ओली देउवा प्रचण्ड मात्रै चटके ।। देश झन्झन् बर्बाद,जनबिद्रोह देश जोगाउने अन्तिम विकल्प_RamPrasad

  Рет қаралды 9,955

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#prachanda
#ravi
#kpoli
#rishidhamala
#sidhakurajanatasanga
#ramprasadkhanal
Presenter : Umesh Subedi
Guest: Ram Prasad Khanal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 106
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 26 күн бұрын
सत्यं शिबम् शुन्दरम्। रामप्रसाद खनाल भाइ नेपाल मै आउ सबै मिलेर मियो राजा ल्याउँ राजा महेन्द्रको पालाको नेपाली को स्वर्ण काल ल्याउन कस्सियौँ।
@user-lo9dh6ky8c
@user-lo9dh6ky8c 26 күн бұрын
अब सबै नेपाली देशप्रेमी बन्न ढिलो भैसक्यो ।
@devrajjoshi9236
@devrajjoshi9236 26 күн бұрын
देश प्रेमि राष्ट्रभक्त , सचेत नागरिक कुनै पनि पार्टीको भक्त , झाेलेकार्यकर्ता हुदैन ।
@subhash7408
@subhash7408 25 күн бұрын
❤❤❤❤❤
@haribhalami6838
@haribhalami6838 26 күн бұрын
राम प्रसाद शरले नेपाल को बिग्रदो राजनीतिको बारेमा सहि बिष्लेषण गर्नु भएको मा धन्यवाद।100%सहि छ।
@user-qn5nk6jo8h
@user-qn5nk6jo8h 25 күн бұрын
सहि हो अपराधी हरुको कब्जा ब।ट देश बच।उन जन बिध्रोह नै अन्तिम उप।ए हो ।
@gangaprasadkandel8155
@gangaprasadkandel8155 26 күн бұрын
रामप्रसाद सर तपाई नेपाल मा आउनु होस , अब जनता जागरूक भैसके , सबै मिलेर मातृभूमि लाई उदार गरौ , हैन भने त हामिलेत दुःख पायौ पायौ हाम्रा छोरा नाती पनाती हरु यो माटों मा टेक्न पाउंछन पाउंडैनन बडो बिकराल स्थिती देखींछ तेसैले अब सबै जुटौ जनविद्रोह बाट यो ब्यबस्था फ़्याकौ
@prahaladthapa7961
@prahaladthapa7961 26 күн бұрын
सत्य , सही र यथार्थ यहीँ हो सर । देश र जनता डुबाई सके, बिदेशीले परेड खुल्दैछन , झोलेको मन डढेछ , पोलेछ अब दाना पानी सकिदैछ होला आमुल परिवर्तन जरूरी छ । समय बलवान छ ।
@humanathkhanal8791
@humanathkhanal8791 25 күн бұрын
देशभक्त मान्छेको देशभक्ती प्रति नमन छ । नेपाल फर्किएर भ्रष्ट माहास्न सहयोगको याचना गर्दछु ।
@mimprasadghimire495
@mimprasadghimire495 26 күн бұрын
नेपालमा लाेकदाेहरीकाे उन्ननयन र विकासमा रामप्रसाद खनालकाे याेगदान अपुरणीय छ ।
@dharmaupadhyay4132
@dharmaupadhyay4132 26 күн бұрын
राम प्रसाद जि मैदान छोडेर अमेरिका लुक्ने होइन ८४ को चुनावमा दलको एउटा भ्रष्टलाई पछारेर नेपालको संसदमा स्वागत छ।
@vedhicnepal3780
@vedhicnepal3780 26 күн бұрын
साला खाते अझै दलाल दल को नाम लीन्छस् चौरासी भन्दै !!
@yurajmahat3521
@yurajmahat3521 26 күн бұрын
धेरै समय पछि खनाल सरको बिचार सुन्न पाइयो ज्यादै खुसी लाग्यो नमस्कार खनाल सर
@premlama2954
@premlama2954 26 күн бұрын
सक्ट अाएकि देश छोडेर भाग्नेहरूको कुरा पत्याए हामिले बस्नु पर्ने
@uchihaitachi4469
@uchihaitachi4469 16 күн бұрын
100%सहि भनाइ हजुरको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🙏🙏🙏🙏🙏🙏🙏🙏 🌷🌷🌷🌷🌷🌷🌷🌷
@Lalit-chanda
@Lalit-chanda 26 күн бұрын
यत्तिको निर्मम समीक्षा गर्नेहरुको खडेरी नै छ यहाँ। तर म चाहिं यस्तै निर्मम समीक्षा गर्नेहरुलाई प्राथमिकतामा राखेर सुन्ने गर्छु।
@KhemNeupane-ne9hu
@KhemNeupane-ne9hu 26 күн бұрын
अरु सबै ठीक छ राम प्रसाद ले अङ्ग्रेजी सिके छन खुसी लाग्यो शुद्ध नेपाली पनि सकिन्छ हजुर हाम्रा लोक गायक अझै पुरानो हुनुहुन्छ उहाँ त
@dibakarpant3390
@dibakarpant3390 26 күн бұрын
कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नउठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !
@Khanal143
@Khanal143 26 күн бұрын
एकदम सहि विश्लेषण गरिदिनु भयो।
@gbraut5554
@gbraut5554 25 күн бұрын
Bilkul satya kuro vannuvo,dherai dherai dhanyabad chha
@ramashankarmahato
@ramashankarmahato 26 күн бұрын
नेपाल र नेपालीको हितमा काम गर्ने एउटा मात्र राजा ज्ञानेन्द्र शाह हो। बाँकी सबै नेताहरू भातमाराआ हो। यीनीहरू देशलाई अफगानिस्तान बनाएर छोड्यो।
@haribhattarai8063
@haribhattarai8063 26 күн бұрын
आज उमेश सा”बले सही संवाद लिनुभयो ! धन्यवाद !
@bhimacharya7680
@bhimacharya7680 25 күн бұрын
माउका पिशाचहरुले, सत्तामा पुग्न कै लागि जनयुद्ध थाले, राजतन्त्र फालेर, गणतन्त्र भित्र्याए, राजतन्त्र पाच्य नभएर, गणतन्त्र ल्याए,बिस, बर्ष को, अबधिमा देखाएको नाटकले, गणतन्त्र किन,केकालागि केकालागि,चाहिएको रहेछ, भन्ने कुरा छर्लङ्ग भइसक्यो,अब,आयातित गणतन्त्र खारेज,संघियता सातथान प्रदेसलाई,हटाउँन एकजुट हुने समय आएको छ।
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 26 күн бұрын
नेपालका राजनीतिक दलहरू बागमतीको ढलै हुन्। अनुहार हेर्यो भने सबै उस्तै त लाग्छ नि जनताले स्वीकारी सक्यो रामप्रसाद सर विकल्प के हो त भन्नुस् न त अब भोट त एकजना दिनुपर्छ। पार्टी कसलाई छानौ त गनाका नै मान्छे छन् सबै
@AkashBB-f7w
@AkashBB-f7w 26 күн бұрын
आफू देश छोडेर जाने अनि अरु लाई सिकाउने यो मिलेन सर आफ्नो हेर्नुन सर पहिले
@Bishnu-y6l
@Bishnu-y6l 26 күн бұрын
कुरो त बुझिन्छ तर ढाई बर्ष भन्ने प्रस्न गर्दा साढे दुई बर्ष भन्ने उत्तर अायो यो साढे दुई बर्ष भनेको सुन्दा यो शब्द प्रियलाग्यो । सन्चार माध्यम बाट प्रसारण हुदा ईङ्गलिस वा इन्डियन शब्द भन्दा नेपाली सारै मनपर्छ र गौरब पनि लाग्छ । मैले अरु भाषाको बिरोध गरेको होइन । नेपाली भाषालाइ अादर गर्छु ।
@jivnarayanshrestha7859
@jivnarayanshrestha7859 26 күн бұрын
Khana Sab jindabad
@krishnaghimire6969
@krishnaghimire6969 26 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@mohanthapa9302
@mohanthapa9302 26 күн бұрын
धेरै धेरै राम्रो बिचार राख्नुभएको छ 🎉बधाई
@devrijal9341
@devrijal9341 26 күн бұрын
Sahi kura
@haribhattarai8063
@haribhattarai8063 26 күн бұрын
अब इंडियाको गुलामी भोग्न बॅाकी छ नेपालीले ! चीनसॅग मित्रता गरे बलियो हुन्छ , इंडियासॅग दोस्ती गरे लुटिन्छ नेपाल !
@vijaykhadka576
@vijaykhadka576 26 күн бұрын
Well said Ram Prasad bhai. Desh lai rajsanstha chahinchha. Keep it up.
@user-iv9gn1cw5f
@user-iv9gn1cw5f 26 күн бұрын
100% analysis
@haribhattarai8063
@haribhattarai8063 26 күн бұрын
विवाह गरेपछि सुहागरात नमनाउने प्रस्ताव कति सही होला यो त चिन्तन गर्नैपर्छ ।
@sundarshrestha7230
@sundarshrestha7230 24 күн бұрын
REAL Story
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 26 күн бұрын
Ram prasad ji ,Deshvakta banera Rastra mai basau , Rastra ra Nagarik haru lai bachaau.
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 26 күн бұрын
माहान गेटर नेपालको जय ,भारतको हैकमवाद खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🐼🇳🇵
@avishekpandey4477
@avishekpandey4477 26 күн бұрын
कान्डै कान्डमा रमाउनेलाइ रमाउन देउ।बचेकुचेकालाइ स्वागत गरौ।
@liladhar6394
@liladhar6394 26 күн бұрын
Salam chha umesh sirlai.
@lalmanineupane9141
@lalmanineupane9141 25 күн бұрын
यस्ता चटके ले जनविद्रोह को कुरा गर्दैछन् देशमै बसेर केही गर्न नसक्ने ले ह ठुला कुरा गर्ने
@ChabilalKumal-v9n
@ChabilalKumal-v9n 26 күн бұрын
Ramro bichar .chhora,chhori,buhari,joi bokne Pani neta hunchha.aparadhhi ho maika paye janatale sidhyauchhan prachanda Lai.
@thamanbasnet2538
@thamanbasnet2538 26 күн бұрын
Sahi Saturday samrat..
@krishnabhattarai5116
@krishnabhattarai5116 26 күн бұрын
Ramro discuss
@jeebanbaral3574
@jeebanbaral3574 25 күн бұрын
धेरै पछि खनाल सर
@baluthapa5138
@baluthapa5138 26 күн бұрын
उमेश जी राम प्रसादकाे बढाइ चढाइ अलि बढी भाे।बुढा कि राम प्रसादले काेसेली ल्याइ दिए। यिनकाे खुट्टी धेरै पहिला देखेकाे हाे। यिनी न गायक न कलाकार पत्रकारकाे त परकाे कुरा यिनी टीभी मा सामन्य दाेहरी कार्यक्रम सन्चालक मात्र हाे।माअाेबादी युद्ध मा ज्यान जाेगाउन अमेरिका भागेका हुन्। अहिले अाएर राष्ट्रबादकाे कुरा गर्दै छ। जसले अाफ्नाे जन्मभुमीकाे नागरिकता त्यागेर भागे अमेरिकी नागरिक बने ।लाजकाे पसाराे।
@tikaramkarkee1578
@tikaramkarkee1578 20 күн бұрын
उहाँ राजाबादी हो तत्काल सुरक्षा कै कारण अमेरिका भागेको ब्यक्ती हो जो प्रतिकुल परिस्थितिमा देशै छोड्छ अनुकुलतामा शालिन राष्ट्रबादी बनेर आउँछ खै के विश्वास गर्ने रमासिह, रामप्रसाद ...... केही उस्तै उस्तै हुन अनि सुरक्षाकै कारण भन्न रुचाउने प्रेम बानिया र अवसरको खोजिमा रुमालिएको रबि उस्तै उस्तै हुन धन्न सबैले रबि झै माटो धर्ती जन्मिएको आमाको काख बशजको नागरिक्ता लात मारेको रैन छन कि ....?
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 26 күн бұрын
Yakdam shahi vannu vo namaskar hajur nepali janata marara bink lutera po ta neta ta hoina ho
@madanadhikari2175
@madanadhikari2175 26 күн бұрын
राष्ट्र छाडेर जाने अनि यहाँका जनतालाई आन्दोलन गराउन उकास्ने,मारामार हुनुपर्छ भन्ने कसरी राष्ट्रबादि हुन्छ?तादम्यता मिल्यो?
@ArjunSharmaArjun
@ArjunSharmaArjun 26 күн бұрын
पशुहरुले बस्नै नसक्ने बनाएपछि ज्यान जोगाउन बेदेशिनेहरु, परिवार पाल्न बिदेशिनेहरु, उच्च शिक्षा लिन बिदेशिनेहरु मात्र हैन नेपालि बाबुआमाले जन्माएको हरेक नेपालि जहां रहे नि जहां भए नि राष्ट्रबादि/देशभक्त बन्नै नपाउने भन्ने हुंदैन
@rajendrashrestha5296
@rajendrashrestha5296 26 күн бұрын
Des ma basna jhole bhainau. Pet palnu nai paryo. Jhole nabhaye kam paidaina ani janu bahek k bikalpa xa ra
@prakashshah5370
@prakashshah5370 26 күн бұрын
सत्य यथार्थ यहि हो।
@sailendragautam4461
@sailendragautam4461 26 күн бұрын
तिमीले पर्यटकको रूपमा कुरा गर्दा राम्रो होला ।
@himalmalla4580
@himalmalla4580 26 күн бұрын
जय राष्ट्रबाद हेटौडा..... अब राष्ट्रिय राष्ट्रबादी T V च्यानल बनायो!
@hukumthapa132
@hukumthapa132 26 күн бұрын
❤❤❤❤❤
@harkabahadurpun7691
@harkabahadurpun7691 26 күн бұрын
रामप्रसाद खनाल सर, यदि देशको माया छ भने, किन समाराज्य बादी राज्य अमेरिकामा बस्नु हुन्छ ? देश सिधियो भन्नु हुन्छ भने अानुस न नेपालमा गरिर्देखआई देऊ जनता आत्तिएका छन्
@chandralama8061
@chandralama8061 24 күн бұрын
नेपालमा हालको स्थिति भनेको लूटतन्त्रमा भ्रष्टनितिको हालीमुहाली👉👉
@jeebanbaral3574
@jeebanbaral3574 25 күн бұрын
🙏🙏🙏🙏
@gyanendrakshetrii
@gyanendrakshetrii 26 күн бұрын
उमेश जी राष्ट्रभक्त,देशभक्त ब्यक्तित्व प्रखरवक्ता रामप्रसाद खनाल ज्युको अन्तर्वार्ता यथार्थ छर्लङ्ग पारिदिनु भयो सत्य यही हो तर यी कथित देशका राजनितिज्ञ भनाउंदा राष्ट्रघातीहरुले बुझुन जय देश जय नरेश 🙏🙏🌹🌹
@dineshthapa3544
@dineshthapa3544 25 күн бұрын
याे मुला पत्रुकार नेताकाे समथन गरेकाे हाे नि नेताकाे बिराेध गरेकाे ? पत्रुकारकाे काम पस्न साेध्ने हाे कि समथन गर्ने हाे ? पत्रुकार ??
@omprakashbhusal3063
@omprakashbhusal3063 26 күн бұрын
Des ko yo abastha ko yethart bisleson...yo gunda-raj lai antya ko prkhai ma chhaou hami nirih nepali janta
@omprakashbhusal3063
@omprakashbhusal3063 26 күн бұрын
Raiti mansikta ka janta...jhole banneta bhay.... nepal ma kehi chamatkar hunai parchha..samay le nikas deos jay pashupati nath
@kumarkoirala4565
@kumarkoirala4565 26 күн бұрын
कुरो त सही हो राम प्रसाद खनाल जी को । अमेरिका बाट डिपोर्ट गर्देला ले उस को हित बिपरीत अमेरिका बसी ले बोल्दा ।
@prakashguragain3872
@prakashguragain3872 26 күн бұрын
आफू अघाडी नबढ्ने अरुले राम्रो बनाए पछि देश फर्कने कति स्वार्थी
@camilalll7894
@camilalll7894 26 күн бұрын
Ek dam Sahi bhanu bhayo ram jiu 🙏
@kshitijraut3861
@kshitijraut3861 26 күн бұрын
Khanalji is absolutely right salut you
@govindadasmaharjan3729
@govindadasmaharjan3729 26 күн бұрын
You are absolutely right
@rajendraghimire364
@rajendraghimire364 25 күн бұрын
राम प्रसाद जि नमस्कार य्तपाई लाई लोक गीत को गैराबारि तिल लगायत का गित ले असाद्यै मन जितेको हो , तपाई को सम्प्रुर्ण अन्तावार्ता सम्पुर्ण रुपमा सुने , हिजो राजाले बहुदलिय ब्यवस्था लुट्दा तपाई ले छता ओझेल पारिदेउ बर्खे झरिमा लाई मोडेर राजतन्त्र नै ठुलो हो देश को गरिमा , गित गाउनु भो तपाई सित गीत गाउने बिमा कुमारि दुरा ले राम प्रसाद ले मलाई झुक्काय भनेकि थिइन अनि माओवादि लाई खुब उचाल्नु भोपछि वाई सि एल सित हिसाव नमिलेसि अ्मेरिका भाग्नु भो अस्ति भर्खर को कुरा हो नि !
@chandagautam2915
@chandagautam2915 26 күн бұрын
Naman both of you🙏🙏🇳🇵🇳🇵🇳🇵
@h4-iv3uf
@h4-iv3uf 26 күн бұрын
Jai Passhupati Nath Nepal ra Nepali ko jai hoss
@ManbahadurShahi-j5m
@ManbahadurShahi-j5m 26 күн бұрын
अरुलाई बच्चा जन्माउने सल्लाह दिनेको कति बच्चा छन त ??😊😮😂😢😅😮
@krishnashrestha9353
@krishnashrestha9353 26 күн бұрын
नेपालमा मदन भन्डारी राजा महेन्द्र जस्तो राजनेता अहिलेको आवश्यकता ।।।❤❤❤
@dilliramgiri524
@dilliramgiri524 26 күн бұрын
Sabi rajnitk nata haru ucha thaka sachip haru ucha tahaka padahikari haru niyalaka niyadis haru sabai lai jeudau aago lagaunu parxa ani matra desh vanxa. Sabai lai safa gara paxi matra nepal nepal jasto banxa.
@RamNeupane-zw5ii
@RamNeupane-zw5ii 26 күн бұрын
भतुवा खैरेको गुहु सोरेर ठुलो कुरा गर्छ हिम्मत भए आइज न नेपाल नेतृत्व लि सक्छ्स सक्दैनस त बाहिर बसेर भुक्ने मात्र हो राजाको हलि ।
@bamdevmagar4366
@bamdevmagar4366 26 күн бұрын
Good speech
@sailendragautam4461
@sailendragautam4461 26 күн бұрын
सबै सन्तान सहित अमेरिका भासियर उतैको नागरिकता बोक्नेलाइ देशको चिन्ता,हाम्रा नेता लाई गाली गर्ने
@ArjunSharmaArjun
@ArjunSharmaArjun 26 күн бұрын
पशुहरुले बस्नै नसक्ने बनाएपछि ज्यान जोगाउन बेदेशिनेहरु, परिवार पाल्न बिदेशिनेहरु, उच्च शिक्षा लिन बिदेशिनेहरु मात्र हैन नेपालि बाबुआमाले जन्माएको हरेक नेपालि जहां रहे नि जहां भए नि राष्ट्रबादि/देशभक्त बन्नै नपाउने भन्ने हुंदैन
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 26 күн бұрын
Well com dai. Aba desh bachauna janata ko hero balen group ma Aai rabi lai samet samel garauna sakey sun ma sugandha hunney chha
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 26 күн бұрын
लुटेरा मात्र छ देश चलाउने
@prakashlimbu4424
@prakashlimbu4424 25 күн бұрын
हावा र कागेहरुले देश अशान्त बनाउने भो त?
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 26 күн бұрын
Umas ji rakhanal ji dubi lai Naman gardachu hajur yakdam shahi bislesan ojsbi vanai paskinu vayakoma thanku namaskar gardachu
@bishwashpoudel3596
@bishwashpoudel3596 26 күн бұрын
Remitancele kati din Nepal chalcha. All Bureaucrats Nijamati Children r abroad ani desh kasari ramrari chalcha
@gokulkhadka4700
@gokulkhadka4700 26 күн бұрын
Nepal ma janataharu nai Abhujh xan.
@Bashu-q6o
@Bashu-q6o 26 күн бұрын
Indooooo europian mcc attankabad kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim freee tibbat
@diwakarsharma4254
@diwakarsharma4254 26 күн бұрын
Bhrastachari lai garne gali ajhai kada hunuparyo,nepali ama ka balatkaari haru prati ramro ra sabhye language awasekta chhaina.
@sherjungthakuri7283
@sherjungthakuri7283 26 күн бұрын
Bislesak shyam suddo vanda ta aru dharai ramro bigya vanaouda surendra kc churo kuro ma na aako ramro aba yo shyam Basnet churo kuro ma nayeko besh Jay umesh Jay ho
@omparshadkhanal
@omparshadkhanal 26 күн бұрын
इभ्रसटतिनटानेताफालनेआन्दोलनकसलेग्रनेनिञोग्रनेमानछेछनबिडिमनायोदेसको
@mahendrasubedi8127
@mahendrasubedi8127 25 күн бұрын
उमेश जी ले राम प्रसाद जी को किन यति धेरै चाकरी गरेको ? के लिनु छ ? बेला बेला नेपाल आउने भएभरका नेतालाई गाली गलौज गर्ने यो तरिका ठिक हो उमेश जी ? विदेशमा बस्ने मानिसबाट हामीले के आशा गर्ने ?
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e 26 күн бұрын
2007 sal KO net aja xadai xaina rakyas haru matrai xanm
@rachanaadhikari9059
@rachanaadhikari9059 26 күн бұрын
🇳🇵🇳🇵🇳🇵🙏💐💐
@roshanrana8988
@roshanrana8988 26 күн бұрын
Khanaljiuko q000sahi bishletion nama x
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 26 күн бұрын
2 karoda jantaale vayana vanchhana tara garne kohi chhaina
@dhrubaGautam-om6hw
@dhrubaGautam-om6hw 20 күн бұрын
Ram p gi gulmi ka jantalai rahat hune ma napadeka gulmikai sadharan Manis hu tara Mero man le ni yasto garidiya thulo roj gari hune thiyo rojgar Ghar Ghar ma x tara mulkam ma himmat tapaiharu le garnu pareo teo ho kirsi Bazar ko yasto lutne sahakari hoina hitkari sahakari vayana 5barsama nikai unnat ma Jane thiyo
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 26 күн бұрын
Sabai bidesi baata hunchha vane haamita khe garna nasakne vaiyo ta
@diwakarsharma4254
@diwakarsharma4254 26 күн бұрын
Khukuri hanera hatya garne hatyara bhanda bhrastachari thulo hatyara ho,bhrastachari le ta afu marisake pachhi pani hatya garirahanchha,jasto aja pani euta balak upachar napayera marchha bhane tesko hatyara girija prasad kourala pani ho ,tyo hisab le malai prachanda bhanda thulo hatyara kp ra shere hun jasto lagchha.
@KhadakbahadurmallaMalla
@KhadakbahadurmallaMalla 25 күн бұрын
America bashne thula thula gaf garne ghinlagyo
@Rs-db9vs
@Rs-db9vs 26 күн бұрын
Ram Prashad ko bisleshan gobar bislesan ho, bheda haru ko lagi artha purna cha, waaahan ko bhanai anusaar wahaan lai desh ko dherai nai maaya cha tara waahan ma jastai bahira basera maya garna huncha, Des bigreko Ram Prashaad hos ya shyam prashad sab lai thaha cha, Personally ma sabai lai chinchu mero uth bas cha bhanna khojeko uni haruko aghadi kyai bhanna sakdina bhanya ho. Europe America Australia basne manche haru bhaneko paisa bhaako jamaat ho, jasle chahin aafno jyaaan ko wasta nagari Nepal ma bhaeko manche le chaahin Des banaae bhane aaauchu bhanne dhaarana. Sir khaadi ma jaane lai ta bhandina, aru bahira basne lai ta Des ko maaya chaina. Kaslai gunaaso gardai hunu huncha Sir, maile ta nikai gahiro kuro garcha hola elle bhanya ta, aafu bahira bascha , ani janta urlera Des banaauna paryo re, Nepal mai basera sangharsha garne haru bhaneko chahin Des premi hoon, Umesh sir jastai, aru sab matlabi. Na ta Hami Nepali ho nata American, jati furti laae pani yaahan ka manche le hamilai uni sari mandainan, Hami chahin Nepal ma aaera aru Nepali lai Dhak dine ho
@ashisadhikari6223
@ashisadhikari6223 22 күн бұрын
💜💜💙💙💙💚💚💚💣💣💣👌👌👌🙏🙏🙏🙏
@sherjungthakuri7283
@sherjungthakuri7283 26 күн бұрын
16aana sahi bislesan yesta deshdrohi lai churo kuro TV le kina devwatta gareko? Vwsss ko lagi ho?
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e 26 күн бұрын
Prachanda nabhae aja samman raja hune thiyo darwar hatya land hune thiena Hero KO ho?
@dipendrasapkota1874
@dipendrasapkota1874 25 күн бұрын
Aafno Desh chhodera yo bideshi le Desh ko kura garda yo manxe sanga ghin lagyo.. Lajjaspad....
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 26 күн бұрын
Ram prasad sir namaskar dalal jhole bideshi gulm haru lae ke garne janata gulam vayar rahe pani nepal narahani vhayo ke garne ho
@prabinthakuri9636
@prabinthakuri9636 26 күн бұрын
❤❤❤❤❤
@sujitdhakal5571
@sujitdhakal5571 26 күн бұрын
❤❤❤❤
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 11 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 11 МЛН
Fake watermelon by Secret Vlog
00:16
Secret Vlog
Рет қаралды 13 МЛН
English or Spanish 🤣
00:16
GL Show
Рет қаралды 17 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 11 МЛН