याे भ्रस्टाचारिकाे कुरा सुनेर ताली बजाउने झाेलेहरु धिक्कार छ
@karkeekumar10852 күн бұрын
Gyanendra sahi jindabad halo ma vote garau
@SumbhuNath-t3b3 күн бұрын
चस्मा हयाइट गोल्ड , अनि घडी ३ करोड , कम्बोडिया मा ३2 अर्ब माहाकाली को १ खर्ब काहा गयो हे अपराधी अब कति जनता ला धोका दिन्छौ ??? हे जनता भेडा हो अब त सोच यी अपराधी हरु ले ३५ साल सम्म कति काम गरो के के गरो त अब स्वार्थ भन्दा माथी उठेर देश र जनता को मुक्ती को लागि लड्नु पर्छ है
@mychanelbhim26673 күн бұрын
हामी नेपाली जनता आलु जस्तै छौ है
@minraja7263 күн бұрын
आफ्नै ठेगान छैन जनतालाई आखामा धूलो छर्ने
@deepakshrees58923 күн бұрын
आइमाई को कित्नी हालेको आइमाई जस्तै बोल्छ 32 अर्ब
@karkeekumar10852 күн бұрын
Gyanendra sahi jindabad
@sumanbhandari64923 күн бұрын
भ्रष्टाचार को उपमा उखाने ओली
@premtamang47333 күн бұрын
यो भष्टचारीको नाइके हो। सबैले बुझनुहोस।
@MohonPoudyal3 күн бұрын
Yes 👍
@krishnakadel63233 күн бұрын
अब प्रतेक दिन यस ठाउँमा बभिन्न पार्टिले कार्यक्रम गर्न पाउनु पर्छ र गरनुपर्छ
@SharashowtiAdhikari3 күн бұрын
यस्ता छन नेपालि जनताहरु उखानेको झोलेहरु
@bhimbahadurjwala75303 күн бұрын
सत्ता बागडोर समालेको अनि आन्दोलन पनि प्रधानमन्त्री नेतृत्व अचम्म छ् मेरो देश
@TilNepal-iw8dg3 күн бұрын
काम छ एकातिर कुम्लो बोकि ठिमितिर भने को यहि हो सर्खारमा बसेर आम जनता र देशको समस्या समाधानको लागि काम गर्ने बेला सभा भेला गर्दै हिंड्नु पर्ने यो के हो?
@SandhyaBista-xx4ey3 күн бұрын
Dhandukari
@JibanLimbu-f1y3 күн бұрын
आजको एक दिने भत्ता पचाउन थुप्रै जनता उतारे जस्तो छ उखाने बुडाले😢
@rupeshdangi1233 күн бұрын
यो देखेर भन्दा यसको पछि लागेर आउने मुला साग हरु देखेर यति रिस उठ्छ कुरै छोडाम
@DillibhadurShahi3 күн бұрын
लाज लाग्याे याे मुजिकाे भाषण मा कमेन्ट हेर्दा अझ
@prakashgiri7063 күн бұрын
हार्दिक श्रद्धाञ्जली
@gsaadhikari43733 күн бұрын
किन बुझ्दैनन् जनताहरू यो कुहिरो को काग बनेर😢😢😢😢
@prakashchandraghimire-t8o3 күн бұрын
जनताको हरेक समस्या हल गर्नुपर्ने ब्यक्ति भाषण , उखान -टुक्का गाउदै-सुनाए धेरै हाँसि रहेका जनता हास्य कलाकारलाई नै प्रधानमन्त्री बनाएका छन्। के आशा गर्नु यस्ता भ्रष्ट ,नैतिकहिन ब्यक्ति ..... । तीस वर्ष पहिले यस्तो थिएन हो प्रधानमन्त्री तर आज के छ यो देशमा ? भएका युवा विदेश बेचेर मृगौला फेर, विदेशी पानी पिउँ तिमी बाचे अरु गरिब किन बाच्नु पर्यो
@YoutubePremium-qy4hw3 күн бұрын
धेरै नभुक्दा हुन्छ ,तेरो हैसियत सबैले बुजिसकेका छन ।
@jivnathpoudel68233 күн бұрын
नेपाली काङ्ग्रेस को बुइ चढेर यत्रो फुर्ती ।
@khadgabista7453 күн бұрын
नेताले गर्नु पर्ने भासन आजशुने नत्र यककेअर्कोलाइ घोचपेछ मात्र शुनिन्त्यो देश कसरि बन्छ बनाने तिर जाउ नेताज्यु हरु है
@dilliramdahal69713 күн бұрын
होरछ बचाईस सहिद्र नेतालाई सम्झिएर कुम्ल्याएको रक्म देश अधो गतिमा पुर्याउने त नै होस
@KrishnaPrasad-yz4lk3 күн бұрын
अझै पनि सुध्रिने भनन नेपाली जनता अब त पुरानालाई भन्दा नयाँलाई हेरम भन्ने मेरो सुझाव गल्ती भयेमा माफ पाम
@gsaadhikari43733 күн бұрын
देखियो १ लाख ,धिक्कार छ यो पार्टी त्यो पार्टी भन्दै हिड्ने झोलेहरु
@kamaloli15183 күн бұрын
यो भाषन सुनेर हो हो भन्नेहरु कुन देशका जनता रहेछन? हाम्रो नेतृत्व यस्तै हो? जनताका मुद्दामा खटिनु पर्ने सरकार अहिले रोडमा यस्तो अबस्थामा केका लागि?
@Rajan.paudel953 күн бұрын
माफिया भ्रस्ट कमिसनखोरिको नाइके टुक्के ओलि यो देशको रास्ट्रीय समस्या हुन 👎👎
@user_tejprasad1233 күн бұрын
जुन आए पनि तेस्तै हो गाउँमा सुनसान छ घर वृद्धआश्रम भयका छ्न खेतीयोग्य जमिन बझै छ बाटो हिड्ने सक्ने छैन कस्ले गर्छ बिकाश कट्ठै हाम्रो देश यी नेताले देश सकि सकेको कस्ले देख्छ जनता नै भेडा भयसी
@NepNaranthan3 күн бұрын
🎉यो सार्बजनिक जनसभा २०४५/ ४६ सालको पन्चरैलि जस्तै हो ।
@GaneshBaruwal-y3w3 күн бұрын
जय प्रचण्ड
@minraja7263 күн бұрын
ओलीले सबै नेपाली लाई सुखी बनाउने रे अब
@jhuplalrawat4333 күн бұрын
देश त कङ्गाल बनाए बनाए कार्यकर्ता पनि कङ्गाल बनाउने भए!
@GaneshPaudel-x8q3 күн бұрын
बाग हरु थुनेर बाहादुर नदेखाउ बाघकाे सामने गर्जे काे भए उत्तम हुने थियाे।जेगरे पनि जनता ले बिस्वास गर्न त ? केपि बा।
@jhakkadkhatri74873 күн бұрын
हो रहेछ नेपाली जनता भेडा रहेछ्न भेडा हुन उखान टुक्का सुनाउने देशको बागडोर समालेर बसेको छ।
@nirajkunwar38423 күн бұрын
विकसित देशमा राष्ट्रपति र प्रधानमन्त्रीले के बोल्छ भनेर जन्ता मा उहाको बोलिले कतिको फाईदा हुन्छ देशलाई कसरी बिकास गर्ने भन्ने भासण गर्छन् भनेर सुन्न आउँछन् हाम्रो नेपालमा चाहिँ गफ मात्र गर्ने काम को सिन्को नभाच्ने लाई सुन्न आउँछन् काम नभएका यत्तिकै दिनभरि कहाँ गएर के गरम भन्ने त्यस्तै मान्छे
@hemantbudha28023 күн бұрын
हो रैछ जन्ताहरु भेदा नै हुन भत्थे
@IndiraLimbu-q7e3 күн бұрын
Kati din samma yo desh ma hero hune ek din aauxa zero hune din ani durga is durga we ll salute durga prasai .
@shivaaryal4823 күн бұрын
माहाकालि का कमान्डर कम्बाेडिया टेलिकम का मालिक।
@RajaniBasnet-s6i3 күн бұрын
यिनी झोलेहरूलाई केपीले मासुभात बाटे जस्तो छ
@santossantosh80303 күн бұрын
एमाले काङ्ग्रेस केपि देउबा देश को ठक चोर हो भन्ने हामी नेपाली जन्ता ले बुझिसकेका छौ
@krishanbogati76233 күн бұрын
बधाई छ
@chudamanidahal97163 күн бұрын
माेहदय, घेरै नबोली काम गरैन प्रधानमन्त्री ज्यु
@ramupariyar83103 күн бұрын
केपि बा अलिकति लाज मन्न परेय जनताको कुनै कुरालाई कुन्नि
@nirajkunwar38423 күн бұрын
ए बाजे तिम्रो तन्त्र भन्दा त पुरानै राजतन्त्रै ठिकै थियो।
@KrishnaPrasad-yz4lk3 күн бұрын
भाषण त धेरै दिनुभयो केपी ओलीज्यू अहिलेसम्म ३४-३५ सालसम्म हजुरहरुले के गर्नुभयो नेपाली कांग्रेस एमाले माओवादी तीनजनाको सरकार त थियो पहिला पनि तर खै के पायौ हामी जनताहरुले केही पनि पाएन अहिलेसम्म त्यही भएर भाषण गर्न भन्दा काम गरेर देखाउनुहोला।
@NepNaranthan3 күн бұрын
बिद्युत महशुल बारे केपि ओलीजीले बोल्न त उनले दिएको बोलिले लाज लजाएर बिदेश लस्कर लाग्यो । बक्यौता उठाउन दिईन्न । राजस्व घट्यो भन्न छाडिन् पनि त होला नि !
@b.rbhusal53952 күн бұрын
😢😢😢
@HariPoudel-rb9jm3 күн бұрын
कमरेड मदन भण्डारी भन्नु हुन्थ्यो मर्नी बेलामा कमिला को प्वाँख आउँछ ___ केपी बा कमरेड अभिवादन 🇳🇵
@thakuraacharya32513 күн бұрын
यो भ्रस्टाचार गरेको पैसा पचाउने भाषण गर्ने केपि ओलि को २ लाख जनता सरकारले प्रदर्शन गर्न बोलाएको १ हजार जनता देखियन किनेको जनता । सरकारले जन प्रदर्शन गर्न लाज नभएको उखाने ।
@naresharyal32343 күн бұрын
Vrastachari ka kura kati sunnu!!!
@ParasMainali3 күн бұрын
सँधै सुख्खा हुने मेरो मुखमा आज "थुक" आयो !!
@khimrajbhandari81393 күн бұрын
अब जनता गफ मा फस्ने वाला छैनन बुझिसकेका छन
@Yogesh-o2u3 күн бұрын
सरकार चलाउने नै सडकमा आएर होहल्ला गर्दै छ काम छैन काम गरेर देखाउने बेला रोडमा भुकिराछ यो जुलुस निकाल्ने झोलेहरु
@rajtamang20063 күн бұрын
यो थोत्रे बुढाको अनुहार कति हेर्नु , हावा गाफ लायो यामाराजले छडेका ।
@tekrajbhattarai52293 күн бұрын
उखाने बा काे कुरा उखान मै सिमित हाे । जब सम्म जन्ता स्वतन्त्र हुदैन तब सम्म देशमा यस्तै भाडभैलाे हुन्छ।तेहि भएर अब देखि झाेला बाेक्न छाेडिदिनुहाेस जन्ता हरु, स्वतन्त्र भएर काम गर्नुहाेस ।
@nidinadhikari55943 күн бұрын
चोरी खान बनेको गठबन्धन को चोर प्रधानमन्त्री ।
@narendhan45933 күн бұрын
सबै कुरा राम्रो आयो प्राधिकरणको मात्र किन कुरा उठ्यो? यसको मतलब अन्य नेपालमा भएका संस्थानहरूको मनग्य आम्दानी रहेछ की? नेपाल एयलाइन्स,नेपाल दूरसञ्चार काे बारेमा पनि सम्माननीय प्रधानमन्त्री बाट थाहा पाउन पाए हुने?
@dipakrayamajhi46903 күн бұрын
K.P Oli is a genuine leader in Nepal , ❤
@SumanRana-e6b3 күн бұрын
जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪
@manbahadurthapa77382 күн бұрын
18 mahina timro पार्टी ले मोज गर्नु, 18 महीना कालो कांग्रेस ले मोज गर्छ bhhaigo ni
@suryagulmi3 күн бұрын
Great leader, wonderful speech.
@KhumlalGuli3 күн бұрын
केपि वलि गफाडि काे कुरा कसैले पनि सुन्ने वाला छैनन जति बाले पनि सबै गफैहुन
@rupeshdangi1233 күн бұрын
लाज पनि लजायो तिमी आफै सरकारमा को तेरो बाउको लागी रोइलो गर्दैछौं त
@Manojbasnet1553 күн бұрын
हामी जनता नै अबुझ छौ यश्ता नेता को कुरा सुन्छौ र साथ दिन्छौ त्यसैले त काम भन्दा गफ ठुला गर्छन
@SmartMobile-v3p3 күн бұрын
Umm hernu ta teha bheda haru ko bhid
@ganeshkhadka42923 күн бұрын
केपि अोली जनता का प्रधानमन्त्री हुनकि पाटिका झोले हरु को मात्र प्रधानमन्त्री हुन इ जनताका प्रधानमन्त्री होइनन भने प्रस्ट भयो जनता ले बुजिसके
@jhabindragyawali54163 күн бұрын
पार्टी एउटै banaema बेस होला !
@prakashgiri7063 күн бұрын
जय दुर्गा
@NakulBhandari-yf6qh3 күн бұрын
हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु केपी ओलीलाई किनकि भ्रष्टचारीको नाइके भएको कारणले गर्दा
@jeewanpandey46323 күн бұрын
😂😂
@umanathlamichhane3 күн бұрын
कुलमान हल्लाउन खोज्दा किलो दाम्लो जाला जस्तो भएको लुकाउन किन कुर्लेको होला?
@Dharamraj-kh3vy3 күн бұрын
विकास कुर्सी लागि मात्रै हुन्छ कि स्वागत देशको लागे हुन्छ खाते
@AishwaryaGawali-b9y3 күн бұрын
Kp गलत नै हो सेरे गलत नै हो
@kumarparsai29653 күн бұрын
रविका झाेलेकाे कमेन्ट हेर्नुस् अस्लिल छ कि छैन यस्ता जमात बाट देश बन्छ र!!
@Neesu5433 күн бұрын
झोले हरु लाई फेरि चुद्किला खुब मन पर्छ
@aidekca3 күн бұрын
मौका पाए भने शेरे र यो बुढाले कांङ्रेस र एमालेकै कार्यकर्ता का दिदी-बैनी, छोराछोरी र आमानै बेचेर खाईदिन्छ अनि बल्ल यिन्का कार्यकर्ताहरु बुद्धि पलाउँछ ।
@govindakhadka17233 күн бұрын
भ्रस्टाचारिको नाइके
@somtharu3 күн бұрын
अहिले कति वर्ष एमालेले अल्मल्यायो बूढो ? सबैलाइ तेरो हनुमान नसोच
@suryabhanja23103 күн бұрын
ओलि मुर्दावाद
@parasmanigautam45313 күн бұрын
बेपार गर्न के ?नेकपा एमाले पोइसा दिन्छ त??
@RajKumar-ml2tt3 күн бұрын
रिप
@MayaMaya-dz1un3 күн бұрын
Bichara nepali janta kaile nasudrine vo... kathai mero desh
@vivoy73523 күн бұрын
Rip kp oli
@LamaBoy-m1d3 күн бұрын
Rip
@RamGautam-g3m3 күн бұрын
मा चीकनीअपुता
@GaneshBaruwal-y3w3 күн бұрын
चोर भ्रष्टाचार खुस खोरि
@tekrajlimbu41313 күн бұрын
Yasto daleko pachi lagnne haru sabai veda haru hunna
@kumarmagar99163 күн бұрын
Hardik sardanjaily amaly vanni sabai😊
@SantoshSantosh-lt9mk3 күн бұрын
Sabai tha vayo aba vayo
@RajHarsha-j2y3 күн бұрын
Kathai mero sesh nepal
@FLFNepal3 күн бұрын
One of the Fox
@PadamThapa-r2m3 күн бұрын
Kohi chaina Nepal ma bir Nepali yo apradhi lai thik parne, janta lai bebukh pardai
@PremPoudel-zr6lb3 күн бұрын
अब ढाटने काम नगर सतता मा हुनेले अानदाेलन गरनु परछ भाेट पाउदैन तिमिहरुलाइ
@udayasubba64713 күн бұрын
Khoi khasai dekhindaina ta janta jhole haru matrai vela vako xan ani jhole vela parera k vaneko kp le
@RajeshPaudeel3 күн бұрын
सरकार ले,अब खुट्टा कमाए काे हाेत
@ManiJashi3 күн бұрын
भैगो सुनिराको सुनाऊनु प्रदैन छाडिदिनु यस्ताकुरा जन्ताले बुजिसके अब
@girithapa-n1p3 күн бұрын
A m l Partyko badman garne jimmewar neta ko ho
@BalajitRai-z3l3 күн бұрын
Saram lagdeina Sarkar ma basera Yesto kura garnu
@pubg_lover14353 күн бұрын
Doesn't change the fact ✌️ KP Oli is always best of the best ✌️💪 it's facts ✌️
@HimalRana-ig3ep3 күн бұрын
Shyal lai kaal aayo bhane sahar pasxan bhanthe hoki keho