तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
मेरो सपना थियो मिडिया मा मेरो दुख को कुरा शेर गरेर 2/4 वटा गित गाउने धोको छ तर
@krishnaacharya2690 Жыл бұрын
Please Indreni ma laijanus bhai lai
@godsonyuwa1152 Жыл бұрын
😅😊
@godsonyuwa1152 Жыл бұрын
@@bhupendrabohara4289 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@sumaanisumaani88662 жыл бұрын
कमल दा यो भाइलाइ सहयोग गरनु परो। सबै कुरा खोलेर गरनु पर्छ। यस्ता रोगी बाहिर निस्कनु परछ। कोठा भित्र बस्नु हुन। जे पनि हुन सक्छ। यो भाइको मन मा धेरै पीड़ा छ। सबै पिर निकालेर ख़ुशी हुनु। यति राम्रो कला ,गला ,छ। आफ्नो लागि बाच्नु सबै कुरा राम्रो हुन्छ। कोरोनाले गर्दा धेरै मान्छे रिन र डिप्रेशन मा परेका छन। बिस्तारै उठनु परछ। भुसीया कुकुर भुकी रहन्छन। पोजोटीप सोच्नु परछ। ठिक हुन्छ। नेगटीब कहिले नसोच्नु शक्ति जी।
@bhimsenoli24652 жыл бұрын
शक्ति जि हरेस नखानु होस मानवीय जिबनको उतारचढाव आउँछ यस्तै हो हामी पनि यस्तै समस्या मा छौ हरेस खान हुन्न हजुरको प्रतिभा राम्रो छ एकपटक सघर्स अझै गर्नुहोस सफलता को सुभकामना छ
@hirasinghchand88032 жыл бұрын
Be strong Vai.समय परिस्थिति सधैँ एक नास रहँदैन। धैर्य गर्नु पर्छ, भाई। एक दिन पक्कै सफलता मिल्नेछ। हरेस nakhaउ।
@harisagar74172 жыл бұрын
कठै बरै यो दाइ लाई सबै मिलेर सहयोग गर्नु पर्यो
@prakashpariyar94612 жыл бұрын
यो कलाकारिता पनि अचम्मको छ कसैलाई रातारात नाम र दाम कसैलाई वर्षाैँदेखि गरेको सँघर्षले पनि साथ नदिएर जिन्दगी डामाडोल खै के खै के😢😢😢
@anilchand26722 жыл бұрын
शक्ति चन्द सँगै पढेकाे साथी हाे ।अति साेजाे ईमान्दार अनि असल व्यक्ति हुनुहुन्छ।साेझाे मान्छकाे लागि भगवान पनि किन यति निष्ठुरी बनदिन्छन्। धैर्य गर्नुहाेस शक्ति जि एकदिन सबै राम्रो हुन्छ।🙏🙏🌹Be strong.
@Khumofficial2 жыл бұрын
निकै दुख लायो यो कुराले उहाका सिर्जनाहरुमा रमाउने हामी उहाको वास्तविक कुराले भावुक तुल्यायो तर हार नखानु होला दाजु हरेक समस्याले समाधान लियर आयको हुन्छ रे हामी सवै हरेक उत्तारचढावहरु सहदै जिउदैछौ बलियो मन बनाउनु दाजु
@krishnaportel99572 жыл бұрын
यतिको राम्रो मान्छे यति को राम्रो कला सृजना भएको मान्छे हजुर ले धेरै कुरा बुझ्नुपर्छ अति धेरै कोसिस गरेर अगि बढनु होला यो ठाउमा पुगेको मान्छे समये गति सिल छ हरेस नखानु होला र तन मन वचन लगायेर अगि बढनु होला र मिडिया ले पनि धेरै साथ दिनु होला
@rameshmalla32332 жыл бұрын
यती मीठा मीठा गीत गाउने कलाकार तेत्तिकै अस्ताउन दिनु हुदैन थोपा थोपा मिलेर सागर बन्छ शक्ति बचाऊ अभियान थालनी गर्नु पर्यो कमल सर ।।
@दङगालिमन2 жыл бұрын
आज धेरै दुख लाग्यो शक्ति दाइको कुरा सुनेर, 😭😭 समय परिस्थितिले कुन बेला कहाँ पुर्याउछ थाहा नहुदो रहेछ । दाइ be strong है 😭
@Arjunofficalchannel Жыл бұрын
सारै मनमा रहनु भएको कुसर राम्रो गाएक हो यार हजुर be strong bro yr जिन्दगिमा सुख दुख आइपर्छ don't worry सबै ठिक हुन्छ धैर्य गर्नुस
@RajendraKandel2 жыл бұрын
जिन्दगी मा कैलेइपनि यस्तो गलत बाटो रोज्नु हुदैन ज्यान छ र सबै थोक छ भाइ !!😓हिजो को चिन्ता नगर यस्ले पिडा दिन्छ !भोलि को चिन्ता नगर यस्ले तनाब मात्र दिन्छ ! बर्तमानमा बाचौ यस्ले खुसि दिन्छ !
@kesharighartimagar3522 жыл бұрын
बिचरा दाजु सारै मेहेन्ती सहयोगी मान्छे के भाको सारै दुख लाग्यो यति चर्चित हुनुगुन्छ शक्ति दाइ हजुर ले मलाइ कुनै दीन दोहोरीमा जागीर लगाइदीनुभाको थियो सम्झी रहन्छु टाढाभए पनि किन हरेस खानुभाको दाइ ।
@SarojKumar-ki5le2 жыл бұрын
हजुर को बास्तबिकता सुनेर यकदमै दुःख लाग्यो 🥲😥 शक्ति जि तर पनि हार नमान्नु होला यकदिन सबै कुरा ठीक हुनेछ दुःख पछि सुख अबस्य आउने छ be strong Shakti g✊✊✊
@motiLal-vq3qk2 жыл бұрын
शक्ति सर हजुरको यो अन्तर्वार्ता सुन्दा त मैले समाल्न सकिन राम्रो मान्छेलाई पनि यति किन पिडा हुन्छ 😢😢😢😢😢
@nirmalbhandari90092 жыл бұрын
सारै नरमाइलो लाग्यो,शक्ति राजा मन डरो गरायर बस्नु दुखीको एक दिन आउँछ।
@dipasihahi86432 жыл бұрын
छोरा भयर हरे खानु हुदैन भाइ अात्म बल बडाउनु पर्छ सबै लाई केही गरेर देखाउनु पर्छ अब कमल सर लाई धन्यवाद छ🙏🙏🙏
@omprakashroka159 Жыл бұрын
दादा हरेश नखानु हजुरले गायको मैले काय्रक्रम चलालो आज जस्तो लाग्छ कुरा2075साल कपुरकोट् 1को हो फेरि तेहिदिन्को याद आउँछ आशा छ फेरि तेहिदिन्को प्रतीक्षा मा छाउ समपुर्न सल्यान वासि मिस इउ दादा
@sitagautam66412 жыл бұрын
Omg 😳 tyasto manxe yasto abastha ma 😥maile chinthe Shakti ji lai be strong God always bless you 💐
@susmapandey89982 жыл бұрын
सारै दुखको खबर! शक्ति ज्यु आगामी दिनमा कुनै पनि किसिमको यस्तो अबस्था नआओस God Bless You.
@lokendrabudhathoki59612 жыл бұрын
आफू राम्रो स्वास्थ हुनु पर्छ रिन लागेर केही हुदैन । सुख दुख नभोगेको जिन्दगी नी के जिन्दगी सबै ठिक हुन्छ । हिम्मत नहार्नु नै ठुलो कुरा हो ।
@dipakjungxettei74182 жыл бұрын
दाइ शक्ति चन्दको अहिलेको अबस्था के छ फेरि पनि मिडियामा ल्याउनु पर्यो पिलिज दाई🥀🥀🙏
@pabitrasalyani3102 жыл бұрын
शक्ति दादा सानो मन नगर्नु होस हजुर एउटा इमानदार अनि असल मान्छे हो हजुर ले राम्रो काम गर्न खोज्दा पनि साना तिना समस्या आउछन जान्छन समस्या आउदा सामधानले कुरेर बसेको हुन्छ हजुर को साथमा कोहि नभए जस्तो भए पनि सबैको प्यारो मान्छे हुनुहुने छ 😍😍🙏🙏
@shusilabudhathoki43102 жыл бұрын
कमल भाइले धेरैलाइ सहयोगरनुभयको छ शतिलाइपनिसहयो गरनुहुनेछ।
@rajuchhinal-9712 жыл бұрын
चरेश खाएर दुख लाई भुलेर हास्ने कोसिस गर्नु,हरेश नखानु, एक दिन पालो सबैको आउँछ आफुलाई समालेर अगाडि बढ्ने कोसिस गर्नु,बरु सके सम्म लोक-दोहोरी साझहरुमा आफुलाई प्रस्तुत गर्नु, हजुरलाई उच्च सम्मान छ, मर्दलाई जीवनले हरेक ठाउमा पुर्याउछ,बरु आफुले प्रयास गर्न नछोड्नु🙏🙏🙏🙏💝💝💝💝💝💝💝
@tekbahaduroli62212 жыл бұрын
यो सुन्दा मन दुखेको छ दुख सबैलाई हुन्छ यती फरक हो कि कसैलाई धेरै कसैलाई कम हुन्छ यो भिडियो हेर्नुहुने सबैलाई मेरो अनु रोध छ कि धोरै भए पनि सहयोग गरु १०० थुकी नदि १ थिकी सुकि भने झै मानवीय धर्म हो
@shivarasailie45 Жыл бұрын
शक्ति सर छोरा मान्छे भयेर हिम्मत हार्नु हुन्न हजुरलाइ साथ दिने हामीहरु छौ हजुर को गीतहर राम्रै छन किन यस्तो सोचको plz राम्रो सोच्नुस।
@prakashbasnet64922 жыл бұрын
दुख खप्न सक्न्नु नै सहि मानवता को परिचय हो शक्ती सर खार नमान्नुहोला❤️
@poshannicesongyogi69822 жыл бұрын
Good
@jabansinghkathayat22142 жыл бұрын
यो संसार मा कुनै घर नभएको हातखुट्टा नभयका मान्छे पनि दुःखी भएर पनि बाँचेका छन् हजुर को त कला छ गला छ सरिर राम्रो छ रिण भनेको त तिरिन्छ दिन नलागोस्
@nabinpun75482 жыл бұрын
Be strong shakti g...... केही कुरा मेरो जीवन सङग मेल खायो
@tekbahadursunar91092 жыл бұрын
कलाकारितामा अत्यन्त राम्रो मुन्छे हो हजुर !! आत्माहत्या चाहिँ नगर्नुहोला! दिन आउँछ !
@jibisonacharya56122 жыл бұрын
ऋण लागोस तर दिन नलागोस भन्छन् भाइ आफू बाच्नु र अरुलाइ बचाउनु
@yasodhapariyar527 Жыл бұрын
हरेस नखानुहोस् दाजु हजुर त यति राम्रो ठाउँ पुगेको मान्छे हो पीर नलीनु
@yashodapaudel59002 жыл бұрын
भाइ अाफु डुव्दा अाफन्तले नराम्रो सोच्दा अाफु यक्लो महसुस हुदोरैछ मेरोपनि भोगाई छ तर भाइ कहिलेनि हरेस नखानु यकदिन सफल हुईन्छ तेति राम्रो कला गला छ गायन मा सफलताको सुभकामना
@ramkumarchand84932 жыл бұрын
शक्ति दाइ हरेस नखानुस दिन आउने छ एकदिन अबस्य! लागेको बाटोमा निरन्तर हिडिरहे गन्तब्यमा अवस्य पुगिन्छ ! यो निरन्तरतालाई छोडनुहुदैन! कलाकारितामा प्रवेश को रुचि बढिरहेको थियो मेरो पनि तर हजुर को कुराले मन चसक्क भयो! मलाई जहुर को सबै गीत मन पर्छ त्यसमध्य मलाई सारै मन पर्ने गीत चट्ट साईली यकदम राम्रो लाग्छ! दाइ हजुरको जिबनमा छिटै सुखका दिनहरु फर्किउन म भगवान सँग यहि प्राथान गर्छु🙏❤️पारिवारिक सम्बन्ध चाई नछुटाउनु होला 🙏🙏❤️❤️❤️
@mohanchand1862 жыл бұрын
बेलेक मेल गर्छु भन्ने हरुको नाम मा मुद्दा गर्नु सकीदैन की कसै नेताको हात छ किन हजुर ले गरेको काम र प्रगति को जलन किन भयो को हो त्यस्तो नरपिजास लाई कडा कारबाही होस
@sumitrakc12 жыл бұрын
हजुरको सानै देखि फ्यान हो तर धेरै भयो बिचमा सुन्न न पाको आज दुख लाग्यो जिन्दगीमा दुख सुख उतारचढाव त भै नै हाल्छ तर सब भन्दा आफ्नो स्वास्थ्य ठुलो रिन त जस्को नि हुन्छ न आत्तिनुहोला हार खानु हुँदैन यक दिन अबस्य सुख र खुसिको पल आउने नै छ
@DhanmayaNepali2 жыл бұрын
दाई हरेस न खानुस कोई न हुनिको भगवान हुनुन्छ कुनै दिन आउलानि दिन फर्केर।
@biruolibiruoli18672 жыл бұрын
सहि हो तनाब हुदा मनमा अनेकौं कुरा आउछन आत्माहत्या सम्म गर्न मन लाग्छ सबै देखि टाढा हुन मन लाग्छ तर समय अनुसार सबै कुरा सोध्दा बाच्नै पर्ने अवस्था आउँछ जिन्दगीमा उतारचढाव आउँछ सबै बिस्तारै समाधान हुन्छ पिर नलिनु 🙏🙏
@damodarpun42642 жыл бұрын
वारि घाम पारि छाया छ मलाइ सारै मन पर्छ हार नखानु शक्ति ब्राे
@dipakchhinal68432 жыл бұрын
मेरो दाइ नाआतिनु सबै ठिक हुन्छ बिस्तारै haami हजुर को साथ छौ
@bholatimilsena66732 жыл бұрын
हिम्मत नहार्नु होला एकदिन अबस्य सफलता मिल्ने छ र जिन्दगी सुखमय हुनेछ सत
@AGMTechnology Жыл бұрын
सबैले सक्दो सहयोग गर्न सके धेरै राहत हुन्थ्यो होला।
@arjunsita6107 Жыл бұрын
निहास नहुनु होला सर रिनत सबै संग हुन्छ हिक्मत नरार्नु आम संग तिर्नु हुन्छ
@kesharighartimagar3522 жыл бұрын
स्वासथ्य लाभको कामना शक्ति दाइ
@silakc65252 жыл бұрын
जति कलकार हेरदा राम्रो र ईमादनरि देखिनछ तर भित्री रुपमा हुदैन है दु,ख परदा साथी भाइ अनि दर्शक तर खुसी हुदा कसैले कसैलाई हेरदैन स्वार्थी सन्सार हो यो कलाकार मात्रै होन स्वार्थी यो देश नै स्वार्थी छ मैले उहालाई गलत भन खोजेकि हैन हरेक ठाउँ मा गए तर सबै मानिस जति बोलन मा इमानदारी हुनछ तर भित्री भने निकै नराम्रो बानि हुनछ सबै सबैभन्दा पहिलेत के भनछु भने अाफन तलेनै धोका दिनछन तर कोहि धाउनु परदैन घर मै हुनछ है तर दु,खी कहिले हुनुहुदैन हरेक मानिस मा पिर हुनछ तर कहिले पनि पिर छ या दु,खी भए भनेर कसैलाई न भनु जे छ अाफुमा छ कसैलाई भनेर के हुनछर है
@phoolmayatamang92142 жыл бұрын
भाइ मनुसे काे जिबान यस्ताे हाेकि मान्छे काे जिबान केईमा पनि पाईदैन तेसै ले हार नमान्नुस जिबान संगर्स हाे जति बेला अाफु लाई दुख पर्छ त्याे बेलामा अाफ्नै भनाैदाे पनि शत्रु हुनु अाउछ तर मान्छे लाई दुखालेनै अगि बडनु ज्ञान प्रप्ता हुन्छ चन्ता लिनु हुदैन कसरी हुन्छ अगि बडने हित तिर जानू पर्छ दुख पछि भबिस्ये उजल छ सधै दुख मात्र हुदैन सुख पनि धेरै देखिन्छ भाइ याे दुख पछि धेरै सुख हुनेछ संगर्स गर्दै जानुस शुभकामना छ
@dilmayaghartimagar80282 жыл бұрын
Plz be strong uncle feari hjrko sukhako din aaunea xa miss you so much uncle plz be strong😪🙏🙏❤️💘🙏
@olinepalese75862 жыл бұрын
Be strong ब्रो हार खनु हुदैन
@bhimkhadka26292 жыл бұрын
शक्ति भाइ कुरा सुन्दा निकै दुख लाग्यो । हरेस नखानु भाइ सफल भैइन्छ
@santosh-r2w5u2 жыл бұрын
एक दुई अवार्ड पाएकै हौला ,सजिलो हुन्छ त बिदेस जान ,उतै गएर सेटल हौ राजा ,बेकार तनाबमा नबस्नु!
@beautifulbeautiful13042 жыл бұрын
ऋण लगोस दीन नलगोस दाइ चिन्ता न गर्नु एक दीन सबै थीक हुन्छ ॥ be storang
@joshjanadangi Жыл бұрын
सल्याणी भयर यसरी हिम्मत हारने हो शक्ति जी ऋण लाग्यो भनेर न आतिनू है !! ऋण लागोस दैव न लागोस जाबो पैसा को लागि लागी ज्यान मारने धमकी दिने तीनिहरूलाई रिप...
@imansinghrahumgr2 жыл бұрын
शक्ति जि हार नमान्नु ! सबै कुरा बितेर जान्छ !
@Pawan_Sir_302k Жыл бұрын
यो भाइलाइ gf ले धोका दिए पनि हामिले मिलेर सहयोग गर्नु पर्छ ।❣️❣️🥀
@news.channel12122 жыл бұрын
Miss you raja,be strong.never be worried.
@sabitripariyar94322 жыл бұрын
बिचरा कति दुख लाग्यो शक्ति जि हरेस नखानुस जीवन हो कहिले दुख, कहिले सुख हुन्छ यो कुराको दुख लाग्यो जिबन साथी घर परिवार , साथिभाइ , इस्टमित्र भन्ने हरु दुख पर्दा टाढिने गर्छन कस्तो दुख लाग्यो हजुर को दुख को कुरा सुन्दा आत्माहत्या सम्म को निर्णय गर्नु भयछ 😭😭😭😭😭😭😭😭😭😭दुख लाग्यो किन टाढा हुन्छन होला दुखमा आफन्त भन्ने हरु यसैले भनियको होला सन्सार मायाले मात्रै पुग्दैन सबैभन्दा ठुलो कुरा धन हो भन्ने प्रमाणित भयो यो इन्टरभिउ हेरेर 😭😭😭😭
@sandeshbudha96792 жыл бұрын
निसब्द छु दाइ दुख सुख त चली रहन्छ तर हरेस् नखानु होला
@aagoonline96462 жыл бұрын
Miss u mero.dai get weell soon❣️💓
@sajanb.c43482 жыл бұрын
Sakti bro hares nakhanu yarr jindagi vaneko yastai ho yarr sangharsh gardai janu 1 din abasay ramro hunx bro hami xau satha ma
@Aman_Budhathoki2 жыл бұрын
I am very sad and Shakti sir I am support you 🙏 😢
@jharendrakumar92212 жыл бұрын
चिन्ता नलिनु विकल्प धेरै छन सर हामीले पनि साथ दिन्छौं।
@munadarlami88072 жыл бұрын
God bless you dada be strong
@Bishwakarmaabhi0102 жыл бұрын
😥😥😥😥😥मेरो फेब्रेट सिङ्गर्😪😪😪😪Be strong daju
@khembahadurshahi68842 жыл бұрын
गाउघर दोहोरी साझमा हामिले संगै काम गरेको याद छ कि नाई राजा , म पोखराको है , म हजुरलाई थोरै भएपनी सहयोग गर्नेछु मलाई उहाको नम्बर प्राप्त गराई दिनुस सर
@punkkeshab4462 жыл бұрын
Dherai ramro singer ho hamro sakti chanda har nakhanu
@rajanthakur47692 жыл бұрын
SARAI DUKH LAGER AAYO SAKTI CHAND BHAIE = BE strong
@sarmilaoli5314 Жыл бұрын
Hjr ko voice ko big fan vakochhu sir🙏
@sudeepmahara69662 жыл бұрын
don't worry shakti g hami xauni sakdo sahagoy garaula
शक्ति दाइ चिन्ता न गर्नु होला हजुर ले छिटै सबै ठिक हुने छ
@Chandramagar12752 жыл бұрын
सारै दुख लाग्यो दाइ हजुर मलाइ यो inraview हेर्दा
@gayatripudasaini38882 жыл бұрын
vai jindagi vaneko nai sangharsa ho haresh nakhanu hajur jasto manchhe ati dherai niras hunuhudaina agadi badhu kosis garnu🙏❤️
@khumbahaduryari40412 жыл бұрын
Be strong hamro salyani sakthi chanda bro....
@sitashara3472 жыл бұрын
strong hunuparx shakti g kahile ukalo ra kahile oralo sabaima hunx.
@jankichanda67802 жыл бұрын
Be strong Shakti Dai 🙏🥰
@tunrishing2272 жыл бұрын
पल शह लाई ता कर्बाही गरियो अब यदि कलाकार शक्ति चंदा सचिकै श्रीमती बटा धोका पए को हो र घाट गरेको हो भने तेस्ता महिला लाई पनि कर्बाही गर्नु पर्छ के केटी ले चै चे गर्द्नी हुने हो सरकार कहाँ छ कानुन देश मा
@gitaolibhandari78672 жыл бұрын
Good tapaiko vanae sakti chand lai sabaile miler sahayak garneho hajur
@anishachandthakuree71762 жыл бұрын
Kura bujhera bolnus hai shakti chand mero uncle ho uhako budi bata kehi dhoka vako xaina bujhera cmnt garnus
@komalbhandari52922 жыл бұрын
कृपया दुबै पक्ष को कुरा सुनेर मात्र बोल्नु होला तपाईंले आज बोलेको शब्द ले कसैलाई नराम्रो असार पर्न सक्छ शक्ति चन्द ले श्रीमती माथी गर्ने ब्येवहार कस्तो छ भन्ने कुरा हामिलाइ था छ। रिन नलाग्ने मान्छे कम हुन्छ रिन लाग्यो भनेर मिडिया मा आउनु गलत हो
hamro gau pani 30,40 lakh rin lageko dherai xan daju ko tirai baghchaur nagarpalikamai ho be strong daju har namannu
@Salyan1112 жыл бұрын
hamro salyani srasta strong banna parxa... har manna hunna... feri uthnu parxa.. jaya salyan... salyani xan hajurko sathma..
@jossankhan19312 жыл бұрын
Bichara uha ramro partiva vako manche ho birami vayera hola manche nai change hunuvayexa keep it up stay strong
@sharmilakc7017 Жыл бұрын
हिम्मत हार्नु हुदैन बाबु जिवन मा उत्तर चढाब त आइरहन्छ रिण कस्को पो हुदैन र तिमी त कलाकार मान्छे अनि गायन क्षेत्रका साथी भाई सगँ सेयर गरेर केही न केही उपाय त लाग्थ्योनि किन हरेस खानु तेस्तो निर्णय लिन हुदैन मन लाई समाल है बाबु
@bishnubhattarai4667 Жыл бұрын
सास हुदा सम्म रुवाउछन् मरेपछि माया गरेर के काम भयो र हार नखानु भाइ ।
@prabingahataraj9892 Жыл бұрын
मलाई मन पर्ने कलाकार शक्ति चन्द हो
@chulanthapa43312 жыл бұрын
Be strong shakti ji
@khimprasad70262 жыл бұрын
Kahile haso kahile aasu jeevan ko khel.. Hasi khushi rahanu sadhai dui din bachun jel .. Haresh nakhanu strong bannu shakti bhai sangharsa nai jeevan ho
@premserpali35212 жыл бұрын
रिन लाग्छ कमाएर तिर्न सकिन्छ, आत्म हत्याको प्रयास अब चाहि नगर्न आग्रह गर्दछु ।शक्ति जि ।
@amarkhadka47392 жыл бұрын
अंकल हरेस न खानुस आफुले आफ्नो लागि गर्नु पर्छ सुख मा सबैले साथ दिन्छन दूख मा साथ छोडछन दुनिया यस्तै छ अंकल हजुर लाई आमा बाबाको त साथ र माया छ मलाई त झन आमा बाबाले पनि छोरो मान्नु हुदैन मेरो पनि घर छैन कोठा भाडा मा परिवार राखेको छु तर मलई जीवन साथिले आमा बाबा को माया दिएर मेरा हरेक दुख मा साथ दिएकि छन ।।अंकल आफॐनो ज्यान फालेर दुश्मन को हासो बनाउनु हुदैन समय हो कति बेला के हुन्छ थाहा हुदैन यो जीवन धेरै महत्त्व पुर्ण छ आफुलाई समाल्नुस अंकल हरेस न खानुस पिलिज मेरो अंकल यक अर्कालाई हेरि मन बुझाउनु पर्छ हास्ले लाई दुख मा रमाउने लाई रमाउन दिनुस समय आउछ सबै को
@rajkumarmagar19992 жыл бұрын
Be strong mero dai ❤️❤️❤️
@aashmasanu7782 жыл бұрын
Be strong Dada ❤️❤️
@bhumikabhandari19532 жыл бұрын
Haina ani mahotsab tira ta hidirakheko post halnu vako xa ta facebook tira ani feri geet haru recording garirakhnu vako rahix ta k ho k ho kura bujhnai sakiyana
@prakashpunmagar9902 жыл бұрын
शक्ति चन्दका सम्पुर्ण गित हरु सुनेरहेरेर माया गरिदिनुहोला पिलिज।
@ssgaming1804 Жыл бұрын
Ok
@himalmagar2805 Жыл бұрын
Aaja dherai dukha lagyo sakti daiko interview sunda yati ramro kalakar ko jindagi kati dukha niya xa hai hamro nepali samajle ramro chijlai kahilyai follow garena xada gaudai hidne 2 dinma hit jatatatai bolauxan perform ko lagi ramro kalakar lai sangeet xetra ma bachna pani garo xa