलाइ धेरै धेरै धन्ने वाद छ।
@momkoekloxoro6211
@momkoekloxoro6211 Жыл бұрын
कति cute बच्चा 😊😊😍किशोर सर लगायत पहल गर्ने सम्पुर्न hole team लाई हार्दिक नमन गर्दछु😍😍
@soniksostika3173
@soniksostika3173 Жыл бұрын
तपाइको काम पर्ती उच्च सम्मान छ किशोर सर अनि त्यो दिदिलाइ पनि उच्च सम्मान छ
@dawathing4095
@dawathing4095 Жыл бұрын
पहिले कुबेतमा बिचल्ली थियो भनेको सुनेर कति दुख्ख लागेको थियो अहिले नेपालमा देखेर खुसिको आँसु नै आयो यति दुख्ख गरेर ल्याउने दिदिलाई मनै देखि सलाम
@prakashkcRolpa
@prakashkcRolpa Жыл бұрын
दिदी काे कहानि सुन्दा मनै छाेयाे बाबू काे उज्ल भबिस्सेकाे सुभ कामना छ
@juntaramgrni1315
@juntaramgrni1315 Жыл бұрын
पुण्य मिल्यो किशोर सर हजुर लाई अनि बच्चा को राम्रो रेखदेख गरि नेपाल पुर्याइदिनु हुने सम्पुर्ण लाई 🙏🙏
@puspagurung7628
@puspagurung7628 Жыл бұрын
धेरै धन्नेवाद किसोर सर र बाबू लाई कुबेत मा हेरचाह गरि बस्नु भाको दाजु लाई नेपाल ल्याउन सफल हुनु भयो बाबू लाई ❤️❤️❤️🙏🙏
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
sahi bhannu bhayo arule galti garyo,ani tyo care giver bhaiharulai salute chha,God bless you all
@sandipsaru8370
@sandipsaru8370 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर दिई लाई अनि हजुर पत्रका जि ई 🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💋🇳🇵🇳🇵❣️❣️❣️💑💑💑❣️❣️😘🙏🙏🙏💋💋
@kumartamang8795
@kumartamang8795 Жыл бұрын
बाबू लाई पालेर नेपाल लेउने चेलि लाई लाखौ सलाम छ
@deepikapantapun7457
@deepikapantapun7457 Жыл бұрын
धन्यवाद सबै जनालाई मन रोयो 😢बाबुलाई देखेर भविष्यमा बच्चाको बिचल्ली नहोस् 😢
@nimalama116
@nimalama116 Жыл бұрын
किसोर सर यो मान्छे हरुको बिश्वास लाक्दैना बेला बेला बुज्नाको लागि जादै गर्नु होला 🙏🙏🙏
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
कति राम्रो बच्चा रहिछ,कसरी छोड्न सके होला त्यो निष्ठुरी आमा बाबा ले,विचारा कति दयालु महिला हुनुहुदो रहेछ तपाईं लाई भगवान को आशिर्वाद सदै रहि रहनेछ
@mayamagar4392
@mayamagar4392 Жыл бұрын
कति माँया लाग्दो बाबू किशोर भाई हजुरहरुको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हजुरहरुको कामलाई हर्दय देखि नै सलुट गर्दछु🙏🙏🙏
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
बिचारा कसै को खुशीको लागि जति दु:ख गरेर यसरी भेत गराई दिनु भयको छ पत्रकार ज्यु हरुले
@roshankhawas7836
@roshankhawas7836 Жыл бұрын
ती बहिनी जस्ले बच्चालाइ ८ महिना सम्म हेरबिचार गरिन उनलाइ धेरै धेरै नमन छ।।।
@humari9260
@humari9260 Жыл бұрын
बिचरा बाबुलाई नेपाल ल्याउन सफल हुनुहुने सबैलाई सलाम छ
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
बच्चा लिउने आमालाई धेरै धेरै धन्यवाद छ ।
@dambarsingh6740
@dambarsingh6740 Жыл бұрын
बधाइ छ हाम्रो मोरङ्को असल पत्रकार किसोर सर तपाइलाइ यो सफल्ताको लागि बधाइ छ ल
@magarmomagarmo7998
@magarmomagarmo7998 Жыл бұрын
त्यो बच्चा को लागि भगवान नै बनेर लाउनी भयो दिदी सलाम छ हजुर लाई
@kiranpal6480
@kiranpal6480 Жыл бұрын
यो दिन को धेरै पर्खाइमा थियौँ , धेरै खुसी लाग्यो , धेरै धेरै धन्यवाद किसोर भाइ, धाइ आमा र सहयोगी टिमलाई 🙏
@sapkotadeukali8511
@sapkotadeukali8511 Жыл бұрын
Mero babu sita ko rahe6 akha bata asu thamna sakina
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
क्या माया लाग्यो जेल परेर धेरै दुख़ गरेर लेउनु भयछ धन्यवाद दिदि 🙏🙏🙏🙏
@jhamakbahadurlimbu7678
@jhamakbahadurlimbu7678 Жыл бұрын
बच्चा लाई नेपाल ल्याउन जुट्नु भएका पत्रकार मित्रहरु लगायत आमा बनेर ल्याउने बैनी लाई धेरै धेरै धन्यवाद तपाईं हरु सबैलाई जिउँदो भगवान् भन्दा फरक पर्दैन
@buddhalama3694
@buddhalama3694 Жыл бұрын
बिचरा कति रामराे बच्चा रैछ उदारगरनेलाइ धेरै धेरै धन्नेबाद
@hgyohj3228
@hgyohj3228 Жыл бұрын
गुड जब।आमा बनेर पालन तालन गर्नु भयो उहाँ बहिनी र सहयोगी मन हरु मा सलाम छ😍🙏🙏
@ishojbhujel4867
@ishojbhujel4867 Жыл бұрын
वखो कति क्युट बाबु हो 😘😘 😘 भित्र मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु किसोर सर अनि बाबु लिएर आउनु भको दिदी हजुरलाई अतिनै राम्रो काम गर्नु भएको मा 🙏🙏🙏
@sarurai8634
@sarurai8634 Жыл бұрын
किशोर भाई लाई धेरै धेरै धन्यबाद🙏🙏🙏
@hellogyan5997
@hellogyan5997 Жыл бұрын
वाह सराहनीय कामको लागि कोटी कोटि धन्यवाद
@ishworithapa713
@ishworithapa713 Жыл бұрын
किशोर जी हजुरलाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
जेहोस बैनी ले राम्रो काम पुन्यको गर्नु भो यो नबोध बचालाई सम्हार गरि नेपाल ल्याइदिनु भो साथै किसोर सर लाई नि धन्यबाद
@sitaneupane5316
@sitaneupane5316 Жыл бұрын
अर्कै ले जन्माएको सन्तान लाइ आफ्नै मानेर यती माया गरेर समालेर दुख सहेर नेपाल सम्म ल्याइदिने दिदी लाइ सलाम इस्वरले देख्ने छन हजुर को यो महानता
@lppptl1937
@lppptl1937 Жыл бұрын
wow yubaman nepal कति राम्रो छोरा 😍😍
@sitaranabhat8289
@sitaranabhat8289 Жыл бұрын
धेरै धेरै धन्यवाद सबै जना लाई सार्है खुशी लाग्यो 🙏🙏
@dambarsingh6740
@dambarsingh6740 Жыл бұрын
यो बच्चा भाग्यमानी रहेछ दुइटा आमा मिल्यो जन्म्दिने आमा कर्म दिने आमा त र राम्रो भुमिका छ कर्म दिने आमाको किसोर सरको यो कार्य माहान छ
@tukrai6559
@tukrai6559 Жыл бұрын
जो आमाको भूमिका खेलेर Kuwait bat बाबुलाई liyaunuhune महान नारी नेपालको चेली लाइ solute छ
@BalenRai_23kulung
@BalenRai_23kulung Жыл бұрын
सर्वप्रथम युवा मन ♥️नेपाल सबै team साथै प्रस्तोता किशोर sir लाई special salute🙏
@birbahadurshrestha1838
@birbahadurshrestha1838 Жыл бұрын
मह्वापूर्ण कामको लागि हार्दिक नम: किसोर जी र ल्याइदिने दिदिलाई हार्दिक नम:
@minusunar7767
@minusunar7767 Жыл бұрын
यो भिडियो लामो समय देखि प्रतीक्षा गरिराखेको थियो ।आज हेर्न पाई खुसी लाग्यो
@sonimabista8062
@sonimabista8062 Жыл бұрын
सल्युट दिदिलाइ,,अनि त्यो बाउचाही खुशी भए जस्तो लागेन
@PrakashGolden
@PrakashGolden Жыл бұрын
मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏
@devrajchamlingrai3636
@devrajchamlingrai3636 Жыл бұрын
धन्यवाद किशोर सर र चेलिज्यु एउटा अनाथ वालकको उद्दार गर्नु भो भगवानले तपाईहरु दुवैलाई कहिले दुखि नवनावस
@sukmitgurung8917
@sukmitgurung8917 Жыл бұрын
कतिराम्रो नानी हो फेरि बाउ भन्दै कस्तो लपक्क मानेको बिचरा बच्चा त भगवान न हो त्यो दिदी लाई पनि धेरै धन्यवाद आमा को भुमिका निर्बाह गरेर अर्काको भुमी बाट बच्चा ल्याउनु भयो नेपाल का आमा हरु आफ्नो नानी छोडेर हिन्छ
@maleklink6910
@maleklink6910 Жыл бұрын
माहन चेली भन्नेकाे यहाँ लाई भन्नु सलाम छ बैनि हजुर लाई 💕💕💕💕🙏🙏🙏🙏
@amartajpuria6772
@amartajpuria6772 Жыл бұрын
Kishor sir🙏लगायतकाे टिमलाई मुरिमुरि धन्यवाद। धेरै राम्रो काम गर्नुभयाे।
@sharkikumar7861
@sharkikumar7861 Жыл бұрын
बैनी यो बाबू लाई तपाईं नाइ राख्नु यत्रो दुखा गरेरा आमा बनेरा हुर्काउनु भयो ।
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
किशोर सर हजुर को सफल्ता लाई सलाम छ
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
कस्ताे फुर्तिलाे बाबू रहेछ , धेरै राम्राे काम ,
@phulmayagurung5646
@phulmayagurung5646 Жыл бұрын
कति माहान नारी लाई प्रभु ले धेरै आशिष दिनु भयको होस आफ्नै बाबु सम्झेर माया गरेर लैदिनु भयको मा धन्यवाद छ
@sargamxetry8087
@sargamxetry8087 Жыл бұрын
Team सहित ई दीदी लाई karadau धन्यवाद
@pasangnurusherpa7872
@pasangnurusherpa7872 Жыл бұрын
आफ्नो कामलाई छोढेर अरूको बच्चालाई सेहर्ने दिदीलाई सलूट छ र धन्यवाद पनि।।।
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
बिशेस गरि त युवा मन नेपाल अल तिम लाई नै धन्यवाद आज हजुरको र अनि सहयोगी मन हरु को साथ र सपोत नमिलेको भय बाबू आज नेपाल आईपुग्न पनिपने थियन घन्यवाद कस्तो आँखा बात आँसु नै आयो
@pabitraroka3264
@pabitraroka3264 Жыл бұрын
धेरै धेरै धन्यवाद छ किसाेर सर तपाईं हरूलाई बच्चालाई नेपाल लेउनु भएकाे मा परमेशेवरले धेरै धेरै अासिस दिनु हाेस
@maleklink6910
@maleklink6910 Жыл бұрын
बिचरा बच्चाकाे के दाेस कति खुसि भयाे बच्चा कति माया लायाे 💕💕💕♥️♥️
@sonuthapa9203
@sonuthapa9203 Жыл бұрын
यो ल्याउने बहिनिलाइ सधै भलो होस ठूलो धर्म गर्नुभो बहिनी अब कुनै दान धर्म गर्नुपर्दैन हजुरले
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
आज सारै खुसी लाग्यो मनै देखि धन्यवाद पहल गर्नु हुने सम्पुर्ण मा बचालाइ भिडियो कलमा देख्दा आँखा नै रसायको थियो❤️❤️❤️❤️
@prinsubhandari9558
@prinsubhandari9558 Жыл бұрын
किसोर सर लाई धेरै धेरै धन्यवाद दिदि लाई पनि मुरी मुरि धन्यवाद बच्चा को लाई येति दुख कष्ट हरु भोग्नु पर्यो
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
सारै महान काम गर्नु भयो आमा बन्ने चेली र मेडिया कर्मी ज्यु हरुले
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
बिचरा यति समय पछि पनि यो नानीले बाबु चिनेको, आमा खोइ बाउ भनेर सोधेको सुनेर मेरो आँसु आयो! अब यो नानीको भविष्य पो कस्तो होला भनेर चिन्ता लाग्यो 😭🥺🧑❤️
@reshmiroka8935
@reshmiroka8935 Жыл бұрын
Exactly ❤
@omghale4865
@omghale4865 Жыл бұрын
यो बच्चा ल्याउने बैनी महान नारी हुन !!!
@amarpun6831
@amarpun6831 Жыл бұрын
बच्चालाई नेपाल ल्याउने दिदी लाई धेरै धन्यवाद है
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
किशोर भाइ लगायतका टिमलाई धेरै धेरै धन्यवाद जति धन्यवाद भने पनि कम हुन्छ जय हाेस🙏🙏🙏🙏 यो बच्चालाई लिएर नेपाल अाउने बहिनीलाई काेटिकाेटि नमन🙏🙏🙏
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
कति माया लाग्दो बाबू धेरै धेरै धन्यवाद किसोर सर हजुर लाई 🙏🙏😘😘🕉️🕉️
@aashabk7730
@aashabk7730 Жыл бұрын
बधाई छ पत्रकार सर यति ठूलो पुन्य को कामर्नु भाको छ
@mamtamagar7680
@mamtamagar7680 Жыл бұрын
यो दिदी लाई सलाम छ।
@saralimbu4308
@saralimbu4308 Жыл бұрын
किशोर भाइ हजुर लाई धेरै धेरै धन्यबाद
@darshanachand6278
@darshanachand6278 Жыл бұрын
किसोर सर लगायत सहयोगी मन हरुमा मेरो तर्फबाट हृदय देखिनै धेरै धेरै धन्यवाद 🙏 साथै बाबुको उज्वल भबिस्यको कामना ❤️❤️
@babuthapa6327
@babuthapa6327 Жыл бұрын
यो दाइले दिनु पर्छ बैनिलाइ क्षेतिपुर्ती 8 महिना को
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
extremely right 👉
@badrimanshrestha1587
@badrimanshrestha1587 Жыл бұрын
बच्चाकाे लगि कल्याण गरि बाबुलाइ बुझाउने बैनीलाइ धन्यबाद!
@devimayalikebudhalike7235
@devimayalikebudhalike7235 Жыл бұрын
धेरै धेरै धन्यवाद भाइ हजुरलाई पनि र अरु काे नानीलाई अाफनाे नानी बनाऐर लिने बैनीलाई धन्यवाद त केही होइन धर्म गर्नु भयो नानी काे लागि धेरै खुशी लागाे बिचरा बिदेश मा बिचल्ली भएको देखदा कति दुख लाथाे अाज धेरै खुशी लागाे नानी बाबा संग भेट भयो हजुर हरु लाई धेरै धेरै धन्यवाद पत्रकार टिमलाई पनि 👍️👍️👍️
@saranlama5015
@saranlama5015 Жыл бұрын
किसोर जि लाई धेरै धेरै धन्यबाद
@bharatnepali4525
@bharatnepali4525 Жыл бұрын
किसोर भाइको काम लाई सलुट पहिलो भिडियो हेर्ने हरु सबै जना यहि भिडियोको पर्खाइमा हुनुहुन्थ्यो
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 2 ай бұрын
बिचरा यो बहिनी र किसोर सर लाइ धन्यबाद
@anithaanithaa8289
@anithaanithaa8289 Жыл бұрын
धेरै धेरै धन्यवाद किसाेर सरलाई ❤️❤️
@tarathapa2397
@tarathapa2397 Жыл бұрын
यस्तो पापी लाई किन कोख भरिदिन्छौं भगवान् ?यो दिदि लाई देखेर बोली सुनेर आँखा बाट आशु झर्यो।यी दिदि लाई सदैब रक्षा गर्नु भगवान् सङ्ग यही प्रथाना गर्दछु !बिचरा दिदि ।😭😭🙏
@falebalazemi2108
@falebalazemi2108 Жыл бұрын
नमास्ते दशमानभाहरु एवं बच्चालाई कुबेत बाट बच्चा नेपाल ल्याउन सफल भएको बैनीलाई धेरै धेरै धन्यवाद छ बैनी ईशान को मन भित्र मायाँ एवं ईशान फरस निभाउनु भो बैनी धन्यवाद बैनी 👍️👍️👍️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Nsp933
@Nsp933 Жыл бұрын
किशाेर सरलाई सलुट छ 🙏🙏
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Dhanybaad patrakar kishor Shrestha sir yubaman Nepal ko all team lai ra yo babu lai Nepal ma jhikauna help garne sampurna Lai dheray dheray dhanybaad xa?
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 109 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,4 МЛН