ओलीसँग ‘लपक्कै’ गगन ! प्रचण्ड-रविको ‘प्लान टू’ ! सत्ता भन्दाभन्दै भित्तामा प्रचण्ड !- TO THE POINT

  Рет қаралды 126,734

News24 Nepal

News24 Nepal

Күн бұрын

ओलीसँग ‘लपक्कै’ गगन ! प्रचण्ड-रविको ‘प्लान टू’ ! सत्ता भन्दाभन्दै भित्तामा प्रचण्ड !- TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 327
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
रबि लामिछाने ❤ जनता को आसा अझै मरेको छैन 😊 गरिब दुखि पीडित जनता को आसा भरोसा हो तपाइ रबि दाइ 😊 हामि साथ मा छौ गगने को साइबर स्याल ले सामाजिक संजाल मा नेगेटिभ प्रतिक्रिया गरेका छन । हामि बिचलित छैनौ 😊 कै फरक पर्दैन । यति पहिले नै थाहा थियो । यो गर्ने छन भनेर । तर हामि 30 40 लाख जनता तपाई लाइ हेर्दै छौ । 😊 हामि साथ मा छौ । काम गर्नुस संगठन बिस्तार गर्नुस ।
@yubrajbanjade
@yubrajbanjade 3 ай бұрын
प्रचण्ड र रवि मिलेर सबै भष्टाचारि लाई जेल कोच्नु पर्छ अब
@HemMoktan-vd9pg
@HemMoktan-vd9pg 3 ай бұрын
Abo 84 paxi
@BijayaSapkota-y8s
@BijayaSapkota-y8s 3 ай бұрын
😊😊😊​@@HemMoktan-vd9pg
@premrajjoshi5711
@premrajjoshi5711 3 ай бұрын
यति बेला कोइ मान्दैनन राज्यका सङरचना तेसैले अल्पमतको सरकारले सङ्ख्या पुर्याउन मात्रै हो मेहनत गर्ने तेस्ता फाइल खोल्न अहिले नमिल्ला कि
@rajanthapa8868
@rajanthapa8868 3 ай бұрын
प्रचण्ड र रवि मा हिमत छैन यि पनि दुधले धोएका त छन्
@begooddogoodpaul902
@begooddogoodpaul902 2 ай бұрын
Napyooo
@smaranrajgiri
@smaranrajgiri 3 ай бұрын
यतिको दम चाहिँ हुनुपर्च एउटा पत्रकारमा ... पार्टी जो होस केही फरक पर्दैन तर यो 1 महिनाभित्र सबै ठुलो भ्रस्टाचारिलाई जेल कोच्यो भने हिरो प्रचण्ड नै हो ... लुटिखान पल्केको नेता छिछि
@krishnashrestha3652
@krishnashrestha3652 3 ай бұрын
तर उ पनि ७८ लाख को घडी लगाउने नेता परे जनता का नेता भए पो
@ShankarBhattrai-i7e
@ShankarBhattrai-i7e 3 ай бұрын
रबि अगिबढ अपरादि जति सबैलाई जेलकाेच यकहप्ताभयपनि जन्ताले थाहापाउन चउरासिमा बहुमत पाउनेछउ
@subhash7408
@subhash7408 3 ай бұрын
Right
@nikeshadhikari8011
@nikeshadhikari8011 3 ай бұрын
सास गइसकेर तुलसाको मोठमा निकालेको सरकारलाइ अब कुन निकायले टेर्छ। येस्पालिलाइ सकियो अब।
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰🇳🇵
@sternalgamer1461
@sternalgamer1461 3 ай бұрын
सलाम छ हजुर पत्रकारलाई यहाँसम्म हिम्मत गरिदिनुभयो। अब जनताहरूको जाग्नुको पालो
@bikramshrestha9371
@bikramshrestha9371 3 ай бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.
@norbulamajumli1768
@norbulamajumli1768 2 ай бұрын
आहा कति मिठाे सब्द news 24 काे सुनु सुनु जस्ताे भष्टहरूकाे साताे पुल्ताे हरायकाहरू भष्टचारीकाे
@humbdr4571
@humbdr4571 3 ай бұрын
धन्यवाद पत्रकार ज्यु क्या मज्जाले भन्नु भो।यतिको दम हुनुपर्दछ
@SujanSunam-de4tz
@SujanSunam-de4tz 3 ай бұрын
तपाईले भन्नु भएको कुरा हरु सारै घत लाग्दो हुन्छ सर।।😅👍👍👍👍👌👌👌👌
@RamuBhusal-lj3ti
@RamuBhusal-lj3ti 3 ай бұрын
राजिब सर सहि र सत्य बोल्नु भो
@kanak_rai_official
@kanak_rai_official 3 ай бұрын
चोरहरु दिनमा एकपटक पत्रकार सम्मेलन गर्नेहरु अहिले मिडियासङ्ग भाग्दैछ
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 3 ай бұрын
यो सबै भ्रष्टाचारीहरुको मेलमिलाप हो यिनीहरूलाई एक महिनाअघि नै जेल हाल्नुपर्छ😮😮😮😮😮😮
@santoshkarki9195
@santoshkarki9195 3 ай бұрын
पत्रकार ज्यु धन्यवाद
@DilliPhejong
@DilliPhejong 3 ай бұрын
यो विश्लेषण सही लाग्यो !
@raamugiree6963
@raamugiree6963 3 ай бұрын
निकै दमदार
@rajansubedi5238
@rajansubedi5238 3 ай бұрын
प्रचण्ड र रबि जि ले फाइल खोल्नु पर्छ ।सरकार बाट हट्नु अगि
@kumargiri9594
@kumargiri9594 3 ай бұрын
यी तीन नेता लाई फाँसी को सजाय न दिय सम्मा देस को केही भलो हुने चैन।
@RamKhadka-tn3jz
@RamKhadka-tn3jz 3 ай бұрын
100% Right hajur😊
@himlalbhandari4593
@himlalbhandari4593 3 ай бұрын
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@talipa1512
@talipa1512 3 ай бұрын
बालेन शाह ले तेतिकै भनेक हैना काले काले मिलेरो खाउ भाले जय बालेन 🎉🎉🎉🎉🎉
@SabitraNeupane-qh7gj
@SabitraNeupane-qh7gj 2 ай бұрын
दमदार पत्रकार राजिव सर
@preciouswear8845
@preciouswear8845 3 ай бұрын
किन राश्वपाका सांसदहरुले संसदमा प्रत्यक्ष निर्वाचनको कुरा उठाउदैन ?
@RamLeemboo46
@RamLeemboo46 3 ай бұрын
रबि र प्रचण्ड मिलेर सबै भ्रस्ट नेतालाई घोक्रो ठ्याक लाएर जेल को चिसो तातो हावा खुवाओस !!! सबै जनाले समर्थन गरौ यो समय।।।
@mohankhadka7313
@mohankhadka7313 2 ай бұрын
पत्र कार भनेको यस्तो हुनुपर्छ कसै संग्ग नडराई नबिकेका पत्र कार स्यालुट ठोकौ ठोकौ लाग्छ?👌👍
@ManbahadurK
@ManbahadurK 3 ай бұрын
Bitter true 🎉
@sunilparajuli2576
@sunilparajuli2576 3 ай бұрын
सकारात्मक समाचार प्रवाह गर्न सकिँदैन पत्राकार जि ? नकारात्मक कुरा बोल्ने अरुलाई गाली गर्ने तथ्य प्रमाण प्रस्तुत गर्न नपर्ने कस्तो हो पत्रकारिता? अनि यस्तो लम्फु मनगढन्ते समाचार सुन्ने ! धन्य हामी!
@Manlilaclub
@Manlilaclub 3 ай бұрын
अब- जे गर्छ शरणार्थी र गिरीवन्धु प्रकरणले गर्छ: यसरी सत्य समाचार पनि सुन्ने मौका पाइयो: महामन्त्री सरहरुको धनुष्टंकार नमस्ते विषेश हेर्नलायक रह्यो !!
@DineshNgx
@DineshNgx 2 ай бұрын
sai kura garnu vayo hjr
@ReshamBhujel-v6r
@ReshamBhujel-v6r 2 ай бұрын
Clear. Point
@AayuskaMagar-j1i
@AayuskaMagar-j1i 3 ай бұрын
पहिल्यै नै एमाले र काङ्ग्रेस मिलेर किन सरकार बनाइएन।जब गिरिबन्दुको फाइल खोलिने हुदा र आरजु जेल जान कसैले पनि रोक्न नसक्ने अबस्थामा दुई भ्रष्टाचारि किन एक ठाउँ मा जानू पर्यो।जनताले थाहा पाइसके।
@साहित्यप्यासीमन
@साहित्यप्यासीमन 3 ай бұрын
माओवादीहरूको बिचल्ली भएकोमा खुसी मिले पनि यो सरकारसँग पनि कुनै आश छैन ।
@sanjeebsubedi434
@sanjeebsubedi434 3 ай бұрын
जय देश जय रास्वपा 🔔🇳🇵🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@TaraDigital
@TaraDigital 3 ай бұрын
जनताकाे खाेजेकाे जनता नेता चाहियाे यस्ता चुनावकाे बेला मासुभात खुवाएर पैसा खाएर भाेट किनेर नसके लुटेर सत्तामा पुगेकाले के जनताकाे काम गर्छन हाे , अब पनि यिनैलाई पत्ताउनु पर्ने , तिमिहरू त गरेकाे गल्ति सच्याउन त परै जाहाेस गल्तिमाथि गल्ति काण्ड माथि काण्ड थप्दै जाने देशका धमिरा हाै । देशकाे लागि केही माखाे मार्दैनाै ।
@mohd-qb6mk
@mohd-qb6mk 3 ай бұрын
1000%
@bks165
@bks165 2 ай бұрын
निमुखा जनता हाे अब पनि मुख होइन पुछार बाेलने नेताका पछि काेहि नलाग्नुहाेला
@Krishna_Bhujel
@Krishna_Bhujel 2 ай бұрын
राजिव खत्री खोजी खोजी सुन्न खुब मज्जा आउँछ ।
@chhotantudu7481
@chhotantudu7481 2 ай бұрын
प्रचण्डलाई एकलाईहाले अवचलछ हालीमुहाली
@AsthaGurung-f8n
@AsthaGurung-f8n 2 ай бұрын
जो सुकै जतिसुकै रोए पनि कराए पनि आखिर लोक तान्तृ गणतन्त्र संस्थागत गराउने र पत्रकारको नाममा घाटी सुक्ने गरि कराउन पाउने गराउने नेपाली कांग्रेस होइन। माओबादी को 12बर्से जनयुद्धमा तिमि पत्रकार र हामी नयाँ अनुहार भन्ने हारुकाहारु काहाँ थियो त।
@kajikc9
@kajikc9 3 ай бұрын
काहाँ पुग्छन र सर एदिन भएनी सबै जेल जान्छन।❤❤
@santoshacharya-l9g
@santoshacharya-l9g 3 ай бұрын
Akdam sai lain bolnu vayo🙏🙏Sabai milnu parx harka baleni Rabi gope hamal🎉
@manojkumarsijapati3095
@manojkumarsijapati3095 2 ай бұрын
The fact voice from news 24,thanks
@gangamandal1112
@gangamandal1112 2 ай бұрын
Right 100,
@HomThapa-n7e
@HomThapa-n7e 2 ай бұрын
छिटो भन्दा छिटो राजालाई सट्टा hand over गर प्रचन्द होइन भने नेपाल देश रहने छोइन
@prabingurung522
@prabingurung522 3 ай бұрын
Awesome brother 🎉
@ShantaSapkota-h8w
@ShantaSapkota-h8w 2 ай бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪जय नेपाल आमा
@maniramshrestha9135
@maniramshrestha9135 2 ай бұрын
कति राम्रो विष लेशन ओली र देउपा लाई लाञ लाग्नु पर्ने होइन र ?
@ParmanndaJoshi
@ParmanndaJoshi 3 ай бұрын
नेपाली जन्ता ऐक हाै अब पालाे जन्ता ले लउनु प्रछ र भरष्ट चाेर देस बेचुवा बिदेसि बाट परि चालित भाडा का टटु जन हत्यारा सत्ता काे लागि मात्रै राजनैति ग्रने चरष्ट चाेर देस लुटेरा हरु काे सम्पति राय्टिय क्रण ग्रन नलायक भरष्ट हरु लाई आजिबन जेयल हाल्न र नेपाली युबा शक्ति लाई उच्वाे सिक्षया र अनुसासित बनाउन नेपाल काे सिक्ष्या प्रणालि नै बदलन कानुन काे पालना नग्रने वाेसुकै हाेस कडा भन्दा कडा कानुन र्निमाण ग्रन नेपाली जन्ता लाई आत्मा र्निभता मा बाचन सक्ने बनाउन कालाे गणतन्त्र का गधा हरु लाई समाप्त ग्रने नेपाली जन्ता जागाै जागाै अब बेला भयाे जय देस जय राष्ट वाद जय जन्ता जय नेपाल आमाँ ॐॐॐॐ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jayaramaccharaya1539
@jayaramaccharaya1539 3 ай бұрын
Right point ❤❤❤❤
@KeshabSDahal
@KeshabSDahal 2 ай бұрын
हो❤
@bhimbirendra4724
@bhimbirendra4724 2 ай бұрын
यस्तै पत्रकार भए त नेपालमा के सुधारो आउँथ्यो कि भन्ने जस्तो थियो।
@ajittamang8152
@ajittamang8152 3 ай бұрын
Rabi dai jindabad small effects can make big change so go ahead rabi
@NabrajLagun
@NabrajLagun 3 ай бұрын
kati sahi kura garnu vo sir
@deepakkc1509
@deepakkc1509 3 ай бұрын
right 100%
@prakashgurung7214
@prakashgurung7214 2 ай бұрын
गृहमन्त्री खान पाउँछ कि भनेर हाे । अाेलि सित भेटदै गगन थापा
@JagatKhatri-m1s
@JagatKhatri-m1s 3 ай бұрын
Very good ❤❤❤
@jibankumar9253
@jibankumar9253 2 ай бұрын
ल दाइ भाउजू र बा भनाउदालेत आफुहरुले गरेको भ्रष्टचार हरु लुकाउन र जोगिनकालागि गठबन्धन गरेछन ठिकैछ अरू निर्दोसि सभासद हरूचाहि किन यिनी भ्रष्टचारि हरुको पछौटे बनेर हिडेका होलान तिमिहरुलाईपनि भ्रषटचार गर्नु सिकाईदिन्छौ भनेकाछन क्याहो ह?
@remanram4252
@remanram4252 3 ай бұрын
प्रचन्ड चानेचुने खेलाडी हैनन उनी एम्पाएर पनि हुन !जे होस फेरि खेल हेर्न पाइने भैयो !केही हल्चल त जसै हुन्छ!
@ghalaramrai7962
@ghalaramrai7962 2 ай бұрын
४जना पालो पालो गरेता सत्तामा बस्ने सल्लाह बार्तागरेकोहोत ? लुटनुभरष्टाचार गर्नुपर्छ भन्ने बार्ता गरेकाहुन,त?यास्तानलाएक कसिङ्गारहरु खोलामा बगाइदिए हुन्थ्यो समचारसुन्दा लाजलाग्छ मित्रहरु हैना,त???
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Ramy xa jay hos rabi sir jay ghanti om i am happy to all of you jay hos anaya I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I have a wonderful daju vai haru kamala sagita sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY dhanay bath xa hamra I have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu haru I AM AMMA RADHEY RADHEY dhanay batha sabai lai jay ghanti om i am happy om.shanti omshanti to.all of.you can be fikri hunu hos sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy ram ram nati babu hami.sabai jana lay badhai shuvha kamna thanks ramro sunn pauna parchha pidrit haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy ram RAM
@ghalaramrai7962
@ghalaramrai7962 2 ай бұрын
भुटानिसरनार्थिबनाएरा जन्तालुटने सेरे ब,देउपा कोरोनाकोल खेलेरा जन्तामार्ने केपिवलि यस्तानलाइक नेताहरुलाइ सत्ता सोम्पिना खोजिरहेकाँछन हैना,त??
@ShantaParajuli-h8b
@ShantaParajuli-h8b 3 ай бұрын
तपाइले दिनको३ पटक सत्य यथार्थ देश जनताको बारे बोलेको कुरा नेताले सुनेनन।खोर तिरको बाटो सोझिदा कत्रो छट्पटी
@babug5732
@babug5732 3 ай бұрын
यो नै हो मऊका रबी लायी झयाप की झयाप ठुला ठुला फाईल खोलेर २,४ दीन भऐ पनी हालनु परेयो खोरमा खाली बोलेर र समातेर असपताल होईन खोर मा पुराऊनु परछ नत्र ८४ मा जनता ले भरोसा गरने ठाऊ हुदैन
@sushilmanandhar237
@sushilmanandhar237 2 ай бұрын
बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालको लाज नेपालमा हरेक वर्ष बाढीले कति क्षति गर्छ ? यस्तो दोहोरिने क्षतिबाट बच्न सरकारले कति बजेट विनियोजन गरेको छ ?
@AnilPariyar-lc3my
@AnilPariyar-lc3my 3 ай бұрын
Good news👌👌❤️🇳🇵🇳🇵🇳🇵😍❤️🌹
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
गगन र बिश्वो प्रकास त मानिस नभए चिआ खेने कु२ र रहेछन्।
@bipeshmagrati2587
@bipeshmagrati2587 3 ай бұрын
Gagan Biswaprakash lai KURI KURI
@suzansuzan9341
@suzansuzan9341 3 ай бұрын
First time like garya hola maile. Rasapa jindabad
@Sanjay-im5on
@Sanjay-im5on 3 ай бұрын
सिसाका घरमा भएकाले अरूलाइ ढुङ्गा हान्छन् भन्ने लाग्दैन । तर, हाने भने देश र जनतालाइ एकदम राम्रो हुनेछ ।
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
विश्व प्रकाश, गगन, प्रदिप र रामहरी टिबन्धुको शरणमा ? गिरीबन्धु टि स्टेट, नक्कली भुटानी सरर्णार्थी र टिकापुर प्रकरण जोगाउन नयाँ समिकरण ?
@gomathapa3227
@gomathapa3227 3 ай бұрын
GooD....satya kur ho
@purnabahadurtamang8633
@purnabahadurtamang8633 3 ай бұрын
शेरे र ओलि अतालिनुको कारण अब फाईल खोलिने भो भनेर हो।
@miketyson8565
@miketyson8565 3 ай бұрын
Ek dam thik ho aba yo paali tyoe deujaanaa lae yo file kholnu baataa roknu lai kun sadyantra Rochchha holaa tyoe haernu parchha yaa chup laagaera baschha
@mitradahal6410
@mitradahal6410 3 ай бұрын
Ek बार पूरा बहुमत दिनु पर्छ रा सा पा लाई अनी मात्र केही हुन्छ
@simplesir389
@simplesir389 3 ай бұрын
Salute x rajiv sir
@ranjiott
@ranjiott 3 ай бұрын
Good news
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 2 ай бұрын
Good❤News
@ShivaNarayanShrestha-go2de
@ShivaNarayanShrestha-go2de 3 ай бұрын
Good news
@ShivaNarayanShrestha-go2de
@ShivaNarayanShrestha-go2de 3 ай бұрын
Good news
@kajisujanthapa4344
@kajisujanthapa4344 3 ай бұрын
absolutely right ❤❤
@sagarsharma1696
@sagarsharma1696 3 ай бұрын
News 24 का रिपोर्टर प्रस्तोताहरुमा रबि लामिछानेको धङधङ्गी रहेको महसुस भएको प्रस्ट हुन्छ
@AsthaGurung-f8n
@AsthaGurung-f8n 2 ай бұрын
आबत बुझ्यो होला परचण्डा आफैलाई लात्ती हानेर भित्तामा पुर्याई दिएनत।
@kajikc9
@kajikc9 3 ай бұрын
सहि हो
@nettravel1746
@nettravel1746 3 ай бұрын
यो सबै नाटक हो , कसैले कसैको फाइल खोल्ने वाला छैन सबै पालो पालै सत्तामा पुग्ने खेल मात्र हो !!
@iqbalalam5308
@iqbalalam5308 3 ай бұрын
Good ❤❤❤
@ChandraAdhakari-j5p
@ChandraAdhakari-j5p 2 ай бұрын
Very. nice
@gpkat2980
@gpkat2980 3 ай бұрын
कदापी रा प्र पा ले साथ दिनु भएन काङ्ग्रेस र एमाले लाई फेरि रास्पा को चै हाल हुन्न सकिन्न
@megatech656
@megatech656 3 ай бұрын
Maja aayo sunera 😊
@kumarimagarMagar-sj9ni
@kumarimagarMagar-sj9ni 2 ай бұрын
good news
@rajansubedi5238
@rajansubedi5238 3 ай бұрын
के जेल कोचलान र?२८ बिश्वास मत लिने कुरा छ
@MegbahadurGhartimagar
@MegbahadurGhartimagar 3 ай бұрын
Ho shae ho
@gpkat2980
@gpkat2980 3 ай бұрын
एमाले र काङ्ग्रेस मिल्नु २५ ओटा फाइल खोलिन्छ भनेर डर हो के पी लाई गिरि बन्धु बाट जोगिने अनि भाउजू भुटानी सर्नार्तथी बाट जोगिन
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
जे गरे पनि हुने भयो यो देशमा कठै मेरो देश 😢🇳🇵🙏 जे गरे पनि ताली बजाउने झोले सबै Rip🇳🇵🙏 काङ्ग्रेस एमाले माओवादी देखियो
@tejprasadkhanal3565
@tejprasadkhanal3565 3 ай бұрын
खालिचोर्न र लुतनबाहेक अरुकुनै धुनैछैन इ चोर्भ्रस्थरुलाइ कितगोलिहान्नुप्रछ कि जेलकोच्नुप्रछ ए कहिलेहो जुकादेस्द्रोहिहोबिकास्गर्ने ए लुतेराहो।इ भुदिचोर्ननपाकाझ्होले गुहुखानेझोलेभिकारिहरुले गर्दादेस्दुब्यो
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 2 ай бұрын
पशुपतिकानङग्गाबाबालाइ लाजहुदैन बडाले जेगरे काम हुन्छ त्याे शर्ब सर्ब सम्बत छैन शकरकाेनग्गा मगन्तेभेश निदीत।
@gurungsuresh7182
@gurungsuresh7182 3 ай бұрын
काँग्रेस जस्तो पार्टी, एमाले अध्यक्ष के पी ओली जस्तो फटहा कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो ।
@mohankhadka7313
@mohankhadka7313 2 ай бұрын
कैले काँही स्वास्नी लाने जार जस्तो कैले चै चाकै सम्म चाटा चाट गर्दै एमाले र कांग्रेस अनि नैतिक का कुरा गर्छन घाँस खाँने जातहरु?
@npnamaraj88
@npnamaraj88 3 ай бұрын
एकदम सही विश्लेषण गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो हृदयदेखि उच्च सम्मान सहित धन्यबाद दिन चाहन्छु ❤❤
@govindapdshrestha
@govindapdshrestha 3 ай бұрын
यी सबै भ्रष्टाचारी हरु एक अर्कालाई बचाउने,मिलेर खाने र हामी भेडाहरु को दिमाग भुट्ने तर हामी कहिले न सुध्रने हो भने यी नालायक हरूले हामी माथि शासन गरिनै रहने छन्।
@tejyasmalimagar2084
@tejyasmalimagar2084 3 ай бұрын
Jay RSP Jay Rabi sir 🫡🫡🫡🇳🇵🇳🇵
@navinupadhayaya204
@navinupadhayaya204 3 ай бұрын
यो भुटानीबन्धु ठगबन्धन फाइल लुकाउ बन्धन हो।
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
How Strong is Tin Foil? 💪
00:26
Preston
Рет қаралды 142 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 26 МЛН
How do Cats Eat Watermelon? 🍉
00:21
One More
Рет қаралды 12 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН