बालेनलाई चिल्न ओलीका ‘अरिंगाल’ ! प्रचण्ड-माधव रहस्यमयी ! उपेन्द्र मधेशबाट ‘आउट’ ! TO THE POINT

  Рет қаралды 280,940

News24 Nepal

News24 Nepal

Күн бұрын

बालेनलाई चिल्न ओलीका ‘अरिंगाल’ ! प्रचण्ड-माधव रहस्यमयी ! उपेन्द्र मधेशबाट ‘आउट’ ! TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #TOTHEPOINT #Shorts

Пікірлер: 1 300
@soniyabaruwal1850
@soniyabaruwal1850 4 ай бұрын
हा बुडा।यस्ता पंगु गफ नमार र सुमना जत्तिकै सक्षम मान्छे तिम्रो सिंगै पाटि भित्र छैन।तिम्रो पाटिमा स्वरमा स्वरमा मिलाएर चिल्लाऊने स्याल सैलि का भिड मात्र हुन।
@gangarai3501
@gangarai3501 4 ай бұрын
यो गफाडीको काल पनि कहिले आएन । खै किन हो???
@Sakshyam12399
@Sakshyam12399 4 ай бұрын
Siksha mantri Sumana lai ijat nagre oli lai desha bat nikaler saptkoshima dubaunu parchha.
@sherbahadursangraula4858
@sherbahadursangraula4858 3 ай бұрын
....​@@Sakshyam12399E❤❤s❤6 T
@nanusubedi7687
@nanusubedi7687 4 ай бұрын
छि,,,छि,,यस्ता केपि जस्तालाई नेता र पार्टी को अध्यक्ष मान्नु पर्ने अभागि हामि।
@krishnasoti7434
@krishnasoti7434 4 ай бұрын
के पी आेली लाई लाज शर्म भन्ने नभएको ब्यक्ति रहेँँछ। आफुले केही नगर्ने भर्खरका युवा युवतीहरु ले गरेको काम देख्न नसक्ने।
@deepakshrestha6278
@deepakshrestha6278 4 ай бұрын
ओली जि तपाइहरुको पाटी सरकारमा जानलाई बन्द र हर्ताल भास्त्रचार गर्न हुने बालेन सर ले साधारण कार्य गर्न नहुने थुक्क ...
@puspadhakal7564
@puspadhakal7564 4 ай бұрын
हे बरै ओलि बा!रवि जस्तो राजनितीको कच्चा खेलाडिलाइ नचाउन पाए भनेर बालेनलाइ पनि त्यही नसम्झे हुन्छ!बालेन र रविमा धर्ती आकाशको फरक छ!
@deep.deep143
@deep.deep143 4 ай бұрын
यो चिथोर्ने ओलिको कुरा मन पराउने मान्छे अझै पनि छन है समाजमा हे प्रभु यिनको मति सुधारी देउ हुनत यसलाइ सन्तान नदीएर सजाय पायोअब गिरिबन्धुमा जेल कोच्नु पर्छ😏😏
@ईश्वरीप्रसादघिमिरे
@ईश्वरीप्रसादघिमिरे 4 ай бұрын
बालेन शैली एकदम ठीक हो तिमीहरुजस्ताका लागि ।
@surajbhadel2869
@surajbhadel2869 4 ай бұрын
देशको सबभन्दा ठूलो चोर नै यो उखाने हो, भ्रष्टाचारको जड नै यो गुखाने हो!
@bheshbasnet1885
@bheshbasnet1885 4 ай бұрын
अब नेपाली जनता उक्साउदा उक्सिने वाला छैनन है !!
@subhash7408
@subhash7408 4 ай бұрын
Gau ma jholae chap person chan k garnu veda old पार्टी ma gufadi पछि lagchan.
@bardandahal5448
@bardandahal5448 4 ай бұрын
के गर्नु राजिब सर हामी जनता यिनिहरुको झोलेबाट मुक्त हुन सकिएन ।
@laxmanshrestha905
@laxmanshrestha905 4 ай бұрын
एमालेको अध्यक्षको यस्ता कुराले एमाले सकियो। राम्रोलाई राम्रो भन्न नसक्ने एमाले प्रतिको आस्ता मर्यो।
@rajendramalla9652
@rajendramalla9652 4 ай бұрын
Jokaraii ho …
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 4 ай бұрын
GHANTO SAKINCHA !!ASTI ILAM MAA CHUNAB KO BELAMA 1GLASS RAKSI RA 1 PLATE MASU MAA BIKEKO THAHA CHAKI XAINA??
