ओलीकाे साटाे देउवा प्रधानमन्त्री ! खेल परिवर्तनकाे सम्भावना||Oli||Deuba||Prachanda||

  Рет қаралды 10,312

Aajako Press

Aajako Press

17 күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest : Rajendra Pathak
Camera:Anush B.C.
Editing: Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 16
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 16 күн бұрын
जुन पार्टीको प्रधानमन्त्री बनेपनि यो देश हुनेवाला केही छैन
@yugalshah2836
@yugalshah2836 16 күн бұрын
ऐ माले is अवसरवादी,भ्रष्टाचारी र अराष्ट्रियबादी पार्टी हो नेपाली जनता बुझिसकेको छन्।
@ramanathdahal7151
@ramanathdahal7151 16 күн бұрын
हुन त कंग्रेस र एमालेका नेता पनि देशघाती र स्वार्थी नै हुन्।माओवादी चाहिँ थप जनघाती पनि हाे।अर्थतन्त्र शिथिल पार्ने काम ओलीले अत्यधिक घुस खाएर गरेकाे थियाे। माओवादीले लाेकतन्त्रकाे अर्थ " स्वतन्त्र ब्यक्ति" र अर्थतन्त्रकाे अर्थ " स्वतन्त्र बजार" भन्ने बिर्सिएर देशकाे अर्थब्यवस्था स्वतन्त्र हाे कि राज्यनियन्त्रित हाे भन्ने दाेधार बनायाे।घुस नदिनेसंग बदला लिन जनलगानी पुँजी नै मासिदियाे।फलस्वरूप आय शून्य भयाे। महंगी अत्यधिक वृद्धि गरायाे। सरकारलाई कर पनि आएन।जनतालाई हातमुख जाेर्न धाै धाै बनायाे।अर्थतन्त्र जानी जानी माओवादीले मासेकाेले कसैले पनि उकास्न सक्तैन।
@USAjaynepal
@USAjaynepal 16 күн бұрын
अतिभो। त्यसैले कोतपर्व आवश्यक। अर्को बिकल्प छैन।😮
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 16 күн бұрын
कठिनाई छ त्यसै ले राजा लाई सुम्पिनु नै अति उत्तम हुन्छ ।
@rajkone1683
@rajkone1683 16 күн бұрын
जुन पार्टी को भए पन् युवा नेता हुनु पर्छ । ६५ बर्ष माथी को नेता जति लाई तिर्थ धाम पठाई दिनु पर्छ । ३०/४० बर्ष सम्म घुमिफेरी रूम्जाटार 😀😆😆
@balkrishnanepal895
@balkrishnanepal895 16 күн бұрын
संभावना होइन पक्का हो।
@ananathsapkota2032
@ananathsapkota2032 16 күн бұрын
नेपालको नेताहरु, सयमा अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ?
@avishekpandey4477
@avishekpandey4477 14 күн бұрын
अपराधी र आतन्ककारिहरुको कुरा गर्नुनै ब्यकारछ।
@KhadkaSantosh-jm8mu
@KhadkaSantosh-jm8mu 16 күн бұрын
2 ko nahune vaya po 3 hunxa hajur
@damodarsharma-ez6hi
@damodarsharma-ez6hi 16 күн бұрын
Kp hunxan
@axlrose4644
@axlrose4644 16 күн бұрын
Nepal ma Malai lagxa aabo sabai mili juli parliament bhatai desh sale gardida nai better hola, lanthaisaf ,yeso garda sayed Nepali jhantha lai pani problem nahola, paul ,paul marnu bhanda lanthaisaf
@sherjungthakuri7283
@sherjungthakuri7283 16 күн бұрын
Rohit sir yo rastrya parichai patra ma logne le topi kholne swasni le sindur puchera chura kholera bidhuwa banaoune kasto parichai patra ho kura uthaounu ni 😢😢😢?
@padamrai6799
@padamrai6799 16 күн бұрын
Yi Budha haru Namare Samma Aruko chance nai xaina; 6 jana Budha haru NaMaresamma Aruko Chance nai Xaina; ajhai yo “Rale Budho nai PM vayo vane ta yo Budho Chadai Marnu lai nai ho”
@avishekpandey4477
@avishekpandey4477 14 күн бұрын
धोकेवाज हौ तिमी।
@rajkumaradhikari4418
@rajkumaradhikari4418 16 күн бұрын
हेर्दै जाउ , ७६(२) अनुसारै सरकार बन्छ । ओलि नै प्रधानमन्त्री बन्छन् । तिम्रो बिश्लेसणले दुई दिनमा हावा खान्छ ।
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 170 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32