ओली सरकारले छोरालाई छातीमा गोली हानेपछि आमाको रुवावासी : पत्रकार रेग्मी घाईते भेट्न पुगे अस्पताल !

  Рет қаралды 68,330

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #taplejung #yogeshbhattarai #kpoli #deuba #prachanda #gaganthapa #rameshlekhak
ओली सरकारले छोरालाई छातीमा गोली हानेपछि आमाको रुवावासी : पत्रकार रेग्मी घाईते भेट्न पुगे अस्पताल !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер
@gopikunwar5232
@gopikunwar5232 8 күн бұрын
अपुतो को छोरा छोरी भए पो थाहा हुन्छ् पीडा भन्नी के हुन्छ् भनेर याे केपी अपूतो।
@Angel_gem_13
@Angel_gem_13 8 күн бұрын
❤❤❤
@sharadkarki991
@sharadkarki991 8 күн бұрын
Right
@aryanpokhrel4990
@aryanpokhrel4990 8 күн бұрын
❤❤❤❤❤
@vinodbc7369
@vinodbc7369 8 күн бұрын
Sahi kuro garnu vayo 🙏
@radhikathapa3557
@radhikathapa3557 7 күн бұрын
Tyo babulai haneko goli tyo olilai lageko vaye kasto feel hunthyo hola usko family lai 😡😡😡😡
@TIGER-p5m5u
@TIGER-p5m5u 8 күн бұрын
यो राडिको छोरा KP ओलिलाई पनि कसैले यसरी नै गोलि हान्नु पर्ने।
@TejbahadurAdhikari-g7s
@TejbahadurAdhikari-g7s 8 күн бұрын
👍👍👍
@RajKumar-lq5mn
@RajKumar-lq5mn 8 күн бұрын
रावणराज को देश
@BabiGurung-j4x
@BabiGurung-j4x 7 күн бұрын
Sahi ho kohi ta niska
@ramsubba2294
@ramsubba2294 7 күн бұрын
याे नश्लवादी किर्ते ओलीकाे कमारा दास याेगेश भट्टराईलाइ ताप्लेजुङका लिम्बूहरुले साँघु बाट खेद्नु पर्छ।
@OffsideFX_7
@OffsideFX_7 8 күн бұрын
अर्को चुनावमा पनि तेहि योगेश भन्ने मान्छेलाई जिताउनु अनि रबिको बिरोध गर्नु घाँसहरु
@ghanshyampandey4270
@ghanshyampandey4270 8 күн бұрын
आहा कति सहि कुरा गरेको !!!
@RajKumar-lq5mn
@RajKumar-lq5mn 8 күн бұрын
हाम्रो देशमा यहि छ बिडम्बना
@limbuKapoba
@limbuKapoba 7 күн бұрын
के कुरा गर्नु हुन्छ हो त्यत्रो गोली चल्दा सम्म चुईक बोलेको सुन्दिन त राष्ट्रिय सोतन्त्र पार्टि को कुनै नेताले
@arunpachhaldangya8761
@arunpachhaldangya8761 7 күн бұрын
Sahi kuro garnu vo
@tilakthapa8809
@tilakthapa8809 7 күн бұрын
News hernu poreuni hjr ki hjr lai cal garera vannu parne ho ra​@@limbuKapoba
@nabinnepal3688
@nabinnepal3688 8 күн бұрын
जनता जाग्नैपर्छ अब
@ReshamPariyar-x4r
@ReshamPariyar-x4r 8 күн бұрын
Janta ka xan sab jhole matra xan
@mayaadhikari3448
@mayaadhikari3448 8 күн бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@RajKumar-lq5mn
@RajKumar-lq5mn 8 күн бұрын
एकदमै सहि भन्नुभयो
@prakashkhanal808
@prakashkhanal808 8 күн бұрын
घाइतेहरुको सिग्र स्वस्थलाभको कामना। निरंकुस सरकार मुर्दाबाद
@PramOli
@PramOli 8 күн бұрын
ओलि सरकार चोर हो
@krishnabaraili4942
@krishnabaraili4942 8 күн бұрын
अब अती भयो य जनता हरु सबैइ गाउँ गाउँ बाट सबैइ उठाउ अब जनताको सर्कार हुनु पर्छ जय देश 🇳🇵🇳🇵
@jhalnathkunwar8343
@jhalnathkunwar8343 8 күн бұрын
जय रबि जय देश्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@kumarrayamajhi6547
@kumarrayamajhi6547 8 күн бұрын
एक हुनुपर्छ सबै
@kashisapkota6869
@kashisapkota6869 8 күн бұрын
केपी ओलि अपुत्रो हो यश लाई कसैका छोरा छोरी को माया दया हुदैन यस्लाइ सम्पाती प्यारो हुन्छ सबै ले बुझिराखौ ।
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 8 күн бұрын
गृहमन्त्री मुर्दावाद घाइते सबैलाई सिघ्र स्वास्थ्य लाभकाे कामना। जनतालाई अपराध गर्ने पापीसरकार चाहीदैन।
@bhaktatamu7176
@bhaktatamu7176 8 күн бұрын
जनताको पक्ष्सामा आवाज उठाउने हेड लाइन न्यूज़लाई सलाम नामन छ ।❤
@Utuber111
@Utuber111 8 күн бұрын
😢😢😢😢ओलि सरकार्मुर्दाबाद
@anitaamatya940
@anitaamatya940 7 күн бұрын
Thank you Regmi vai ❤❤
@ghvg6014
@ghvg6014 7 күн бұрын
अब सबै जनता यकजुट हुनुपर्छ
@NawarajPantha
@NawarajPantha 8 күн бұрын
Jaya rabi sir
@Uttamyt9868
@Uttamyt9868 8 күн бұрын
अब तपाईले जुनको जनताले रविलाई ७ दिन यो देशको प्रधानमन्त्री बनाउनुपर्यो।
@bishnugurung6298
@bishnugurung6298 8 күн бұрын
अति भो , अति गर्यो | अब नया पुस्ता आउनु पर्छ |
@jharanashrestha4359
@jharanashrestha4359 8 күн бұрын
जति पनि घाइते हुनु हुने सबैलाई सिघ्र स्वास्थ्य लाभको शुभकामना।
@mausamgurung9920
@mausamgurung9920 7 күн бұрын
हेडलाईन पत्रकार जिउ 21 तोप को सलाम छ हजुरलाइ जन्ताको तर्फबाट दुई चार शब्द राख्दिएको मा❤❤😊😊
@gurungjamansing7322
@gurungjamansing7322 7 күн бұрын
हाम्रो नेपालमा यस्तै हो ब्रो
@Khusbutamang-i5i
@Khusbutamang-i5i 8 күн бұрын
जय लिम्बुवान 🏹🏹जय घण्टी 🔔🔔🔔🔔🔔
@raikeera69
@raikeera69 8 күн бұрын
अब अर्को चुनावमा पनि.. त्यही Yogesh Bhattarai लाई नै जिताउनु पर्छ है याक्थुमबा मित्रहरु हो !! 😡😡
@homgurung8885
@homgurung8885 8 күн бұрын
यो अहिलेको सरकार अति भन्दा अति अत्याचार गर्यो😂😢 हैन किन जनता मुखी हुदैन के??😢 घाइतेहरु प्रती सिघ्र स्वास्थ लाभको कामना👏😍
@ThaVoiceNepal
@ThaVoiceNepal 7 күн бұрын
84 मा जय बालेन सर
@katakrai4344
@katakrai4344 7 күн бұрын
बिरामी सबैकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु
@anujayamofficial
@anujayamofficial 8 күн бұрын
Jay Rabi only
@rameshthapa4815
@rameshthapa4815 8 күн бұрын
😊😊😊😊 जय घंटी 🔔❤❤❤❤
@manbahadurthapa2833
@manbahadurthapa2833 8 күн бұрын
सिघ्र स्वस्थ्य लाभको कामना
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 7 күн бұрын
कारबाही प्रक्रिया अगाडि तिब्र गतिले बढाउनु पर्छ अपराधी लाई छोडनु हुदैन
@Puspeyvideo
@Puspeyvideo 8 күн бұрын
अहिले को सरकार को काम छैन जनता लाई धेरै दुख भयो .........
