एमाले काङ्ग्रेस लाई मात्र हैन १७००० हत्यारा माओवादी लाई पनी बाईकट गर्नु पर्छ। अहिलेको अवस्थामा माओवादी मौनता देखिए पनि मुख्यत जिबि रैईको भिषा ब्लक हुदा हुदै पनि माओवादी सरकारमा प्रचण्ड प्रधानमन्त्री हुदा र गृहमन्त्री नारायण काजी श्रेष्ठ हुदा नै भगाएको विभिन्न पत्रपत्रिकामा अनि भिडियोहरुमा आई सकेको छ। अहिले गुमनाम बस्नुको कारण भनेको यहि मंसिरमा उपनिर्बाचन हुन गैइरहेको हुनाले भोट्को लोभले गर्दा मत्र हो नत्र भन्ने यो पार्टी पनि गतिलो छैन।
@rojlamarojlama5870Күн бұрын
आदरणीय किर्तिपुर बासि नेपाली दाजुभाइ तथा दिदीबहिनी र आमा बुवा हजुरहरुले यस्पालिको उपचुनाबमा स्वतन्त्र उमेदवार राज मान मानव लाई नै जिताउ है
@krn2773Күн бұрын
कांग्रेस एमले र माओवादी पार्टीलाई कृतिपुरमा मात्र नभएर नेपाल अधिराज्या भरिबाट बहिस्कार गर्नु पर्छ l जय देश 🇳🇵🇳🇵🇳🇵
@naranshrestha5218Күн бұрын
कुलमान, रबि ,बालेन ,हर्क , जस्तो देश र जनताहरु को लागि बिकास र सबैलाई न्याय दिने सक्षम क्षमतावान हिम्मत सचेत सत्यतथ्य मा 100% मा 100% रहने ,गर्ने हिरो हरु सबै हुनुपर्छ आउनु निस्किनु पर्छ !र काङ्ग्रेस र एमाले लाई शुन्य मा पुराउनु पर्छ ! कुलमान बालेन रबि हर्क जस्तो 100% मा 100% राम्रो काम गर्न नसके नि 50% काम गरेनी जनताहरु ले मन पराउछ्न देश लाई पुग्छ ! किन भने काङ्ग्रेस एमाले ले काम 0% ! भ्रष्टाचार 100% गर्दा त भइरहेकै छ
@GopalBasnet-u8iКүн бұрын
सबै स्वतन्त्रहरु एकजुट हुनुपर्छ है
@NingmaDorjiSherpa-x2sКүн бұрын
किर्तीपुर मात्रै होइन देश नै अब स्वतन्त्र हुनेछ
@bikrambhandari231Күн бұрын
उखाने ओलीको अन्त्य गर्नैपर्छ।
@UpretyKusumКүн бұрын
रास्वपा ले सधैंभरि साथ दिने छ सोतन्त्र लाई हामी जनताको आवाज र जाहा जाहा रास्वपा उठेको छ त्यहाँ त्यहाँ घन्टी बजाउ है अब पनि जनताले बुझेनन् भने युवा युवती हरु त परदेश मा गुलाम हुन जालान तर हाम्रा बा आमा मर्दा सम्म उठाउने मान्छे न होलान् अब चाहिँ बुद्धि पुराउ है देशभक्ति आमा बा दाजुभाइ दिदीबहिनी हो जय देश यो गठबन्धन भोट माग्न आउदा लखेटेर यो 35बर्ष मा के गरेउ देखाउ भनेर हिसाब खोजउ है जय देश जय रबि 🇳🇵🇳🇵
@LBThapa-r3pКүн бұрын
हस 🎉🎉🙏🙏🌹
@SureshAryal-e4oКүн бұрын
अग्रिम बधाई छ राजमान जी.. अब किर्तीपुरबाट मात्रै होइन ..देशै भरिबाट भ्रस्टचारी हरुलाई तपाईंको कुचोले बढार्नै पर्छ
@roshantmg9096Күн бұрын
राजमान दाईलाई अग्रीम शुभकामना छ जितको बधाई छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumarnepali6839Күн бұрын
रास्वपाले धेरै ठुलो काम र नाम राख्यो किर्तिपुरका स्वतन्त्रलाई support गरेर धन्यवाद छ रास्वपा पार्टीलाई सबैलाई।जान्नेलाइ छान्ने यहि हो मन पर्यो।सलाम छ।
@TilakShreesh-r8wКүн бұрын
रियाले र उखाने को अन्त्य गर्नुपर्छ
@jaabchams8471Күн бұрын
अग्रिम शुभकामना राजमान ज्यु कांग्रेस एमाले माओबादी पत्ता साफ अब जनता सचेत छन्
@anilmagar7240Күн бұрын
राजमान सर लाई अत्याधिक बहुमत भोट दिएर जिताउनु होला अग्रिम जित को शुभकामना
@rameshjoshi8507Күн бұрын
सबै स्वतन्त्र एक हुनुपर्छ
@binrai1826Күн бұрын
किर्तिपुरको लागि राजमान सबैभन्दा उत्कृष्ट उम्मेदवार हुन।
@amritsherchan7174Күн бұрын
अब पनी Congress, येमाले भनेर बस्व्यो भने तिमिहरुले जिन्दगीभरी दुख पाउछौ. बेलैमा बुद्धी पुराउ.
@DevRajPandey-v4rКүн бұрын
राजमान जि काे जित निस्चित छ तर कसै संग नझुक्नु हाेला ।
किर्तेपुरे हाे अब समय आयाे। बिचार गराै। मेराे आग्रह ।
@puspabista9990Күн бұрын
अग्रिम बिजय तथा सफलकर्यकालको शुभकामना राजमानसरलाई
@dhrubakumarghimire4376Күн бұрын
किर्तिपुरमा लाैरो बाट राम्रो मान्छे अाउने भयो शबैले शाथ दिनु होला
@raibabu5609Күн бұрын
स्वतन्त्र बड़ी भयो एक जना मात्र उठ्नु पर्ने हो
@PremPoudel-zr6lbКүн бұрын
जनता अब लखेटाै काङ्ग्रेस एमाले
@indraPuri-lb1dvКүн бұрын
स्वातन्त्र लाई जिताउ यही हो जन्ता को पावर
@gopalrai907Күн бұрын
राजमान मानव ज्युलाइ सबैले साथ दिऔ राजमान मानवलाई साथ दिनु भनेकै कृतिपुरको बिजय हो कृतिपुरको उद्दार हो कृतिपुरका बिकासमा तिब्रगती आउनु हो जय कृतिपुरबासी जय राजमान मानब जय स्वतन्त्र
@14-PeaksКүн бұрын
*सब स्वोतन्त्र यक हुनुपर्छ*
@Ashokbantawa-nr3zdКүн бұрын
अग्रिम शुभकामना राजमान सर
@hariShrestha-qd8rkКүн бұрын
मानव जि लाई जितकाे अग्रिम सुभकामना
@tulbaralКүн бұрын
अब पार्टीहरुको पत्तासाफ गर्नु पर्छ जितको अग्रिम सुभकामना राजमान मानब जी 🙏🏿🙏🏿🙏🏿
@ChandThakureeКүн бұрын
एमाले नेता डा राजन भट्टराई मंसिर ७ गतेको शक्तिप्रदर्शन गर्ने एमालेको जिम्मेवारी छाडेर अकस्मात हिजो कम्बोडिया तिर लागे सभामूख देवराज घिमिरे पनि मंसिर ७ गते कम्बोडिया लाग्दैछन् ।यो बिसय के हो जान्न मन छ ❤❤
@LalSingh-i7eКүн бұрын
राजमान ज्यु लाई अगृम बधाई एबं शुभकामना !!स्वतन्त्रता संग्राम अभियानलाई सफल बनाउन सम्पुर्ण स्वतन्त्र बिचारबाहक नेपाली जनताले वहांलाई बिजयी बनाउनु हुनेमा पुर्ण बिश्वस्त छौं ।
@bharatbahadurgurung7903Күн бұрын
Rahman ji agrim shubhakamana
@diwanrai6826Күн бұрын
किर्तिपुर को उपनिर्बाचन को सवाल मा राजमान मानव लाई रा,स्व,पा, ले पुर्ण सहयोग गर्नु भएकोमा म धरान को एक ब्याक्ती को तर्फबाट धन्यवाद र सबै स्वतन्त्र एक भएर राजमान मानव लाई अत्याधिक बहुमत ले बिजय गराऔ
@LBThapa-r3pКүн бұрын
माओवादी ले नि आफ्नो उमेदवार फिर्ता लिएर स्वतन्त्र राजमान ज्यु लाई जिताउनु होस 🙏🙏🙏🙏🙏
@narayandattasubedi7960Күн бұрын
राजमान जि बिजयकाे शुभ कामना सबै स्वतन्त्र हरु शबै एकै ठाउमा आाउन अनराेध गर्दछु
@loveson6363Күн бұрын
यो सरकार देखेर हामी विदेशमा बस्ने त आतिसक्यो नेपालमा बस्ने कस्तो भयो होला
@BahadurGharti-t5cКүн бұрын
Good jobs sir
@santoshsingthakuri3258Күн бұрын
सबै स्वतन्त्र एक हौ पुराना नेतालाइ नाङ्गो झार पारौ बल्ल देसमा सुसान आउँछ ।
@RadhaGiri-c3eКүн бұрын
Good kura good luck daju❤❤❤❤❤❤❤
@BishnuThapaOfficialКүн бұрын
बधाई तथा शुभकामना ,सबै स्वतन्त्र हरु एक हुनुहाेला
@sadishghimire7345Күн бұрын
Kangres amaleko vrastachari khate sabai lai des nikala garnu parxa
@sabudahal9633Күн бұрын
अग्रिम शुभकामना
@govindamagar2498Күн бұрын
मानव जी बिजयको अग्रिम सुभकामना 👍👌🫶🫶🫀🫶🫀🫀🫶🫶🫶🫶🫶🫶🫶🫶🫶🫶🫶
@madrajkhatiwadaКүн бұрын
राज मान ज्यु देशै भरि का सफाइ अभियन्ता लाइ अत्यधिक मत बाट विजयी बनाउ
@RomanNepal-v3cКүн бұрын
कीर्तिपुरमा राष्ट्रपाका पार्टीबाट उम्मेदर उठाको छैन भने स्वतन्त्रलाई सपोर्ट गर्नुपर्छ। गुड गुड धेरै धेरै राम्रो छ। गुड गुड❤❤❤❤❤❤❤❤❤
किर्तिपुरवासी आम जनताहरुलाई हार्दिक अनुरोध छ की राजमान जी लाई अत्यधिक बहुमत दिएर विजयी गराउनु होला ! 🙏🙏🙏
@sternalgamer1461Күн бұрын
स्वतन्त्र मेरलाई हाम्रो पनि साथ र सपोर्ट छ सुदूरपश्चिमबाट
@AnmolNeupane-d1jКүн бұрын
Jeet KO shubhakamana sir
@ghanlimbu9063Күн бұрын
शुभकामना छ
@mahendrapanta282Күн бұрын
सबै स्वतन्त्र एक हौ
@arnaudsepi-qh7ecКүн бұрын
अग्रिम बधाई छ राजमानजी अब किर्तीपुरबाट मात्रै होइन देशै भरिबाट भ्रस्टचारी हरुलाई तपाईंको कुचोले बढार्नै पर्छ। सबै स्वतन्त्रहरु एकजुट हुनुपर्छ।
@Kamalxtha452Күн бұрын
Jaya sotantra
@haririmal3271Күн бұрын
राजमान सरलाइ जितको शुभकामना । यहि हो जान्ने लाइ छान्ने । जय रास्वपा ।
@ShankarDaas-nv6vhКүн бұрын
अती राम्रो ❤❤❤❤❤ सबै सोतत्र हुनुपर्छ माओवादी यमाले काग्रेस यी तीन दल तस्करी ला बहिष्कार गर्नुपर्ने देखिन्छ सोतत्र जिन्दावाद ❤❤
@KushalPun-pg9brКүн бұрын
जित को सुभकामना छ
@shyammanitimalsina2839Күн бұрын
जनतालाई जोगाउने प्रधानमन्त्री बन्ने आफू पैसा घुस खाने त्यही त हो नि प्रधानमन्त्रीको काम
@sureshrai6089Күн бұрын
अग्रिम शुभकामना आदरणीय राजमान महर्जन ज्यु💐
@romankarki6323Күн бұрын
सम्पुर्ण मतदाता मेरो तर्फबाट पनि अनुरोध गर्दछु कि स्वतन्त्र उमेरद्द्वार लाई अत्याधिक बहुमतले बिजय गराऔ ❤👏घर घर बाट जनता जागौ पार्टीका कमैयाहरुलाई लखेटौ
@shantineupane3609Күн бұрын
Good luck manab sir
@14-PeaksКүн бұрын
सबै स्वतन्त्रहरु एकजुट हुनुपर्छ है *VOTE for MANAB RAJMAN*
@GopalBasnet-u8iКүн бұрын
गुड
@RegBista-jq8djКүн бұрын
subhakamana
@GyanendraRai-b4tКүн бұрын
Best wishes ❤🎉❤🎉 dai lai.
@bijayabk-ks9xfКүн бұрын
Jay rabi dai❤❤🛎🛎
@urmilaacharya6854Күн бұрын
सहि अब चाेर नेताहरू चुनाउमा चुनाउ स्वतन्त्र लाई जिताउनुपछँ रयाे देश बेचुवा सेरे गगन केपि लगायत केही मेडिया काे सहकारि ठग पनि यहि कागृेसि ए माले लाई जेल हालनपछ जनताहरू
@JujuBhaiDesharКүн бұрын
किर्तिपुरका स्वतंत्र उमेदवारहरु सबैजना किन एकभएर चुनाव लदनु सक्नु भएको छैन यो त अति भो
@kamalyogi8758Күн бұрын
देशभक्त आमाबुवा, दाजुभाइ, दिदीबहिनी, ईष्ठमित्र साथीभाइ सबै एकै ठाउँमा गोलबद्ध भएर स्वतन्त्रलाई भोट दिनुपर्छ। अबको विकल भनेको स्वतन्त्र उम्मेदवार नै हो।।
@omsharma818Күн бұрын
सबै स्वतन्त्र पाटि एक जुट हौ।कङ्रेश एमाले लाइ देशै भर बाट बहिस्कार गरौ।राजमान सर लाइ अत्याधिक बहुमत ले जिताउ।जय सतन्त्र।
@beyondinfinity3876Күн бұрын
नमन।🙏🙏
@KarkiShankerКүн бұрын
अग्रिम बधाई छ है
@completenepal238Күн бұрын
एउटा अनुरोध: घन्टी मित्रहरु आफ्नो जस्तै बिकाशको एजेन्डा बोक्ने अरु जो भए पनि स्थानिय निकायमा समर्थन गरौ ! र स्थानिय निकायमा जनताको चाहना अनुसार चल्नु होला तर सम्सदमा चाहिँ दलिय ब्याबस्थामा चुनिएर माथी गए पछि बिधयक बनाउन र सर्कार गठन गरि राज्य सन्चालन गर्न पर्ने भए पछि दलको मान्छे चाहिन्छ तर स्थानिय निकाय भनेको प्रतक्ष रुपमा गाउले जन्ताको साथमा रहेर काम गर्ने निकाय भएको ले यस्तोमा जनचाहना बिपरितको कदम नचालौ!
@paritamang6169Күн бұрын
अग्रिम सुभकामना छ। खुसी लाग्यो
@Something-f9gКүн бұрын
शाेतनत्र सबै यक हौ ❤
@ramrai9192Күн бұрын
Good luck jai Nepal.
@Da0907-v4sКүн бұрын
Excellent
@PurnamanRajbhandariКүн бұрын
राजमान सरलाई धेरै धेरै धन्यवाद छ,तपाईंको जित हाेस्,
@RajRai-sm9ulКүн бұрын
Suvakamana ❤❤❤
@yadinraigaighat3212Күн бұрын
राजमान मानव लाई अग्रिम जित को सुभकामना छ स्वतन्त्र जिन्दावाद
@amritkhanal9375Күн бұрын
इतिहास, सभ्यता र सम्पदाको धनी प्राचीन नगरी कृतिपुर नगरपालिकाका प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएका विश्व सरसफाई अभियंता तथा सांस्कृतिक सम्पदा संरक्षणमा ३६५ दिन अनवरत लागी रहनुभयेको Rajman Manab सरलाई जितको अग्रिम शुभकामना ! संगै कृतिपुर नगरवासीलाई अत्यधिक मतले वहालाई जिताउन अनुरोध छ 🙏 ☘️
@minkumar5404Күн бұрын
headline Nepal lai Dhanebad ❤
@dipak.thapa2736Күн бұрын
दान होइन एमालेका नेताहरुको लागि संसान घाट हो।
@M.SLimbu35Күн бұрын
यदि देश बन्छ र बनाउनु छ भने हर्क साङापाङको लाइनमा मात्र देस बन्छ। भन्ने असल नेपाली नागरिकहरुले हर्क साङपाङले उठाएको किर्तिपुर उपनिर्वर्चन उमेदवार राजमान मानव ज्युलाइ अत्यधिक बाहुमतले बिजय गरौं इनिहरुलाइले हामिलाइ धोका दिदैनन
@DillipParajuliКүн бұрын
काङ्ग्रेस एमाले माओवादी बहिष्कार गर्नु परो है
@kokilajuwa2736Күн бұрын
राजमान जि तपाईलाई मेरो शुभकामना छ । किर्तीपुरवासिहरु जत्तिपनि भोटवासिहरुले 100% भोट दिनुभै अत्यधिक मताधिकार वाट जिताउं । जय किर्तीपुरवासिहरु ।
@pangenhangКүн бұрын
अग्रिम सुभकामना राजमान मानव ज्यु
@baburamrai2933Күн бұрын
सच्चा,सादगी अनि एक कर्मठ अभियन्तालाइ जिताउऔ🇳🇵🇳🇵
@rukminibhattarai8195Күн бұрын
घेरै धेरै शूभकामना हजूर को कूरा सून्दा एक सरल ईमान्दार रास्ट्रप्रेमी लाग्यो जनताको साथ अबस्य पाइनूहूनेछ💐
@narpun6399Күн бұрын
Good best wishes jay hoss🙏
@AsRiderAarifsamyog72Күн бұрын
काग्रेस एमाले माअाेवादी काे अन्तय अब जरुरि 😂😂😂
@tilakramchaudhary3266Күн бұрын
राज मान सर लाई अग्रिम शुभकामना ! किर्तिपुर जनता ले अत्यधिक बुहुमत ले बिजय गराउ । जय रा स पा 🎉❤✋
@krishnathapa5623Күн бұрын
राजमानलाई विजय गराउ जय देश
@suryadiyali4908Күн бұрын
देशभर बाट एमाले काग्रेस मावोबादी लखेट्नु पर्छ 🤛 ल सरसफाइ को कार्य गर्नु भएको रहेछ यो पाली भ्रष्ट हरु सफा बनाउनु होला 🙏
@rameshmaanmaharjan7926Күн бұрын
आह कत्ति खुसी लागेको
@SureshAryal-e4oКүн бұрын
माहान सोच छ राजमान जी को नमन छ तपाइलाई🙏🙏🙏
@DB_Thalang_official23 сағат бұрын
राजमान मानव ज्युलाइ अग्रिम सुनिश्चित विजयको शुभकामना ❤❤