लेटर ग्रडिङका कारण विद्यार्थीले पढेनन्, शिक्षकले पढाएनन्, नतिजा आयो NG, राज्यको खर्बाैं स्वहा !

  Рет қаралды 18,240

Yoho Television HD

Yoho Television HD

5 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 46
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 күн бұрын
राजनिति ! शिक्षकलाई राजनिति दल र नेताले झेाले बनाउदाकेा शिक्षा झलक ! मुलुक र अबिभाबकलाई घाटा , दल र नेता , मेनपावर साथै मानब तष्कर र खाडि मुलुकका लागि नाफा ।
@user-vg1jr7dw4g
@user-vg1jr7dw4g 3 күн бұрын
सरकारको सोचनै राणाकाल जस्तै छ। जव जनता शिक्षित हुन्छन तव शोसण गर्न पाईन्न। जनता अशिक्षित भए रोजगारीको लागी बाहिर जान्छन र रेमिट्यान्स भित्रीरहन्छ, बिरोध गर्ने कोहि रहन्नन र यिनीहरुको रझॅाई भैरहन्छ।
@dnil8300
@dnil8300 2 күн бұрын
नेपालको शिक्षा क्षेत्र ध्वस्त हुने छ एक दशक भित्र । नेपाल एक अदक्ष कामदारको स्रोत हुनेछ बिकसित राष्ट्रको लागी
@LokRijal
@LokRijal 3 күн бұрын
पढाइ मा अप्पल ज्ञान् बुद्धि बल भाका लाई अमेरिका अस्ट्रेलिया खाडी मुलुक खेद अनि देश मा चै ल्वाठ अनपट ल्याप्चे हरु लाई पद मा राख ज्यान मारा बलात्कारि लाई सत्ता मा ल्याउ अनि देश मा यस्तै नतिजा न आय कस्तो आउँछ त नेपाली विषय मा ब्याक लागेका ललाइ नेपाली भाषा विज्ञ बनाउछौ अनि नतिजा चै उत्साजन खोज्छौ
@deepakkarki3144
@deepakkarki3144 2 күн бұрын
जापानमा जस्तै +2 सम्म मोबाइल दिन बन्द गर्नु पर्छ! गुरुकुलिय माध्यम अनुसार शिक्षा दिने ब्यबस्था गर्नु पर्छ!
@premadhikari1104
@premadhikari1104 3 күн бұрын
Quality chaiyo education ma quantity le Kam grena good education minister sumana mam😊
@shyamdas8506
@shyamdas8506 3 күн бұрын
शिक्षक कम नेता बडी भयेको देश मा यसतै हुनछ
@magar6111
@magar6111 3 күн бұрын
Aba grade sistam hoina pahilako slc nai lagu garnuprxa
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 2 күн бұрын
सरकारी विद्यालयमा आधारभूत विद्यालय स्तरीय शिक्षामा सुधार नगरुन्जेल SEE काे नतिजा सुधार गर्न गाह्रो छ।
@omprakash-hi7ut
@omprakash-hi7ut 2 күн бұрын
सासक रकर्मचारी र राम्रा टिचर राम्रो भयर यस्तो नतिजा अायकाे हाे
@akg6996
@akg6996 3 күн бұрын
Mobile मा भूल्यो सबै अभिभावकले हेर्नु पर्यो स्कूलमा पनि रोक लगाउनु पर्यो, बाबा आमाको सपना के भयो होला ?
@user-fd6jn5ls9y
@user-fd6jn5ls9y 2 күн бұрын
राम्रोसँग पढाइ भऐपो पास हुनछ सबैई पाटी गत छ शिक्षक हरु झोलेहरु
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 3 күн бұрын
शिक्षा मन्त्रालय ध्यानाकर्षण होस । धन्न मन्त्री नयाँ हुनुहुन्छ । पुराना नेता भय भेडा को गालि सुनि नसक्नु हुन्थ्यो ।
@anticovidnineteen1290
@anticovidnineteen1290 2 күн бұрын
Right beautiful mantralaya
@jagadishsubedi9363
@jagadishsubedi9363 2 күн бұрын
Factory worker education system go to hell.
@sudershankhadka8886
@sudershankhadka8886 2 күн бұрын
पास नहुने बिधार्थी फेल भएछन्।अचम्म मानियो किन होला?
@homnathlamichhane739
@homnathlamichhane739 2 күн бұрын
नैतिकता सिकाउने नैतिक शिक्षा सस्कृत शिक्षा र बैज्ञानिक शिक्षाको लागु कहिले होला ???
@MayaThapa-ku8hm
@MayaThapa-ku8hm 3 күн бұрын
yo great sistomle bigareko ho
@kajiramthapa7277
@kajiramthapa7277 2 күн бұрын
मास्टर जति राजनीति गर्ने अनि कता बिद्यार्थी ले राम्रो अक लेराउछ
@karmanmgr2993
@karmanmgr2993 2 күн бұрын
शिक्षकहरू राजनीति ब्यस्त, बिद्यार्थीहरु पब्जी र टिकटकमा ब्यस्त अनि विद्यार्थी फेल नभएर शिक्षक फेल हुन्छन् त? सरकारको ध्यान जाओस!
@AbiralGhartiMagar-sl5mq
@AbiralGhartiMagar-sl5mq 3 күн бұрын
Grade system should be remove
@purnabahadur416
@purnabahadur416 3 күн бұрын
शिक्षकले अहिले टियुसन पढाउने नाममा पैसा असुल्ने धन्दा भयो ।टियुसन भन्ने पाठ अघि बढाउने पाठ सिद्धाएर कलसमा नजाने टियुसन भनेको छ न घर मा पढ्ने समय मिलछ न स्कुलमा राम्रो संग टाइम दिएर पढाउछ्न ।टियुसन मैले बुझेको पढाई भैसकेका पाठलाई पुन दोहोराएर अघाडी बड्ने जस्तो लाग्छ ।तर यहाँ स्कुल समय को कलासको पाठ अघि बढाएर सिद्दाउने टियुसन फिसपनी लिने स्कुल तलब पनि लिने बाबाआमालाई बिहान ६ बजे गएको छोरा छोरी बेलुका ६ आउँछ राम्रै पढेका होला भन्योतर छोरा छोरिलाइ पढ्ने बाताबरण स्कुल शिक्षकले मिलाइ दिएको देखिएको छैन।कक्षा ८ देखि माथी सबै यसरी नै चलेको छ ।कस्ले अनुगमन गर्ने ।
@pagodatouristvehiclepvt.lt4956
@pagodatouristvehiclepvt.lt4956 2 күн бұрын
School ko matra dosh hoina mobillai pani dosh dinu
@Jhagupokhrel
@Jhagupokhrel 3 күн бұрын
षबरदार अबसिछेकले कुनैपनिराजनितिगरेको थाहापाईयो भनि गाँऊँ गाँऊँबाट भाटेकारबाहिहुनुपर्छईचोरहरुनोकरिगर्निकिराजनितिभातेसाले
@joshigaurijoshi3564
@joshigaurijoshi3564 3 күн бұрын
विद्यार्थी लाई ढुङ्गाहान् सिकाउने पार्टी का झोले शिक्षक भएपछी यस्तै हो पास भएका पनि चोरेर मात्र हुन 90% कस्ले तह लगाउने देशको भबिस्य माथी खेलवाड गर्नेहरुलाइ सरकार भनेको सेटिङ मिलाउने मात्र हो तेस्को लागि नि राजा नै चाहिन्छ जस्तो छ ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 42 минут бұрын
Ketati ko hatha ma mubail sikshaka patika jhole hunuko karan yogati aayo
@Jhagupokhrel
@Jhagupokhrel 3 күн бұрын
योजुन्लेभन्तिनिराजनितिगर्नपाऊनुपर्छहो तेललाई जगल्टामासमायेर घिसार्नुतसबैआफ्से आफ्सुधरिन्छन् माहासङ्त तेस्तोछतअरुकेहुन्छ
@kanxakanxa7151
@kanxakanxa7151 3 күн бұрын
Laj niti and aayogy Teacher Hatao
@TankaMagar-cg7me
@TankaMagar-cg7me 2 күн бұрын
Prachande sanga bunduk r aarju deuba sanga Tikapur zanin r Gagan Thapa sanga MCC pass Oli le jastae jhut ko khate garnu parx see tw bhae halxa
@deokabharati1563
@deokabharati1563 3 күн бұрын
exam ko time ma teacher julus ma ani kata ko result ramro huncha ta aba feri sumanan lai question garne hola nee
@santoshjakhs5615
@santoshjakhs5615 2 күн бұрын
Congras education minister of Nepal.
@Jhagupokhrel
@Jhagupokhrel 3 күн бұрын
योकेहिगर्नुपर्दैन सिछेक्लेपाटिकोझोलाबोक्नछोड्नुपर्छ मास्टरले पडाऊनछोडेर आजफलानोनेताआछ भन्दैहिड्छन्भनिकेहुन्छत येऊटिलेभन्तिहैराजनितिगर्नपाऊनुपर्छ भनेरचिच्याऊथिहैहोतेहिभाकोहो
@Kamal_life577
@Kamal_life577 3 күн бұрын
Yo absent vaneko chi k raxa
@YatriiEntertainment
@YatriiEntertainment 3 күн бұрын
नया युटुबर जति एक हौ।
@kiranadhikari9512
@kiranadhikari9512 3 күн бұрын
Slc thikai thiyo ta kina natak gareko
@kamalkhajum5007
@kamalkhajum5007 3 күн бұрын
Sabai chor vhesi k garnu yesatai hunxa
@YULINNAGACHA
@YULINNAGACHA 2 күн бұрын
Tiktok le bigaryo yi vai bahini lai
@anticovidnineteen1290
@anticovidnineteen1290 2 күн бұрын
hahaha😁😁😁hahahah😅😅😅😅hahaha🤣🤣hahaaha😂😂😂hahaha
@user-sn9rr7gc3l
@user-sn9rr7gc3l 3 күн бұрын
नेताको झोले हरु लाइ मास्टर बनाकोछ ! का बाट पास हुन्छ त ?????
@dineshmandangol5960
@dineshmandangol5960 2 күн бұрын
Result apexatit thiyo hijoko 25 % school batb ra 5% lekher pass hune result pranali lai ajko result pranali sanga tulana garnu murkhata ho.. hijo ko result pranali nai ajko result ho
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 38 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,4 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 5 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 84 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 38 МЛН