Рет қаралды 8,779
पत्रकार गीता मैनालीले लामो समय गोरखा पत्रमा काम गरिन । संचारिका समूहको कार्य समितिमा बसेर महिला पत्रकारको हितमा आवाज उठाइन । राम्रो कविता लेख्ने उनले जीन्दगीका धेरै कबिताहरु लेखिन । अहिले तिनै गीता मैनाली घातक रोग क्यान्सरसंग लडिरहेकी छिन । अस्पतालको ओछ्यानमा बसेर धन्यवाद क्यान्सर शिर्षको कविता लेखेकी उनी भन्छिन, क्यान्सरले मलाई धेरै कुरा सिकायो, बुझायो । रोग लागेपछि धेरैजसो मानिसहरु डराउने बर्णन गर्दै उनी भन्छिन, रोगसंग डराउने होइन हिम्मत जुटाएर लड्ने हो । प्रस्तुत छ, गीतासंगको कुराकानी ...समय भित्रको समय-७२
Babita Basnet With Gita Mainali
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel