testo manxe lao janma kaet sajaya hoina sar fasi kor sajaya hunu parxa bachera ke kam xoina testa hamxu 😥😥😥😥
@sonikasunar45162 жыл бұрын
यो बुवाको अाँसुले हत्यारा लाई कहिले राम्रो नहोस।।।😭😭😭😭
@KalpanaTamang123452 жыл бұрын
Hatyara lai phasi de sarkar.
@neeshaneesha8566Ай бұрын
Kamiko boli nramro hunx
@subeetranamagar73142 жыл бұрын
राजेन्द्र बुढाठोकी लाई साउदी मा लगेर फासिको सजाय होस
@Rupa_Gaha1842 жыл бұрын
सार्है दुःखको घटना 😭😭 कस्तो ढुङ्गा को मन भको रैछ त्यो साथी भनाउँदो 🥺🥺🥺त्यसलाई नी कडा भन्दा कडा सजाए मिलोस् भगवान जसरी यो बाबालाई रुवाको छ त्यसलाई नी सात जनम सम्म यस्तै रोइरहन परोस् 😥
@reenagurung15852 жыл бұрын
बाबाको आसुसंगै मेरो आसु थाम्नै सकिनँ।कति दुःखको खबर।😭😭😭
@shovaramsoni83952 жыл бұрын
दोषि लाइ छितो भन्दा छितो कार्वाही होउस मृत प्रर्ति हार्दिक श्रद्धाञ्जली😭😭
@sudhanshrestha27212 жыл бұрын
छिटो होला नि छितो होइन नि हजुर
@mamatapariyar74492 жыл бұрын
मृतक भाई को बाबा रूदा मेरो आत्मा सारै रोयो हत्यारा लाई कडा भनदा कडा सजय हुनुपछ् 😭😭😭😭😭
@basantashrestha71822 жыл бұрын
हत्यारा लाई कडा भन्दा कडा कारबाई होस मिरत आत्मा ले सान्ती पावोस हार्दिक श्रद्धान्जली
@mohanpulami72022 жыл бұрын
हार्दिक श्रद्धाञ्जली भाइ तिम्रो आत्माले शान्ती पाउन हत्त्यारालाई कडा भन्दा कडा कार्बाही गरियोस !
@RajBudhathoki2 жыл бұрын
दोषीलाई कार्वाही हुनैपर्छ यस्ता घटनाहरु बिदेशमा धेरै घटेको छ। 😥😭
@diliphency63932 жыл бұрын
तिम्रै दाजु भाई रहेछ
@poojathapa87962 жыл бұрын
साथी सित के झगडा भएको हो कि यतिकै किन मार्यो त त्यो पापिले तेलाइ फासि दिनु पर्छ
@pujakadelyoutubechannel40742 жыл бұрын
रिप भाइ तिम्रो आत्मा ले सान्ती पाउस हार्दिक श्रर्दान्जलि 😭😭😭😭😭😭😭
@luridon76872 жыл бұрын
😭😭😭😭
@nirajanshahi60932 жыл бұрын
हे भगवान तियो पापी लाई कारवाई होस 😭😭😭😭😭😭 कसतो पापी रहैछ
@Harrypotter-yh7cy2 жыл бұрын
अत्यन्त दुःखद समाचार । मृतक प्रति हार्दिक श्रद्धान्जली। छिटो भन्दा छिटो दोषीलाई कारबाही हुनू पर्छ।।
@chemzongsanu2 жыл бұрын
राम्रो,सोझो,इमानदार मान्छे हुन पनि बेकार छ तेहि राम्रो,सोझो,इमानदार भएकै कारण उहाँको हत्या भएको हो कठै त्यो हत्यारालाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@gopaldotel64232 жыл бұрын
हार्दिक सर्दान्जली । सोकाकुल परिवार मा धैर्यधारन गर्ने शक्ति ईश्वर ले प्रदान गरुन
@anshumagar88722 жыл бұрын
हे भगवान त्यो पापी लाई तेहि कोरिया माइ फाँसी को सजय होस हे सरकार के हेर्दै छ
@khadkadharmaraj96612 жыл бұрын
कठै बरा सपना सपनामा मात्रै सिमित रहयो मित्रक आत्माले शान्ति पाहोस दाई 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sailigurung85342 жыл бұрын
कति दुःखद खबर दोशि लाइ कडा भन्दा कडा सजाय होस मिर्तको आत्मले शान्ति पाउन 😭😭💐💐🙏🙏🙏🙏
@parishrestha97622 жыл бұрын
दुखत घटना आत्मा ले शान्ति मिलोस परिवार लाई सहनि सकति मिलोस भगवान 😭😭😭😭😭😭😭😭😭😭😭
@bisnakhatrichhetri85802 жыл бұрын
सजाय हुनुपर्छ नत्र तेसलाई फासी होस सरकार
@bishal72742 жыл бұрын
Korea ko jel ma xa
@umabudhathoki46712 жыл бұрын
जस्तो बाबा आमाको मन रुवाको छ तेस्तै त्यसको बाबा आमाको मन रुवाउने गरि त्यसलाइ फासि हुनु पर्छ
@padmasharma70142 жыл бұрын
बिचरा नरुनू दाजु 😭 त्यो पापिलाई पनि तड्पाई तड्पाई मारनू पर्छ भाई लाई कति गाह्रो भयो हो ला हे भगवान भाईको आत्मले सान्ति पाओस् 😭😭😭पापि लाई कडा भन्दा कडा सजाय होस् नरूनू दाजु 😭
@meenabharat11492 жыл бұрын
Rip दुखद खबर दानपकुकूशालाईपनतेसैगरिमानपछ 😭😭😭😭😭
@puspatamang14112 жыл бұрын
bichara 😭😭
@babulallama54592 жыл бұрын
Deeply condolences,tribute to the departed soul.💐👏
@harimayadhungana97882 жыл бұрын
सारे दुख त काे खबर मित्र ककाे अात्माले शान्ति पावस
@durgakuikel45822 жыл бұрын
rip baikuntha ma bas hos
@gyanugaire97242 жыл бұрын
सारै दुख लाग्यो बाबूको आत्मा ले शान्ति पाउन हादिक सिद्ध नज लि
@maarigurung55872 жыл бұрын
फाँसीको सजाय होस नभए दोषी को दुबै हात काटी अपांग गराइ आजिबन जेल सजाय होस
@jabansinghkathayat22142 жыл бұрын
हार्दिक श्रद्धाञ्जली 😭 यस्तो पापीलाई कार्बाही होस
@bikramchongbang21562 жыл бұрын
के गर्नु सबै सपना सपना नै रहयो मृत को आत्मालाई सान्ती मिलोस हत्यारालाई कडा भन्दा कडा सजाय होस।
@lppptl19372 жыл бұрын
कति अभागी बा,आमा हुनुहुदो रैछ 😭😭 कोहि पनि बा,आमालाइ यस्तो दिन नआओस
@sovalama79772 жыл бұрын
😭😭😭😭😭rip😭😭😭😭
@arjunlove55972 жыл бұрын
परिवार मा सम्बेदना आदार प्रकट गर्दै मिर्तक आत्माले सान्ति पाउस र हत्यारालाई कडा भन्दा कडा कारबाहि होस फासि होस
@aayeshakhatun41552 жыл бұрын
फॉसि होस हत्यारालाई...😥🙏🙏
@thundersubedi2 жыл бұрын
नेपालीको नाममा कलँक रेछ त्यो हत्यारा, त्यस्ले त सिँगै नेपालको बेइज्जत गर्यो, नेपालीहरु ज्यानमारा हुन भन्ने नराम्रो सन्देश छाप पर्यो बिदेशमा ! त्यस्लाइ त कोरियाले नै तुरुन्तै फाँसी दिनुपर्छ ! त्यस्तो हत्यारा नेपाल आउने अधिकारनै छैन !
@babakatuwal47042 жыл бұрын
भाबपुर्ण श्रद्धाञ्जली 😭😭
@dipendragahatraj30302 жыл бұрын
हार्दिक श्रध्दाञ्जलि 🙏साथै त्यो साथि भनौदो कुलाङ्गारलाई कडा भन्दा कडा करवाही गरियोस।
@sitasunar90252 жыл бұрын
कति दुख लाग्दाे घटना पापि लाई फासी दिन पर्छ
@wilson.acharya2 жыл бұрын
किन मान्छेमा दया अनि माया भन्ने चिज हराऊँदै छ? 😥😥 यस्तो कसैलाई नहोस 🙏
@hemantlamichane39482 жыл бұрын
प्रकाश बिक बाबू को आत्मा ले सान्ति पाओस् सोर्ग को बास होस भन्न चाहन्छु धन्यवाद।जय नेपाल जय पशुपतिनाथ कि जय
संसार मा आफ्नो बाहेक कोहि कसैको बिश्वास नगर्नु हत्याराको सजाय फाँसी नै हुनु पर्छ जब सम्म नेपाल मा फासिको सजाय हुदैन तब सम्म यस्तो घटना घटीरहन्छ यस्तो घटना मा सरकार को छिटो ध्यान जावोस बुवाको आशुले अबस्य पोल्छ त्यो पापिलाई
@mohangcgc80032 жыл бұрын
कडा भन्दा कडा काबाहि होस
@Black_catling2 жыл бұрын
फासि को सजाय हुनुपर्छ यस्ता अपराधी लाई
@purnimatamang46392 жыл бұрын
रगत को बदला रगत नै हुनपरछ!!हाम्रो देस नेपाल मा जुन मान्छे दोषि छैन उस्लाइ कारबाहि मा लान्छ र जुन मान्छे दोषि छ उस्लाइ छाडिदिन्छ!!येस्तो छ नेपाल को कानुन😠!!
@bishal72742 жыл бұрын
Marne manxe Korea ko jelma xa
@purnimatamang46392 жыл бұрын
@@bishal7274 जन्म दिने बाबुआमा को साहारा नै मेटाइदियो पापी ले !!जेल मात्रै हैन तेस्लाइ फाँसी दिनुपर्छ !!
@deepakmgr1622 жыл бұрын
मिर्तकको आत्मालाई शान्ति मिलोस्💐🙏 हत्यारालाई पनि बाकसमै फर्काउनु पर्छ 🙏
@bimalkumar92012 жыл бұрын
याे हत्यारा लाई पनि चाडाे भन्दा चाडाे फाँसी हाेस ।हार्दिक सर्दाज्जलि
@jayantibasnet31422 жыл бұрын
त्याे अपराधीलाई पनि फाँसी दिनुपर्छ।
@amarsunar17842 жыл бұрын
Tuhi nirankar , he parmatma ke sunnu paryo yasto .
@suzaner34012 жыл бұрын
May his soul rest in peace....nd god give the family strength in such a sorrowful time of their life
@mandiraroka84132 жыл бұрын
Hamro nepali daju vai kina yasto vako holan dajuvai vandani laj lagxaaaa
@rihanmahato50112 жыл бұрын
Sarahae man royo dear yo news le Hardik sardhaanjali
@laxmibk762 жыл бұрын
Bichara vai aatmale santi pauss
@anupraiff42372 жыл бұрын
🥺🥺😭😭😭😭😭😭😭😭😭😭😭
@jeevanff58312 жыл бұрын
हे भगवन के सुन्न परेको हो मृतक प्रति हार्दिक स्रद्धान्जली 😭😭😭 दोषि लाई कडा भन्दा कडा कारबाही होस् 😭😭😭
@rajenthapafitfree63322 жыл бұрын
deeply hurted by such a sad news..RIP
@nancy8712 жыл бұрын
दुःखद् खबर दोषी लाइ कडा भन्दा कडा सजाय होश मिर्त आत्मा लाइ शान्ति को कामना
@nikitagiri26552 жыл бұрын
हार्दिक श्रद्धाञ्जली दाई😭💔
@bisharasunar69302 жыл бұрын
त्यो पापि लाई पनि फाँसी कै सजाए बोक्नुपर्छ फाँसी नै होस सरकार
राजेन्द्र बुढाथोकी लाई कडा भन्दा कडा कार्वाही होस ।।
@pra8762 жыл бұрын
यो बुवाको आँशुले हत्यारालाई कहिले राम्रो नहोस् 😭😭
@machhindrakhadka-pd3leАй бұрын
पापि लाई धेरै धेरै कडा सजाय होस
@pes_hub38302 жыл бұрын
REALLY HEART FELT CONDOLENCE😥😥
@chaudharysamir4652 жыл бұрын
साह्रै दुःख लाग्यो नेपालीले नेपालीलाई नै यस्तो घाट गर्दा
@mamtachand66222 жыл бұрын
Sad news,may his soul rest in peace 🙏 🙏 🙏.