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 4 ай бұрын
एकजना बालेन नै सबै मैं हुँ भन्नेहरु गफाडी फटाहाहरुका लाई काफी रहेछन् त ! खुसी लाग्यो !
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 4 ай бұрын
बालेन लाई प्रधन मन्त्री बनाउनु पर्छ अनि बन्छ देश
@joshigaurijoshi3564
@joshigaurijoshi3564 4 ай бұрын
बालेनलाई चलाए इनिहरुको पार्टी नै सकिन्छ ।
@myjourneynepal
@myjourneynepal 4 ай бұрын
यस्ता ओलीका भेडाहरूको दिमाग भए पो देशको बारेमा सोच्छन् ।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 4 ай бұрын
गलत होइन सहि गरे बेलेन ले धेरै नकराउ ओली बा अब चुप लागेर हेरेर बस्नुस चुट्का निकालेर मात्र हुँदैन काम गर्नुपर्दछ जय बालेन सर जय होस 🇳🇵🇳🇵🙏🏻🙏🏻🇳🇵🇳🇵
@mohanprasadacharya
@mohanprasadacharya 4 ай бұрын
ए झोलेहरु हो काम गर्न देउन त तिमिहरु जस्तो मान्छे काटेर र नेपालनै धोस्त युद्द गरेर आएको त छैन रचनात्मक तरिकाले विरोध गरेर विकास गर्न देउ भनेका छन् बालेन ले ॥ 😊
@sharadavaidya8880
@sharadavaidya8880 4 ай бұрын
बालेन , सुमना जीन्दावाद !!
@devtumbapo4989
@devtumbapo4989 4 ай бұрын
ओलि जस्तो पाखंडीको पछि नलाग्न सबै नेपाली नागरिकलाई सचेत गराउन चाहान्छु ।।।।
@reshamtamang6019
@reshamtamang6019 4 ай бұрын
❤👍
@sureshtimsina
@sureshtimsina 4 ай бұрын
Hoho yo pakhandi nai ho belaima xodiyo sale gumale
@deepaklamichhane5753
@deepaklamichhane5753 4 ай бұрын
स्याबास क्या गजब्ले बोल्नु भयो ओलि लाई यस्तो हुनुपर्छ पत्रकार 🎉🎉 त्यो अनपढ ओलि शिस्टचारको भाषा कता बाट जान्ने अनि सन्तान नभएको ओलि अरुको सन्तान लाई जे पनि बोल्छ
@dineshprasadshrestha7968
@dineshprasadshrestha7968 4 ай бұрын
बालेन ओलीभन्दा महान छन् किनकि उनमा बुध्दि, दृष्टि, प्रतिबध्दता, इमान्दारी, कार्यकुशलता, जवाफदेहिता र जनमुखी साहस ओली लगायतका पटकपटक सत्ताभाेग गरेका विभिन्न पार्टीका ठग र तुच्छ नेताहरुभन्दा धेरै सुपर छ।
@g.bkulung4365
@g.bkulung4365 4 ай бұрын
अब पनि ओलि ,प्रचण्ड र देउवाका पछि लाग्ने जनता होस् कार्यकर्ता सबै देश द्रोही हुन् ।
@crackheart9983
@crackheart9983 4 ай бұрын
बालेनको विरोध गर्ने मुख्य यहि केपि चोर हो।यसको परिणाम असाध्यै नराम्रो गरि भोग्नुपर्ने छ एमालेले।
@damodarsunar5977
@damodarsunar5977 4 ай бұрын
जे गरेको छन बालेन धेरै राम्रो गरेको छन देशमा अब बालेन चाइयो जय बालेन ❤❤❤।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 4 ай бұрын
सहि भन्नुभयो पऋकार जयु बालेन 100%सह छ। नेपालीहरुलाइ नेपाल को प्रधानमन्त्री को रुपमा बालेन रोजेका छन् । ओली को हावा गफ अब कसैले सुन्दैनन्
@RajCentury
@RajCentury 4 ай бұрын
Wa wa 🙋पत्रकार क्या मिठो मन छोयो दम छ हजुर को बोली मा
@MadMan-ll1pr
@MadMan-ll1pr 4 ай бұрын
रबि पछि ओली को तारगेट अब बालेन तिर छ नेपाली जनताले बुझ्नुपर्ने हो ।
@keshabrajkafle7381
@keshabrajkafle7381 4 ай бұрын
सलाम छ ।
@mohamadmiya4397
@mohamadmiya4397 4 ай бұрын
गलत हाेईन चाेरहरूलाई तह लगाउनै पर्छ ।
@gangarai3501
@gangarai3501 4 ай бұрын
अब ओलीको घरको आगनमा थुपार्नु पर्छ काठमाडौंको फोहोर जति ।
@dhanajirel-pw5ys
@dhanajirel-pw5ys 4 ай бұрын
समृद्ध नेपाल रे!वा!एउटा काठमाडाैलाई सफा राख्न नसक्ने सफा गर्नेलाई सफा राख्छु र सफा बनाउछु भन्दा दुबै गर्न नदिनेहरुले देशलाई समृद्ध बनाउछु भनी गफ दिने यी गफाडिकाे पछाडि लागेर मूर्ख बन्न खाेज्नु अाफैले अाफैलाई बेईज्जत गर्नु हाे ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 4 ай бұрын
पुराना पार्टी सबै धोस्त हुनुपर्छ !
@chakrachakra7509
@chakrachakra7509 4 ай бұрын
राजिब खत्री पत्रकार जस्तो 8/10 जना भए काफी छ दमदार हजुरको प्रस्तुति
@ashishkashi5730
@ashishkashi5730 4 ай бұрын
मिसन-८४ बालेन प्रधानमन्त्रि अभियानमा जुटौ तमाम देश भक्त नेपालि जव्ताहरु॥
@chitrachhetri7707
@chitrachhetri7707 4 ай бұрын
त्यो pratachhe कार्य कारी pm हुने सिस्टम नै laudainan यो kp प्रचंडे सेरे हरु भैइन जेल नत्र 84 मा सिधै बालेन pm भई हालथे इनको रोजी रोटी गई halchha
@surajadhikari2640
@surajadhikari2640 4 ай бұрын
१०० वटा ओलि, १०० ओटा देउवा, १०० वटा प्रचण्ड भए पनि एउटै बालेन काफी छ ।।।
@krishnagurung5004
@krishnagurung5004 4 ай бұрын
Very good comments
@chefsunilgiri4251
@chefsunilgiri4251 4 ай бұрын
Balen 👏👏👏👏👏
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 4 ай бұрын
Excellent comment....
@rijeshyadav9716
@rijeshyadav9716 4 ай бұрын
Balen is a real soldier of politics salute 🫡 balen sir
@nabinsunar8827
@nabinsunar8827 4 ай бұрын
​@@chefsunilgiri4251ouu Uiuiuiuuiuooo9opooooooooooo9ooooooopppp
@ramrai4940
@ramrai4940 4 ай бұрын
एमाले, कांग्रेस ले देश बनाउनु र गोहीले मासु नखानु उस्तै हो! यिनीहरू लाई लुट्न बाहेक अरू त केही जानेको छैन! देश बेच्ने पनि एमाले र कांग्रेस का नेताहरु नै हुन् यो सबै ले थाहा भएकै हो!
@DevrajMarasini-j8w
@DevrajMarasini-j8w 4 ай бұрын
100% सहि बिष्लेषण जन जन, जनता को बोली , खत्री सर तपाईँले बोल्ने भाषा जन बिचार।
@manipokhrel4705
@manipokhrel4705 4 ай бұрын
शब्य भाषामा KP सेरे प्रचन्ड जाठा मरिजा
@keshavnath1243
@keshavnath1243 4 ай бұрын
अराजक
@SUMANSAPKOTA-uk4hz
@SUMANSAPKOTA-uk4hz 4 ай бұрын
😂😂😂😂
@binagurung-f1s
@binagurung-f1s 4 ай бұрын
Waao Damdar prastuti
@rabibaral9333
@rabibaral9333 4 ай бұрын
१००% जस्ता लाइ त्यस्तै हाे, ठिक बिष्लेशण धन्यवाद ।
@sanjeevkumar132
@sanjeevkumar132 4 ай бұрын
Yes
@prakashchhetri8272
@prakashchhetri8272 4 ай бұрын
अब काठमाडौँ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्रको तर्फबाट बालेन शाहलाई उठाउनुपर्छ। अनि बाख्रा कता कराउँछ थाहा हुन्थ्यो
@gomadevibhandari9032
@gomadevibhandari9032 4 ай бұрын
बालेन र रबि नै चाइएको छ हामि जनतालाइ यो देश मा
@bijanshrestha4777
@bijanshrestha4777 4 ай бұрын
केपि बाजे गफलगायर देस चल्दैन युबालई सम्मान गर्नु पर्छ
@bakhatkathet9229
@bakhatkathet9229 4 ай бұрын
ओलीलाई ओलीकै जस्तो भाषामा ओली मान्छे भनेको त जनवार पो रहेछ
@dibyadhojkarki5407
@dibyadhojkarki5407 4 ай бұрын
वालेन्द्र साह नेपाळ आमाका सपूत हुन खत्री काजी❤🙏🔱🇳🇵
@umargurung6188
@umargurung6188 4 ай бұрын
यो मानछेले अरुले रामरो गरेको कतिसुहाउदैन।देश बिकास बिरोधि हो ।well done पत्रकार भाई यसतोहुनु परछ पत्रकार भनेको।
@खाम्बेकसा_याक्थुङ
@खाम्बेकसा_याक्थुङ 4 ай бұрын
जय बालेन
@amarghising8421
@amarghising8421 3 ай бұрын
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
जय बालेन जय सुमना श्रेष्ठ ❤❤❤❤
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 4 ай бұрын
" To the point " लाइ बधाई छ।
@hiranyaadhikari8417
@hiranyaadhikari8417 4 ай бұрын
🎉कठैवरा अोलीको भाषण
@ramsedai804
@ramsedai804 4 ай бұрын
आहा कति राम्रो बिस्लेषण,पत्रकार ज्यु।🙏
@sanushrestha4958
@sanushrestha4958 4 ай бұрын
बालेन लाई प्रधान मन्त्री बनाउन पर्छ
@HIRABAHADURKHATRI-k3f
@HIRABAHADURKHATRI-k3f 4 ай бұрын
Good 🎉🙏🙏
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵ए राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ। त्यहा ध्यान जाओस् खैत विकास गरेको
@royalgorkha6653
@royalgorkha6653 4 ай бұрын
Very nice sir
@bishnuprasadneupane853
@bishnuprasadneupane853 4 ай бұрын
चटके हरुलई पाल्न नसकिने भेा ।
@sangyogthamsuhang8934
@sangyogthamsuhang8934 4 ай бұрын
Right
@kshatisthapamagar8726
@kshatisthapamagar8726 4 ай бұрын
जे गरेको छ बालेनले ठिक गरेको छ।
@redcaration7681
@redcaration7681 4 ай бұрын
ओलि बा को घर अगाडि नि 3-4 टिप्पर खसाली दिनुस । अब त यो ठूलो दलका नेताहरु को बोली नै सुन्न मन लागे ।
@NareshkumarRai-ey5ds
@NareshkumarRai-ey5ds 4 ай бұрын
यो गद्दार के प ओली यो टे जाना चेतनाको लागि फोहोर फालेको सही कुरा
@gyankafle18
@gyankafle18 4 ай бұрын
एकदम ठिक हो
@rishikeshpokhrel2418
@rishikeshpokhrel2418 4 ай бұрын
ओलि बा अलिधेरैभयाे आसलाग्दाे नताले ताैलेर वाेलाै ।
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 4 ай бұрын
Yesta saitan lai ba desh lutne dalal ho yo k.p garna tantra vanxa ahile
@bimalkumar8905
@bimalkumar8905 4 ай бұрын
Yastako k aash garnu kandai kanda garera karyakarta palne ko .
@chitrachhetri7707
@chitrachhetri7707 4 ай бұрын
ओली asalagdo नेता हाहाहाहा तिम्रो दिमाग़... सेरे ओली प्रचंडे इनिहारु नै हैनन भनेको देश को यो हाल बनाउने मुख्य पात्र, आनी कहीं गर्छन की भन्ने हरुलाई पहिले नै खुट्टा काटने इनिहारु को बुद्धि राम्रो देखने हरु पनि देश बिगार्ने हिस्सेदारी हुन
@tekbahadurrai359
@tekbahadurrai359 4 ай бұрын
होइन केपि बा बालेन ले भ्रष्टाचारि हारु लाई ठिक पारो एस्तै गर्नु पर्छ चोर हारु।
@mayarai3565
@mayarai3565 4 ай бұрын
केपि स्रेरे प्रचण्ड ले देश बिकास गर्नु नै चहिदैनन जनताको लागि गर्नु चहिदैन आफू पनि नगर्ने गरेको पनि देखि सहिदैन गफाडी भ्रष्टाचार बादार हो थुक्का उखाने गुखाने
@RekhaRai-v1t
@RekhaRai-v1t 4 ай бұрын
Khoi ta maakune kin naam naliyeko?
@HomPrasad-m9g
@HomPrasad-m9g 4 ай бұрын
याे अाेलित साचै छुद्रनै रछन सुरुदेखिनै कसरी जनताले जिताए जनता लाटा साेजाभर डरलेनै भाेट देर जिताका रछन अब अाउदा दिनमा अाेलिका दिन गए चुनाबजितने
@lalkumarshrestha6857
@lalkumarshrestha6857 4 ай бұрын
फोहोर फाल्नुपर्ने ठाउँमा नफालीकन अन्यत्र फाल्नु चित्तबुझ्दो कुरा त होइन। तर त्यो कुरा परिस्थितिले मान्दैन। बुझ्नुपर्ने जिम्मेवारहरुले नबुझे पछि बाध्यताले पनि फाल्नुपर्ने अवस्था आउने गर्दछ जिम्मेवारहरुलाई सवक सिकाउनको लागी।
@dipbahadurrai4764
@dipbahadurrai4764 4 ай бұрын
Thank you To the point media that's it. Every thing correct.
@sherbahadurthapa2693
@sherbahadurthapa2693 4 ай бұрын
काग कराउदै गर्छ पिडन सुक्दै गर्छ बादरले अाफ्नु घर पनि बनाउदैन अरुकाे घरपनि भत्काउदै हिन्छ अाफु गर्नि पनि हैन अगि बड्नुस बालेन सर जनता साथ मा छन् सबै दल मिले पनि सक्तैन बालेनलाई
@yambahadurrana656
@yambahadurrana656 4 ай бұрын
Yakdam sahi kura sir.
@govindaadhikari8733
@govindaadhikari8733 4 ай бұрын
लेखेर राख्नुस् केपि सेरे प्रचण्ड े रहुन्जेल देश यही गतिमा रहन्छ 🤔🤔
@narendrapandey8055
@narendrapandey8055 4 ай бұрын
Dhannebad patrakar jiu Shree Rajeeb khatri jiu tikapurko Jay pni hos
@prakashbhatta7785
@prakashbhatta7785 4 ай бұрын
बालेनले जे गरे 100% सहि छ ।
@MAHON_KAWAR
@MAHON_KAWAR 4 ай бұрын
एकदमै सहि भन्नु भयाे ❤
@ashokpoudel1201
@ashokpoudel1201 4 ай бұрын
बालेनलाई , सुमनालाई चलाउँदा त्यसको परिणाम के हुन्छ भन्ने आँकलन के पी ले गर्न सकेनन । यो अभिब्यक्तिले अब पतनको बाटो तर्फ लम्कियो । ठोकुवा ।
@sushilpaudel8836
@sushilpaudel8836 4 ай бұрын
अब बालेन लाई प्रधान मन्त्री बनाउँने ईछा छ। के पे चोर हो।
@publicmediatv8408
@publicmediatv8408 4 ай бұрын
बालेनलाई प्रधानमन्त्री अब बनाउनुपर्छ
@एन.के.आनन्द
@एन.के.आनन्द 4 ай бұрын
मार्मिक
@batukc4400
@batukc4400 4 ай бұрын
सुकुमबासी भनेको पार्टीका झोले हरुहो।सुकुम्बासी भनेको सम्बन्धित नगर पालिका को स्थानीय हुन पर्नेछ तर पार्टीका झोले तथा समबनधित जिला भन्दा बाहिरको हुनु हुदैन।
@SajanPant-o9v
@SajanPant-o9v 4 ай бұрын
बालेन जस्तो मान्छे न अहिलेसम्म जन्मेका छन् उनका देशको लागि एकजना सच्चा हिरो नै हुन्
@thakurkhanal8255
@thakurkhanal8255 4 ай бұрын
Balen, Rabi & Harka must be united to against such corrupted leaders. Jaya Rabi & Balen!!
@jeevanshrestha2039
@jeevanshrestha2039 4 ай бұрын
विचरा ओली सर ..... एउटा बालेन ले हल्लाइदियो । यस्तै गर्दै जानु बालेन सर
@HomThapa-n7e
@HomThapa-n7e 4 ай бұрын
अब जनता उत्त्रिनु पर्छ सडकमा नेता लाई एक एक गरी ठोक्नु पर्छ
@umakantasitoula6562
@umakantasitoula6562 4 ай бұрын
जय बालेन अब ठोक्नु पर्दछ सबै मिलेर ओलिलाई
@bhuchungshastri8959
@bhuchungshastri8959 4 ай бұрын
100% sahi
@toyotabhai6037
@toyotabhai6037 4 ай бұрын
सलाम बालेन सर♥️♥️❤️❤️❤️
@aakriteetripathi4205
@aakriteetripathi4205 4 ай бұрын
🙏🙏🙏
@apischool9310
@apischool9310 4 ай бұрын
Good❤
@GopalGadal-n1w
@GopalGadal-n1w 4 ай бұрын
ओलि बा jpt नबोल्नुस काम गर्नेलाई काम गर्न दिनु हामी जन्ता लाई गगन्बु देखि चक्रपथ सम्म हिड्न कति गाह्रो छ तपाईलाई थाहा छ थोत्रे बुढा
@HB-oc4td
@HB-oc4td 4 ай бұрын
गलत होइन फटाहा भ्रष्टाचारी ठीक गर्यो बालेन्ले । कुन दिन यही धूलोले पूर्नु पर्छ यो भ्रष्टाचारीलाई ।
@Nepaligirlkavya
@Nepaligirlkavya 4 ай бұрын
सभ्यता को परीभासा नगर गफाडी बुडा जस्ता लाई तेस्तै ठिक गरे बालेन ले सलाम छ बालेनलाइ👌👌🙏
@uddeepak1668
@uddeepak1668 4 ай бұрын
धेरै राम्रो कुरा चित्तबुझ्दो कुरा , यस्ता बृद्ध दलाललाई पाखा लगाउन जरुरी छ ।
@jshah6220
@jshah6220 4 ай бұрын
ओलीले आफ्नो क्षुद्रता कहिले न त्याग्ने भो।
@rajkumarpandey7308
@rajkumarpandey7308 4 ай бұрын
Jay Balen sarkar ❤❤❤🎉🎉
@shitalkhanal6853
@shitalkhanal6853 4 ай бұрын
ओली एमाले अध्यक्ष कसरि बनायेछन जये घन्टि जये बालेन अनि ओली डाका लाई छोरा छोरी भयेपो जनताको सम्मान गर्थियोत राजा
@omThapa-f1k
@omThapa-f1k 4 ай бұрын
good Rajib sir 🤙 जाबो १० सिटे जता मुन्टे पनि मुन्टिन दिए भयो नी केका रोईलो हो फेरि 🤔
@लोकनाथथपलिया
@लोकनाथथपलिया 4 ай бұрын
श्रीमान पत्रकार महोदय स्वागत धन्यवाद ॐ
@bhupendrapariyar5553
@bhupendrapariyar5553 4 ай бұрын
आहा कति रामरोबिस्लेसन सलाम छ हजुर्लाइ
@hirasinghkunwar9732
@hirasinghkunwar9732 4 ай бұрын
ओलि र रघुविरलाई बहिस्कार गरौं
MORNING NEWS FATAFAT - NEWS24 TV
4:26
News24 Nepal
Рет қаралды 3,2 М.
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 125 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 18 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 8 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
बाबा बनाम बिशनोई
20:02
Ravish Kumar Official
Рет қаралды 1,4 МЛН
India Bids Farewell to Ratan Tata | Vantage with Palki Sharma
10:12
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 125 МЛН