लेखा समिति बैठकमा झण्डै कुटाकुट, सभापतीले एकलौटी निर्णय गर्न खोजेपछी यसरी भिडे सांसदहरु | Kulman

  Рет қаралды 109,178

Buddha Today 4K

Buddha Today 4K

Күн бұрын

Пікірлер: 554
@SagarMan-wi5es
@SagarMan-wi5es 2 ай бұрын
यो समिती को सभापति ले घुस खायको छ उद्योगि सग 109%
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 2 ай бұрын
कूलमान् सत्य हून् ,लेखा समितिका सभापति र एमालेका सभासद् हरु असत्यका पछि लागेका छन् ।
@divasananta1980
@divasananta1980 2 ай бұрын
एमालेको आसय भनेको कसरी हुन्छ कुलमानलाई हरेक लान्छना लगाएर त्यहांबाट हटाएर आफ्नो मान्छे भर्ती गर्नु नै हो
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d 2 ай бұрын
अब पुरै जनता गएर जुत्ताको माला लाउनुपर्छ भ्रष्टाचार नेताहरुलाई
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
jagnu paryo aba janata
@LainBahadurThapa
@LainBahadurThapa 2 ай бұрын
यो सभापति भन्ने नकचरो एम डि लाई जसरी कारबाही गराउने पक्षमा छ।
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d 2 ай бұрын
श्रद्धाञ्चल ७५ जिल्लाका जनताहरू गएर जुत्ताका माला लाउनुपर्छ अब भ्रष्टाचारी
@BudhathokiManbir
@BudhathokiManbir 2 ай бұрын
गजबै छ हो
@tekrajbhusal2732
@tekrajbhusal2732 Ай бұрын
याेलेखासमितिकाे सभापतिले किनदादागिरि गरेकाेछ ।अहङ्क कारि घमन्डि भरस्टचारिकाेपाटि त्यैसभापतिलाई समातेर घिसार्न पर्छ ।
@SukTamang-g8q
@SukTamang-g8q 2 ай бұрын
Good job harii dhakal
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
thank you !
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
कुलमान ज्यु सलाम छ
@aitaramkhadka9446
@aitaramkhadka9446 Ай бұрын
याे समितिकाे सभापतपले बपचौलिया सङ्ग दरै रकम असुलेकाे रहेछ।।भन्ने कुरा प्रष्ट पर्दै छन्।
@gtmanup95
@gtmanup95 2 ай бұрын
Kulman sir jay❤❤❤
@chhantapandey5259
@chhantapandey5259 2 ай бұрын
एक्काईस अरव उठाउ।कुलमान जिन्दावाद
@buddhathulung5966
@buddhathulung5966 2 ай бұрын
कुलमान सलाम छ
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
Thank you !
@binitarai2112
@binitarai2112 2 ай бұрын
Jay Kulman
@Khagda1
@Khagda1 Ай бұрын
नछेाडनु सतेथ्थे छानमिनगरनुपछ भष्टहरुलाई छेाडनुहुन्न
@indrakhadka8336
@indrakhadka8336 2 ай бұрын
याे सभापतिको राजिनामा माग्नुहाेस सम्पूर्ण संसद हरुले
@romanthapamagar6113
@romanthapamagar6113 2 ай бұрын
Yo jatha sabhapati ko ramdhulai garnu parxa sala chor
@rbchy53
@rbchy53 2 ай бұрын
अनैतिक तरिकाले सभापतिमा बसेको पतित सभापति हो, लेखा समितिको सभापति जुनसुकै लोकतान्त्रिक मुलुकमा प्रतिपक्षको हुन्छ ।
@DalbhadaurMagar
@DalbhadaurMagar 2 ай бұрын
Kulman.g..lae.shaport.dhanyabad.chha.shawashad.g.lar
@sushilmanandhar237
@sushilmanandhar237 2 ай бұрын
देश सिद्ध्या उनु सत्ता देश सिद्ध्या उनै लाही सिद्ध्या उनु परछ
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 2 ай бұрын
गाइजात्र मेरो देशमा बिजुली उठाउन लागेको यति ।
@ishworpun8447
@ishworpun8447 Ай бұрын
Jay kulman sir ❤❤❤❤❤❤
@purushottamtripathi1115
@purushottamtripathi1115 2 ай бұрын
कुलमान ले नउठाएको हो र तिम्रो बाउहरुले कहिले अदालत कहिले आयोग कहिले समिति गठन गरेर एकापसमा झगडा गर्दै उठाउन नदिएको होइन र सभापति हो कि गु वापति ?
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
teii ta bhanya sir
@Rameshdaii
@Rameshdaii 2 ай бұрын
यो सरकार जसरि हुन्छ कुलमान हटाउ अनि आफ्नो मान्छे भर्ना गरौ भन्ने ध्याउन्न मा छ,😡😡😡बहाना खोज्दै छ्😡😡जनता ले बुझिराछन,,जय कुलमान
@RanBahadurMalla-z9n
@RanBahadurMalla-z9n 2 ай бұрын
Kulman sir jindabad.
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
thank you !
@TaknathChudal
@TaknathChudal 2 ай бұрын
Kulman sir Jay ❤❤❤🎉🎉
@tekrajbhusal2732
@tekrajbhusal2732 Ай бұрын
त्याे उध्धयाेगपतिले बिजुलिकाे बिल मैनामैनामना बिलकाटेकाेथियाे तिर्न किन आयेन्न फटाहाहरु खुरुक्क पैसाअसुलिगरन््पर्छ
@PhanindraTimsina-u5x
@PhanindraTimsina-u5x Ай бұрын
सबै जनताको विल छुट गर्नु नि , त्यत्रो रकम छोडनेले ।जनताको पसिनामा मस्ती गणतन्त्र ।
@AnandRana-eb6rd
@AnandRana-eb6rd 2 ай бұрын
यस्तो पनि छानबीन समिती छ्या,यस्तो पनि यो देशका सांसद ,अलिकति लाज सरम,नैतिकता नै छन्,पदिय मर्यादा छैन,यस्तो अमानवलाई जिताउने हामी जनता पनि कस्ता है !नया त,अलि अरूको कुरा सुन्ने ,बिषयमा जोडदार प्रमाणीत तर्क गर्ने ,देश र जनताको हकहितमा आवाज उठाउने र नेपाली जनताहरूको सामु छर्लङ देखिने गरी ,बुझ्ने गरी प्रस्तुत भएका देयौ ,अरू पुराना आ-आफ्ना बाबु साहेबका ३४_३५बर्षसम्म गरेका कर्तुत कर्मकाण्डलाई ढाकछोप लुकाउने गरेको यो बैठकले राम्रो संग देखायो,अरू धेरै छक्काउन पर्दैन,जनतालाई l
@DalbahadurChauhan
@DalbahadurChauhan 2 ай бұрын
ब्यपारि संग२२अर्व नैबिलम्ब जरिमाना सहित लिनु पर्छ
@ramkrishnarai187
@ramkrishnarai187 2 ай бұрын
कुलमान जिन्दाबाद 🎉
@fadendrakarki5021
@fadendrakarki5021 2 ай бұрын
बक्यौता पनि उठाउनु पर्छ र भ्रष्टाचार भएको छ भने कारबाई गर्नु पर्छ।
@KarnaBahadurChand
@KarnaBahadurChand Ай бұрын
हाम्रो देश को नेताको कुरा नमिल्ने को कारण 95%लयाउने बैज्ञानिक र डाक्टर र80%ल्याउने पाईलट र ईन्जिनियर 6०%ल्याउने अपिसको हाकिम र अफिसर बाकी ४०%ल्याउने जति नेता अनि देश काहाबाट उमो लाक्छ
@kishansinghbhandari7698
@kishansinghbhandari7698 11 күн бұрын
good practice
@rajendrapoudel6674
@rajendrapoudel6674 2 ай бұрын
पहिला उद्ध्याेगिबाट पैसा उठाउने निर्णय गर हैन भने अध्यक्ष उठेर जाउ, कुलमानलाई कार्वाही गर्न खाेजे तिम्रा टाउका फुट्ने छन्।
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 2 ай бұрын
Jay kulman sir
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
THANK YOU!
@ramchamling9363
@ramchamling9363 2 ай бұрын
यो सभापति भनाउदो ए मालेकाे झाेले लाई चही पहिला कारबाही गर्नु पर्ने रहेछ।
@saaradapaudel9647
@saaradapaudel9647 Ай бұрын
You varst natha
@NirmalKumarShrestha-b5t
@NirmalKumarShrestha-b5t 2 ай бұрын
जनताका समस्या समाधान गर्ने निकासको कुरा गर्नु त कहाँ छ कहाँ झोले पाल्ने र भ्रस्तचारीको पक्ष पोषण गर्नु सिवाय केही छैन।
@rbchy53
@rbchy53 2 ай бұрын
अनैतिक तरिकाले सभापतिमा बसेको पतित सभापति हो, लेखा समितिको सभापति जुनसुकै लोकतान्त्रिक मुलुकमा प्रतिपक्षको हुन्छ ।
@rudraBishwakarma-w5v
@rudraBishwakarma-w5v 2 ай бұрын
यी कागेस ऐमालेकाे नेता र सामसद झाेलेहरुलाइ ठाेकनु परछ हाे दुई चार जान नमारि शानता हुदैन हाे
@madhavchaulagain8245
@madhavchaulagain8245 2 ай бұрын
फटा हरु हेर लडाई किन हिसाब र पिसाब सहि होस
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
जुत्ताको माला ले केही हुँदैन डन्ठा हान्नु पर्छ र पद बाट हटाउनु पर्छ,सम्पती छानबिन गरेर सार्वजानिक गर्नु पर्छ र पश्चिम क्षेत्रतिर साँगु/ पूल अन्य आवश्यक भौतिक संरचनाहरु बनाउने हो । म जस्तै आमा जनता हरु जाग्नु पर्छ युवाहरु त जागेर मात्र भएन देशै हाँक्नु पर्छ तर निस्वार्थ भावना र इमानदारी भएर 🎉🎉🎉🎉🎉
@dawalama9428
@dawalama9428 2 ай бұрын
हामीले यस्त यस्त क्छ्ल्फल बट नै भर्स्ट चरी छुटुन सकिन्क्ज्छ,
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 2 ай бұрын
निर्णय गराएर नै छाेड्नु निर्णय नभए सम्म सभापतिलाई निस्कन नदिउ घेरेर राखाै ।
@kesharkc2037
@kesharkc2037 2 ай бұрын
कि त यो कम्पनीले पैसा तिर्नुपर्छ कि त यो मिटिङ गर्ने यी सभासदले व्यक्तिगत खर्चबाट यिनको पैसा असुल्नुपर्छ। हैन भने यिनीहरु किन निर्णयमा पुग्न सक्दैन
@gakulbhatta1201
@gakulbhatta1201 Ай бұрын
जनता गरिबी रिनको भारी बोकेर बस्ने अनि बिजुली बिल उठाउन यत्रो ठुलो नाटक किन गर्नु पर्ने चोर सरकार
@adhirajbudchettri6501
@adhirajbudchettri6501 2 ай бұрын
याे समितिकाे सभापति लाई हटाउनु पर्छ ।
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue Ай бұрын
कसैले कसैलाई हेपेर निणनय गन मिल्दैन र यो नेपाली जनता को हो तिमी हरु को होईन फेरी जनता ले रोडमा ल्यार जनता घुमाउनु न परोस
@bharselikanchha1733
@bharselikanchha1733 2 ай бұрын
बक्यौता उठाउने कुरा छोडेर सभापति कुलमान को पछि लागेको प्रस्त छ।
@reshamsoni7118
@reshamsoni7118 2 ай бұрын
Kulman jindabad
@rambdrkatwal
@rambdrkatwal 2 ай бұрын
लेखासमितिमा नेपालकाे माटाे काे माय गर्ने यकातिर भनी अरकाे तिर नेपाल बेच्ने ब्यापरि पाेस्ने नेपालबेच्ने मानछे बेच्ने नेपाललाईभुटानि जसेर हुनछ घुस मात्रै खाने नेपाललाई कङगाल बनाउने दाउमा काङरेस यमाले छन यिनलाई चाडै सेख हसिना जस्ताे भगाउनु पर्छ राजाअाउ यी भरसट चुनाबि खर्च मागनालाई ब्यापरि पाेस्ने किना पुसमालानछस हाे पुससम्म टाडन हुनछ किना भने यी भरसट पैशा नतिरि भागने दाउ पुससम्म याे सरकार हटिहाल्छ अरकाे अाउछ यहि ृखाने जस्ताे अाउछ तेसले याे फाईल हेर्दै नहेरे पछि याे बिसय हट्छ कस
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 2 ай бұрын
भ्रष्टाचारी सरकार ले सदाचारीहरु माथि सभासद्हरु र लेखा समितिका सभापति माथि ह्विप लगाए जस्ताे छ।
@pvkoinch
@pvkoinch 2 ай бұрын
संसारमा जनता मात्रै विभिन्न क्यान्सर लागेर मरेको सुनिन्छ, तर ईश्वर नेपालको सम्पूर्ण राष्ट्रपति देखि संसद र कुलंगार अन्धभक्त विकास विरोधी झोलेहरू सबलाई क्यान्सर लगाई दिनुहोस।
@sushilatamang7474
@sushilatamang7474 2 ай бұрын
सारै राम्रो बिचार्❤️❤️🙏🙏
@birendrabist7591
@birendrabist7591 2 ай бұрын
लेखा समितिको सभापति माफियाको एजेन्ट हो जस्तो लाग्यो। यसको आसय कुलमान लाई हटाउने अनि उद्ध्योगिको बिजुलीको बिल मिनाहा गर्ने देखियो। खुरुक्क बिजुलीको बिल २१.८८ अरब उठाउने कुरो उठि राछ। सबै जना सहमति देखिन्छन्, सभापतिले खुरुखुरु पास गर्दा हुन्छ त। सभापति ले कुरा गोलमाल गरि राखेको देखिन्छ।
@durgadattagautam4717
@durgadattagautam4717 2 ай бұрын
घुस्याहा सभापतिलाई कुट्नु पर्छ।
@homnathtiwari1860
@homnathtiwari1860 2 ай бұрын
कमिसन्खोरहरु खाएको ओकल्न पर्ने डरले अनेक तर्क प्रपंछ गर्दै छन् जनताको भाटे कारवाही पाएपछी सोझिन्थे होला।
@rolakthapa3405
@rolakthapa3405 2 ай бұрын
सचेत संसद जि हरु यो ऋषि भन्ने भ्रषट, टन्न उधोगपति भनौदा देस,जनताको पसिना घिचेको फटाहा लाई जुत्ताको माला लगाएर निकालौ न हो।
@YamBasnet-t8b
@YamBasnet-t8b 2 ай бұрын
सहिकुर नगर्ने र नबुझने चोर सांसदहरु बाहिर निस्किनु पर्यो यस्ता पापी देश बेचुवा चोर हरु मुर्दाबाद जनताबाट पापीहरु मरेकै बेस ।।।। राम्रा सांसदहरुलाई मात्र च्चलफल गर्न दिउँ मात्र जनताले भस्तचरीको मासुखानु पर्ने आक्रोसपन जनतामा नआओस्
@rajendrasapkota-rasa4993
@rajendrasapkota-rasa4993 2 ай бұрын
चन्दाको नाममा पहिल्यै मिलेर हजम, अहिले नाटकिए देखावटी चर्काचर्की र गरम!
@LaxmanShrestha-y1t
@LaxmanShrestha-y1t 2 ай бұрын
याे सभापति काे घरमा काेहि छैन कि क्या हाे भए समझाउनु हाेला अाफ्नाे श्रीमान अथवा छाेराछाेरी ले ।
@netrathapaliya8998
@netrathapaliya8998 2 ай бұрын
समितिको सभापति भनौदो लाई कठालामा समाएर बहिर निकाल्नु पर्छ र सडकमा आन्दोलन रहेका यूवाले यो सभापति भनौदोको निगरानि गरौ छोड्न हुदैन
@KrishnaKhanal-c6q
@KrishnaKhanal-c6q 2 ай бұрын
केही,साम,साद,मात्र,काम,गर्न,गएका,रहेछन,बाकि,साम्सद,जम्मइ,देस,लुटन,गएका,रहेछन,चाेर,डाकाहरु,
@KrishnaKhanal-c6q
@KrishnaKhanal-c6q 2 ай бұрын
नाे,भरस्ट,मिलेर,भरस्ट,चाेर,हरुलाइ,भकाभक,नपिटर,हात,खुट्टा,भाचिनेगरि,हानेदेउ,जन्ता,छन,साथ्मा,
@BuddhiGyawali-b3j
@BuddhiGyawali-b3j 2 ай бұрын
तीन महिनामा यिनिहरु भागेका रकम यी सभापतिले घरबाट तिर्छ
@bishnupoudel3593
@bishnupoudel3593 2 ай бұрын
सेरे ओलि प्रचण्ड बाट असुल उप्र गर्नु पर्छ
@mahimapustakdamkada2541
@mahimapustakdamkada2541 2 ай бұрын
Prachand sang kina
@homnathlamichhane739
@homnathlamichhane739 2 ай бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 ай бұрын
नेपाल सरकार एउटा बिजुलिको पैसा उठाउन सक्दैन भने कसरि हाक्छ खै देश।थुक्क नेपालको राजनीति।पैसा उठाउन नसके हामि जनतालाई भन हामि चिर्पटले हानेर हुन्छ के गरेर हुन्छ हामि उठाउछौ।
@PrabinThapa-wd5qs
@PrabinThapa-wd5qs 2 ай бұрын
Dherai biralo vayepaxi yastai ho sathi ho Nepal ma
@anilmajhi6290
@anilmajhi6290 2 ай бұрын
Tharu vaneko tharu ho very good Aman lal modi daju🙏
@babukajishrestha1073
@babukajishrestha1073 2 ай бұрын
लेखा समितिकाे सभापति भनाउदाे अतिनै देश पूेमि रहेछ , किनभने गरिबहरूलाई मारेर दलाल पुजिपतिहरूकाे चाकडि गर्नु सकनु पनि यउटा सेवानै हाे , त्यसलाई दलालि भनाै , देशदूाेहि भनाै , भूष्टाचारि भनाै , तलुवा चाटुवा भनाैँ , जुठा हडि चटुवा भनाैँ सबै गुणले भरि पुर्ण ब्यक्ति हुनु हुन्छ ।
@sabirrai1297
@sabirrai1297 2 ай бұрын
थुक्का नेपाल को नेता हरु
@BikramBahadurkarki-ry9mx
@BikramBahadurkarki-ry9mx 2 ай бұрын
नेपाली जनताले‌ निरबाचन गरी‌ नेपालि जनता र नेपाल देश कोलागी हकहीतकोलागी‌ आवाज उठाउनेकी पाटो अधक्षेले जेभनो ते ही माने के। -कसोहो
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
Right
@manojshrestha3484
@manojshrestha3484 2 ай бұрын
सार्बभौम सम्सद कहिल्यै भएन छैन भ्रष्ट दलालहरुको सम्सद हो जनता को होइन
@ChirangbThapa
@ChirangbThapa 2 ай бұрын
यो सभापति लाई गलत्यार निकाल्नु पर्छ डाका सभापति !
@birahilama4925
@birahilama4925 2 ай бұрын
सब मुला फटाहाहरु हुन,तर जनताले बुझ्दैनन खै के भनम
@SakuntilaPoudel
@SakuntilaPoudel 2 ай бұрын
महासाले सभापति हामी जनताले देखेका छाै हाेशियार कुलमान माथि षड्यन्त्र गरे तेरो हालत जनताले देखाउने छाै हाेश गर कुलमानलाई छाे मात्रै जनता स्वत् सडकमा अाउन नपराेस।।
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 2 ай бұрын
Maubadi r. Ghanty ko maneju haru lai dhanyabat xa
@sangamtamang6174
@sangamtamang6174 2 ай бұрын
यो सभापति भरसटचारी खाते हार्दिक श्रद्धाञ्जली।
@AnilStha-m4q
@AnilStha-m4q 2 ай бұрын
हेर देशको धमिराहरुको बैठक ।
@USAjaynepal
@USAjaynepal 2 ай бұрын
😮 हो बल्ल थुप्रेका भ्रष्ट तस्कर कमिसनखोर घुसखोर भुमाफिया कुशासनी नेताहरूलाई शर्वस्वहरण गर्ने देश निकाला गर्ने बेला आयो बङ्गलादेशमा झै। धेरै ढीलो भयो। जय नेपाल 🇳🇵
@raogama5655
@raogama5655 2 ай бұрын
साथीभाई नातागोता भनेर हुन्न। जोसूकै होस एमाले भए घृणा गरौ। यीनलाई थुकौं। नेपाल डुबाउने भए😢
@prakashbasnet9373
@prakashbasnet9373 2 ай бұрын
सभापतिले एक लौ टी निर्णय गर्ने भए अरु किना चाहियो सामन्ती लुटेरा हो जनतालाई पनि चित्त बुझ्दो कुरा गर्नु है नत्र भाग्ने बाटो नपाउला
@TikaramAdhikari-x4z
@TikaramAdhikari-x4z Ай бұрын
Uthaunprx🎉🎉🎉
@tikatimsina4004
@tikatimsina4004 2 ай бұрын
ठूला ब्यापारी\उध्योगी र ठेकदारहरुले यो देश चलाएका छन् । नेताहरु त उनीहरुका कठपुतली मात्र हुन् । जनता अल्मल्याउने बेकारको नाटक ।
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 2 ай бұрын
आफू सभापति नै ओलि को परिचालित छ। मिडिया लाई किन घुर्की। अर्को बैठक मा त्यो सभापति नै बहिस्कार गरौ। कमिसन खोरी लाई दण्ड गर्नी भय एमाले लाई दण्ड गरौ। छुट दिनु कमिसन भयो।
@romharshasharma127
@romharshasharma127 2 ай бұрын
यो सभापति नाम को अरूलाई उत्तेजीत,बनाउन उक्साऊने ब्यक्ती रहेछ अरु ले जे गरे सही गरे बहुमत को दंभ आज देखी यो यो एमा ले भंन्ने
@himshrestha1293
@himshrestha1293 2 ай бұрын
२१अर्व ८८ करोड सवै रकम पुरै उठाउनु पर्छ ।
@gopalmishra9785
@gopalmishra9785 2 ай бұрын
सरकारले आयाेग बनायाे , निर्णय गर्न फेरि सरकारमै पठाउने सभापतिकाे कस्ताे मनसायहाे ?
@omprakshsharma9235
@omprakshsharma9235 2 ай бұрын
ओली भ्रष्टाचार को नाईके ओलीको भतुवा लेखा समिति को सभापति अहिले को सरकार भ्रष्टाचारी हरूको मात्र हो
@rajmaathur3281
@rajmaathur3281 2 ай бұрын
भित्र छिरेर कुट्नु पर्ने मान्छे यिनीहरु नै हुन।यसरी जम्मा भएकाे बेला बाहिर जुलुसकाे जनता आएर पिट्न पाए कति मजा आउथ्याे हाेला बाफरे
@AsNew-zh1kn
@AsNew-zh1kn 2 ай бұрын
हेरेको हेरेको देखेको हामीले पनि नेपाली कांग्रेसको एमालेको माओवादी जनता लाटा हो।
@krishnakharel2177
@krishnakharel2177 2 ай бұрын
रमाइलो छ
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
ramailo xa haii
@subashbaral7357
@subashbaral7357 2 ай бұрын
अमरेश कुमार सिंह ले दरो पाय छ पहीले पहीले प्रचन्ड को बारे धेरै बोल्थो अचेल गोजी भरे जस्तो छ।
@prabeshshah3631
@prabeshshah3631 2 ай бұрын
सभापतिकाे उद्देश्य प्रधानमन्त्रीकाे मनशाय अनुसार कुलमानलाई हटाउन खाेजेकाे देखिन्छ ।
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
pakka ho ta sir ??
@urmilaacharya6854
@urmilaacharya6854 2 ай бұрын
याे अध्यक्ष चाहिँ चाेर डाका रैछ कतिपैषा खाकाेछ अाेलि देउवा काेझाेले राजेकाे पैषा न तिर भने चाहिँ देस दाेृहि हाे है जनताले सबै दलका सासंदकाे कुरा सुनिसके धेरै न खाेक कागेृस ए मा ले
@thapathapa7728
@thapathapa7728 2 ай бұрын
Haan Mujhi Bharastachari Ko Naike Sarkar Rip
@jayshrestha4582
@jayshrestha4582 Ай бұрын
सभा पतिका भनाई गफत छन,हाेला,
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v 2 ай бұрын
अनु हार चिनि राखेका छन नेपाली जन्ता ले गाउँमा अाउदा ख्याल राखे र अाउनु
@anilbasnet8131
@anilbasnet8131 2 ай бұрын
सभापति पुरै सेटिङ्गमा छ 100%
@buddhatoday4k
@buddhatoday4k 2 ай бұрын
Ho to pakka
@lhamusherpa-tp3hh
@lhamusherpa-tp3hh Ай бұрын
अख्तियारमा लगे पछि काले काले मिलेर खाउ भाले सभामुख लाई कतिमा मिलायो होला कुनी
@buddhatoday4k
@buddhatoday4k Ай бұрын
Thank you !
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 2 ай бұрын
सभापति भ्रष्टाचारी को पक्षमा छ।
@hamrowarangi
@hamrowarangi 2 ай бұрын
ऋषी केष चुनाव हारेकाे मान्छे राज्य ब्यवस्था समितिको अध्यक्ष भए पछि देश कसरी उकालो लाग्छ त😡😡
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 4,8 МЛН
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 16 МЛН
This dad wins Halloween! 🎃💀
01:00
Justin Flom
Рет қаралды 37 МЛН
Kulman Ghising: The Good and the Bad
19:39
Thaha
Рет қаралды 100 М.
World’s strongest WOMAN vs regular GIRLS
00:56
A4
Рет қаралды 4,8 МЛН