मान्छेले किन देशको सिमाना को कारण गर्दा दुःख पाउँछ मान्छेले किन धर्मको कारणले गर्दा दुःख पाउँछ मान्छेले किन जातको कारणले गर्दा दुःख पाउँछ मान्छेले किन रंग भेदि कारणले गर्दा दुःख पाउँछ आखिर मान्छे सबै एउटै होईन भगवान तिम्रो लिला अपरम्पार हरे हरे कृष्ण कृष्ण हरे हरे राम राम
@karkeeshambhu4 ай бұрын
Watching from UK, exactly same story like my dad, my dad Burma- Kolkata- Asam- Pokhara 😮 huge respect Auntie 🙏 thanks Tikaram ji
@GopalJBista4 ай бұрын
नमस्ते यात्री जि। तपाइको कार्यक्रम सुन्दा बहुत आनन्दानुभूती हुन्छ्।❤❤❤❤❤
@mohandahal40064 ай бұрын
नमस्कार म मलेशिय देखी हेर्दै यो तमसोमा ज्योतिर्गमय नसुनि निद्रा लाग्दैन सबैको जय होस
@tikaaryal79264 ай бұрын
कार्यक्रम नहेरी मनले मान्दैन सबै कार्यक्रमहरु हेर्ने गरेको छु।
@netraneupane97684 ай бұрын
This is Netra I listen many of your programs Tikaramji Jaya hos
@greennepal81014 ай бұрын
Nepali haru berojgar xn jasto video bayera hale pani views Aaihalx Don't worry
@SushilaRawal-n3b4 ай бұрын
नमस्कार सर म चितवन बाट हेर्दै🙏🙏🙏🙏🙏
@GyanuPoudel-j2d4 ай бұрын
पुरा भिदियो सुने मैले भन्ने गर्छु पुर्खा को सत् कर्म चाहिन्छ तपाईंको श्रीमान को सत् कर्म रहेछ बर्तमान मा राम्रो रहेछ शुभकामना