ओली,आरजुको भुटानी प्रकरण लुकाउने योजना पर्दाफास :डीआईजी सरुवाले सरकार हल्लियो !

  Рет қаралды 48,402

Headline Nepal

Headline Nepal

Күн бұрын

A#headlinenepal #sanjeeb #rabilamichhane #deuba #kpoli #pmprachanda #haridhakal #swarnimwagle #ganeshparajuli #sirsirpariyar
ओली,आरजुको भुटानी प्रकरण लुकाउने योजना पर्दाफास :डीआईजी सरुवाले सरकार हल्लियो !सौर्य घटनामा महानिर्देशकको दादागिरी !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera:Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 224
@ghanlimbu9063
@ghanlimbu9063 Ай бұрын
यी देश बिगार्ने पार्टी लाई सधाका लागी बिदा गर्नू पर्छ।
@ghanshyampun2198
@ghanshyampun2198 Ай бұрын
एकदम सहिकुरा हो ओली र शेरेलाई को पाल्तीलाई जिताई रहने हो भनी हाम्रो जन्ता न दोसी हो
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h Ай бұрын
❤10000000000%❤Thik kura grnu vayo tq❤
@kanyagurung766
@kanyagurung766 Ай бұрын
राजिनामा,त,गृहमन्त्री ,रमेश,लेखकले,दिदु,पर्छ,?,
@roshanmahendragurung5237
@roshanmahendragurung5237 Ай бұрын
प्रदीप पौडेल लाई स्पष्टीकरण मात्रै सोधेँर हुदैन यो देस मा कुनै कानुन छैन दर्जनौं मान्छे को ज्यान लिने लाई हजारौं कोरा हानेर आजिबन जेल कोच्न पर्छ ।खै देस मा कानुन ,जनधनको अपराध गर्ने अनि स्पष्टीकरण र पद मुक्त गरेर त्यति सजाय पुन्छ।
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
यी भ्रष्टाचारीहरूको मनपर्दी भयो। प्रतिपक्षमा बस्नुभएकाले नछोड्नुस भ्रष्टाचारीलाई जय राय घन्टी
@aitathakali2457
@aitathakali2457 Ай бұрын
#1bhrasta oli jasto Lai nepalma kasaile kehi garna sakdaina kinaki yo bhrastalI ta yinka bhrasta karyakartaharule jogai rakhekole ho.yo bhrasta 14 barsa jel gayako Karan yastI unka kaama putting hunxa ki Bahamas gareko karanle jel gayako.tyasa kasai Lai jel haldaina.
@RamRaj-ep2xb
@RamRaj-ep2xb Ай бұрын
काङ्ग्रेस एमाले ले देश निमुखा जनता को हितमा काम गर्ला भन्नु गोरु ब्याउला र पेटभरि दूध मोही खाउला भन्नु एउटै हो
@himlalbhandari4593
@himlalbhandari4593 Ай бұрын
लुटेरा ,अपराधी ,भ्रष्टाचारि सरकारले अत्तिनै निहुँ खोज्दैछ ८४ मा यिनिहरुको सामुहिक श्राद्ध गर्नुपर्छ है सचेत नेपाली हरु🇳🇵
@subhash7408
@subhash7408 Ай бұрын
84 ma janata soja veda hun kangress uml party रक्सी ra पुरानो चिनजान भएको छ vandai vote दिइने छन्.
@KamalShrestha-wg2lt
@KamalShrestha-wg2lt Ай бұрын
​@@subhash7408 षड
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Ай бұрын
Sahi kura ho kangres amale lai ptta saf parnu prx
@bishnugurung4166
@bishnugurung4166 Ай бұрын
कता गए ती २ देवर बाबु अनि घडी चोर ??? यही गर्न त हो रातारात सरकार ढालेको ...... भुत्रो को संविधान-संशोधन
@jangagurung8095
@jangagurung8095 Ай бұрын
नेपाल मा राम्रो काम गर्नेलाई काम गर्न दिने भए आज देशको यो गति हुन्थ्यो ?
@YamuChetry
@YamuChetry Ай бұрын
तपाई को राम्रो बुजाइ रहेको छ |
@ghanaguragai376
@ghanaguragai376 Ай бұрын
३६ सालदेखि देश लुटिरहेछन् कति चोटी प्रधानमन्त्री हुँदाखेरि कुनले चाहिँ यो देश बनाउने हो यो अचम्म लागेर आयोहे शिवजी
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o Ай бұрын
अजै जनता निदाइ बस्नेहाे भने यिनिहरुले केही बाकिनराखने भए अब जनता श्रिलङ्का र बङ्गालादेशकाे जस्ताे जनता सडकमा निस्केर यी भष्ट दलाललाइ सडकमा नघिसारे सम्म यिनिहरु तहलागदैनन
@roshanchhetri3339
@roshanchhetri3339 Ай бұрын
खोइ त अहिले यी गगने ,विश्व प्रकाश अनि राप्रपा को ग्यानेन्द्र शाही कुन दुलो मा लुकेर बसेका छ्न। जनता जान्न चाहन्छ्न।धन्यबाद्🙏🇳🇵
@YamuChetry
@YamuChetry Ай бұрын
तपाई को राम्रो प्रश्न लाइ सम्मान गर्दछु |
@kanyagurung766
@kanyagurung766 Ай бұрын
सामाजिक,सन्जाल,हरु,सबै ,प्र ती,नेपाली ,जनताहरु,धेरै ,धेरै ,अभारि,छाे,
@YamuChetry
@YamuChetry Ай бұрын
हो एसरि नै देश लाइ माया गर्ने गरौं
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 Ай бұрын
भुटानी सरनार्थि र गिरीबन्धु चीयाबगानको जगा सट्टाबट्टा मुद्दाको फायल खोलिन्छ भनेर ने का महासचिव बिस्वप्रकाश शर्मा बोलेको देखियो,के जनतालाई गुमराह पर्न बोलेको त होईन?वास्तबमा कारबहि गर्न नै बोलेको हो भने कारबाही गर्नको लागि अनुसंधान थाल्नु पर्यो नी सरकारले।
@chandramit123
@chandramit123 Ай бұрын
बिश्वास नगर्नुस। यो सबै भ्रष्ट चोर बलात्कारि हरुले जनता लाई गुमराह मा राख्न खोज्या मात्र हो ।
@nokhiramoli3665
@nokhiramoli3665 Ай бұрын
यी पुराना भ्रष्टाचारि प्रधानमन्त्री , राषठपति,मन्त्रीहरू । नामरेय सम्म याे देश र जनताहरू शुरक्षित हुँदैन ।
@user-rq6vi2lr9o
@user-rq6vi2lr9o Ай бұрын
Jay ghanti ❤❤❤❤
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि कुरा रबि जि
@OpPo-op4yu
@OpPo-op4yu Ай бұрын
Ramro Samachar prakasit garekoma headline nepallai danyabad
@user-ii9xn1ov6v
@user-ii9xn1ov6v Ай бұрын
लुटेराहरुलाइ ८४मा पत्ता साफ गरनू परछ।जनताहरु रकसी मासुमा् नबिकनु होला।
@YL77718
@YL77718 Ай бұрын
प्रदिप अधिकारीले राजीनामा त दिनै पर्छ र हदै सम्मको कार्बाही पनि हुनुपर्छ - नेपाल सरकारको ध्यानाकर्षण होस
@LilBahadurJargha
@LilBahadurJargha Ай бұрын
काङ्ग्रेस र नेकपा एमाले भनेको अब आउने दिनहरूमा अखबारको पानामा मात्रै देख्न पाइयोस् हे पशुपति नाथ भगवान मेरो बिन्ती सुनिदिनु होला अब आउने ८४ मा यी दुई पार्टीको नामोनिशान हराओस यहि कामना अनि अर्को पनि एउटा कामना ८४ सम्ममा जति पनि घाम र रुख भन्ने भेडा जनता छन् तिनीहरुको बुद्धिमा घाम लागोस यही कामना जय नेपाल जय देश जय बालेन जय रबि सर्🇳🇵🇳🇵🇳🇵
@lokgurung7325
@lokgurung7325 Ай бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔
@YamuChetry
@YamuChetry Ай бұрын
Jay is right🇳🇵 मंगल बार १५ - श्रावण २०८१. Tuesday's 30-07-2024. *"_+/:-@# भगत वैदिक नेपाल.
@gyanukoirala6896
@gyanukoirala6896 Ай бұрын
अब रास्वपा ले भ्रष्टाचार को एक एक लुकाएका कुरा पर्दाफास गर्नै पर्छ,पहिले जस्तो लुटेर खान सजिलो नहोस 🙏🙏
@keshabrajjoshi6986
@keshabrajjoshi6986 Ай бұрын
यीनीहरुले जे जे गरेपनि जति मनलाग्दी गरेपनि 84 को चुनाब मा गु खाने जनताले भोट हालेर यिनैलाई पठाउछन् क्यारे ! नेता र नेतृत्व सुध्रिन जनता सचेत हुनुपर्ला नी !!
@tuksedai4811
@tuksedai4811 Ай бұрын
रमेश लेखकलाई पदमुक्त गर्नुपर्छ।
@sternalgamer1461
@sternalgamer1461 Ай бұрын
रबि लामिछानेले गृहमन्त्री भएर सबै भ्रष्टाचारीहरूलाई एमालेर काङ्ग्रेसका भ्रष्ट नेताहरूलाई जेलकोचेको भए यो दिन आउने छैन नि। अब मन्त्री पद खोसियो फेरी फेरि कुरा गर्ने ठूलो ठूलो
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
अनि बाख्रे घडि चाेर बिसे कहाँ गए आर्जुका फरियामा लुक्नेहरु
@tuksedai4811
@tuksedai4811 Ай бұрын
अपराधीहरुलाई छोड्न हुदैन।
@abishakmagart5747
@abishakmagart5747 Ай бұрын
रबि प्रचण्ड लाइ सात दिन नेपालि जन्ता हो ।
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Jai Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Ай бұрын
अझै पनि देउवा र KP माथी शङ्का भन्नुभएको छ पक्का मानव तस्कर र भ्रष्टाचारी होइनन् र?
@khadgajitlama6198
@khadgajitlama6198 Ай бұрын
यी नेता भनौदाहरु सब कानो छन् ।सत्तामा हुदा सेता विपक्षमा हुदा काला देख्छन् ।प्रचण्डकै भाषामा रबि प्रस्तुत।ओली=प्रचण्ड=देउबा= माकुने=रबि।
@tuksedai4811
@tuksedai4811 Ай бұрын
भुटानी शरणार्थी कान्ड र गिरीबन्धु टि स्टेट कान्डका अपराधीहरुलाई जेल कोच्नुपर्छ।
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Very good journalist Sanjib Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👏👏👏👏👌👌👌😊
@chandramgharti6476
@chandramgharti6476 Ай бұрын
देवर बाबू भाउजू को सेवा गदै छ 😡
@shyamshrestha5200
@shyamshrestha5200 Ай бұрын
सरकारमा नैतिवानहरु काँ छन र हाै सबै नैतिकहीनहरुकाे झुण्ड,हाे।
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Ай бұрын
अब पनि यमाले काङ्रेसलाई भोट दिने जन्ता भनेको अन्धा हुन आउने निर्बाचन मा इन्लाइ टोलबिकास को चुनाब मा पनि सफा पार्नु पर्छ जयमुलुक
@user-shyam901
@user-shyam901 Ай бұрын
लौन हे नेपाली जन्ता हरु हो।नेपाल बचाउनु पर्यो ओलि र सेरे प्रचण्ड ले सकिसक्यो।किन चुप बस्छौ हे भात खाने जन्ता हरु हो ।उठ जाग लौन अब त अति भो
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Ай бұрын
Good 👍 job
@chandbahadurrana9629
@chandbahadurrana9629 Ай бұрын
जति पनि ठुलो पदमा रहेका अधिकारीले जिम्मा लिनुपर्छ तर के गर्नु जिम्मा कसैले लिदैना सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@subhash7408
@subhash7408 Ай бұрын
Jaya Rabi sir यो kp deuba aruju manju oli bandu cher banu बस पार्क बिजुली बिल बेचैन सरकार भ्रष्टाचार लुकाउन बनेको सरकार हो. 90 % लाई थाह छ. .
@sushmasen4266
@sushmasen4266 Ай бұрын
Very good news ❤❤❤🎉🎉🎉
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Rabi jii absolutely right
@katakrai4344
@katakrai4344 Ай бұрын
ईमान्दार नेता भएर के गर्नु झाेले बनेर अध्यक्ष ले जे बाेलेपनि ठिक भनेर तालि पट्काउने झाेले भएका छन के काे ईमान्दार छ भन्नु बेकार छ
@sumanakharel5767
@sumanakharel5767 Ай бұрын
अदालत र रास्ट्रसेबक मात्र यदि ईमान्दार हुने हाे भने खराब नेता र मन्त्री हरु सुध्रिन्थे । कुटाईममा परिबर्तन भएकाे याे अाेलि सरकारलाई एमालेकै युवा ईमान्दार कार्यकर्ता छन् भने खबरदारि गर्नु पर्छ ।
@user-is8gm9un9d
@user-is8gm9un9d Ай бұрын
जय घन्टि रबि दाई हाई हाई ❤
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h Ай бұрын
Thik kura
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
प्रहरी देखि डराएको सरकार
@Anubudra
@Anubudra Ай бұрын
जय घन्टि
@shyammabohang7062
@shyammabohang7062 Ай бұрын
Good sahi ho sir
@gokulbk241
@gokulbk241 Ай бұрын
जय रबि सर ।। जय देश ।।।
@devideurali4956
@devideurali4956 Ай бұрын
भूटानी प्रकरण र गिरीबन्धुकाे फाएल गायव पार्न बनेकाे याे ठगबन्न् मुर्दावाद। मुर्दावाद। राष्ट्रऋण जति छ त्यति पल्ट मुर्दावाद।
@santanauvagnauvag5536
@santanauvagnauvag5536 Ай бұрын
Apradhi oli deuwa
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx Ай бұрын
प्रहरी, आर्मि, लाई नेता हरू बाट बिना हस्तक्षेप काम गर्न दिनु पर्छ, यो कानुन संम्शोधन गर्नु पर्छ नेता को काम पुलिस,आर्मी लाई थाहा हुदैन र आर्मी, पुलिस को काम नेता लाई थाहा हुदैन!
@ghanshyampun2198
@ghanshyampun2198 Ай бұрын
रमेसलेखत जन्तु एक 1 वान भष्त नता हो
@sanutamang2292
@sanutamang2292 Ай бұрын
देश बलत कारि कंग्रेस एमाले ले देश बनाउनेछ भनेर पत्याउने हामी जन्ता ब्याकुब हाे
@binodgurung6878
@binodgurung6878 Ай бұрын
jai rabi
@chandramit123
@chandramit123 Ай бұрын
खै , रात भरी रुङ्यो ओलि जिउदै ।
@khemapandey3847
@khemapandey3847 Ай бұрын
100% Right
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
८४ सम्मबाचिस भने देख्छस जन्ताको हैसियत😂😂😂😂😂😂😂😂
@saritasaritu8248
@saritasaritu8248 Ай бұрын
Good luck RSP team God bless you 🙏 🙌 ❤️ 💙 👍🏾 😊
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl Ай бұрын
ग्यारेन्टि चल्खेल भयेकैहाे भ्रस्टचार लुकाउनकाे लागि डिआईजि हटायेकाे
@saiman8323
@saiman8323 Ай бұрын
भगवान र राछश यि दुईकाे भाेट भयाे भने घु खाने जनताले भगवान चिन्दैन के गर्नु राछशहरुकाे जित भईहाल्छ ।
@gokulthapa9580
@gokulthapa9580 Ай бұрын
अब नाटकीय छानबिन गर्ने र अदालत बाट राफसाफ गर्ने र चोख्याउने काम हुँदै छ । त्यो पनि तिब्र रुपमा ...DIG! मनोज ज्ञवाली को गल्ती भनेको IGP र विपक्ष दल लाई नसोधी बेचैन झा लाई समायो रे ।😊😊😊😊
@ichchharammagar7027
@ichchharammagar7027 Ай бұрын
के पि ओली को सन्तान नहुनु पनि छोरा पनि अपराधी हुन्छ भनेर हो
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good news good ra so pa❤❤❤❤❤❤❤
@sternalgamer1461
@sternalgamer1461 Ай бұрын
मैले सुनेको थिए पुलिस प्रशासन धेरै कडा हुन्छ भनेर यहाँ तथा भयो कि नेताहरूको चाकरी गर्ने मात्रै रहेछन् पुलिसहरू कोही यस्तो पुलिसवाला छैन जुन पुलिस वालाले सबै नेतालाई गोली हानेर सिङ्गम बन्न सक्ने
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb Ай бұрын
Oli daka
@bikashkhati8032
@bikashkhati8032 Ай бұрын
Rabi dai
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Ай бұрын
प्राधिकरणको यो पात्र भनेकै वलीको मुख्य मान्छे र त्यहा हुने गोलमालको नायक हो त कसरी हुन्छ कारबाही
@DanielOkomoto
@DanielOkomoto Ай бұрын
All right good news
@renukarki9655
@renukarki9655 Ай бұрын
Ghanti jindaba RSP vaneko jantako ho🙏✍️✍️
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good luck Rabi Sir team 👏 👍 🙏🏻
@ganeshkhadka4292
@ganeshkhadka4292 Ай бұрын
यि लेजेगरे पानि जनता चुपलागेर बस्ने भएकाले यि भषटचारि हरुले हेपेर जेगरेनिहुनछ आफुखुसी गरेका हुन अब पनि जनता यसैगरि चुप लाग्नेहोभने गने यहि हो
@ShivaKumar-hy7dl
@ShivaKumar-hy7dl Ай бұрын
घन्टीबाट मलाई केही आशा छैन।
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Ай бұрын
एउटा ब्याक्ती सरुवा गरेर के भयो र प्रमाण त फाइलमा नै हुन्छ होलानी??? त्यो भएको प्रमाण सरुवा गर्ने बित्तिकै हराउँछ भने त्यो सरकार र सरुवा हुने ब्याक्त्ती लाई जेल कोच्नुपर्छ।
@khemapandey3847
@khemapandey3847 Ай бұрын
right good luck rsp jay rabi🙏🌹❤️
@yogendrabam6678
@yogendrabam6678 Ай бұрын
Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔
@paiyungaupalika7792
@paiyungaupalika7792 Ай бұрын
शर्मा धर्म नभएकाले के चुरिफुरी देखाएको षडयन्त्र गरेको फेल भयो । अफु ठग भएको नदेख्ने अब सकियो चुप लागेर बसे हुन्छ ।
@khimkuwar5177
@khimkuwar5177 Ай бұрын
Jai ghante🎉
@completenepal238
@completenepal238 Ай бұрын
रास्वपा 🔔ले सम्सदमा यस्तो प्रतीपक्षको भुमिका खेलोस ताकी टुक्के र र्यालेले हिडदा रगत मुतोस, सम्सद बस्दा साराको घिर्णा पात्र बनुन, सुत्दा मुटुमा ह्यामरले ड्याम ड्याम हानोस ! र्याले र टुक्केको ग्याङ्ग सारा देशबासीको नजरमा सदाको लागि गिरुन !
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Jai Raspa 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
@samirthapa2159
@samirthapa2159 Ай бұрын
Well said sir, KP oli is the main don of all mafia groups in Nepal.
@omshrestha1701
@omshrestha1701 Ай бұрын
के गर्नु झोले कुकुरहरुले गर्दा ८४ मा पनि यस्तै हो भ्रष्टाचारिले जहिले नि भ्रष्ट गर्या छ गर्या छ
@ramharirimal3577
@ramharirimal3577 Ай бұрын
अपराधी हरु सबै को मन घडी को टिक टिक आवाज बाटै तर्सन छन भन्ने सत्तरी रहे छ नयां सर्कार ले प्रमाणित गर्दै छ !!
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good morning news ☺️ 😊 😀
@rahmbaniya2579
@rahmbaniya2579 Ай бұрын
Ra so pa is great job
@jeevanmagar7599
@jeevanmagar7599 Ай бұрын
Good Luck Ra swa pa Jay Ghanti
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
Jay hos ghati
@seanthakuri7944
@seanthakuri7944 Ай бұрын
राजनीति अनुसार नेपाल प्रहरी चलाउने कसैलाई अधिकार छैन चलाउने हो भने नेपाली जनताले तिरेको कर बाट तलबभत्ता बन्द गर नालायक सरकार ।
@RamRaj-ep2xb
@RamRaj-ep2xb Ай бұрын
हैन मटन काजी कता हराए ?? मटन काजी र सरम हराएको सर्मा लाइ स्टुडियो मा बोलाउनु पर्यो ! कुरो जुन २४ को प्रहरी अैन २०७१ ??
@sagarthakuri3003
@sagarthakuri3003 Ай бұрын
Chor neta murda bad..Jaya ganti 🔔🔔🔔🔔🔔🔔
@rajendrashrestha5573
@rajendrashrestha5573 Ай бұрын
रास्वपाको राजनिती पनि सिध्दियो, जनताले त त्यहिबेला मुल्यांकन गरिसकेको थियो जुन दिन चोर संग कांध मा कांध मिलाएर चोर खोजेर सजायं दिन्छु भन्ने बकम्फुसे कुरा गरेर जनता झुक्यांउंदै हिंडेथ्यो ।
@srenee2585
@srenee2585 Ай бұрын
Jhole Lai matra esto lagcha hola sadaran Janata le chor ko kadh ma milayeko vaye chor samatne file kolda satta kina paribartan vayou dimag vaye thaha hune kura ho bakamfusi Ravi hoina ta jasto jhole mafia ko jhole desh drohi ho ramro ko naramro ko thaha nahune ke bolne ke aujat anpad
@ramharirimal3577
@ramharirimal3577 Ай бұрын
ओहो !! टिप्प णि लेख्दा लेख्दै तिप्प णि को सन्ख्या १९०पुगि सकेछ सत्ता सिन जत्ती सबैले भ्रस्ट जत्ती सबै लुकायेरै हो !! ?
@cttreecttree7284
@cttreecttree7284 Ай бұрын
right 👍
@ArjunTamang-og4fk
@ArjunTamang-og4fk Ай бұрын
Chal khel matrai hoina sir yani harule desh barbat banai sakyo
@SanuRaee-em1kn
@SanuRaee-em1kn Ай бұрын
100000000% Sahi ho😢😢
@shriyashree8337
@shriyashree8337 Ай бұрын
नेपालि जन्ता किन चुप लागेको होला अस्ति तिर त खुप रबि र प्रचण्ड लाई खुप गालि गर्थे त ? अहिले त यत्रो घोटा र भ्रस्टचारलाई समात्ने डि इ जि समात्ने प्रहरी लाई सरुवा गर्दा पनि चुपचाप बसेको देख्दा अचम्मा लाग्यो !
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
भेडो जनताले उहि भ्रष्टा पार्टी लाइ भोट दिएर जिताउछन् अनि नेतालाई गालि गर्नुको कुनै अर्थ हुँदैन।
@ramharirimal3577
@ramharirimal3577 Ай бұрын
चोर चोर मौं सेरा भाइ भाइ भयेको खबर हलि गोठाला हरु सम्म पुर्या उने मिडिया सबै लाई बधाइ छ कमेन्ट कोलर्को हेरुं !!
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 9 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 35 МЛН
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 16 МЛН
PM Modi On India's Pro-Business Reforms In Singapore
58:11
The Indian Express
Рет қаралды 696
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 9 МЛН