ओली प्रधानमन्त्री बन्ने चान्सै छैन,मुद्दा पर्छ ।। शक्ति राष्ट्रले बदल्दै राजनीतिक माहोल_Balkrishna

  Рет қаралды 4,984

Churo Kuro TV

Churo Kuro TV

18 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Balkrishna Neupane
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 23
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 15 күн бұрын
प्रचण्डले राजा ल्याउदैन, प्रचण्डले केवल ओलीलाई प्र.म.हुन बाट राेक्ने प्रयत्न मात्रै गर्दैछन्।सके आफुपनि सरकारमा सम्मिलित हुने प्रयत्न गर्नेछन।
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer 15 күн бұрын
वास्तविक यथार्तता प्रष्ट्याईदिनु भयो धन्यवाद । उहाँको विश्लेषणमा धेरै सत्यता छ भन्ने मलाई पनि लाग्यो । हो दोष जनतामा छ कारण नेपालीहरु धेरै सोझा छन । राजा महेन्द्रले त्येसै भन्नुभएको रहेनछ ।
@chakrachand1410
@chakrachand1410 13 күн бұрын
प्रचण्ड जिन्दाबाद । बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ।
@manojrijal
@manojrijal 16 күн бұрын
उमेस सर जसन बैध्य सर लाई मोदीको रसा भ्रमण को समीक्क्षा र यसले नेपालमा पर्ने असरको बारेमा छलफल गर्नुहोस र # चाही कांग्रेस का नेता हरु लाई किन नगर्नु भएको हो हजुर ले
@karunakhadgi7330
@karunakhadgi7330 15 күн бұрын
Great well said
@ajabsingh9163
@ajabsingh9163 15 күн бұрын
Interesting interview...!
@harerambista5317
@harerambista5317 15 күн бұрын
यो राजा ल्याउने हल्ला तिमी जस्तै पत्रकारको हो त्यसैले नेपाली जनतालाई तिमी जस्ता पत्रकार र भ्रष्ट नेताहरूलाई विश्वास छैन ।
@komalgc
@komalgc 15 күн бұрын
Hass udaya ko ho ta Bal krishna sir.
@praveshrimal3811
@praveshrimal3811 16 күн бұрын
नेपाल र नेपाली ले खोजे को राजा बंश बिनास को कारण ले होला रा द बाट बाहिरिएका न्यौपाने जी हैन र?
@chandralama8061
@chandralama8061 15 күн бұрын
भित्र भित्रै कैलाश सिरोहियाले सबै यूट्यूबे पत्रकारहरुलाई सिध्याउने खेल शुरु गर्दैछ भन्ने सुन्न आएको छ 👉👉अब बन्ने सरकारले ।
@ajaymuktan162
@ajaymuktan162 15 күн бұрын
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
@bhimkhatri5114
@bhimkhatri5114 16 күн бұрын
गिरिबन्धु ओलि फेरि प्रधानमन्त्री भएर के हुन्छ?
@yagyarajpandey8625
@yagyarajpandey8625 15 күн бұрын
Ab maubadika jholhrulai chainako aarmyma varna vyer indiako biruddh sachchikai surun yuddh garn prachandle pthaye ramro holaki? 12 lakh pryi byakti peski shit didaichhre? Nepalma chainako paisapni vitrine r maubadiko vnai pni pura hune.
@shivakhatri-xj8ks
@shivakhatri-xj8ks 15 күн бұрын
Almat bat raja leraun milxr
@tejprasaddahal1211
@tejprasaddahal1211 16 күн бұрын
यो बालकृष्णको पनि अव काम छैन
@russellviper4094
@russellviper4094 15 күн бұрын
Paras ko gula gyanendara ko lado khau chikne rajabadi ho😂 😂
@ashokkumardhungana9099
@ashokkumardhungana9099 15 күн бұрын
Pasu bhsa chadnam
@ashokkumardhungana9099
@ashokkumardhungana9099 15 күн бұрын
Chhadmnam hunuparne annyatha bhayechha sachayer padnuhola
@harimalla7483
@harimalla7483 16 күн бұрын
दुईतिहाई समर्थन पाईसकेको नेता प्रधानमन्त्री नभयर तेरो बाउ हुन्छ त
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 16 күн бұрын
Churo kuro vholm badaun kam vho
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 15 күн бұрын
Bebasta lut chahanxan nepal r nepali yahi ho
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 16 күн бұрын
Shosal midiya pani darbhai laenma pugn lagex ke ho
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 53 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН