ओली मिसनमा सफल बन्दैः प्रचण्ड र रविलाई उचालेर थचारे ! पत्तासाफ बनाउने खेल !

  Рет қаралды 9,028

Sagarmatha TV

Sagarmatha TV

18 күн бұрын

नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएपछि साना दलहरुको बार्गेनिङ पावर सक्किएको छ । प्रतिनिभिसभामा ८८ सिटको कांग्रेस र ७७ सिटको एमाले मिलेर नयाँ सरकार निर्माणका लागि स्पष्ट बहुमत जुटाएसँगै साना दलहरु किनारा लागेका छन् । मुलुकमा दुई दलीय प्रणाली मात्र स्थापित गर्ने एमालेको मिसन सफल हुदै गएपछि अब माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु सत्ताबाट पर धकेलिएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 8
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 16 күн бұрын
Bina dheuwa ko matra hoin aru sana party ko bargain garne paripati ko antya huna jaruri 6
@tibbatrai1982
@tibbatrai1982 16 күн бұрын
नापिस् हिरो ।
@dipakmagsr3274
@dipakmagsr3274 16 күн бұрын
बैमान केपि ओलि प्रधानमन्त्री बन्नु हुदैन
@birbahadur6107
@birbahadur6107 16 күн бұрын
बल्ल बूद्दी पलायो छ बा र देउबा को नेपाली जनता लाइ इस्थीर सरकार चाइयको छ चार चार मैना को सरकार भारतीय दलाल हरू को सरकार चाइयको छैन
@omrajgurung3244
@omrajgurung3244 16 күн бұрын
झापाली बा कम बाठो छ।
@lokpratapthakurathi1893
@lokpratapthakurathi1893 16 күн бұрын
ठाडो नउठ्ने गरि
@ParasMainali
@ParasMainali 16 күн бұрын
10 Padhera patrukar huda yesto bol6an 😂...
@bp-khatri
@bp-khatri 16 күн бұрын
Aba 1 hapta hernu na😂
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 361 М.
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,7 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 361 М.