रवि हिरासतमा, गगन गदगद्! ओली देशकै दुःख हुन्-रवि, पोखरा उर्लियो। सरकार ढाल्ने रणनीतिमा रास्वपा ?

  Рет қаралды 22,896

News24 Nepal

News24 Nepal

Күн бұрын

रवि हिरासतमा, गगन गदगद्! ओली देशकै दुःख हुन्-रवि, पोखरा उर्लियो। सरकार ढाल्ने रणनीतिमा रास्वपा ? - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 269
@Entertainment-ko9hk
@Entertainment-ko9hk 2 сағат бұрын
अब गगने आउने चुनाब कुनै नि जित्दैन भन्ने एक हौ
@chrisnasharma4582
@chrisnasharma4582 Сағат бұрын
अब अमेरिकाले बनाउने भनेको नै के गगन थापालाई नत्र स्बाणिमवागतलेलाई नै हो। जबसम्म उसका स्वार्थहरू पूरा हुँदैनन् तबसम्म नेपालको सत्ता ढलिरहन्छ रविलाई फसाउने मेन कारण नै यही हो। सवाणिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनाइदिन्छ। अनि सरकार परिवर्तन गर्छ। सबैले हेर्दै जाउ😢😢😢😢
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 сағат бұрын
बाख्रा काजि आफु जोगियर रबि लाइ फसाउने षडयन्त्र काडमाडौँ ४ को जनताले पनि बुझेका छन् एउटा रबि लाइ सिद्धायो भनि हजार रबि जन्मेका छन्
@taranathtimilsina
@taranathtimilsina 2 сағат бұрын
रबि ले जेल मा स्वास्नी बिना कसरी basxa
@lokeshkhatri2598
@lokeshkhatri2598 Сағат бұрын
​@@taranathtimilsinatero boini pni x tw sngai
@himlalbhandari4593
@himlalbhandari4593 3 сағат бұрын
सत्य काे जित हुन्छ रबि हिम्मत बलियाे राख्नु हाेश राम्राे काम गर्ने र देश काे बिकाश गर्ने मान्छे काे खुट्टा तान्ने झाेले हरु हाेसियार रबि ले गरेकाे काम देखेर जलन गर्ने हरु👊👊 हाेसियार नडराउ रबि काेही केही गर्न सक्तैन जय घन्टी🔔🔔🇳🇵
@chrisnasharma4582
@chrisnasharma4582 Сағат бұрын
यो खेल सबै अमेरिकनको हजुर रबीलाई जेलसकेको रूपमा प्रयोग गर्दैछ त्यसैले अब सभापतिमा अमेरिकनको मान्छेलाई खटाउँदै छ नेपाली जनता सजग बनाऊ देशद्रोही दलालहरूलाई अन्त्य गर्न सम्पूर्ण नेपाली जनता राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकजुट भएर अघि बढौँ। यसैमा देश र जनताको भलो हुनेछ।❤❤❤❤
@DilAmrit
@DilAmrit 3 сағат бұрын
जन्ता जाग्नु पर्छ अब राजनीति प्रतिसोद मात्त्र!हो।गगने को राजनीति जोगाउन यो सब सरेन्त्र भैरयको छ।सम्पूर्ण नेपाली हरु यक जुठ हुन आवन गर्दछु।रबि देशलाई चाहिने मान्छे हो।यो समय मा रबिलाई साथ दिनुपर्छ ।जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@taranathtimilsina
@taranathtimilsina 2 сағат бұрын
Rabi जेल मा स्वास्नी बिना कसरी basxa
@dharmaraj468_
@dharmaraj468_ Сағат бұрын
​@@taranathtimilsina Teri baini pathai de 😂😂
@lokeshkhatri2598
@lokeshkhatri2598 Сағат бұрын
​@@taranathtimilsina tero boini mh sng xe ..didi pathaede teta
@hemusarkar1365
@hemusarkar1365 3 сағат бұрын
जब सम्म केपि ओलि जस्ता माचिक्ने नेता हरु रहन्छन् तब सम्म हजारौं रबि हरु ले दुख पाउनु सामान्य कुरा हो
@abinashmajhi6277
@abinashmajhi6277 2 сағат бұрын
कुनै पनि राजनीतिक दल मा नलागेका आम नागरिक हरुले प्रष्ट बुझिसकेका छन पुराना पार्टीको राजनीति रवि सिध्याउन हो भनेर यो अबस्थामा सबै सचेत नागरिकले साथ दिनुपर्छ रवि जि लाई
@sundeepChhetri-x8x
@sundeepChhetri-x8x 2 сағат бұрын
जनता साथमा छन रबि दाइ जागी जागी 77 जिल्ला बाट ओलिलाइ बड्गलादेसको हालत बनाउनुपर्छ. र हरेक नेपाली जाग्नु पर्छ इनी हरु को घर आगो लाउ नु पर्छ।सबै नेता लाई जेल कोच्नु पर्छ।
