यो ब्यवस्था र यो नेतृत्व रहे सम्म न यो देश बन्ने छ न त जनता सुध्रिने छन् ॥
@subbadahal17624 ай бұрын
काग धेरै बाठो भए गु खान्छ भन्थे हो रैछ।
@Sanjay-im5on4 ай бұрын
८४ मा प्रचण्डमात्र होइन, सबै देश द्रोहीहरू सखाप हुन्छन् ।
@kiransharma26564 ай бұрын
hunu parchha tara kalsi bhote dine tyo chahi bikalp chhina. Wish Ravi has not done what he has done,
@BharabKumar-e6z4 ай бұрын
Big my sun 🌞🌞🌞🌺💗🙏
@dabalbudha3814 ай бұрын
जबसम्म माओवादीको अन्त्य हुँदैन यो देशमा तबसम्म देश विकास हुँदैन।
@AriealTamang-se2lf4 ай бұрын
तेरो बाउले सकाउन सक्छ माओवादी हिजो राजा ज्ञानेन्द्रले पनि सक्यो माओवादी भनेका थिए। काङ्ग्रेस र एमाले जस्ता महा फटाहा हरुको षड्यन्त्र राम्रोसँग जानेको छ माओवादीले पनि
@Suman_Darlami_Magar5104 ай бұрын
क्यान्टुन्मेन्ट को फाइल पनि खोल्नु पर्यो धेरै ढिला भैसक्यो
@LaxmanThapa-j8s4 ай бұрын
Ani congress ra amale chai timro kaka hora
@rameshranachhetri9924 ай бұрын
Ab hola chor haruko palo aayo yo desh India r chaina ko hat ma t hola ni
@dabalbudha3814 ай бұрын
@@AriealTamang-se2lf सिंगल चुनावमा जा भन् न तेरा माओवादीका नेतालाई यक sit 🪑 मात्र जितेर देखा भन् अनि म सँग कुरा गर ! एमाले काँग्रेस को बुई चडेर अहिले सम्म टिकेको हो हामीलाई थाह छैन र त जस्तो केही पनि नपढेको हिजो जंगल बाट आएको हो म स्कुल बाट आएको हो म भित्र पढ्दै गर्दा त बाहिर बम हान्थिस त अनपढ गाभार मुला
@MadhavKafle-k6y4 ай бұрын
हिजो जनयुद्ध ताका का सहयात्री ; जुन जुन घर मा बसेउ खायौ तेहि तेहि परिबार र बेक्ती चुनी चुनी दुख दियौ; नारन काजी जस्तो पतित भर्स्त लाई नायकत्व प्रदान गरेउ अनि तिम्रो पतन हुदैन त; समय अझै छ त्यो नारन काजी लाई गलहत्याउ।म
@potchn04 ай бұрын
YCL gamanda
@kiransharma26564 ай бұрын
maobadi can win 5 seats in 2084
@AriealTamang-se2lf4 ай бұрын
एउटै माओवादी कतिपटक पत्तासाफ हुदारहेछन्
@DurgaPrasadRijal-e8h4 ай бұрын
अनेकन् प्रपन्च गरेर ने का ले फुत्कियकाे सत्तासुख फिर्त्याए जत्ति तिकडम् वलिले पनि सत्तासुखकाे लागि गरे जनताहरुकाे नजरमा पनि गिरेका छन्।
@anilshrestha25254 ай бұрын
😂😂 32 site
@SuminaBishwokarma4 ай бұрын
Jadu sakiyacha😂😂😂
@ramsinghTamang-b5m4 ай бұрын
Rabi sir Ava turab KO Akka kholna paryo
@AshmitaPradhan-um8en4 ай бұрын
Kepi hunu paro mantiri
@deepaadhikari65054 ай бұрын
Ko sakincha aahile nai bhana sakidaina kina ki prachanda chup lagera basne manche hoena, cangresh ra yemale le ke garchan herna bakinai cha.
@purnnathulung35844 ай бұрын
aba nirankush ra bhrstachariharu ra dalalharuko phanjama desh gajiyo aba sana dhal ra sotantra netaharulai ankush lagaune ra bhrstachariharu jogaune samsodan garnechan 😂😂