@mukeshofficialyoutube95322 жыл бұрын
सारै दुखद खबर सुन्नु पर्यो 😥अपराधी लाई कडा भन्दा कडा सजाय होस मृतक आत्माले शान्ती पाओस
@milandhami94122 жыл бұрын
य सरकार 😭😭 अपराधी लाइ फासिदे🙏🙏🙏🙏🙏🙏🙏
@Orjun4852 жыл бұрын
दु:खद घटना।हत्यारालाई हदैसम्मको कारबाही होस।
@kabitakatuwal92332 жыл бұрын
हार्दिक श्रद्धाञ्जली 😭😭
@gangamashrangi46252 жыл бұрын
सारै दु: ख लाग्यो सँसार रुवायो हत्यारालाई कडा भन्दा कडा सजाए हुन पर्छ
@demogardening70862 жыл бұрын
Rest in peace brother. Heartfelt condolences.
@sharmilasewa41612 жыл бұрын
Rest In Peace 😢😢😢😢
@bhusalsarita83182 жыл бұрын
भगवान परिवार लाई सहन सक्ने क्षमता प्रदर्शन गर्दिनु होला 🙏🏽🤲🏼🤲🏼🤲🏼 त्यो पापि लाई पनि तेसरि नई तड्पाएर मारियोस🤲🏼🤲🏼 हजुर को आत्मा ले शान्ति पाउस बाबु😭 हार्दिक समवेदना बाबु🥺😭😭😭मुटु नै चिसो भयो यस्तो सुनेर🥺😭🤲🏼🤲🏼😭😭😭😭😭
@umatimilsina77172 жыл бұрын
हार्दिक श्रद्धाञ्जली भाइ मृत आत्मा ले शान्ति पाओस परिवार जन मा धैर्य धारण गर्न शक्ति मिलोस
@pravarai25612 жыл бұрын
दुखत खबर त्यो पापीलाई पनि नेपालमा लियर फाँसी दिनु पर्छ
@riteshshah48972 жыл бұрын
I have one piece of advice for you Mr. Reporter. Change your style of reporting in front of the person who is going through a lot of pain. You are just adding salt to the wound by reminiscing the death of a young son in front of a grieving father. RIP and heartfelt condolences to his parents. Hope time will heal the pain that they are going through.
@anjaliadhikari46732 жыл бұрын
Yo kaam nalagne patrukar ho dai. Yesle kahile sudhardaina.
@tirthrajchaudhary95952 жыл бұрын
@@anjaliadhikari4673 ohh hello miss u came and take report …
@tirthrajchaudhary95952 жыл бұрын
@ritesh shah I think u r the best reporter ya come and take report we want to see your reporting 🖕
@tirthrajchaudhary95952 жыл бұрын
@@anjaliadhikari4673 Aafu ejjat Na bhako nari sali 🖕
@Kensingtonhawk2 жыл бұрын
Ini harule report nagareko bhaye ghanta reply gardai basthies.
@openworld52862 жыл бұрын
दुखद घटना । हार्दिक श्रद्धाञ्जली
@beenudong16222 жыл бұрын
God bless you buwa🥰rest in peace 😭😭
@RajuBasnet-d3x Жыл бұрын
नेपालिहरुलाइ बिदेशमा मेहेनतको लागि र इमान्दारिताको लागि बिदेशिहरुले अति मन पराउछन अन्य देशका मान्छे भन्दा ।नेपालिहरुको एउटै बैगुन हुन्छ त्यो रक्सी । रक्सी खाएर लफडा गर्ने झगडा गर्ने नेपालिको बिशेसता हो यो बिदेशमा । तर यहाँ घटना के कति कारणले भयो थाह भएन एकदमै दुखद घटना भयो मृतकको आत्माले शान्ती पाओस हार्दिक श्रद्दान्जली । हत्यारालाइ कडा भन्दा कडा कारबाही होस ।
@जेमुखाति2 жыл бұрын
बिचरा सपना बादल जस्तै भैदियो ।कति दुख्यो होला निदाको बेला मा हत्या गर्दा कति तड्प्यो होला त्यो मिर्तु सरिल ।।त्यो हत्यारालाई फाँसी को सजाए मिलोस ।मिर्त आत्माले सान्ती पावस ।😭😭😭😭😭