@tikakc8355
@tikakc8355 7 күн бұрын
अब एक जुट हुन आबस्यक छ
@loksamnabin3565
@loksamnabin3565 7 күн бұрын
मैले बुझेको कुनै पनि तिर्थ स्थल प्रतक्ष सम्पर्क भन्दा केही पर रहेको नै मुल्यवान र महत्वपुर्ण हुन्छन । यदि भोलि केवलकार सुचारु भएको खन्डमा महत्वहिन र मुल्यहिन हुन्छन यो सरकारले बुझ्नु पर्छ । जय पाथिभरामाता आफ्नो ख्याल आफै गर्नुस व्यपारिहरुले तपाइको महत्वमा हमला गर्दैछन । तपाईं सक्षात हुनुहुन्छ देखाई दिनुहोस माता पाथिभरा यी व्यपातिहरुलाई । 🙏🙏🙏🙏🙏जय मातापाथिभरा
@sitasapkota4427
@sitasapkota4427 8 күн бұрын
पाथिभरा देवी माता यो सरकारले नगनेँ काम गर्यो
@sarojrai5642
@sarojrai5642 8 күн бұрын
सरकार जनता प्रति उत्तरदाई हुनु पर्यो
@choukiyonjan3252
@choukiyonjan3252 7 күн бұрын
Hjr ko chhora god bless every time
@baburamNepali-od6pu
@baburamNepali-od6pu 7 күн бұрын
यस्तै हो हजुर यस्तै हो राम्रो सरकार आएपछि यस्तै हो हजुर।
@bishnupandey302
@bishnupandey302 7 күн бұрын
लेखक लाइ कडा कार्बाइ हुनु पर्छ
@chandrakatwal3740
@chandrakatwal3740 7 күн бұрын
कतै हेर्दा हेर्दै गणतनै समापतहूनेतहोईन संकालाग्नथाल्यो
@UttamlalShrestha
@UttamlalShrestha 8 күн бұрын
नेपालमा अन्तिम आशा नै रबि बाहेक अरु छैन। ८४ मा बहुमत घण्टी 🔔🔔🔔 को आउनु पर्छ।❤जय रवि❤
@SishirSishirrai
@SishirSishirrai 7 күн бұрын
अति भो सरकार हामी जनता कहिलेसम्म सहेर बस्ने यो अत्यचार.😡😡😡😡यो आमाको आँसुको सराप ढिलो चाडाे लाग्नेनै छ
@suryathapa2039
@suryathapa2039 8 күн бұрын
ल है जनता खुन को बदला खुन लिनुपर्छ। साँवा सहित ब्याज पनि नेपाल सरकार संग उसुल्नुअपर्छ। भन्नु को मतलब ५ को १० - १०को २० गरि हिसाब चुक्ता गर्नुपर्छ। नेपाली जनता जागौ।
@shivaaryal482
@shivaaryal482 8 күн бұрын
याे सरकार निभ्ने बेलाको बत्ति त हैन कतै अति गर्नु अत्याचार नगर्नु ।
@sujankc5018
@sujankc5018 8 күн бұрын
यस्तो दमन जनताले कहिले सम्म सहेर बस्ने
@AsharamJaisi
@AsharamJaisi 7 күн бұрын
😢आमा हजुरले नेयापाउनु प्र छ कुटनिति शासन चाहिन हामी नेपालिलाई
@AmitPariyar-p4m
@AmitPariyar-p4m 7 күн бұрын
गृहमन्त्री मुर्दावाद
@reedaam7457
@reedaam7457 8 күн бұрын
प्रतिगामी ओलि मुर्दा वाद ।
@mermaidsubba
@mermaidsubba 7 күн бұрын
🙏🙏🙏🙏🙏 मानव अधिकार बादी ज्यू लाई धेरै धेरै धन्यवाद ! उदाहरण सच्चा न्यायीक मानव अधिकारकार प्रति समर्पित महान ब्यक्ति। सत्यको साथ दिई रहनुहोला। हाम्रो चेली महिला नेत्रीको पनि असाद्य राम्रो गहन तार्किक भनाई । धन्यवाद ! ❤🙏
@lilatumbapo5528
@lilatumbapo5528 8 күн бұрын
Thank you headline nepal
@namastekapilvastu310
@namastekapilvastu310 8 күн бұрын
यो तरिका भएन यो तरिका हो भने बाङ्गलादेशको १० गुणा ठूलो आन्दोलन हुने सम्भावना आइरहेछ। यस्तो पारा हो भने हामी पनि आउन तयार छौं।😢😢
@ManojBishowkarma-fn3gz
@ManojBishowkarma-fn3gz 7 күн бұрын
सबै जनता झेलाे छन सर काे जाग्गनेेे हाे सर
@purnimalawati7871
@purnimalawati7871 7 күн бұрын
1 hunu paryo sabai jana
@MohanOli-t3n
@MohanOli-t3n 8 күн бұрын
देश लुटेरा माफिया चोर तुक्के ओली चोर हार्दिक सर्दाआन्जी यो माफिया मरेपछि देशले सान्ती पाउने थियो।अब जनताले बुझ्ने जरुरी छ।अब आउने 84को चुनाव मा
@sunitasingh300
@sunitasingh300 8 күн бұрын
छिटो सन्चो होस भगवान
@gajenyakha2370
@gajenyakha2370 7 күн бұрын
यो केपि सरकार मुर्दा बद जनता अबै एक हौ
@DohaQatar-f2o
@DohaQatar-f2o 8 күн бұрын
Khbadar taplejung base ho oli ko pati lai vot yogesh bade laiot
@khadkabk9712
@khadkabk9712 7 күн бұрын
यी पीडित आमाको आँसु लाग्ने छ यी भ्रष्टहरुलाइ। केपि सरकार छिटोभन्दा छिटो ढाल्नुपर्छ। बेलैमा जनताले बुद्दी पुर्याएनौ भने देश अझै बर्बाद हुने छ। उमेरले 2/4 स्रद्दको पिन्न खाइसक्नु पर्ने मान्छेहरुलाइ काल पनि नआउने। घाइते दाजुभाइहरु लाई सिग्र स्वास्थ लाभको कामना। आफुलाइ खुकुरीको धारमा राखेरा स्थलगत रिपोटिङ्ग गरि जनतालाइ सत्या तथ्या समाचार दिनुहुने पत्रकार सन्जिब रेग्मी सरलाइ धन्यवाद छ।
@thakendraoli-xe8bs
@thakendraoli-xe8bs 7 күн бұрын
यहि हो ग्याने चोर देश छोर भनेको परिणाम हो अब हामिले यो नेतातन्त्र लाई फाल्नलाइ अब एकजुट हुन जरुरी छ अति भयो अब यो गोलि यो तानाशाही सरकारले अरुलाइ नि हान्न बेर छैन
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 8 күн бұрын
अब नेपाली जनता जागनै पर्छ दलाल माफिया हरु ले अति गरे
@chandrakalarai4985
@chandrakalarai4985 7 күн бұрын
जय मुकुम्लुङ्ग No केबलकार बिरामि हरुको स्वास्थ लाभको कामना
@sagarlama364
@sagarlama364 8 күн бұрын
भोट चाहि सधै एमाले र काङ्ग्रेसलाइ नै हाल्नु है प्यारो देशबासी ।
@Makar-g9z
@Makar-g9z 8 күн бұрын
अब ताप्लेजुंमा बालेन हर्कजस्तो मेयेर हुनुपर्छ र बालेन र हर्क जस्तै साम्सद हुनुपर्छ नत्र ताप्लेजुंमा हुने एस्तै हो
@anmolshrestha1961
@anmolshrestha1961 7 күн бұрын
येहि भयर भनेको रबि को बिरोध गर्नु भनेकोयी पुराना गुन्डा हरुलाइ हौसला दिनु हो जस्को परिणामस्वरूप हामी जन्ताले यस्तो भोग्नु पर्छ😢😢
@jaiprasadbhatta8980
@jaiprasadbhatta8980 7 күн бұрын
राजसंस्था बिना देश र जनताले शान्ति पाउदैन,अब जागौं उठौँ यूवाहरु राजसंस्था पुनर्स्थापित गर्न,जय नेपाल,जय स्वाभिमान
@Sisokatwal
@Sisokatwal 8 күн бұрын
जय पाथिभरा महादेब
@gcl_myyoutubechannel7037
@gcl_myyoutubechannel7037 8 күн бұрын
जिनदगी वर्बाद भयो यार 😭
@minurai9272
@minurai9272 8 күн бұрын
Hajur lai thank you sir 🙏sampurna jankari ko lagi
@mohanrosaili645
@mohanrosaili645 8 күн бұрын
Janta ekjut hunu parcha
@reshambahadur3966
@reshambahadur3966 8 күн бұрын
❤❤❤❤
@rameshworthapaliya624
@rameshworthapaliya624 7 күн бұрын
झापा मा टाउको काटेर अहिले सरकार प्रमुख भयको मान्छेले गर्ने एस्तै हो
@SAlex-gp8ue
@SAlex-gp8ue 8 күн бұрын
यस्ता सरकारलाई गलत्याएर निकाल्नु पर्छ जनताले आब यिनिहरुलाई सत्ता बात निकालेर घाममा सुकाउने दिन आफै सृजना गर्दै छ अब यी ठुला दलहरुको कार्यकर्तालाई जाहा देख्यो त्यही देखि खेद्नु पर्छ जनताले
@radhikabhandari6394
@radhikabhandari6394 7 күн бұрын
पापी सरकार हो ! रबि सर सरकार मा भको भए रबि लाई नै गोली हान्यो !! भन्ने थिए
@janakibohara7911
@janakibohara7911 8 күн бұрын
Kp oli rip
@premtumrok48
@premtumrok48 8 күн бұрын
सिघ्र स्वास्थ्य लाभको कामना🙏 नो केवलकार👹
@indrabahadurbasnet880
@indrabahadurbasnet880 7 күн бұрын
Aputolai k chora chori ko k Maya dhes Sako k vanne
@khadgashresthakhadgashrest9782
@khadgashresthakhadgashrest9782 7 күн бұрын
अब नि जन्ता हात दहि जमायेर बशनु हुदैन जेछ हात मा माेरनुर मारनु माया नगरि लडनु परछ
@kumbhatamang702
@kumbhatamang702 7 күн бұрын
यो बिद्ययक पास हुनु हुन्दैन ।।।
@SamjhanaGurung-t8w
@SamjhanaGurung-t8w 7 күн бұрын
😭😭😭😭😭😭नेपाल मा कस्तो सरकार कस्तो भयो l
@devthapa4624
@devthapa4624 7 күн бұрын
जाग जनता हो जाग दुर्गा प्रसाई त्यसै कराएर बौला जस्तो हिँडेको छैन। दुर्गा परसाई यत्रो कराएर हिँड्दा पनि किन जाग्दैन जनता हो,
@AsharamJaisi
@AsharamJaisi 7 күн бұрын
😢😢😢😢😢😢😢😢😢😢रेप वलि बा मुजि किन हानिश गाेलि भन मुजि
@chitradc5458
@chitradc5458 8 күн бұрын
अजै एमाले र काङ्ग्रेस लाई भोट दियेर जिताउ ताप्लेजुगि हौ😩😩घाइते लाइ सिग्र स्वास्थ को लाभ होस्😢🙏 यो भ्रष्ट अपराधी सरकार को चाडै अन्य भयेन भने देशमा अजै धेरै दुर्गती निम्तिने छ😊 जय रबि जय रास्ट्र 🇳🇵🇳🇵🌹🌹🙏🙏
@mhmqusyairi6825
@mhmqusyairi6825 7 күн бұрын
सेरे र केपी तन्त्र छ जे गरेनी भो
@bharatadhikari5059
@bharatadhikari5059 7 күн бұрын
यो भ्रष्टाचारि दलाल लुटेरा हरुको शासन काल मा येस्तै हो।
@mermaidsubba
@mermaidsubba 7 күн бұрын
अति दु:खद ओली सरकारले अत्यन्तै अत्याचार गर्दै छ । पत्रकार ज्यु ले बिमारी हेर्नु भै सहि कुरा बोल्नु भयो धन्यवाद !
@Rojinsen-e9r
@Rojinsen-e9r 7 күн бұрын
अचकालि बढि भयो यो सरकार नेपाली जनता उठ अब काग्रेस एमाले बिरुद्ध
@bishnugurung5655
@bishnugurung5655 7 күн бұрын
यो लोकतन्र नै हैन यो त दमनकारि रॅाडाशासन हो । यस्तो पनि लोकतन्र हुन्छ। जनताको छॅातिमा ताकिताकि गोली हान्ने यस्तो पनि जनताको सरकार हुन्छ हुनै सक्तैन यो जनताको सरकार
@enjoyteam3925
@enjoyteam3925 7 күн бұрын
एमालेलाई भोट हालेर जिताएमा आम नेपाली जनताको हालत यस्तै हुन्छ।
@ManPeaceFyuba12
@ManPeaceFyuba12 8 күн бұрын
मान्छेहरु नेकपा माओवादीलाई हत्यारा सरकार भन्थ्यो हत्यारा नेकपा माओवादी होइन ओलि सरकार चाहिँ हत्यारा देख्यो
@kamalpangeni
@kamalpangeni 8 күн бұрын
Jay Sathi haru taplejun
@BijayaPun-s3h
@BijayaPun-s3h 7 күн бұрын
एक करोड खर्च र मार्सिक ५० हजार। को ग्यारेन्टी गर्नुपर्छ। ए गोली लागेका अङ्गभङ्ग सरकारी गरी खान त सक्दैन यिनीहरू अशक्त र अपाङ्ग बनाई भइसके। त्यो सोझी आमा बोल्न पनि सक्दैन। न 😢
@limbuhark3667
@limbuhark3667 7 күн бұрын
Reporter le sahi vayo.
@HemkumarChemjong-u4j
@HemkumarChemjong-u4j 7 күн бұрын
पहिचान बिरोधी एमालेका नेता योगेश भट्टाराइलाइ लिम्बुँहरुले भोट दिदाको परिणाम हो अब योगेशलाइ ताप्लेजुङ प्रबेशमा कडाइका साथ रोक लगाउँनु पर्छ।
@SimaShrestha-h5x
@SimaShrestha-h5x 7 күн бұрын
Jaya rabi jaya ghanti
@eiglefun281
@eiglefun281 8 күн бұрын
शिग्र स्वास्थ लाभको कामना❤❤❤❤
@ShikharShrestha-i8u
@ShikharShrestha-i8u 7 күн бұрын
केपी ओली त वास्तवमा नेपालको लाई त हानिकारकै रहेछ। केपी ओली जबतक मार्दैन दर्शक नेपालमा केही हुनेवाला छैन लेखेर राख्न सुकुरा।
@faktanglungrock6951
@faktanglungrock6951 7 күн бұрын
Jai mukunglungma yoma ❤❤❤🎉🎉🎉🎉
@madankumarrai435
@madankumarrai435 8 күн бұрын
अब सबै मिलेर केवल कार बनाउन दिनु हुन्न !!
@raidhanraj9245
@raidhanraj9245 8 күн бұрын
याे केपीकाे सरकारले अतिनै गरेको हाे अनि केपीलाई साथदिने काङ्ग्रेस हाे याे केपीकाे सरकार पापी तानाशाही हाे याे सरकार भन्दा राजानै ठिक थियोे
@Thelimbu830
@Thelimbu830 8 күн бұрын
आँसु लाग्छ यी आमाको ---! 😢पापी दलाल हरु 😡
@indrabahadurbasnet880
@indrabahadurbasnet880 7 күн бұрын
Hain aaja manab adhikari badhi sir Pani dekhi yo t
@Uttamyt9868
@Uttamyt9868 8 күн бұрын
यो ओली सरकारले कति जनता मार्छ तपाईँहरू हेर्दै जानुस्। आन्दोलनमा गोलीलाई दण्डा हानेकै छ हेर्ने उता गोली हानेकै छ उता मारेकै छ उ त मारेकै छ। यस्तो पनि कुनै देश हुन्छ
@SujanKc-u4f
@SujanKc-u4f 7 күн бұрын
Your son get well soon
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН