अन्तरसङ्घर्ष जहाँ पनि हुन्छ अझ पार्टीमा त्यसमा पनि कम्युनिस्ट पार्टीमा त हुने नै भयाे त्याे दुईलाईन अन्तरसङ्घर्ष स्वस्थ हुनुपर्ने हाे तर ए मालेमा पद,पैशा,शक्तिकाे लागि बैचारिक सङ्घर्ष हुन छाडेकाे धेरै भयाे त्यहि महत्वाकांक्षले मदन भण्डारी त्रिशूलीमा हेलिन पुग्याे,धन्न भिम रावललाई त्याहा सम्म पुग्नुपरेन तर याे कार्वाही त्यसैकाे पछिल्लो कडी हाे भन्ने बुझ्छु म ।
@DpPaudel-x6s3 күн бұрын
आफु जिल्ला तहबाट कार्बाहीमा परिरहेकोछ । जिल्लाको नेतृत्वले जि हजुरी नगरेर आफुलाई कार्बाही गर्यो रे। उ पार्टी को सचिवालयले गरेको कार्बाही को बारेमा भन्छ। यस्ता त पि एच डी । गुलामी को हद।