No video

ओलीको सारथी : तारा लामादेखि सुहाङ नेम्वाङसम्म ! NEWS24 TV

  Рет қаралды 14,568

News24 Nepal

News24 Nepal

Ай бұрын

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका ओलीलाई सपथका लागि सोमवार विहान ११ बजेको समय तय भएको छ । प्रधानमन्त्रीको सपथसँगै सोमवार नै मन्त्रीपरिषद् गठन गरिने बताइएको छ । तर कांग्रेस र एमालेबाट मन्त्रिपरिषद्मा को को सहभागी हुने अन्तिम टुंगो लागिसकेको छैन । कांग्रेसले सोमबार बिहान मात्रै मन्त्री बन्नेहरुको नामावलीको अन्तिम रुप दिने भनेको छ भने एमालेले पनि मन्त्रीहरुको नामावली टुङ्गोमा पु¥याउन सकेको छैन ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 18
@ngtm2.8
@ngtm2.8 Ай бұрын
नेपाल देश कहिल्यै नबन्ने भयो😢😢 सधै यहि भ्रष्ट नेता र बिचौलिया व्यापारीले देश लुटेर सकाउने भए😢😢
@bishnubhattarai3701
@bishnubhattarai3701 Ай бұрын
यो देशको बिडम्बना यस्तो नेता यो देशमा छ जस्मा मानवताको कुनै नामोनिशान छैन मलाई त कुनै चास‍ो छैन य‍ो बाट देश बन्छ भन्ने झिनो आश पनि छैन।
@dnps_gachhiya
@dnps_gachhiya Ай бұрын
महेस वर्तौला लाई पनि मन्त्री दिनुपर्छ भन्ने जति यता हाजिर गरौत ।🙏🙏🙏
@bindugc2026
@bindugc2026 Ай бұрын
😢😢😢😢😢😢😢गयो अब नेपाल नेपाल आमा 😢😢😢😢
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
उहीँ हो पहिला ओलि सहि भए पो सहि मान्छे हुन्छन् जस्तो मान्छे उस्तै रोज्छनै नत्र आफ्नै बिरोध मा आएपछि के होला।
@dhanbahadursonar9909
@dhanbahadursonar9909 Ай бұрын
43 सौ रे हाहाहाहा।क्या खबर
@balramgiri6704
@balramgiri6704 Ай бұрын
😂😂😂😂😂😅😅😅
@potchn0
@potchn0 Ай бұрын
Different ways apnaune
@harishrestha7896
@harishrestha7896 Ай бұрын
याे फटाह पनि के पाउने भयाे
@balramgiri6704
@balramgiri6704 Ай бұрын
4 choti 5 choti 6 choti pm Banney Deys sakney 😂😂😅😅🤣🤣
@karmasherpa.22
@karmasherpa.22 Ай бұрын
Aba desh sakeu pheri omg mero desh
@rajanshrestha3192
@rajanshrestha3192 Ай бұрын
तिर्चालिसौं नै हो त ???? हा हा हा न्युज 24
@ninirema4532
@ninirema4532 Ай бұрын
❤️✍️🙏
@AnantaAakashBatase
@AnantaAakashBatase Ай бұрын
Abako pali deshakai kidney fail garer jaane hola yasle
@user-lx4ho9dl8y
@user-lx4ho9dl8y Ай бұрын
यो उखानेको छिटो अन्त्या होस
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx Ай бұрын
chorharu mg yesko xotoi kal aaos
@migurlama2568
@migurlama2568 Ай бұрын
11baje chor saphat