कुवेतमा नक्कली आमा बन्दा यति ठुलो सजाय भोग्न बाध्य, बाबुआमाको काखमा रमायो बच्चा !

  Рет қаралды 198,523

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 523
@sadhikakulung7827
@sadhikakulung7827 Жыл бұрын
अर्काको देशमा अर्काको बच्चाको लागि🙏🙏🙏🙏🙏 यत्ती ठूलो गुण धर्म🙏🙏 सलाम छ दिदी🙏🙏🙏 सम्पुर्ण सहयोगी हातहरुलाइ पनि हार्दिक नमन्🙏🙏🙏
@rewatshrestha8545
@rewatshrestha8545 Жыл бұрын
भबिस्य छैन त्यो सानो बाबुको आफ्नै ठेगान नभएको बाबू आमा ले के भबिस्य बनाउछ्न। धन्यवाद कुबेत एम बि सि कुबेत एन आर एन यो बच्चालाई सकुशल आफ्नो देश फर्किनु सफल भएको मा साथमा आमा बनेर नेपाल लियाउने दिदिलाई हिर्दय देखि नै नमन 🙏 हेर निर्दयी आमा बाबू मोज गरेर बच्चा जन्माएर तेति कै लावारिस छोडेर भागेका आमा बाबू को कुरा सुन्दा लाटाे रिस उठेर आएको छ।
@santoshlama8841
@santoshlama8841 Жыл бұрын
Rewat shrestha g mero man kai kura garnu vo future xoina aama baba sanga
@unknown-em8gh
@unknown-em8gh Жыл бұрын
Mata विदेश बाट Leidine दिदी लाई धेरै धेरै धान्नै dinxu hjr लाई कहिले दुःख पीडा नहोस दिदी 💕
@ninja4667
@ninja4667 Жыл бұрын
दिदी काे मन साह्ररै दयालु रहेछ बिचरा अब अर्का काे ठाउँमा त्याे पनि अर्का काे बच्चा लाई आफ्नाे काम छाडेर हेरचाह अहिलेकाे जमानामा कस्ले गर्छ हाे। याे दुई जना पापीहरुले भगवान् नै मान्नुपर्छ याे दिदी लाई। धन्यवाद किसाेर जी🙏
@ninja4667
@ninja4667 Жыл бұрын
@Milan Rai 👍️
@mdbscjdgdjcg6025
@mdbscjdgdjcg6025 Жыл бұрын
Palpali cheli honi ta sathi
@shantadavi7773
@shantadavi7773 Жыл бұрын
Bacha na dinu hai uha harulai
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
होहो बिचरिले आफ्नो श्रीमान पनि गुमाउनु भएछ उहाँ बिदेश हुदानै पिडामाथी पीडा रहेछ
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
🙏ती दिदिको सोचाइ महान छ कति दयालु दिदी ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏👏👏👏👏👍️👍️👍️👍️🙊🙊
@shashisambahamphe6567
@shashisambahamphe6567 Жыл бұрын
यो बच्चाको अामा भन्ने चाहिँ महा कप्टि रहिछे तर यो बच्चाको लागि अाफ्ना सबै कुरा माया मारेर अर्काको बच्चालाई यतिसम्म सहयोग गर्नुहुने बहिनीलाई हार्दिक हार्दिक नमन🙏🙏 अनि किशोर भाइ लगायतका टिमलाई त बयान जति गरे पनि कम हुन्छ किशोर भाइ सधैं बिपत्तिमा परेकाहरुकाे पक्षमा काम गरिरहनुहाेला शुभकामना छ।
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
यो स्यानो बाबु कति प्यारो, यि बाउ आमा भन्ने जन्तु दुबै को बेहोरा एउटै खाल्डो मा हाल्ने जस्तै,बेहोरा गतिलो भा बिदेश मा नजायज काम किन गर्थी र , सम्पुण सहयोगी मन हरु लाई धन्यबाद ।
@bishnubhusal6071
@bishnubhusal6071 Жыл бұрын
यो दिदी लाई धेरै धेरै धन्यवाद छ राम्रो काम गर्नु भयो । यसरी एउटा घर हुदा हुँदै अर्कि सङ्ग लागेर बच्चाको बिचल्ली बनाउने बाउ आमा लाई कारभाइ हुनु पर्ने
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
कुबेत बाट नेपाल ल्याई दिनु भएको दिदी लगाएत किसोर सर लाई धेरै धेरै धन्यवाद🙏🙏🙏😘😘
@surya8787
@surya8787 Жыл бұрын
बच्चा ल्याउने दिदी लाई सलुट छ र सम्मान छ
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
जन्माएर मात्र आमा हुदैन कठै विचरा त्यो बाबुको लागि जेल बस्ने परेको बिना गल्ति भगवान् सधैं हजुरको दाहिन हुन् दिदी हजुर लाई धेरै धेरै धन्यवाद आसुनै आयो मलाई त♥️😢
@sskcofficial3227
@sskcofficial3227 Жыл бұрын
किसोर सर अनि त्यो बच्चा ल्याउने दिदी लाई लाखौं लाख सल्युट्🙏💐🙏💐🙏💐🙏
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
एक समाज सेवि दयालु मन भयको किसोर सर अझै विशेष बचाको आमा बनेर कुबेत देखि नेपाल सम्म बचालाइ सोकुसल नेपाल ल्यादिनु हुने दिदी लाई धेरै धेरै धन्यवाद यो मोजमस्ती गर्नि छोरा जन्मेपछी भागेर हिड्नी मुर्खहरुलाइ अलि रामेरी सम्झाउनु त अब त्यो बचालाइ हेला गर्ला फेरि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@annigrg8805
@annigrg8805 Жыл бұрын
Kishor sir lai Matra hoina tyo bachha ko aama banera bachha lyaunu huney lai pani salam cha
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
@@annigrg8805 राम्रो सङ्ग हेर्नू त 🤣😁
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
बाबु प्राप्त गर्नु मिडिया अनि ती दयालु दिदिको लगायत सहयोग गर्नुहुने सबैको महत्त्वपूर्ण हात छ सबैलाई एकमुष्ट धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दछु ।
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
जे हाेस फुल जस्ताे बाबुलाइ नेपाल ल्याउन सफल भएकाेमा पत्रकार जी र ल्याउने चेलीलाइ धन्यबाद , बच्चाकाे खाेजी पनि नगर्ने कस्ताे बाउ अामा हाै हैट ,,,
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
कस्ताे पापिनि आमा हाै नक्कली आमा बनेर नेपाल निकालन्न सफल भएको दिदि लाइ अनि सहयोगी मनहरुमा धेरैधेरै धन्यवाद 🙏🙏
@dilbhadurthapa7476
@dilbhadurthapa7476 Жыл бұрын
बाच्नु परयाे याे सन्सारमा यस्तो दयालु मायालु महिला पनि देख्न पाईदाे रहिछ 🌺🌺🌺
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
बिदेशमा बस्ने दिदी लाई धेरै धेरै धन्यवाद यति राम्रो गरि बच्चालाई लिउनु भएकोमा ।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
दिदी को मन सारै ठूलो रैछ कति कस्ट र दुख सहेर बचा लियर नेपाल निस्किनु भयो
@nirmalanirmala5216
@nirmalanirmala5216 Жыл бұрын
किशोर बाबू धेरै धेरै बदाई छ तपाईलाई अनि बरु यो बच्चा लिएर आउने बैनीलाई नै दिए हुन्छ बरू सहयोग उठाएर भएनि उ सीता भए खूशी हुन्थियो होला यो बाबू यस्ता जन्म दिएर छोडेर हिन्ने बाबा आमाको त के भरसा
@sumitkuwar5573
@sumitkuwar5573 Жыл бұрын
कति राम्रो हो बाबू यस्तो छोरा छोडेर आउन सक्ने बाबू आमा दुबैलाइ कानुन अनुसारको कार्बाही हुनु पर्छ ।
@manishathapa1607
@manishathapa1607 Жыл бұрын
धन्यबास युवा मन नेपाल लगायत सहयोगी मन हरु सम्पुर्ण मा
@sonakshiregmi8557
@sonakshiregmi8557 Жыл бұрын
किसोर दादा ले धेरै को उदार सहित घर बसाई दिने यस्ता राम्रो काम हरु धेरै गर्नु भाछ अझैं गर्दै जानु होला 🙏
@phulmayatamang3936
@phulmayatamang3936 Жыл бұрын
सबै भनदा त यो अामा बनेर लेउने दिदि लाइचइ धेरै धेरै धने बातछ दिदि हजुर लाइ यो दिदि लाइचइ हेरनु परछ
@momkoekloxoro6211
@momkoekloxoro6211 Жыл бұрын
किशोर सरको माहान कामलैई हार्दिक नमन गर्दैइ मेरो अनुरोध किशोर सर यो बच्चालैइ यो बाबा आमा भनाउदा हरुले भबिस्य बनाउनु सक्दाइन बरु कसैले राखे राम्रो होला।
@rajkumarshrestha9343
@rajkumarshrestha9343 Жыл бұрын
बाबू ठूलो भये पछि यो भिडियो हेरेर बाबा आमा छोडेर यो बिदेस बाट लेउने दिदी सङ्ग जन्छ
@ishworithapa713
@ishworithapa713 Жыл бұрын
बिचारा बाबु सारै माया लाग्यो आमा बाउ भनाउदा पापी रिस्उठ्नी घरमा जेठि श्रीमती बच्चाको बिजोक बुडो भयर मातेको
@BhutanHindu
@BhutanHindu Жыл бұрын
Kishor dai. Salute garchu hajur lai for your brave and continuous support to needy Nepal. God bless you always. Watching from Bhutan 🇧🇹
@Nsp933
@Nsp933 Жыл бұрын
किशाेर सर तथा महान दिदी बच्चाकाे लागि ज्यान दिहेर हेरचार गर्नु भएकोमा धेरै धेरै धन्यवाद !🙏🙏
@यज्ञदत्तआचार्य
@यज्ञदत्तआचार्य Жыл бұрын
भगवान हुन यी महिला जसले यो बच्चालाई नेपाल सम्म ल्याइन
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
किसोर सर ले यो बाबुलाई नेपाल झिकाएर उस्को बाबा आमा को जिम्मा लाईदिनुभो धेरै खुसि लाग्यो तपाईं लगायत सम्पूर्ण सहयोगी हरुमा धेरै धेरै धन्यवाद तपाईं हरु को सम्पुर्ण कार्य सफल्ता को सुभकामना ‌🙏💐
@taliaadayleh1326
@taliaadayleh1326 Жыл бұрын
यस्तै आइमाईले गदा हो स्बइ को नाम जाने
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 Жыл бұрын
युवा मन नेपाल मिडिया लगाय्त सबैलाई टीमलाई धेरै धेरै धन्यवाद छ
@RajKumar-pv7ed
@RajKumar-pv7ed Жыл бұрын
किसर भाइ को जवाफ दिई र कुरा सोदै एक दाम राम्रो छ
@himalkanchanjungatv1246
@himalkanchanjungatv1246 Жыл бұрын
कलि युग कि यसोदा मैयाँ लाई चरण स्पर्श गर्दछु
@raini928
@raini928 Жыл бұрын
हजुरलाई घरै घेरै घन्यवाद किसोर जी🙏 नानी को आमा बाउ पापीहरूलाई सजा दिनुपर्छ🤬..... अति हुन थाल्यो अब त यो संसारमा कस्तो कस्तो मान्छेहरू हुन्छन😢 किसोर जी तपाई जस्ता अनि नानीको छेमा नभा र अरू सहयोगी गर्नुहुने मानिस नभए के हुन्थ्यो होला त्यो नानी बाबु को? सोच्दा पनि .......दु:खलाग्छ ।
@kiranpal6480
@kiranpal6480 Жыл бұрын
किशोर भाइ यिनिहरु लाई यत्तिकै नछो्ड्नु ह‌ै, यो बाबुको बिचल्ली बनाउला जस्तो छ, फ्लोअप गर्दै गर्नु है सारो माया लाग्यो , पछि पनि हेर्न पाउ कुबेति बाबुलाई ❤️❤️🙏🙏
@anshukawar7327
@anshukawar7327 Жыл бұрын
बिदेशी बाट ल्यायर आउने दिदी लाई यो बच्चा राख्न दिनु पर्छ
@devadc6555
@devadc6555 Жыл бұрын
यी पापी बाबू आमाले बच्चालाई पाल्छन् जस्तो लाग्दैन।। किसाेर भाइ राम्रो मान्छेलाई एडब गर्देमा बच्चाको भबिस्य उज्ज्वल बन्नेछ।। बिचरा त्यो माहान नक्कली आमा बन्ने बहिनीलाई भगवान् ले सधै रक्षा गरुण ।कुनै बिघ्नबाधाहरु नआई परुण।। भगवान् संग प्राथना गर्दैछु।।🙏🙏🙏🙏🙏
@birukali5381
@birukali5381 Жыл бұрын
यो आमा बाबा ले यो नानिको रेखदेख राम्रोसँग ले गर्दैन भन्ने मलाई लाग्छ ।,,,
@spradhan8891
@spradhan8891 Жыл бұрын
Kishor sir Yo didi lie award dinu parxa Nepal sarkar le sir plz vedio sarkar sagha purawnu pareyo. Great salute kishore sir From🇮🇳🇮🇳🇮🇳
@bhumayagurung6514
@bhumayagurung6514 Жыл бұрын
मैले शुरू देखि अहिलेसम्मको भिडीयो हेरेकोछु। महान यी महिला हुन् जसले दुइ महिना जेल पनि परिछन् यत्रो कष्ट गरेर नेपाल ल्याइदिइन बच्चालाई। अनि यी घरबारे बाबुआमा यिनीहरूलाई के भन्नु आफ्नै परिवारहरूको चासो छैन। बच्चाले अब के के भोग्नुपर्छ थाहा छैन उसको भविष्य उज्ज्वल होस् कामना छ। अनि किशोर भाई र टिमलाई हार्दिक नमन🙏🏻🙏🏻🙏🏻
@saritalimbu7857
@saritalimbu7857 Жыл бұрын
Kisor vai lai dhera bhada dhera dhanne bad👌👌👌👌👌👌👌👌👌💜💜
@princevlog2286
@princevlog2286 Жыл бұрын
बच्चा उद्दार गर्ने दिलाई मेरो तर्फ बाट Great salute 👮मानवता झल्काउने काम गर्नु भयो।🙏
@romarrana2331
@romarrana2331 Жыл бұрын
किशोर सर यो भिडीयो हेर्दा खेरी आमा बाउले यो बच्चाको भविस्य राम्रो गर्दैन जस्तो लाग्छ।
@phulmayatamang3936
@phulmayatamang3936 Жыл бұрын
कसतो बतासे अामा रछ हउ इनारु लाइ नदिनु किसोर सर बचाको भबिसे देखिन मइलेचइ
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 Жыл бұрын
माहान नारी लाई धन्यबाद छ है राम्रो काम गर्नू भएको छ त्यो दूबै जना अपराधी पापी लाई जेलमा कोचारनू पर्ने हो
@sarurai8634
@sarurai8634 Жыл бұрын
यसरी पशु ब्यवहार गर्ने लाई भगवान ले पनि सराप्ने छन।
@yogeshthapamgr3897
@yogeshthapamgr3897 5 ай бұрын
Thank you so much kishor sir hjrle dherai thulo kam garidinu vyo 🙏
@sabitrishrestha5946
@sabitrishrestha5946 Жыл бұрын
धेरै जसो आइमाई हरु केसारो बिग्रिएको हो सारै दुःख लागेको छ
@arunarai85
@arunarai85 Жыл бұрын
धैर धैर धन्यवाद हजुर लाई पनि 🙏❤️❤️❤️
@ritathapa275
@ritathapa275 Жыл бұрын
गल्ती भयो भनु त कता हो कता अझै यो आइमाई अजै ठूलो कुरा गर्ने य!यो बच्चा लाई नेपाल लाने दिदी लाई धेरै धेरै धन्यवाद जे होस परदेश मा बच्चा को बीचली हुन बाटा जोगीयो खुशी लाग्यो र कीसोर सर इनी हरुलाइ मजाले झाको झार्नु पर्छ है र त्यो पागल जस्तो त्यो बच्चाको आमा लाई चाहिँ दीमाग नभएको आईमाई अझै जति खेर पनि मोबाइल बीग्रेको छ भन्छ
@Laka_gamer917
@Laka_gamer917 Жыл бұрын
Arkako bachako lagi yti dhere dukha paunu vayo kura suner run mn pani lagyo dhere dhere dhanyabad dd lai
@chandrakumarilawati555
@chandrakumarilawati555 Жыл бұрын
यो दिदि र किसोर सरलाई सलुट छ।
@gorkhalikto3438
@gorkhalikto3438 Жыл бұрын
अामा भन्ने चाँहि जन्तुलाई त्यो छोरा दिनै नपर्ने थियोे, जसले पालन पोषण गर्यो त्यसले केही न्याय पाउनैपर्छ ।
@shreeale9233
@shreeale9233 Жыл бұрын
यो बाबू ले दुख पाउछ केही गर्दिनु पर्छ यो बाबुको लागि।।
@maleklink6910
@maleklink6910 Жыл бұрын
पैला प्रथम त मैले धन्यवाद दिन्छु किसाेर सर लाई उदार गरेको मा अनि मन कारी बैनि लाई पनि धेरै धन्यवाद छ आमा बन्नेर बच्चाकाे सेवा गरेर नेपाल सम पुराउनु भकाे धेरै धन्यवाद बैनि याे बाबा लाटो हाेकि बाटाे हाे याे मान्छे देखेर रिसै उठेर आयो मेराे आमा बाबा लाई माया छैन र हाे बिदेश मा छाडेर गाकाे नेपाल हजुर हरु काे भिडियो हेर्दै छ हाल जोर्द्न देखि धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 2 ай бұрын
बिचरा कति राम्रो यो बाबु दुख पाउँछ जस्तो लाग्यो
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
किशोर सर लगायत हजुरहरुकाे सम्पूर्ण टिमलाई हिर्दय देखिनै धन्यवाद 🙏🙏
@aayushroka5813
@aayushroka5813 Жыл бұрын
सहयोगी मनहरुमा हार्दिक नमन अब बचालाइ राम्रो सङ्ग हुर्काउनु मुर्खहरु छेपारोले जस्तो टप्प जोड्नी अनि बचा जन्मेपछि छोडेर हिड्न भयन नि🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@gracera3551
@gracera3551 Жыл бұрын
Great job Kishore Bhai and your team,Thank you 🙏💕
@mayapariyar1459
@mayapariyar1459 Жыл бұрын
धन्यवाद युबा मन नेपाल किसोर सर लाइ
@lovelysijan7585
@lovelysijan7585 Жыл бұрын
अर्काको देशमा अर्काको बच्चाको लागि बहिनीले गरेको त्याग सीमा भन्दा बढि हुन्छ तपाईलाई 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
@punsanam1274
@punsanam1274 Жыл бұрын
घर मा जेठी आमाँ ले पलछ बरु राम्रो संग घर मा लगेर राख्नु दाई त्यो आमां बनौडी लाई न दिनु बाबू लाई
@past454
@past454 Жыл бұрын
रम्बल गारी को कमाल्😂🤣खाडिको हरेक नेपालिको कथानक चलचित्र्😄😄
@miss__magarnee
@miss__magarnee Жыл бұрын
त्यो अर्को दिदि लाइ दिनु बाबु आमा बाबालाई नदिनु
@chemzongsanu
@chemzongsanu Жыл бұрын
ती आमा भनौदोको चाल ठिक लागेन यदि माया थियो भने फोन सम्पर्क मा बस्न सकिन्छ नि उहाँ त सम्पर्क विहीन भएर लुकेको रहेछ खै त्यो छोराको उज्ज्वल भबिस्य देखिन मैले त
@dsmagar5436
@dsmagar5436 Жыл бұрын
हजुरको कमलाइ मेरो सलाम छ किसोर sir
@jenuukc941
@jenuukc941 Жыл бұрын
यो बाऊ आमा संग यो बच्चा को भबिस्य छैन यती राम्रो बच्चा छ बरु लिऐर आऊने sister ले लीनु please नदिनु यो बाउ आमा लाई ।पछी यो बच्चा को बिजोक हुन्छ 😢
@mayamagar4392
@mayamagar4392 Жыл бұрын
मलाई पनि त्यस्तै लागेको छ बरु बच्चा कुनै राम्रो संस्था मा राखी दियो भने राम्रो सँग पढ्न पाउथ्यो बाबुको भविष्य राम्रो हुन्थ्यो होला 😢
@prithikumar1848
@prithikumar1848 Жыл бұрын
धेरै धेरै धन्ने वाद हजुर दिदिलाई तेयाे पनि आरकाकाे देशमा आरकाकाे बचचालाई आमा बनेर लेउनु कति गाराे हुन्छा
@rojirai3665
@rojirai3665 Жыл бұрын
नेपाल त लेउनु भयो अझै पनि यो बचा को लागि राम्रो होला र सबै तिर बाधा मात्र छ फेरि बिजोग बनाउला
@pratimaranamagar3877
@pratimaranamagar3877 Жыл бұрын
आमाको मन किन यस्तो हुन्छ होला निस्टुरि
@sitaneupane5316
@sitaneupane5316 Жыл бұрын
लुगा फेरे जस्तो लोग्ने फेर्दै सन्तान जन्माउदै छाडदै हिडने यस्ता पापीनी लाइ भगवान ले सजाए त दिनेनै छन
@yolkyolk1970
@yolkyolk1970 Жыл бұрын
बिदेशबाट सानो बाबू ल्याउनु हुने बैनीको मन सार्है दयालु अनि अती नै सहयोगी। बैनीलाई जिवनमा कहील्यै दुख नहोस। तर यो बच्चाको भवीस्य यी आमा बाबा देखि राम्रो छैन। यस्तो आपे दुबैजना, न बोल्नेको सोमत छ।
@gyanmagar3752
@gyanmagar3752 Жыл бұрын
Kishor sir sahit sahyoge hat sahit sabailai salam 🙏🙏
@sabinarai1368
@sabinarai1368 Жыл бұрын
मेरो छोरा 12 बर्ष को आजु सम्म एक दिन छोर्न सकेको छैन स्कुल बाट कति खेर आउँछ भनेर पर्खी रन्छु सबै थोक छोर्न सकिन्छ तिक्यान सकिनछ त्र जस्तो परिस्थिति आइ पनि छोराछोरी तियाक्न सकिन्दैन यो बाउ आमा नै पापी हो जोस्ले केही मैना को लागि भैनी आमा बाउ को भुमिका निभाउनु भाको मा विशेष धन्यवाद कति दुख गरेर लेउनु भाको मा सच्छ मन तपाईं को हो
@bikenpalungwa3733
@bikenpalungwa3733 Жыл бұрын
परिवारको लागि पैसा कमाउन बिदेश जाने अनि उतै गएर घर परिवार लाई धोक्का दिने र अवैध सम्बन्ध राखी बच्चा बनाउदै कुदि हिड्ने यी दुई गद्दार आमा बाबू । कसैको श्रीमान श्रीमती यिनिहरुले पनि सजाय पाउनु पर्छ ।
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Dhanybaad patrakar kishor Shrestha sir ra yubaman Nepal ka team lai ? Yo baby Nepal leuna shayog garnu hune uha didi lagayet sabai lai dheray dheray dhanybaad xa 🙏🙏
@nppnpp5324
@nppnpp5324 Жыл бұрын
धेरै धन्यवाद किशोर सर लाई
@आकाशथाप-ठ1र
@आकाशथाप-ठ1र Жыл бұрын
यो बच्चा त यो दिदी लाई जिम्मा दिय राम्रो होला नभय पछि दुःख पौछा यो बच्चा ले
@station2248
@station2248 Жыл бұрын
NEPAL DESH SANO XA, TARA NEPALI KO MAN BISHAL XA.
@kanxadilsher6263
@kanxadilsher6263 Жыл бұрын
Kishor sir best of luck 🤞 dai dherai subhkamana 💐
@spradhan8891
@spradhan8891 Жыл бұрын
Great salute kishor sir & didi. From🇮🇳🇮🇳
@tsering5709
@tsering5709 Жыл бұрын
Amazing excellent Salute....great service...
@bayunghonki6052
@bayunghonki6052 Жыл бұрын
💞 💖 💝 🕗
@kausarbhai5808
@kausarbhai5808 Жыл бұрын
सबै भन्दा माहान नारी त्यो बच्चा लाई नेपाल सम्म आफ्नो ज्यान को प्रभा नगरी सहि सलामत नेपाल ल्याइदिने दिदी लाई सलुट छ र त्यो झोले झोलेनी काम बिगारेर बच्चा पायर बिदेश नै बच्चा छोडेर आउने आउने पुरुष र महिला हेर्दा लाटो लठ्यौरा जस्तो देखिन्छ हाहाहा
@PoojaRana-ns6ls
@PoojaRana-ns6ls Жыл бұрын
यनिहरुले यो छोरा हेर्दैन्न बरु कतै आश्रममा राखदिनु
@aayammahat9907
@aayammahat9907 Жыл бұрын
Kisor vaielaie dherahi dhannnyabad ra tyo didi laie pni dhnnnyabaddd
@PuranPun-bx7zc
@PuranPun-bx7zc Ай бұрын
Dharaii dharaii dhanayabat Babu herana sister Lai Ani kisor dadalai
@musicloverr95
@musicloverr95 Жыл бұрын
आमा चै नखर्माउली रैछ 😡 पहिलाको बाबुसङ्ग पनि कन्टेक बिहिन यो बाबुलाइ पनि वास्त नगर्ने 😡
@HAPPY-zs1ge
@HAPPY-zs1ge Жыл бұрын
बच्चा लो बिजोग नबनाउनु होला आमा baba भएर राम्रोसँग शिक्षा दिनु होस्🙏🙏🙏🙏🙏
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
यस्तो दुष्ट महिला लाई न दिनुहै यो बच्चा माया भैको भै छोडने थिएन अहिले नाटक गरे कि हो
@bhojkumar4220
@bhojkumar4220 Жыл бұрын
Kishor sir ra tyo babulai rekhdekh garne nepal lyaune dd lai salam xa sathma sajayog garne sampurnalaipani dhnyawad..
@chandrakalarai4777
@chandrakalarai4777 Жыл бұрын
के सारो मिलेको दुबैजना हक्बिन्दे हरु हो दुबैलाइ परिवारनियोजन गराइ दिए चै फेरि येस्तो बछ्चा हरु बिजोक हुने थिएन 🙄
@reshmiroka8935
@reshmiroka8935 Жыл бұрын
Yo baby future ma aaphno yasto news herda parents prati kasto feels huncha hola baby ko haribijok? Kati cute and sweet ❤
@deepikapantapun7457
@deepikapantapun7457 Жыл бұрын
मेरो आमा जस्तै रैछ बाबुको आमा भविष्य राम्रो होस् बाबु
@rishiramthapa7046
@rishiramthapa7046 Жыл бұрын
तनाब भयो त्यो बाउलाई कसरी मिलाएर राख्नेहोला भनेर।
@Leena_mgr
@Leena_mgr Жыл бұрын
यिनि हरुले दिदिलाई बच्चा हेरेको खर्च बेहोर्नु पर्छ गल्ति गर्ने बेला चाई गर्ने बिचारा त्यो दिदि ..😏
@humari9260
@humari9260 Жыл бұрын
जे भय पनि अब राम्रै होस
@bikashshrestha7272
@bikashshrestha7272 Жыл бұрын
दिदी लाई सलुउट छ हजुर लाई कैले दुख हरु अाईनलागोस ईसवर ले सधै रश्रा गरून् दिदी हजुर लाई
@topgaming154
@topgaming154 Жыл бұрын
यो बाबु लाई त आफ्नो जन्म दिने आमा बाबा लाई दिनु भन्दा नेपाल सम्म ल्याउनु हुने दिदी लाई नै दिए हुन्छ
@kwtkwt9275
@kwtkwt9275 Жыл бұрын
हाै किशाेर भाइ कुवेत मा यी खाले मान्छे हरू धेरैछन के भन्नू हाै भाइ किशाेर हजुर काे काम सारै राम्रो हजुर काे काम लाई जति बरण गरेर पनि अपुग हाेला एउटा अबाेध बच्चा लाई न्याय दिनु भाे सारै उचित काम । नमन छ भाइ
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 22 МЛН
JYOTISILE YASTO VANESI😣💔KA DEKHI KOSELI AAYO TA!??
24:52
Sunita Rai shrestha
Рет қаралды 20 М.