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 3 сағат бұрын
समाचार सारै रामो छ।
@rajendrashrestha4956
@rajendrashrestha4956 2 сағат бұрын
बाङ्लादेश को जस्तै जनता आन्दोलन मा उत्रिएर गगन लाई समात्नु पर्छ अनि शंकारदेबको सोबियु हुँदा अनि बाख्रा फार्मको भ्रस्टाचार गरेर बनाएको घर कब्जा गर्नुपर्छ।
@deepaklamichhane5753
@deepaklamichhane5753 Сағат бұрын
सल्युट छ 🎉🎉 रमेश प्रसाई ज्यु कति गहकिलो कुरा गर्नुभयो🎉🎉🎉🎉🎉🎉
@T-R-dm6ep
@T-R-dm6ep 2 сағат бұрын
नाजयक सरकार ढाल्नु पार्छ जाय घन्टी 🔔 जाय राबि
@kedarpariyar-i5i
@kedarpariyar-i5i 3 сағат бұрын
जनता साथमा छन रबि दाइ जागौ जागौ 77 जिल्ला बाट ओलिलाइ बङ्गलादेसको हालत बनाउनुपर्छ
@Rkpmadi20
@Rkpmadi20 2 сағат бұрын
उपमेयर आलु जस्तो कुरा गर्नुहुन्छ तसैले बिश्वास न भएर वाडा लाइ जिम्मा दिएछन
@PramishLama-h2g
@PramishLama-h2g Сағат бұрын
​@@Rkpmadi20एमाले को पत्ता साब हुन्छ अबो😀😀
@HamashMgr
@HamashMgr 3 сағат бұрын
रबि ले केही खर्च गरेको होलान त्यो गोर्खा मिडियामा हुदा तर यो देशको हालात यस्तो अबस्थामा पुराउने रबि हुँदै होइन सबै ले बुझ्न जरुरी छ
@chrisnasharma4582
@chrisnasharma4582 Сағат бұрын
यो अमेरिकन खेलो सर रबीलाई फसाउने बाटो हो। जेलसकेको रूपमा प्रयोग गरेको थियो। अब रविबाट त्यो काम नहुने भएपछि स्वाडियम वाग्लेलाई गगन थापालाई वा बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनाइदिने अनि उसका स्वार्थ पूर्ति गर्ने हो❤❤❤
@ramchandrayonjan123
@ramchandrayonjan123 2 сағат бұрын
गगनले पार्टी सभापति जित्न सक्लान् तर अब संसदको चुनाव जित्दैनन्।
@ramkrishnabasaula1888
@ramkrishnabasaula1888 2 сағат бұрын
राम्रो सँग पाठ पढाइ दिएको मा रमेश सर धन्यवाद
@nerbista39
@nerbista39 2 сағат бұрын
Jaya rabi
@prakashthagunna6112
@prakashthagunna6112 3 сағат бұрын
Jai rabi
@dependralamichhane4727
@dependralamichhane4727 Сағат бұрын
आखिर रबिले २०८४ कुर्नु नपर्ने भो,एमाले/काङ्ग्रेस डरायो,यदि रबिको ठाउँमा अरु भए यत्तीका जनता आन्दोलन मा आउने थीएन रबिको लागि आए किनकि रबि निर्दोष र यो एमाले/काङ्ग्रेस को रणनीति/षड्यन्त्र मात्रै नभएर लुट्दै आएका लुट्न पाउने नभएर रबिलाइ पक्रेर आफै सकिने दीन गन्दै छन।
@rambahadurbk5547
@rambahadurbk5547 Сағат бұрын
रबि लाइ साथ दिनु पर्छ, यसलाई अहिले साथ दिने हो भने जनता ले दानब बाट बचाएको रबि लाइ गलत काम गर्ने छैन र गलत गर्यो भने जनता ले घर न घाट को बनाइदिन्छन त्यो रबि ले पनि बुझ्दछ। अहिले रबि लाइ मौका दिनु पर्छ।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 сағат бұрын
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ 77 जिल्ला बाट जन आन्दोल गरेर पुराना दलहरुलाई पतन बनाइ यो देश रास्वपा लाई सुम्पिदिउ जय रबि जय देश्🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵
@tirthatamang6707
@tirthatamang6707 3 сағат бұрын
कार्यक्रम संचालक प्रति उच्च सम्मान❤
@dineshadhikari3733
@dineshadhikari3733 Сағат бұрын
देश भरी बाट अझ आन्दोलन सशक्त बनाउनु पर्यो
@tabineshhtc
@tabineshhtc 2 сағат бұрын
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them. नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो.
@sabinbhandari1340
@sabinbhandari1340 2 сағат бұрын
रबि दाइ लाइ हामि सबै मिलेर साथ दिनु पर्छ ❤❤❤❤
@durgabastola1107
@durgabastola1107 Сағат бұрын
कसले रोकेको छ र हिजो कांग्रेस बामाले माओवादी मध्य कसैलाई साथ दिनुभएको थियो होला अब यी ठगलाइ साथ दिनुहोस् ।
@LaxmiGurung-d5z
@LaxmiGurung-d5z 2 минут бұрын
Tero bauko k thageko xara rabile 😡 😡 😡 😡 😡.......
@jeetuchaudhary1887
@jeetuchaudhary1887 2 сағат бұрын
दिमाग बिग्रेको पागल अनि लाज पचेको सरकारले जे गरेपनि हुन्छ।।।
@kalyangurung8304
@kalyangurung8304 Сағат бұрын
Every gurkha veteran loves Harka Vai. What ever harka did before come to UK, that is 100 percent right. Assistant mayer from Dharan from his AMale KP chor team and he is not from public. But Harka from Public not from chor AMale.
@Nirajtamang-y1e
@Nirajtamang-y1e 2 сағат бұрын
चोर नालायक सरकारले चलाएको देश हो यो सबै व्यापारी मरवारी परवारी सब मिलेर भ्रष्टाचार गर्नेहरूलाई हार्दिक श्रद्धाञ्जली
@ramkrishnabasaula1888
@ramkrishnabasaula1888 2 сағат бұрын
रमेश ले त muji लाई पाठ पढाइ दियो
@kashibashyal9792
@kashibashyal9792 36 минут бұрын
Good news 24 birendra jayhu 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏
@basantmagar8964
@basantmagar8964 Сағат бұрын
Jay Rabi jay des
@Bodhi.023
@Bodhi.023 2 сағат бұрын
त्यसैले म गगन थापाको कदमबाट धेरै खुसी छु किनभने यस अघि कसैले यो राजनीति बुझेन, अब प्रतिशोध लहराइरहेको छ र मानिसहरूलाई सजिलैसँग बुझ्न सकिरहेका छन् कि के हुँदैछ। यो सम्झनुहोस्, अब मुख्य राजनीतिक दलहरूको राजनीतिक करियर समाप्त हुनेछ।
@kamalojha7306
@kamalojha7306 3 сағат бұрын
Be strong rabi dai❤
@jagatthapa7115
@jagatthapa7115 2 сағат бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@liladharpandey1389
@liladharpandey1389 Сағат бұрын
हो जाग जनता यहाँ रबि फसाउने मात्र काम भयको छ
@KrishnahariBudhathoki-ux5gz
@KrishnahariBudhathoki-ux5gz 3 сағат бұрын
Jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dipendraoffical1726
@dipendraoffical1726 22 минут бұрын
दाजु तपाईको बोली माने मईले वाउ
@rmentertainment7713
@rmentertainment7713 Сағат бұрын
Jay ravi
@SurajThakuree-x1o
@SurajThakuree-x1o 2 сағат бұрын
अब बालेन रबि मिलेर आउ अनि देश बचाउ।
@durgabastola1107
@durgabastola1107 2 сағат бұрын
नो रबि ओन्लि बालेन।
@GopalShah-s8z
@GopalShah-s8z 4 минут бұрын
Jaya rabi rip kp oli
@sabhyatagurung8324
@sabhyatagurung8324 2 сағат бұрын
नेपाली काङ्ग्रेस त्यसमा पनि गगनेको प्रतिशोधमा मलजल के पि ले गर्यो कुरा यति नै हो।
@gurungyamuna6742
@gurungyamuna6742 3 сағат бұрын
Hajur ko program herchu sarai man parcha
@shishirchanchale5838
@shishirchanchale5838 2 сағат бұрын
एमाले र काङ्ग्रेस को सरकार जुन बन्यो त्यो दिन देखि जनताले एउटा पनि आस गर्ने पाटो भेटाउन सकेन 😢😢 दु:ख माथि दु:ख
@Aasika202
@Aasika202 Сағат бұрын
बालेन सर न आउदा सम्म कोइ पनि जेल जादैनन बालेन सर आउनु पर्छ केपि देउवा प्रचण्ड लाई जेल हाल्ने भनेको बालेन सर मात्रै हो रबि होइन
@sunillamichhane2459
@sunillamichhane2459 2 сағат бұрын
Ramesh prasai 🙏
@sabhyatagurung8324
@sabhyatagurung8324 Сағат бұрын
रमेश प्रसाईं 👏👏👏
@surajtimsena5303
@surajtimsena5303 Сағат бұрын
चोर फटाहा हरु लाई धेरै कराउन पर्छ आफू लाई सज्जन देखाउन त्यही गरी रहेका छन् रवि र त्यसका पार्टीका मान्छे हरु
@khanalkhanal2278
@khanalkhanal2278 Сағат бұрын
जैरुल सरलाइ नि रमेस प्रसाइले सम्झाउदा ठिकै लाग्यो आन्दोलनमा टायर बालिएको थिएन अलि बडाएर बोल्दा जिब्रो चिप्लिएको होला तर पनि जैरुल सरले रबि लामेछानेले सुरु गर्नुभएको कार्यक्रम लाई कम हुन दिनु भएको छैन सत्य को सपोर्ट सधै गरि यस्तै खरो रुपमा प्रकट हुन बिरेन्द्र सरलाइ शुभकामना
@kumargole2091
@kumargole2091 23 минут бұрын
Good luck sir Jaya 🔔🔔🔔🔔🇳🇵🇳🇵
@gaharbudathoki782
@gaharbudathoki782 3 сағат бұрын
योहारपनी उसै हत्यारा भूमाफिया देश घाती हरूकै जित अर्थत जितमात अझ तिन खुटामा एक खुट्टा चै छोटो हुन्थियो हुन्थ्यो तर त्योछोटो खुट्टापनी लम्बेर अन्तीममा बराबर चलाहेर हिड्ने बन्छ अनीत एसैको कारण देशपनी सोचेन्न् र जनताहरुकोत गणीतनै नभहेपछी आखीरनै मभतुवाकै गोजी बाक्लो भन्दै सकेसमको ब्रम्मा लुट मचाउदापनी आफैत सरकार केसले पक्डीने कसले जेल हालेन रत एसैलाई भन्छ अभागीलाई सुनको कुइटेल पलटाई दिदापनी देखदैन्न् भनेकोचै नेपालको देशबासी जनताहरूलेनै देखाहेकैहो हैत
@manigurung4430
@manigurung4430 18 минут бұрын
ओली र काङ्ग्रेस को गृहमन्त्रीको काल नजिकै आउन थालेको हो ।
@gurungyamuna6742
@gurungyamuna6742 3 сағат бұрын
Sahi vannu vayo sir🙏🙏
@PeaceNepal8848
@PeaceNepal8848 2 сағат бұрын
Yes
@NareshKumar-l9h2x
@NareshKumar-l9h2x Сағат бұрын
Good sir
@Anya11225
@Anya11225 2 сағат бұрын
❤❤ ho ta
@bishnubk3822
@bishnubk3822 3 сағат бұрын
अब सबै जनताहरुले आफ्नो हातमा एक-एक वटा लठ्ठी आफ्नो सेफ्टीको लागि राख्नुपर्ने हुन्छ। jay ghanti best of luck rabi sir
@PrakashkumarBasnet-x1d
@PrakashkumarBasnet-x1d 2 сағат бұрын
Ho😢😢😢😢😢
@purnimagharti1556
@purnimagharti1556 11 минут бұрын
Good news
@deepakkhadka7534
@deepakkhadka7534 2 сағат бұрын
माफियाहरूको सरकार हो
@bamdevbk9750
@bamdevbk9750 42 минут бұрын
सहि हो सर यो रहर त काङ्ग्रेस र गगन थापाको रहर मात्रै हो
@minkhatri7303
@minkhatri7303 57 минут бұрын
सम्पूर्ण आम जनताले राम्रोसँग बुझ्नु पनि भएको छ हजुरले पनि बुझाइदिनुभयो पत्रकारज्यू धन्यवाद छ। काङ्ग्रेस एमालेले प्रतिशोधको राजनीति गरेका हुन् भन्ने कुरा घामजस्तै छर्लङ्ग छ म स्वतन्त्र नागरिक
@krishnaghimire5504
@krishnaghimire5504 21 минут бұрын
thik ho rbiko bhanai
@Aryanthapa-g8h
@Aryanthapa-g8h 2 сағат бұрын
Jaya ghanti🔔🔔🔔
@mrclassic2186
@mrclassic2186 2 сағат бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@kamalkc5700
@kamalkc5700 Сағат бұрын
good luck ravi dai ❤🎉
@Pardesibloggerjpt
@Pardesibloggerjpt Сағат бұрын
नेता पत्रकार प्रसासन् जालि छ जनता भेरो छ डर केसको छ नाटक हेर हामी जनता ईनकै नाटक मा भुलि रहेका छौ कति गहिरो निन्द्रा मा छौ हामी जनता जागउ हो जागउ मन् भित्र को निन्द्रा बाट जाग्नुभो भने बाकि तपाईं आफै बुजनु हुन्छ ।
@naitogaybot
@naitogaybot 2 сағат бұрын
A b pant right version and right briefing’s
@amritkhanal9375
@amritkhanal9375 2 сағат бұрын
Jay ravi god bless you soon you will king .
@PrasadRai-in8eq
@PrasadRai-in8eq 2 сағат бұрын
Jairu g dharan ko bisayama kanun active chha,Tara janatako adalat sabse tagada adalat ho kafi chha ta
@jengurung5539
@jengurung5539 Сағат бұрын
Ravi is the best ❤❤❤❤❤
@kbchauhan4261
@kbchauhan4261 12 минут бұрын
Birendra sir tapaiko yatharth prastuti
@kamalkc5700
@kamalkc5700 Сағат бұрын
good luck ravi ❤
@SuniMayaYonjan-b7t
@SuniMayaYonjan-b7t 51 минут бұрын
जय घन्टि जय नेपाल
@Healthcommonsense1
@Healthcommonsense1 Сағат бұрын
im with rabi
@maheshchhatri9911
@maheshchhatri9911 2 сағат бұрын
Jay rabi pm banaunu parxa sampuen desh basi lai salut xa
@papputamangblone7512
@papputamangblone7512 2 сағат бұрын
Wow right kura
@deepakdahal9881
@deepakdahal9881 3 сағат бұрын
काङ्ग्रेस का झोले हरु को कमेन्ट नै छैन त?
@surajtimsena5303
@surajtimsena5303 Сағат бұрын
होतनी रवि का झोले हरु को मात्रै कमेन्ट छ यार
@lokendraadhikari4713
@lokendraadhikari4713 Сағат бұрын
बिरेन्द्र सर । एमालेको केपि ओलि लाई प्रसन सोध्नु परो तपाइले।। हिम्मत गर्नु होस पिलिज। तपाइको प्रसनले एक बर्स निद हराम हुन्छ र हट्याक ट्याक नोइ हुन्छ केपि। तपाईं यसरी नोइ सते को पक्छमा बोल्न नडराउनु होस। सतेको बिजय हुन्छ। 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏
@salmanlimbu3035
@salmanlimbu3035 2 сағат бұрын
Jay ghanti
@rocketman246
@rocketman246 23 минут бұрын
Very interesting why he’s not talking about Lekhak, Gagan and Suryaprakash! 🤔 wonder what’s cooking behind the scene!
@nerbista39
@nerbista39 2 сағат бұрын
Sahi kura
@bidurpoudel8883
@bidurpoudel8883 3 сағат бұрын
Ayo ayo best program ❤❤
@ashmitnepal2807
@ashmitnepal2807 53 минут бұрын
🔔🔔🔔
@bikrampakhrin8331
@bikrampakhrin8331 2 сағат бұрын
Jay rabi 🔔🔔
@chrisnasharma4582
@chrisnasharma4582 Сағат бұрын
यो खेल सबै अमेरिकाको हो त्यसैले अब ओली सरकार ढालेर कि र राष्ट्रिय स्वतन्त्र पार्टीको कि नेपालले कांग्रेसकोमा सरकार बनाउँछ र उसका सर्थाहरू पूर्ति गराउँछ नेपाली जनता बिहा भ्याग गर्दै पार्टीको झोले बन्नु बाहेक अरु विकल्प रहेन❤❤❤
@sardathapa5087
@sardathapa5087 2 сағат бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔🔔
@rajupaudel4981
@rajupaudel4981 3 сағат бұрын
👍👍👍👍👍
@bhimpun2555
@bhimpun2555 Сағат бұрын
KP Oli you are finished now!
@VikramDhami-be3hz
@VikramDhami-be3hz 2 сағат бұрын
Good kp baba
@sagarchhatkuli1649
@sagarchhatkuli1649 Сағат бұрын
I am with rabi! I and vote for RSP in 2084.
@NunaStha
@NunaStha 2 сағат бұрын
जबसम्म भर्ष्टचारी सरकार काग्रेस एमाले रहेसम्म यो देश अगाडि बडदैन सम्पूर्ण नेपाली जनता एक होै देश कङाल बनाए सके भव्ससय को लागि सोचोै बङलादेश जस्तै काग्रेस एमाले लाई लखेटेर नाका काटनु आवश्यक छन ??? रबि एउटा राम्रो मानिस हो यो सबै खेल काग्रेस एमाले को फसाउने तर रबि को साथ मा हामी सम्पूर्ण जनता साथ मा छोै????//
@chandraguru-8482
@chandraguru-8482 Сағат бұрын
news 24 मा समेत कुर्लिनु भ्याएछ कलंक सत्य लाई अतिरञ्जित नगर्नु तपाईं पत्रकार महोदय लाई मेरो आग्रह छ लोकेन्द्र फागो कसरी मामा परो साम्पाङ्ग को
@bikeshdangol4866
@bikeshdangol4866 3 сағат бұрын
Jaya Ravi sir
@Da0907-v4s
@Da0907-v4s Сағат бұрын
Antim Bhoj of KP Oli, Sher Bhadur, Pushpa Kamal, Kailas, Arzu, Marwadi Society, Gagan etc. Keep momentum. Justice for Rabi.
@rewbahadurpun2382
@rewbahadurpun2382 3 сағат бұрын
Jaye Rabi Sir
@PrakashGiri-d1v
@PrakashGiri-d1v 3 сағат бұрын
Rabi Dai jay nepal
@SurajSingh05827
@SurajSingh05827 3 сағат бұрын
🙏🤙
@KuwKuw-k9x
@KuwKuw-k9x 3 сағат бұрын
Good🎉🎉🎉🎉🎉❤❤❤❤👍👍👍👍👍👌👌👌👌👌👍
@SantoshPokharel-r3c
@SantoshPokharel-r3c 3 сағат бұрын
Good rabi❤❤❤
@NarendraDobal-r7c
@NarendraDobal-r7c 3 сағат бұрын
good rabi go ahead rabi daju❤❤❤❤
@KhumSaru-m2c
@KhumSaru-m2c Сағат бұрын
Jittw rabi sir Kai hunxa
@saradakhanalkhanal
@saradakhanalkhanal 8 минут бұрын
कति ले लेखेका छौ धेरै ले देखेका छौ रबि लाइ कति अन्न्याय भो जनता ले देखेका छौ 084 मा के गर्नु पर्छ भन्ने जनता ले बुझे का छौ
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 12 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Ep : 1 | Left and Right Wing Political Ideologies | By Dr. Vikas Divyakirti
1:47:11
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН