Рет қаралды 16,553
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal
एमाले अध्यक्ष केपी शर्मा अोली सत्ताको नेतृत्वमा रहँदा हुन या बाहिर । जहिल्यै नेपाली राजनीतिका माहिर खेलाडीका रूपमा चर्चित छन् ।
आफ्ना भाषण र भनाइलाई धेरैजसोले उखान-टुक्का र ठट्यौली ठानेपनि त्यसमा साहित्यिक शैलीमा राजनीतिक वस्तुस्थिति र रणनीतिक चालको संकेत रहने दृश्य टीभी सँगको कुराकानीमा खुलासा गरेका छन् ।
बेजोड आत्मबल र इच्छाशक्ति भएका ७१ वर्षिय ओलीको अझै बीस वर्ष मज्जाले राजनीति गर्नसक्ने आत्मविश्वाश छ ।
उनै ओलीका के छन् त, आगामी चाल ?
Follow Us:
FACEBOOK : @saraldrishya
/ saraldrishya